अध्यायः ६ डिजिटल माध्यमबाट वित्तीय सेवाहरूको प्रयोग गरौं ।
Вставка
- Опубліковано 23 лис 2024
- कुमारीको सुझाव - ६
• मोबाइल बैंकिङ्ग / इन्टरनेट बैंकिङ्ग प्रयोग गरेर बैंकिङ्ग सुविधाहरूको जुनसुकै ठाउँबाट लाभ उठाउन सकिन्छ ।
• कसैलाई पनि आफ्नो पासवर्ड, OTP र पिन बाँड्नु हुदैन, म बैंकको मान्छे हुँ भनेर कल गरेमा पनि यी विवरणहरू कसैलाई पनि दिनु हुँदैन ।
• बैंकको डिजिटल सेवा प्रयोग गर्ने प्रकृयामा केहि समस्या भएमा बैंकको ग्राहक सेवाको नम्बरमा फोन गरेर सहजै बुझ्न सक्नुहुनेछ ।