🎉🎉🎉 अती राम्रो कहानी लाग्यो। हरेक पल। एक भाग देखी हेर्दै आइरहेको छु।यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु ।हर्क लाइ छुरा प्रहार गर्ने लाइ प्रहरीले सजाय दियोस् । हर्के जिउँदै होस्।🎉🎉🎉
शांति र हर्के दाजिको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 27 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😢😮😅😊
🙏🙏🇳🇵🇳🇵सारै मन छुने् छ हेर्दा हेर्दै मेरो मन पनि डरायो् आज काल यस्तै घट्नाहरु घटिरहेको हुन्छ कलि युग गाहो् छ हरेक पल बच्नलाई सङ्गर्स गर्नु पर्छ बधाई छ रामो् सङ्ग अगाडि बढ्नुहोला् 👍️👍️👍️👍️कमेन्ट गर्ने सबै मित्रमा सम्झनाका कोशेली दिदै म आजलाई लागे अर्को हप्ता भेटाैला 🇳🇵🇳🇵🇳🇵👋👋🙏🙏
पहिला पहिला त धेरै राम्रो लाग्थ्यो यो सिरियल तर आज भोलि त मन् पर्नै छोड्यो बिपना र हम्फुले लाइ छिट्टै देख्न पाउँ अनि मात्रै उत्कृष्ट हुन्छ यो सिरियल नत्र म गर्दै हेर्ने छैन अब सम्मान बिपना र हम्फुले लाइ देख्दिनँ
😭अती मार्मिक प्रश्तुति लिएर आउनु भएको रहेछ हजुर के गर्नु यो माया को संसार नै यस्तै छ हजुर सबैले बुझी दिने भए कोई मान्छे रुनु पर्ने थिएन हाेला हजूर 😭🙏सफलताको शुभ कामाना 🙏🙏😭😭😭
आउँदो भागमा हर्क दाई नमारे को रोल बनाउनु होस यति सम्म हेर्दा मुटु मात्र चस्किएको छ पुरै आउँदो भाग यस्तै भए भने हेर्ने निकै गाह्रो हुने छ बाँचेर तिनीहरू तस्नास गरे को हेर्नै पाउ ❤❤❤😂😂
हर्क मर्नु हुँदैन। यदि हर्क मर्यो भने सिरियलबाट राम्रो सन्देश जाँदैन। दर्शक लाई हौसला प्रदान गर्नु छ भने हर्क जस्ताको तस्तै तन्दुरुस्त हुन अति जरुरी छ। एक त यो सिरियल मा आइमाई देखि लिएर पुरुष सम्म सबैले अर्कोको घर बिगार्ने र अरुलाई मार्ने बाहेक केही छैन। अब बाट यो सिरियल को कथालाई सुधार ल्याउन अत्यन्त आवश्यक छ।
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show opening bhatbhate sir
हर्के बाचेर फर्किनु पर्छ भन्ने जती यता ❤❤
के अब हर्के पनि मरेकाे हाेर यस्ताे हुँनु हुँदैन फेरि कथामा टुइस्ट आउँदैन हर्के फेरि बाँचेर खत्रा भयर आउँनु पर्छ 🎉🎉🎉❤❤❤
म जस्तै याे सिरियल कति खेर आउँछ भनेर।कुरेर बस्ने काेकाे हुन्छ यता हाजिर हुनु है त
🎉🎉🎉 अती राम्रो कहानी लाग्यो। हरेक पल। एक भाग देखी हेर्दै आइरहेको छु।यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु ।हर्क लाइ छुरा प्रहार गर्ने लाइ प्रहरीले सजाय दियोस् । हर्के जिउँदै होस्।🎉🎉🎉
Mero vanae pani yahiho❤❤
त्यो हर्के मोर्नु हुदैन बाचेर आउला भनने श्री पसुप्ती नाथ सङ प्र्थना गर्दै छु जये नेपाल जये 🔔🔔🔔
Reality haina reel matrai ho farmers awcha harke
Ho ho bachera aaunu parxa
Harke marnu hudhaena kunae halatma bachera aayra sabae sangga badla liyko herne Man xa
हर्के मरे को नहुनुपरो कसम बाघ बनेर आएको देख्न परोस आशा छ अति राम्रो मेरो मन पर्ने सिरेल
शांति र हर्के दाजिको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 27 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😢😮😅😊
यो सिरियल मलाई धेरै मन पर्छ 🎉🎉🎉🎉🎉
यो हरेक पल सिरियल आउँदा खुशी हुने जति सबै यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤😂❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏
Me
पहिलो पटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤
यो हरेक पल सिरेल मनपराउने को को हुनुहन्छ ❤❤❤❤
यो सिरियल एक भाग देखि आज सम्मको भाग एउटै नछुटाए हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है।🙏🙏❤️❤️
Ma xu❤❤
Ma pani xu haii
लो है हरेक पल हेरने को को हुनुहुन्छ हाजिर हुनु है।
जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤
हर्केलाइ केही पनि हुनुहुदैन जसरी पनि उ बाचेर आउनु पर्छ उ बिना यो सेरियल को कुनै अर्थ हुने छैन
right ❤❤❤❤
🙏🙏🇳🇵🇳🇵सारै मन छुने् छ हेर्दा हेर्दै मेरो मन पनि डरायो् आज काल यस्तै घट्नाहरु घटिरहेको हुन्छ कलि युग गाहो् छ हरेक पल बच्नलाई सङ्गर्स गर्नु पर्छ बधाई छ रामो् सङ्ग अगाडि बढ्नुहोला् 👍️👍️👍️👍️कमेन्ट गर्ने सबै मित्रमा सम्झनाका कोशेली दिदै म आजलाई लागे अर्को हप्ता भेटाैला 🇳🇵🇳🇵🇳🇵👋👋🙏🙏
हरके जसरि पनि बाचनु परछ र बदला लिनु परछ👍️👍️👍️👍️👍️👍️
हर्के मरेको हुनु भएन,,शक्तिसाली भएर,आउनु परो,,सिरियल राम्रो छ,,👍️👍️👌👌
हर्के जसरी नि बाचेर आउनु पर्छ ❤
पहिला पहिला त धेरै राम्रो लाग्थ्यो यो सिरियल तर आज भोलि त मन् पर्नै छोड्यो बिपना र हम्फुले लाइ छिट्टै देख्न पाउँ अनि मात्रै उत्कृष्ट हुन्छ यो सिरियल नत्र म गर्दै हेर्ने छैन अब सम्मान बिपना र हम्फुले लाइ देख्दिनँ
एकदम सहि भन्नुभयो मलाई त झन् पटक्कै मन पर्न छोडिसक्यो यो हत्या गुन्डागर्दी गरेको मन पर्दैन
Nice ❤❤❤❤
हर्के मर्नु हुदैन सान्ती को अत्याचार को बद्ला लिन आउनुपर्छ
कथा त पहिलाको नै राम्रो थियो😊
Yes Right 😮
हाम्फुले लाइ छिटै ल्याउन पर्यो भन्ने जति येता हाजिर हम है❤
एक उत्कृष्ट सिरियल हरेक हप्ता नछुटाई हेर्दै छु म खाडिमुलुक बाट
म साउदी अरेबिया देखि
म जस्तै यो सिरियल कहिले आउँछ भनेर कुर्दै बस्ने कोको हुनु हुन्छ😊
हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ 🥀😘🌹💖👉️🙏🙏🙏
Ma xu
Gopal new delhi
Ma xu
Ma chu mero yutub subscribe gardenu la❤
म छु है❤❤❤❤
एक उत्कृष्ट सामाजिक सिरियल ❤❤
सारै राम्रो भएको छ यो हरेक पल बधाई छ सम्पूर्ण टिम लाइ❤❤❤
😭अती मार्मिक प्रश्तुति लिएर आउनु भएको रहेछ हजुर के गर्नु यो माया को संसार नै यस्तै छ हजुर सबैले बुझी दिने भए कोई मान्छे रुनु पर्ने थिएन हाेला हजूर 😭🙏सफलताको शुभ कामाना 🙏🙏😭😭😭
अपराधिहरुले मार्र भिरबाट खसाई सके बिचर शान्ति 😢😢😢❤❤❤❤
हरेक पल सिरियल सारेे मन पर छ ।😢😢😢
यो एपिसोर्ट चाहिँ सपनामा मात्रै सिमित हुनुपर्छ भन्ने कोको हुनुहुन्छ कमेन्ट गर्नुस् त।❤❤😂🎉🎉😢😮😅😅
❤❤❤❤ ramro chha hajur haru ko harek pal ❤❤❤❤
आउँदो भागमा हर्क दाई नमारे को रोल बनाउनु होस यति सम्म हेर्दा मुटु मात्र चस्किएको छ पुरै आउँदो भाग यस्तै भए भने हेर्ने निकै गाह्रो हुने छ बाँचेर तिनीहरू तस्नास गरे को हेर्नै पाउ ❤❤❤😂😂
Yo siriyal Mali dherai man parchh ❤❤
अहिले यो सिरियल अलि खल्लो खल्लो हुँदै छ यसो माया प्रेमको कथा बनाएको भए दामी हुने
एकदम सहि
हर्के फिर्ता चाइयो please 🥺🥺 शान्ति हर्क कोई होस हाम्रो चाहना 😢
Harek Pal gharo 6 la 👌👌👌👌❤️❤️👌👌👌👌👌
नेपाल बहिर बाट को को हुनुन्छ ?
येता है हाजिर ,,,,,
हेल्प गर्दिनुस हैइ सबैले keep suppote me mitra haru🙏🙏🙏🙏
हरेक पल भाग 1 देखि 27 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम 🙏
सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को को हुनुहुन्छ 😮 भाग २७
त्यो तीन जनालाई ठिक पार्नु पर्छ अब
Bohut ramro xa.. mun prne siryel molai... sabei team' lai dwaniyawad xa
राम्रोछ🎉🎉❤❤❤
याे हर्के लाई छुरा हान्ने लाई अब हाम फुले ले एक एक गरेर बदला लिनु पर्छ भन्ने जति यता उपस्थित हुम त गाईज😢😢😢
हरेक पल सिरियलको आसमा को को बसेको हुनुहुन्छ,यता हाजिर हुम है त 🫵साथै एक अर्कोलाई सपोर्ट गर्दै अगाडि बढौं 🙏🙏🙏🙏
राम्रो छ सिरीयल
बिपना ज्युलाई पनि ल्याउनु पऱ्यो । म यो सिरियलको सबै कलाकार फ्यान हु तर पनि विषेश गरि बिपना ज्युको ठुलो फ्यान ❤❤ love from Hetauda ♥️♥️
My Favorite Seriyal Harek pal ❤❤
जसले मेरा कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको आमा बुबाको आयु लामो होस्।❤❤
म पढ्ने मान्छे को पनि हुनु परो नि हजुर लामो अायू
Malai ta derai man parxa ho harek pall 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
खै के नपुगे जस्तो लागिराछ ❤❤Keep going on best❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏......
हैन जिउ नै सिरिङ्ग भयो त मेरो हर्के दाइ र सान्ति दि को दुख देखेर हर्के दाइ साचिकै मर्नु हुदैन है नत्र हाम्रो मन खल्लो हुन्छ 😢😢😢
यो सिरियल पहिला भन्दा पनि फितलो झुर कथा वस्तु तिर मोडिएको ले राम्रो भएन है।
हरेकपल हेर्ने प्युठानदेखि को को हुनुहुन्छ हाजिरहनुस् त❤
Ekdam dheraii ramro lageyo❤
जति हेरे पनि हेरी रहु लाग्छ हरेक पल माईला दाईको
हाम्फुले र बिपनाको जोडि बिना खल्लो भाछ हरेकपल
हर्के दाई लाई केहि नहोस भने सबै यता हुन हई
यदि हर्के मरेकै हो भने र त्यो पापी 3 जनाले ठुलो दुख पाएको हेर्न मन छ आर्को भागमा अनि हर्के मर्नु भएन हर्के मर्यो भने यो सिरियल नै हेरिन्न है म त 👏🇳🇵❤️
दामी छ
खै कता गयो कता कथा जता गए पनि हर्षे बाँचेर घर आवस अनि अपराधीलाई कार्वाही हाेस दर्शकको चाहाना यहि हो ।
हरकलाई छिटै देखन पाउ 😂😂😂😂❤❤❤
हर्के जिउँदै हुनु पर्छ हर्के मर्यो भने सिरियल को अर्थ रहदैन
Harke morna hunna feri हर्के मोरो भने यो सिरियल पनि सकियो
राम्रो छ
katti xado sakkeko jasto lagxa ho yo siriyal ta ❤❤❤
Sabai jana miler aghadi badam hait Sathi haru❤❤🎉🎉 ,,,🙏🙏
Ok back pani haii❤
♥️♥️🙏dame. Cha harak pal♥️♥️🙏
बिपना चाइयो❤🎉
Shanti baini ko ra harke ko sireal sarai ramro heart touching family sireal I like soooo much much Shanti baini.
My favourite ❤❤serial
Bipna ani hamfule arko episode ma aau vne koko hunuhun coment grnu❤❤
हर्क मर्नु हुँदैन। यदि हर्क मर्यो भने सिरियलबाट राम्रो सन्देश जाँदैन। दर्शक लाई हौसला प्रदान गर्नु छ भने हर्क जस्ताको तस्तै तन्दुरुस्त हुन अति जरुरी छ। एक त यो सिरियल मा आइमाई देखि लिएर पुरुष सम्म सबैले अर्कोको घर बिगार्ने र अरुलाई मार्ने बाहेक केही छैन। अब बाट यो सिरियल को कथालाई सुधार ल्याउन अत्यन्त आवश्यक छ।
नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤
गारो छ सीरल हेरेर बोरीग भाको थीये अब हरेक पलबाट पनी बोरीग हुनुथायो
सबै जना मिलेर ronaldo जस्तै अघि बढ्युम होई guys 😅
हर्केकाे राेलअलि उत्ताउलाे भयाे ।
हाम्फुले आउनु पर्याे हाम्फुले नहुदा त अलि खल्लाे भाे सिरियल
Very nice.
Good luck 🎉🎉
कथा कमेडी खालको हुनु परो हेर्दा आन्नन्द आओश ❤❤
यो हरेक पल...... कुमाइले गर्ने राजनीतिमा आधारित रहेछ ..😅😅😅😅 ...
My favourite serial harek pal ❤❤🎉🎉😊😊
Ekdam ramro cha ali long hunu paryo
हर्के अर्को भाग मा फर्के ❤❤❤❤ शान्ती भाउजु ❤❤❤❤❤
आजाको भाग मलाई मन परेन एकरती पनि हत्यारा गुन्डागर्दी गरेको मन पर्दैन र परेन पनि
My favourite serial ❤️❤️❤️ UA-cam bata 😂😮😊🎉
हरेक पल नछुटाइ हेर्ने को को हुनुहुन्छ यत है
यो सन्तोष त राम्रो मान्छे हो।यहाँ त भिलेनमा खेलेको राम्रो भएन।छ्या
हर्क मर्नु हुदैन बाचेर मुख भरि को जबाब दिनु पर्छ र मैल हरेक एपिसोद हेर्दै आको छु एक दमै मन पर्छ र हर्के मर्ने हो भने त सो नै खल्लो हुन्छ
Best actors ❤❤
समय थोरै भयो बिपना र हामफुले भएनन पैलाको भन्दा झन झुर हुँदै गएको छ
Malai man paryo yo siriyal harek pal
Bipana ra हम्फुले आउनु पर्यो
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show opening bhatbhate sir
बेगम नेपाली को टोपी बहुतै राम्रो छ
ABA ke holaa. Vannile yetaa like garam hai
विपना र हाम्फुलेको जोडि चाहियो ।