बालेनको ठाडो एक्सन - ललिता निवासको जग्गा खालीगर्न ७ दिनको अल्टिमेटम, दलालीको रुवाबासी | Balen Shah

Поділитися
Вставка
  • Опубліковано 19 лют 2024
  • बालेनको ठाडो एक्सन - ललिता निवासको जग्गा खालीगर्न ७ दिनको अल्टिमेटम, दलालीको रुवाबासी | Balen Shah News Today | Balen Shah | Mahanagar News | Lalita Niwas
    #balenshah #lalitaniwas #todaysnews
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 604

  • @mitharamnepal7202
    @mitharamnepal7202 4 місяці тому +95

    मुखबाट हात छिराएर घाँटीबाट पनि थुत्नुपर्छ। २०४६ पछाडि यी छाडा तन्त्रले देशका जनतालाई मर्नुना बाँच्नु बनाइरहेछ। जय बालेन।

  • @blgamer6231
    @blgamer6231 4 місяці тому +79

    सलुट छ नेपाल धर्ती पुत्रा निडर देश भक्त जवान मेअर बालेन बाबू लाई

  • @nishashrestha7509
    @nishashrestha7509 4 місяці тому +155

    सत् सत् नमन मलाई गर्ब छ बालेन प्रति 👏👏🇳🇵🙏💞💞

  • @topjungchand
    @topjungchand 4 місяці тому +55

    काठमाडौं महानगर पालिकाका मियर बालेन साहाले चालेका हरेक पाइलाले काठमाडौं अब छिट्टै सुन्दर र सम्बृद्द हुने सम्भावना सम्भावना देखिन्छ , सलाम मियर साब❤

  • @nabinbastola1154
    @nabinbastola1154 4 місяці тому +130

    स्वच्छ छबी, ईमानदार, सक्षम, योग्य, राष्ट्रभक्त, बिश्वब्यापी सुप्रसिद्ध मेयर बालेन शाह ज्युको जयहोस्।

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 4 місяці тому +11

    माहानगर पालिकाका मेयर बालेनशाहा ज्युले ललिता निवास प्रर्करण ज्ग्गालाई ७दिने अल्टिमेटमद्धारा जग्गा खाली गर्न दिएकाे अादेस प्रती धन्यबाद सलाम जयदेस जयबालेनशाहा

  • @manishsitaula729
    @manishsitaula729 4 місяці тому +39

    चोर नेता र असलि नेतामा फरक बुझ ए नेपाली हो । अर्को चुनाबमा पार्टी हैन देशका असललाई भोट दिनु ।

  • @RaiPur186
    @RaiPur186 4 місяці тому +11

    जै बलेन दाई,🇳🇵अब हुने नेपालको राजा बालेन हुनुपर्छ। जै बलेन।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mandirasharma582
    @mandirasharma582 4 місяці тому +18

    रबि लामिछाने र रबिन्द्र मिश्रले बल्ल थाहा पाए होलान् ।देश निर्माणका लागि मन्त्री प्रधानमन्त्री नै हुनु पर्छ भन्ने । स्थानीय निकाय बाट नै देश निर्माण गर्न सकिन्छ भन्ने कुरा । जय बालेन नेपाल आमाको सपुत छोरा ।

  • @bipinbasnet5939
    @bipinbasnet5939 4 місяці тому +35

    वाह रे वाह यस्तो व्याक्ती ले देश हाके कति राम्रो हुनेथियो है।

  • @sherbahadurrai8567
    @sherbahadurrai8567 4 місяці тому +14

    स्वागत छ बालेन शाहालाइ राष्टकै प्रमुख बन्नु पर्छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 4 місяці тому +9

    बालेन सरलाई धन्यवाद छ,अत्याचारीहरुलाई बाहिर ल्याउनै पर्छ ,नेपालको जयहोस ,सत्यको जयहोस ।

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 4 місяці тому +17

    धन्यवाद बालेन्द्र बाबु यी दलाल ठगहरू लाइ लखेट्नै पर्छ।

  • @padamchemjong5893
    @padamchemjong5893 4 місяці тому +8

    बालेन शाहा !!!!!!! 🌷🌷🌷100% सहि हो !!! नेपाली जनताको साक्षत् नेता !!! आम जनताको सहमत् छ !!!!!!!!!!🌷🌷🌷👌👍🙏

  • @dipshikarai4441
    @dipshikarai4441 4 місяці тому +60

    धेरै राम्रो कुरा हो बालेन सर सलाम छ ❤🎉❤🎉❤🎉

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 місяці тому +16

    सहि कदम् सहि अादेश, लुटेरा नेताहरु माकुने, बाबुराम भट्टराई र बिजय गच्छदार उन्मुक्ति घुसिया अदालत ले दिएपनि जनताकाे मनभित्र छ काठमाडौ माहांनगर मेयर बालेन शाह काे कदम मा जनताकाे पुर्ण साथ छ।❤🎉

  • @NareshKarki-ob6yx
    @NareshKarki-ob6yx 4 місяці тому +9

    बालेनलाइ मुरीमुरी धन्यवाद सलाम

  • @padamgiro5807
    @padamgiro5807 4 місяці тому +16

    जय बालेन जी मॉंताले मुटू भएकै छोरो जन्माकी रहीछिन ति मॉंताको गर्भ प्रती नमन प्रणाम 🙏!
    अघी बड्नुस बालेनजी जन्ता तिम्रो साथमा छ ❤❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 4 місяці тому +48

    स्वच्छ छबी, ईमानदार, सक्षम, योग्य, राष्ट्रभक्त, बिश्वब्यापी सुप्रसिद्ध मेयर बालेन शाह ज्युको जयहोस्। हजुरको जिन्दावाद। भगवान पशुपतिनाथले हजुरको कल्याण गरीबक्स्योस।जय जय काली जय महाकाली। जय नेपाल। 🇳🇵

  • @balbahadurpun4781
    @balbahadurpun4781 4 місяці тому +34

    भ्रष्टाचारि को पतन हुनै पर्छ जय बालेन

  • @prakashguragain3872
    @prakashguragain3872 4 місяці тому +11

    स्यावास बालेन जि यी ब्वासा हरु लाई लखेट्नु नै पर्छ

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 4 місяці тому +9

    सहि कुरा गर्नु भयो मेयर साबले म पनि सहमती छु मेयर साबको निर्णय मा❤❤❤❤❤❤❤जय हो मेयर बालेन ज्यु

  • @sarusilwal6699
    @sarusilwal6699 4 місяці тому +9

    हेर सबै भ्रष्टाचारि हरुले जन्ताकाे आवाज बनेर उभिएका मेएर बालेनलाई...jay balen team

  • @punrashmi5508
    @punrashmi5508 4 місяці тому +11

    काठमाडौँ धेरै नै बस्ने लाएक बनिसकेको छ .अझै बन्ने छ भन्ने पूर्ण विश्वास छ!जय बालेंन

  • @ramrai5316
    @ramrai5316 4 місяці тому +13

    स्वच्छ छवि भएका इमान्दारी मेहर बालेन शाह जिन्दावाद।

  • @kabitapokharel7315
    @kabitapokharel7315 4 місяці тому +13

    बालेन्द्र शाहालाई हृदय देखि नै नमन्🙏। सरकार मा बसेका सबै नेताहरू को बुद्धि येस्तै भैदिए ! हाम्रोदेश एतिसारो खोक्रो हुनेथिएन।

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 4 місяці тому +17

    यस्तै गरि नेताहरु को सम्पतिपनि खानतलासी गरिदिए सुनमा सुगन्ध हुने थियो

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 4 місяці тому +11

    तपाईजस्ता जनप्रतिनिधि देशभरिनै नागरिक हरुकेा मन प्रसन्न भएको छ ।तपाई येादेश को प्रम जुनदिन हुनुहुन्छ त्येा दिन प्रत्यक नागरिक ले दीपावलि गर्ने चाहाना छ ॐ न म म ॐ।

  • @lavdevkalouni5928
    @lavdevkalouni5928 4 місяці тому +4

    रवि दाई good luck तिमि गफ मात्र ठोक्छौ बालेन भ्रष्ट हरुलाई नै ठोकिदिन्छ।

  • @devtumbapo4989
    @devtumbapo4989 4 місяці тому +9

    कुसाग्र बिबेक प्रयोग गरेकोमा मेयर बालेन्द्र शाहलाई धन्यबाद तथा हार्दिक बधाई दिन चाहान्छु ।

  • @dilaghimire9471
    @dilaghimire9471 4 місяці тому +11

    बालेको ध्रुव शक्ति केा जयहो

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 4 місяці тому +5

    बालेन साह बाट अरुले पनि सिक्नुपर्दछ। 🙏

  • @emptydong392
    @emptydong392 4 місяці тому +11

    Khali nagare Dozer jindabad
    Salute to Balen

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 4 місяці тому +6

    यस्तो देश द्रोही हरुलाई जेल हाल्नु पर्नी त्यो पनि आजिबन नजर बन्धमा राख्नु पर्नी म मेयर साबको निर्णय ले धेरै खुशी छु जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ShambhuSingh-lp1wm
    @ShambhuSingh-lp1wm 4 місяці тому +5

    नेपाल की जनता को हिंदू राष्ट्र के साथ ही साईधानिक राजतंत्र लाना चाहिए अपने पड़ोस में चोर नेताओ ने देशों को किस तरह बरबाद किया है इससे सबक लेना चाहिए अभी नेपाल पंडितो का बन कर रह गया है

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 місяці тому +5

    स्याबासबालेन्जिऊ स्याबास बालेन्र सुनिताको कामहेरेर अरुमन्तिरि पर्धान्मतिरिले सिक्नुपर्छ अबथाहा हुन्छ माकुनेलाइर बाबुरामेलाइ अनिसेरेचोर लाइ जये बालेन।सुनिता

  • @bijaysingh5591
    @bijaysingh5591 4 місяці тому +59

    Outstanding performance 🙏🔥

  • @nirmalkc3376
    @nirmalkc3376 4 місяці тому +7

    वालेन जअं तपाईले धेरै धेरै राम्रो काम गर्नु!भएको छ ।

  • @umeshchauhanofficial6106
    @umeshchauhanofficial6106 4 місяці тому +6

    समाचार सुन्दा नि गर्व लाग्यो । जय बालेन👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 4 місяці тому +17

    Very good job Balen. You are STAR. May you shine forever.

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 4 місяці тому +3

    अति राम्रो बलेन् sir जति पनि अतिक्रमण गरेको सम्पती छ राष्ट्रको ती सब सरकार कै मताहत मा ल्याउनु पर्छ ती दलाल जो जो छ सबलाई दण्डित गर्नु पर्छ

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 4 місяці тому +4

    *कर्तव्यनिष्ठ-विकासोन्मुख-पथप्रदर्शक एवं
    राष्ट्रगौरव-व्यक्तित्व मेयर बालेन शाहज्यूमा
    सधन्य स्वागतम् -हार्दिक बधाई 🇳🇵🌹🌹

  • @homnathlamichhane739
    @homnathlamichhane739 4 місяці тому +6

    श्रीगणेशाय नम:!ॐ नम: शिबाय।।राजा ल्याउ देश बचाउ ।।।

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 4 місяці тому +11

    100%√Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵Jay Balendra saha sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhrubakc5654
    @dhrubakc5654 4 місяці тому +6

    जय देश। जय बालेन।

  • @lekbahadurrana203
    @lekbahadurrana203 4 місяці тому +13

    Very good Balen Shah Sir I am with you

  • @hariprasadbhandari5893
    @hariprasadbhandari5893 4 місяці тому +6

    गुड लक् बलेन सर जनता साथमा छन् 🙏👍👌🌹

  • @asishshreesh7713
    @asishshreesh7713 4 місяці тому +30

    Salute salute salute Mayer balen shahalai❤❤❤❤❤❤❤❤super super super work

  • @pushpagr5530
    @pushpagr5530 4 місяці тому +7

    माहान गेटर नेपाल बनाउने बहश अभियान सफल पारौ, बालेन सर, 🇳🇵🌍️🎆❤😂🎉😅🎉

  • @santosrai5197
    @santosrai5197 4 місяці тому +1

    जय बालेन अघि बड
    भगवान तपाई को साथ छ
    जय बालेन

  • @rishibudhathoki-qh1cm
    @rishibudhathoki-qh1cm 4 місяці тому +1

    सहि काम गर्न लाग्नु भएको मा धन्यवाद बालेन सर👍️👍️👍️खालि गर्नुपर्छ भन्ने हाजिर हौ

  • @bishnulamichhane9557
    @bishnulamichhane9557 4 місяці тому +26

    Great job baleb sir 👍👍🙏🙏🙏🙏

  • @kumarparajuli6067
    @kumarparajuli6067 4 місяці тому +5

    जय हाेस बालेन

  • @sushmasen4266
    @sushmasen4266 4 місяці тому +8

    Jay jay Balen sa jindabad ❤❤❤🎉🎉🎉

  • @gangachudal7667
    @gangachudal7667 4 місяці тому +6

    Wow sooo goood
    punya aatma jay balendra jii🙏🙏

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 4 місяці тому +1

    यत्ति बुद्धि रहिम्मत भएको मान्छे को नेपाल मा धेरै खाँचो छ जय बालेन

  • @subhdrasingh4603
    @subhdrasingh4603 4 місяці тому +3

    गज्जबको सूचना । जय बालेन

  • @sujitdhakal5571
    @sujitdhakal5571 4 місяці тому +9

    जय बालेन❤

  • @matrikadhungel1269
    @matrikadhungel1269 4 місяці тому

    स्यावास बालेनशाहा धन्यबाद।खाली गराउनैपर्छ।

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 4 місяці тому +8

    Jay Balen sarkar 🎉🎉❤❤❤❤

  • @rammagar2945
    @rammagar2945 4 місяці тому +1

    खुशीको खबर सुन्दैछु!! जय बालेन!!

  • @gangshar5588
    @gangshar5588 4 місяці тому +14

    Thank you thank you thank you thousands times Balen and his team including. You are only one hero in nepal

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 4 місяці тому +2

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤

  • @lalitthapa6652
    @lalitthapa6652 4 місяці тому +1

    यो हो नि त नेता भनेको । जय नेपाल balen sir nepal 🇳🇵

  • @kabirajdanuwar6195
    @kabirajdanuwar6195 4 місяці тому +6

    Jai Nepal jai balen🎉🎉🎉

  • @ambikaupreti4048
    @ambikaupreti4048 4 місяці тому

    ईमानदार सच्क्षम,स्वच्छ छवि भयका ,याेग्य,राष्ट्र भक्त संसार सुप्रसिद्ध काठमाडौं का मेर बालेन्द्र शाह सलाेट छ 🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @yadavbhattarai114
    @yadavbhattarai114 4 місяці тому +2

    बालेनप्रति गर्भ छ।

  • @gambirgiri4209
    @gambirgiri4209 4 місяці тому +14

    Great job mr Balen you are one future focus of the National

  • @budhilawati8179
    @budhilawati8179 4 місяці тому +2

    जय बालेन शाहा।

  • @captionnewpane278
    @captionnewpane278 4 місяці тому +1

    जय,हाेस,बालेनकाे,बालेन,जिन्दाबाद,,

  • @ranamagar6612
    @ranamagar6612 4 місяці тому +18

    अदालत ले मात्रै बालेन लाई साथ दियो भने बालेन ले यो देश स्वर्ग बनाउछ

  • @donerastrabadi
    @donerastrabadi 4 місяці тому +10

    balen saha is top mayor of the world salute you mayor sap ..

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 4 місяці тому +2

    जय होस बालेन ज्यु को 🙏

  • @mbsunar7445
    @mbsunar7445 4 місяці тому

    बालेन शाहाकाे दिमाग र हिकमत सबै जनताकाे मन जितिसकयाे जे गरछ नेपालमा बालेनले गरछ

  • @sampang_buddha
    @sampang_buddha 4 місяці тому

    मेयर बालेन ज्यु को आट र हिम्मत सलुट छ सधै देशको विकास गरिरहनु आशिर्वाद लागोस सबै सचेत नेपाली जनताको ❤❤

  • @KishorWagle
    @KishorWagle 4 місяці тому +1

    धेरै राम्रो लाग्यो वालेन जी जय नेपाल जय नेपाली

  • @ashis...
    @ashis... 4 місяці тому +4

    Outstanding news

  • @krishnaghimire1768
    @krishnaghimire1768 4 місяці тому

    बालेन साहको साहसिक कार्यलाई सलाम छ।आफ्नो शुरक्षाको पुर्ण ख्याल गर्नु होला बालेन ज्यु।

  • @user-to1cy6iz4c
    @user-to1cy6iz4c 4 місяці тому +18

    Good luck balen sir❤

  • @visitworld1841
    @visitworld1841 4 місяці тому +9

    Balen ji you are real hero of our country.

  • @vanjababupokhareli
    @vanjababupokhareli 4 місяці тому +6

    Great works mr.BALEN 👌👍️🙏🇳🇵

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 4 місяці тому +1

    राम्रो काम बालेन सर ।

  • @bishnubuduja8402
    @bishnubuduja8402 4 місяці тому +11

    Good job balen team go ahead ❤

  • @bishnughimire4940
    @bishnughimire4940 4 місяці тому +15

    Very good news for Nepalese peoples. Mayor Balen is an alive leader of Nepal. He's called second PN Shah of Nepal.

  • @Sarojkirati
    @Sarojkirati 4 місяці тому +14

    Balen is real politician❤

  • @bimalapariyar4428
    @bimalapariyar4428 4 місяці тому +2

    जय होस वालेन शाहा

  • @user-cs2ws1nv3d
    @user-cs2ws1nv3d 4 місяці тому +5

    Great work balen dai❤

  • @meghrajkc7201
    @meghrajkc7201 4 місяці тому

    एक्दमै सरानिय काम मेर बालेनकाे टिमलाई धन्यबाद दिदै,दलाल हरूलाई सिघ्र कानुनि किार्बाहि गर्न आह्वान गर्दछाै,तिम्राे बिराेध गर्नेब्यक्ति कहिलेई नेपाली हुनसक्दै त्याे देश बिराेधि दुष्ट हाे,जय बालेन🇳🇵🇳🇵

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 4 місяці тому +2

    Great Balen❤❤❤🎉🎉🎉

  • @ramkumarkarki8221
    @ramkumarkarki8221 4 місяці тому +6

    Great Job balen Sir 🙏🙏

  • @SUNILDAHALSunildahal-co4kc
    @SUNILDAHALSunildahal-co4kc 4 місяці тому +5

    Good बालेन🙏🙏🙏

  • @tungralama1687
    @tungralama1687 4 місяці тому +1

    Balen shah jindha badh. Good job keep doing . Excellent .

  • @jaybudo4101
    @jaybudo4101 4 місяці тому +4

    Good job balen sir

  • @jitendradhimal3504
    @jitendradhimal3504 4 місяці тому +3

    Good job balen & team .... thoko thoko

  • @narprasadgurung5983
    @narprasadgurung5983 4 місяці тому +4

    Support for Balen ! Ek sachcha, aantilo, bhrastachar birodhi, sahi sochai ra sahi niyet bhayeko ek karmath Mayor ! Lalita Niwas ko atikramit jagga tu khali garaunai parchha !

  • @rajubogati2757
    @rajubogati2757 4 місяці тому

    नेपाल को राज नेता बालेन शाह जय होस। ❤

  • @tikaprasadbhandari7966
    @tikaprasadbhandari7966 4 місяці тому +1

    सही कार्य , बालेन जिन्दावाद !

  • @prashantkhatri2897
    @prashantkhatri2897 4 місяці тому

    जय देश जय नरेश माहा नगन मेयर साप बालेन शाह ज्यु नमस्कार यस लाई सम्ररेछेन गर्नु पर्छ

  • @khempun7652
    @khempun7652 4 місяці тому

    स्याबास बालेन नेपाली सपूतको छ‍रा ।

  • @rajendrashrestha6888
    @rajendrashrestha6888 4 місяці тому +5

    Good job, always with you Balen sir❤❤🎉🎉 🎉