Dhoka Pachhiko Maya - Shiva Pariyar | Ft. Bikram Budhathoki & Namrata Sapkota | New Nepali Song 2079
Вставка
- Опубліковано 21 вер 2022
- Presenting new Nepali song Dhoka Pachhiko Maya by Shiva Pariyar penned by Sunil BC, composed by Roshan Singh featuring Bikram Budhathoki & Namrata Sapkota only on AR Old Series' official UA-cam channel.
AR Old Series' Presents:- New Nepali Song 2022
|| Dhoka Pachhiko Maya धोका पछिको माया ||
#shivapariyar
#sunilbc
#roshansingh
#bikrambudhathoki
#namratasapkota
#nepalisong
#aroldseries
#song
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Shiva Pariyar
@shivapariyarofficial
♬ Lyrics:-
Sunil BC
@SunilBC
♬ Music:-
Roshan Singh
@RoshanSinghOfficial
♬ Music Arranger:-
Bishal Niroula
@bishalniroula1153
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
AR Old Series
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Concept | Direction:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Namrata Sapkota
🎬 Co-Artists:-
Sangam Malla Thakuri
Ankit BC
Sishir Giri
Krishna Magar
Debit
🎥 Cinematographer:-
Prakash Khadka & Team
🎬 Visual Edit | Color:-
Milan Bishwokarma
🎬 Publicity Design:-
Laxman Chauhan
🎬 MUA:-
Sarita Magar
Animesh Jorden
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Manager:-
Tikaram BK
🎬 Light & Technical Management:-
Madhav Khatri
Ramesh Mahara
Shirish Khadka
Muskan Oli
🎬 Transportation:-
Krishna Bhattarai
🎬 Post Production:-
B. Star Films
© & ℗ AR Old Series, 2022
All Rights Reserved
-------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/ShailungCreationsYT
Facebook:- tinyurl.com/ShailungCreationsFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
"धोका पछिको माया " आज देखि हजुरहरु माझ हाम्रो काम Shiva Pariyar ज्युको स्वरमा Sunil BCको शब्दमा Roshan Singh सङितमा Bikram Budhathoki & Namrata Sapkota ज्युको अभिनयमा Bikram Chauhan को कथा / कथा / निर्देसनमा सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह,सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।
😘😘😘
😍😍😍😍😍😍😍😍😍😍
git wowww but pramod kharel le pni gayko bhay jhan dami hunthiyo
🥰🥰🥰🥰🙏🙏🙏🥰🥰
अति राम्रो गित सम्पुर्न तिमलाइ सफल्ताको सुभकामना
नेपाली आधुनिक गीत मन पराउँनुहुने मेरा सम्पुर्ण आदरणीय श्रोता तथा दर्शकहरुमा विजया दशमी २०७९को हार्दिक मंगलमय शुभकामना सहित हाम्रो नयाँ गीत ' मृत्युपछिको तारिफ र धोकापछिको माया' स-प्रेम समर्पण गर्दछु |
Oh wow conratulations ❤️🌹🥀❣️❣️❣️
Pure For Sure 👌👌👌👌You Are The 👑 King Of Nepali Pop Song 👍👍👍💞💞💞
वाह !! के साह्रो गाएको हो गायकार ज्यू ओहो यो पो हो गायकी 🥰🙏♥️
Yati ramro song x yo sachai tx shiva dai
king is back
मेरो संगित सुर्जनामा आदरणीय गायक दाई शिव परियारको स्वरमा यो गित हजुर सम्पूर्णमा सामर्पित गर्दछु🙏😊💙
Roshan sing ko abhinaye Pani ramro music Pani ramro sabai geet nachhutai herchhu UA-cam ma
I miss you ❤️ Roshna Dada hajur ta Mero man mutu ma hunuhunxa hajur
भुपु माया 5 कहिले आउछ पर्खिएको धेरै भयो
Aktovr ७tarikma Aauxa h
Mero mutuma baseko Roshan Singh wow......sabdama bayan garna sakdina ....wow.....
नया गीत (धोका पछीको माया) आयो है🙏❤️🔥
मेरो शब्द सिर्जनामा रहेको गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है । साथै सबैले शेयर गरेर साथ दिनुहोला 🙏❤️🔥
Sunli dada🙏🙏💓
प्यारो दाई 🥰 म बिछोड भाई
Congratulations dada lovely❤ song
Nice song congratulations
धेरै नै मन मुटु ❤️❤️ छुने गित रहेछ दाई
धेरै राम्रो अभिनय बिक्रम सरको ♥️♥️♥️
सुनिल बिसि दाइ🙏🙏🙏
बिक्रम बुढाथोकी को अभिनय!
वा वा !!! क्या राम्रो❤️❣️
बबाल बबाल शिव दाजु अरु क भन्नु😍😍😍🤗🤗
वाह!! गीत omg 😮 शिव परियारलाई तारिफ गर्ने शब्द नै भेटिन खै कति मीठो हो गायन 😍❤शब्द नै उस्तै मार्मिक आहा!! हरेक शब्दालाइ feel गरेर शब्दको भित्र पुगेर स्रोताहरुलाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता भएका गायककार ज्यू तपाईको तारिफ जति गरे पनि थोरै हुन्छ ।♥️अभिनय पनि अब्बल रहेछ सम्पूर्ण टिमलाई हार्दिक बधाई ।🌺
सागर मात्रै हैन महासागर नै हुनुहुन्छ शिव परियार त नेपाली संगीत जगतका ❤
धेरै समयको कुराइ बाट बल्ल एउटा उत्कृष्ट गित ले मेरो मन् आनन्द भयो 🥰🥰😍 सम्पुर्ण सर्जक हरुलाई बधाई तथा शुभकामना 🙏
AR Old Series को नयाँ प्रस्तुति "धोका पछिको माया", सुनिल बि.सी.को शब्द, रोशन सिंहको सङ्गीत, शिव परियारको आवाज, बिक्रम बुढाथोकी र नम्रता सापकोटाको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Wow brother Keep it up
Geet Pani all time hit hune khalko chha Ra abhinaye ko ta adhunik geetma Bikram budhathoki mattra best lagchha
@@lionheartbirajsijan8182 ih
नेपाली सुगम संगीत जगत का दुइटा हस्ती सुनिल बीसी र रोशन सिंह दाजु को
सहकार्य मा
नयाँ गीत
धोका पछि को माया आएको रैछ
शिव परियार दाईको आवाज मा 🤘💘🇳🇵🇳🇵🙏
शिव दाइको हाइ रेन्जको स्वर मा गित सुन्दा काडा उमृन्छ यार.. दामी लाग्यो गित शुभकामना सम्पुर्ण टिमलाइ ❤️
आहा ! कति मिठो गीत संगै अभिनय पनि हेर्दा हेर्दै कति छिटो सकियो धेरै धेरै सम्पुर्ण टिमलाई 🙏🙏❤️❤️
उत्कृष्ट शब्द ,अालाप अनि निकै जादुमय स्वर झन संगीत तेतिकै मिठो । सफलता को सुभकामना सबैलाइ
malai गीत भन्दा पनि विक्रम dai को अक्याटिक एकदमै मन parxa
finally ढिलो आयो कडा आयो 😍😍
best song and video
खोजिखोजी हेर्नी मान्छे म😍
SHIVA PARIYAR IS KING OF NEPALI MUSIC INDUSTRY....
🤣🤣🤣🤣
Dhokha
आधुनिक संगित जगतको सुपर स्टार हो बिक्रम बुढाथोकी दाई मन् छोयो ❣️
यस्तै पाराको गित आउनु पर्यो दाइ तपाइको यो गित सुनेर मेरो भुपुको सारै याद आयो आज फेरी रुवायो 😢😢😢😢
Man bhitra ko man pani niklyo shiva& bikram dae yo vedio dekhda & sundaa💞💞🎁
oh my god.म सङ्ग कुनै सब्द छैन शिव सर 😯😯😲😲
आहा कति मिठो गित 😫💜💜
देश खायो यो गित ले💜💜💜
उत्कृष्ट लाग्यो शुभकामना छ सबै टिमलाई
असाध्यै मिठो स्वरमा सिर्जना भएको गीत 😘शिव परियार best
ओहो कति राम्रो गीत सुनना पाइयो धेरै पक्षि शिव दाई को शोरमा 👌👌
शिव दाइको स्वर जति सुनेपनि सुनु सुनु लाग्ने।
शिव दाइ को र प्रमोद सर को गित एकै दिन मा आएको छ हरुम है कस्तो गित ले राम्रो बजार लिन्छ भन्ने कुरा अजा थाहा हुन्छ यासअर्थात शिव दाइ लाई नराम्रो भन खोजेको होइन्ना है मैले अनि प्रमोद सर त मेरो मुटु नै हुन्छ always lagend pramod सर 🔥🌍️🙏
My favorite Singer Pramod kharel
Her vii views kasko gayo la badi always king shiv pariyar
Shiv pariyar is 🔥
Shiva ra pramod lai dajna mildain
किन हो किन yesto sad गीत सुने भने हाम्रो king Paul ❤️❤️❤️❤️ Daji Ko याद aauxa कसम
आहा मन छोयो ❤️❤️❤️👌
हेर्दै जानू यो गितले पनि वजार खान्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good job mero dai😘😘
Dami
मन छुने शब्दहरू, अनि जादुमय अावाज ,अाहा! अति नै मीठो गीत ❣️
धेरै भन्दा धेरै राम्रो छ video audio सफल्ताको अग्रिम शुभकामना all team 🤗😍
Nice
Aaha best wishes dada❤️🙏
आहा! शिव दाईको हरेक गीतहरु मेरो मानसपटलमा घर बनायर बसेका छन ❤️❤️❤️
पैलो कुरा त यो सब टिम मलाइ मन पर्छ । अनि यो गित को शब्द अनि लय एकदम दाम्मी छ मलाइ लाग्छ यो गितले करोड भिउज तान्छ💛💚
Wow ❤️❤️
आदरणीय शिव दादा सुरु देखिनै हजुराको गित सुन्दै र हेर्दै आयेको छु हजुरको आवाजमा साच्चै पावर अनि जादु छ दादा हुनत यो आवजको पछाडी हजुरको संगीत साधना दुई दसक देखिको रियाज अनि मेहनत हो दादा हजुरले नेपाली आधुनिक संगीतलाई नयाँ मिठास दिनुभएको छ सन्सार मा हेर्ने होभने मानिसहारु निदाउनको बाहानामा विभिन्न नशा सेवन गरिराको हुन्छन् तर मलाई हजुरको आवजको आलापको नशाले निदाउछु र दादा यो गित येति उत्कृष्ट बनेको छ तारिफ गर्ने आकाश मुनि धर्ती मा कुनै शब्द भेटिन येस गितको सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना ! जये गित जये संगीत...
Right
Nice shiva Daju ❤❤❤❤
Dami khatra video good luck all teem 🙏👍👍👍
धेरै पछि शिव परियारको अलि मनछुने गित सुन्न पाइयो
Sabda ma dam xa very nice song
Suni rahu heri rahu lagne 😍😍😍😍
वा वा बबाल मिठो स्वर..... शिवको सबै भन्दा राम्रो पक्ष आलाप लाग्छ। अझै यस्तै गित सुन्न पाइरहु शुभकामना
Bikram budathoki gajab ko kalakar ho yaar
एकदमै राम्रो गीत रहेको छ 🙏🙏🙏❤️❤️❤️❤️
वा! वा!! वा!!!सुपरहिट ।
Super 🤘
mitho sohor ka dhani shiva pariyar wow i like it
So sweet song dai hjr ek dam msat
आहा क्या मिठा शब्द सङ्गीत अज शिव दाईको जादुमय स्वर बधाई छ्🎊
Wow beautiful song
Congratulations🎉🎉🎉 bikram dai
Sarai ramro lageyo 🙏💖🙏🙏🙏 daju song dheraii subhakaman xa
wow अतिनै राम्रो गीत ❤️❤️❤️🧡💛💛💜💜💙💙💚💚
साच्चिकै यथार्थमा आधारित गित,,,,सम्पुर्ण टिमलाई बदाई तथा टेर्डिङकाे लागि शुभकामना
Qatar bat सुन्दै बिग fan Bikram बुढाथोकी👑👑🙏❤️
Dherai ramro lagyo sivha dai ko voice
Parmod Vanda siva ko song babal man parxa
सहि हो। Shiva pariyar daju ko song ma lai poni man parxa..uhako song farak farak kisimka xan..jun aru singer ma xoin.
Wow supper
Nice baba dami xa
नयाँ गितको प्ररसतुति लेएकोमा सम्पुर्ण टिमलाई बदाई तथा सुभकामना छ
Nice x song
Aaha kya ramro geet shiva dai always hero😍😘
गीत लेखक र स्टोरी डाइरेक्टर लाई हृदय देखी माया अनि मीठो सम्झना छ साथै याकटर लाई माया छ
गित भिडियो मा खाेट लगाउने ठाउँ कतै छैन एकदमै मनछुने गित बनेकाे छ❤️❤️
Wow what a nice songs 🎶🎵💕😘
धेरै धेरै राम्रो छ मनै छुने गित धन्यवाद छ सबैलाई।
Geet Sarai ramro lagyo congratulations all team members my favourite singer Shiva pariyar
सारै मन पर्यो ।❤️❤️❤️
Bikram Daju ko Act Alwz Aago❣️
आहा मार्मिक गीत सफलताको शुभकामना
Wow song congratulations all team
Wow babal song 😍😍😍😍😍😍😍
Wow nice👍️❣️❣️
शिब दाइ को बिग फ्यान्🙏🙏🙏
नेपाली आधुनिक संगीतमा शिव परियारकाे आगमनले एक नयाँ युगको थालनी भएकाे छ।
आहा, क्या दम छ शब्द, संगीत र स्वरमा ! 💕👌
जति सुनेनि सुनिरहन मन लाग्यो nice song
nice song hjr
Geet राम्रो xa मन पर्यो 👍 siva dai ko voice 👌
सारै मीठो गित 🙏🙏
Nice song
बादसाह शिव परियार सर अति मीठो song
Wow my favourite bikram ji❤️❤️😍😍
Best 👍 song
उत्कृष्ट गीत -धोका पछीको माया 😍😍
🙏❣️
So nicee song
My favorite Bikram dada❤️❤️❤️❤️
सफलताको शुभकामना
Best of luck all team congratulations
Wow song 😮 shiva pariyar is best 😘❤❤
Wow outstanding songss
Wow daaami song best of luck
बधाई छ सम्पुर्ण टिम लाई राम्रो छ मुटु नै छोयो सब्दले
Wow heart touching song congratulation entire team
shiva pariyar is one of the top 1 singer among other singer
❤️❤️🥰
Nice song💕💕💖
गित पनि यस्तै दामि ❤❤❤❤