भुन्टी भाग- २१२ [ Bhunti Epi-212 ] II Asha Khadka II Sukumaya II April 30/2024

Поділитися
Вставка
  • Опубліковано 14 січ 2025

КОМЕНТАРІ • 6 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  8 місяців тому +1959

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.69M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 8 місяців тому +36

      My favorite❤❤serial❤❤

    • @sitaramnepali977
      @sitaramnepali977 8 місяців тому +9

      @Rajanpaudel698 maile gardya xu mrro ni garidinus n hai

    • @GangaLohani-z3g
      @GangaLohani-z3g 8 місяців тому +7

      मेरो नि सपना थियो कान्छी दिदी सङ्ग सिरियल मा खेल्ने 😢तर सपना पूरा गर्नै नसक्ने भयो

    • @chuwachutoffical
      @chuwachutoffical 8 місяців тому +8

      नेपाल का टप सिरेल भनेका कान्छि र भुन्टि हुन अत्यश्तै राम्रो छ सम्पूर्ण ले साथ दिनुहुने छ ❤❤❤❤

    • @AcharyGoma
      @AcharyGoma 8 місяців тому +4

      ❤❤❤

  • @SusmitaBk-ck3le
    @SusmitaBk-ck3le 8 місяців тому +2094

    घरको सिसिटिभी फुटेज चेक गराएर त्यो सासुको षड्यन्त्र थाहा पाउनुपर्छ।भन्ने जति एता हाजिर हुम त साथिहरु🙏🙏

  • @hitkumar9411
    @hitkumar9411 8 місяців тому +337

    यो भूमिका लाई नी छिटो बिहे गरेर दुःख पाको हेर्न पाउ छिटो 🙏🏽🙏🏽

  • @bhakta8661
    @bhakta8661 8 місяців тому +110

    अब सुकु माया पनि आउनु पर्छ र भुन्टि लाइ यो हालतमा पुर्याको सुकु माया ले सब थाहा हुनु पर्छ र भुन्टिले बद्ला लिनु नै पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिरा हुनुस हस

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 8 місяців тому +2459

    टोकलेलाई साथ दिने कोको हुनुहुन्छ😢😢😢😢

  • @Aayush1KUNWAR23
    @Aayush1KUNWAR23 8 місяців тому +1456

    भुमिका ले भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

    • @SumitraParajuli-o4x
      @SumitraParajuli-o4x 8 місяців тому +3

      Me

    • @tilabista-qw4rm
      @tilabista-qw4rm 8 місяців тому +13

      भुन्टिको भन्दा पनि बढी दुख पाओस

    • @DanadeviPyakurel
      @DanadeviPyakurel 8 місяців тому +1

      Ma Xu

    • @Kaludon-t2m
      @Kaludon-t2m 8 місяців тому +2

      Ma pani 😡😡😡😡

    • @DipaSarki-pw7tj
      @DipaSarki-pw7tj 8 місяців тому +2

      भुन्टी की सासु र नन्द पापी हुन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MinaRanaChannel
    @MinaRanaChannel 8 місяців тому +160

    भुमिका ले bhunti le जस्तै दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤।

  • @ChandramaaShrestha
    @ChandramaaShrestha 8 місяців тому +461

    अर्को हपता सुकुमाया प्रमाण लिएर आउनुपर्छ

    • @TirthaRai-q7q
      @TirthaRai-q7q 8 місяців тому +6

      सहि भन्नु भयो हजुरले,मेरो भनाई पनि तेई हो

    • @PasangThing-j6k
      @PasangThing-j6k 8 місяців тому +2

      ,,👍👍👍👍👍

    • @upendrarai9600
      @upendrarai9600 8 місяців тому +6

      हो आउनै पर्छ सासू र नन्दको बद्ला लिन आउनै पर्छ।

    • @ChamiB.K
      @ChamiB.K 8 місяців тому +4

      सुकुमाया अको हपतामा आउनु पद्द❤

    • @TulashaMishra-d3z
      @TulashaMishra-d3z 8 місяців тому

      Ho aaunu parxa

  • @santabasnet9993
    @santabasnet9993 8 місяців тому +408

    यो सासू र नन्द सग रिस उठ्ने कोको हुनुहुन्छ म जस्तै❤❤

  • @MandiraBasnet_2
    @MandiraBasnet_2 8 місяців тому +771

    भूपेन्द्र भुन्टिलाई पहिले को जस्तै माया गर्ने र शासु को कुरा भूपेन्द्र सुन्नुहुदैन भन्ने जति कोको हुनुहुन्छ नमस्कार 🙏

  • @pabinneupane6673
    @pabinneupane6673 8 місяців тому +92

    अब भुन्ती ले शुख अनि भुन्ती को सासू र नन्द ले दुख पाउनु पर्छ भन्ने जति यता आउ है😊

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 8 місяців тому +568

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरुको बाबा आमाको धेरै लामो आयु होस भनी माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @ritaghimire7087
    @ritaghimire7087 8 місяців тому +279

    बाल्कुमारी को सत्तेता परिवार्ले थाहा पाउनुनै पर्छ भन्ने एता हाजिर हुम त ❤

  • @roshanishahi3434
    @roshanishahi3434 8 місяців тому +40

    भुपेन्द्र ले अब भुन्टी को साथ दिनु पछ आमा को सबै बेहोरा थाहा पाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏😢😢

  • @PramilaSilwal-s8r
    @PramilaSilwal-s8r 8 місяців тому +204

    यउटा चेलिको को लागि आफ्नो दाजु भाइ धेरै महान हुनछ् माइति चाहे गरिब होसया धनी 😢😢😢😢❤❤ टोकलेदादा को कुराले सारै मन छोयो😢😢😢😢😢😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +473

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

  • @gorkhalidevpraja2930
    @gorkhalidevpraja2930 8 місяців тому +249

    भुपेन्द्रले भुन्टीलाइ यस्तो अबस्थामा राम्रो व्यबहार गर्नुपर्छ भन्ने जति यता मेरो कमेन्टमा लाइक गरुम है

    • @GitaKandel-i2g
      @GitaKandel-i2g 8 місяців тому +2

      Kanchi

    • @HawaSingh-c8y
      @HawaSingh-c8y 8 місяців тому +1

      Ma ni xu

    • @ChinkaliBudha
      @ChinkaliBudha 8 місяців тому +2

      ❤❤❤❤

    • @gorkhalidevpraja2930
      @gorkhalidevpraja2930 8 місяців тому

      भुपेन्द्रले आफ्नो घरमा पनि सिसि क्यामेरा राख्नुपर्थ्यो भन्ने जति यता हाजिर गरम है

  • @rupakaucha4802
    @rupakaucha4802 8 місяців тому +24

    भूपेन्द्र ले भुन्टी लाई लडाउने षड्यन्त्र आमा को हो भनेर थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम है

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +345

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 8 місяців тому +133

    भुन्टी कि सासु र श्रीमान लाइ कारबाही हुनु पर्छ भन्ने जति हाजिर हौ ❤❤❤❤

    • @gangamagar-w2l
      @gangamagar-w2l 8 місяців тому

      Sasu nanda poi lai

    • @LovelyBasketball-yr9rm
      @LovelyBasketball-yr9rm 8 місяців тому

      Vupendra lai marumn gara

    • @susmaidhingo88
      @susmaidhingo88 8 місяців тому

      मनि छु सारै रिस उठि सकेउ मलाई त भुपेन्द्र र भुन्टी को सासू लाई त

  • @BINODBCKALIKOT
    @BINODBCKALIKOT 8 місяців тому +91

    यो सिरियलमा सुकुमाया दिदी पनि आउनुपर्छ र सासु र नन्दलाई धेरै पिट्नुपर्छ अनि सबै
    दर्शकले राम्राे मन पराउने छन्।❤❤❤❤❤❤❤❤

    • @MyLove-wp3ud
      @MyLove-wp3ud 8 місяців тому

      😂Sahi bhannu vo

    • @sandiprai-hf3fk
      @sandiprai-hf3fk 8 місяців тому

      Ho

    • @shobhakhanal8253
      @shobhakhanal8253 8 місяців тому

      पिट्नै पर्दैन सिसी टिभी क्यामरा चेक गरेर सासु भनौ दी ले गरेको कर्तुत देख्नु परो भूपेन्द्र ले अनी त्यही बाट खुल्छ पोल पट्टी ❤❤

    • @arunasenchuri7124
      @arunasenchuri7124 8 місяців тому

      ho sukmaya aaunu parxa bhupendre le sabi satya kura thaha paunu parxa

  • @minukc7319
    @minukc7319 8 місяців тому +399

    यो सासू र नन्दले सजाय पाउनै पर्छ भन्ने जति यता हाजिर्🙏🙏🙏😭😭😭

    • @DebakiBist-yu1uo
      @DebakiBist-yu1uo 8 місяців тому

      Ma ni xu

    • @SamjhanaRai-zf5ol
      @SamjhanaRai-zf5ol 8 місяців тому

      mAh xauu

    • @anjilagharti1368
      @anjilagharti1368 8 місяців тому

      Sajaye paunai parx sasu r nandale kina ki yo sirieal heresi sabailai yesto sandesh milos ki paap garda wa arulai dukh dida yesto vaeenx vner

    • @rejinadhami6454
      @rejinadhami6454 8 місяців тому

      Ma ni xu

    • @aryanthapa8905
      @aryanthapa8905 8 місяців тому

      सजाय पाउनै पर्छ

  • @asalchhetri9805
    @asalchhetri9805 8 місяців тому +39

    यो कमेन्टस जसले पढ्दै हुनुहुन्छ उहाँहरूको घरपरिवारमा सुख शान्ति समृद्धि छाइरहोस् 🙏🙏😍😍❤️❤️🌹🌹🤗🤗💐💐👍👍

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 8 місяців тому +149

    काभ्रे पलान्चोक मन्डन देउपुर नगरपालिका अवस्थित श्री माइ ब्राह्मणि भगवती ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

    • @karunapariyar6859
      @karunapariyar6859 8 місяців тому

      भुन्टि को सासुलाइ जेल जोडेको हेर्न मन छ छिटै सत्यकुरा थहा हुनु पर्छ ❤️❤️❤️👍🏻

  • @dillurambhatta9811
    @dillurambhatta9811 8 місяців тому +68

    अब सुकुमायाको मितिनिको भाग आउनु पर्यो किनकी भुन्टिलाई न्याए दिनु पर्छ र भुपेन्द्र लाई र आमा बहिनिलाई कानुनी कर्बाही दिलाउनु पर्छ ।

  • @RoshanThakuri-d4x
    @RoshanThakuri-d4x 8 місяців тому +178

    भुन्टि को सासू र नन्द देखेर लास्टै रिस उठ्ने जति यता हाजिर हुम

  • @SagarBabu-on8wu
    @SagarBabu-on8wu 8 місяців тому +14

    भुमिका जस्तो नकचरी छोरी कसैको पेटबाट न जन्मियोस भगवान भुमिकालाई जडिया पोइ परोस् रातदिन कुट्ने होस भगवान 🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +290

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @rbnakoirala6720
    @rbnakoirala6720 8 місяців тому +81

    सुकुमाया आएर सबैलाई तह लाउनु पर्छ भन्ने यता हाजिर गर्नुस

  • @yagyachaudhary4427
    @yagyachaudhary4427 8 місяців тому +2

    अाशा बैनि वास्तब मा तिमी महान छोरी हौ बैनि। कसरी तिम्रो बयान गरौ बैनि यो सिरियल हेरेर कतिको मनछोएको होला । कतिको मन रोए होला।

  • @pushpaadhikari2465
    @pushpaadhikari2465 8 місяців тому +48

    सुकुमाया प्रमाण सहित आउनु पर्छ ! अब सबैलाई सत्य कुरा थाहा हुनुपर्छ

  • @kabitarai1756
    @kabitarai1756 8 місяців тому +103

    सुकुमाया आउनु पर्यो भुन्टी लाई न्याय चाहियो बिचारी भुन्टी😢😢😢😢

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 8 місяців тому +125

    भुपेन्द्र जस्तो श्रीमान परे महिलाहरुको जीवन कस्तो होला साथिहरु।भुन्टिलाइ माया गर्नुहुने जती यता लाइक गरम त साथिहरु

  • @riwazeditz2.092
    @riwazeditz2.092 8 місяців тому +108

    अब भूपेन्द्र ले तथ्य सत्य वुझनु पर्छ भन्ने जति एता हाजिर हुनुस है

  • @monikabk585
    @monikabk585 8 місяців тому +51

    अब भूपेन्द्र को पनि आखा को पर्दा हट्नु पर्छ र भूमिका को थुतुनो बढी चल्यो अब भुन्टी ले भूमिका को बिहे अगाडि नैं गर्भ बोकेको कुरा सबै लाई सुनाउनु पर्छ र भूमिका को बिहे भएर सारै दुःख पाउनु पर्छ भन्ने जति ले like 👍 गर्नु है आमा र बहिनी को सत्यता जसरी पनि भूपेन्द्र ले थाहा पाउनै पर्छ

  • @aanishasunar1718
    @aanishasunar1718 8 місяців тому +73

    अामा छाेरी लाई देखेरा मलाई जस्ताे रिस उठ्नि कति जाना साथी हुनुहुन्छा साथी हुनि जति यता हाजीर हुनु है ❤❤

  • @kalikoteNBD.xetri6733
    @kalikoteNBD.xetri6733 8 місяців тому +8

    सासु बच्चा को हत्यारा छोरा भुन्टी को हत्या गर्न खोज्ने हत्यारा यी दुवै र भूमिका लाई सजाय दिनै पर्छ जेल हाल्न पर्छ भन्ने।कोको 🎉🎉

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +220

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @SmarikaRai-oq6nu
    @SmarikaRai-oq6nu 8 місяців тому +156

    पहिला जस्तो भुपेन्द्र ले भुन्टीलाई माया गर्नु पर्छ भन्नेहरु कोको हुनुहुन्छ

    • @punampaudel9935
      @punampaudel9935 8 місяців тому +1

      Vunti nirdos xa vuntilai yesto absthama purine sasilai jel halnu parxa 😢❤🙏🏼🙏🏼 kalakarlai dhannebad ♥️♥️

    • @sabitripoudel2693
      @sabitripoudel2693 8 місяців тому

      M m m

    • @paspharigurung8835
      @paspharigurung8835 8 місяців тому

      🤚🤚🤚

    • @DsagvVzgc-fs1yk
      @DsagvVzgc-fs1yk 8 місяців тому +1

      ghar ma gayar pata lagaunu parx yo papi pariwar ko pardafas garnu parx

  • @samjhana853
    @samjhana853 8 місяців тому +72

    अब भुपेन्द्रले भुन्टीलाई राम्रो गर्नु पर्छ आमा बहिनि को कुरा सुनेर कहिले हेल नगरोस अब चै सुकुमाया आउनु पर्छ यहाँ 🙏

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 8 місяців тому +4

    सफलताको शुभकामना छ भुन्टि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RasnaLagun
    @RasnaLagun 8 місяців тому +70

    यो निर्दयिको आमा छोरा छोरोलाई चाडो भन्दा चाडो कारबाहि हुनु पर्यो। भन्ने को को हुनुहुन्छ हजुरहरु 🙏🙏🙏अहिले आएर गरिब र धन संग तुलना गर्नेलाई।

    • @GbKc-x6t
      @GbKc-x6t 8 місяців тому

      100% right kuro

  • @amritagurung6471
    @amritagurung6471 8 місяців тому +88

    यो दुवै आमा छोरी लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ किनभने त्यो घरमा सिसि क्यामेरा चेकजाँच पनि गर्नु आवश्यक छ

    • @boybad92
      @boybad92 8 місяців тому

      कस्तो मेरो मन को कुरा भन्नु भएको हजुर ले

  • @chiransubedi1779
    @chiransubedi1779 8 місяців тому +45

    अब सुकुमाया आउनु पर्यो अनि सब सैग बदला लिनु पर्छ धेरै दुख पाईन भुनटिले

  • @anishakhatriak3913
    @anishakhatriak3913 8 місяців тому +19

    1000 भन्दा तल भएका साथिहरु एक अर्कोलाई सपोट गरौं है त।❤❤

  • @SabitriNeupane-hn1ks
    @SabitriNeupane-hn1ks 8 місяців тому +60

    यतिको भन्ने दाइ पाउनु पनि भाग्यमा लेखेर ल्याउनु पर्छ 😥😥

  • @salanigurung4936
    @salanigurung4936 8 місяців тому +144

    यो भुमिकाकाे छिटो बिबाह गरेर पठाएको अनि भुन्टीको नन्दले भुन्टीेले भन्दा बढी दुख पाएको हेर्न चाहानु हुने काेकाे हुनुहुन्छ???

  • @Niru_Editing
    @Niru_Editing 8 місяців тому +82

    😢विचार भुन्टी लाई कस्तो नसोचेको घटना घटो 😢😢 सत्य कुरा भूपेन्द्र ले सबै था पाउनु पर्छ 😢 भूपेन्द्र ले भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति कोको हुनुहुन्छ ❤

  • @makeupartic
    @makeupartic 8 місяців тому +20

    भूमिका को पनि बिहे गर्देर भूमिकाले पनि यस्तै भुन्टी ले जस्तै भुन्टी ले भन्दा डबल दुःख पाएको अभिनय गर्नु पर्यो सबै को को हाजिर हुनुहुन्छ यता अानुस

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 8 місяців тому +41

    गरिबहरु गंगा जस्तै पबित्र हुन्छन् र इमान्दार पनि टोकले भाईलाई बधाई छ हरेक चेलिको यत्तिको माइती हुनुपर्छ, बधाई छ सम्पूर्ण टिमलाई,।

  • @sargambhandari7474
    @sargambhandari7474 8 місяців тому +87

    भुपेन्द्रले घरको सिसिटिभि फुटेज हेरेर सबै सत्य कुरा थाहा पाउनु पर्छ नत्र सुकुमाया अबको भागमा प्रमाण लिएर आउनु पर्छ🙏🙏

  • @user-pd6wi4mn1m
    @user-pd6wi4mn1m 8 місяців тому +11

    बुन्टिलाई माया गर्ने को को हुनुहुन्छ? ❤❤❤

    • @AHUM-VLOG
      @AHUM-VLOG 8 місяців тому

      भु🎉❤😂😢जवननठठठगग

  • @Phombasnet
    @Phombasnet 8 місяців тому +122

    यो भुमिका भन्ने जन्तु लाइ सदै जाड खाएर रात दिन कुट्ने बिस्तारामा मुत्ने लोग्ने परोस भन्ने जति एता हाजिर हुम है

    • @ushakcme5743
      @ushakcme5743 8 місяців тому +1

      😂😂😂😂

    • @RahulRana-h5j
      @RahulRana-h5j 8 місяців тому +1

      Thik vannu vo 😂😂

    • @saradagaihre778
      @saradagaihre778 8 місяців тому +1

      😂😂😂

    • @ramrasaily9959
      @ramrasaily9959 8 місяців тому +1

      यो एउटा काल्पनिक कथा हो यसलाई बिश्वास गरेर यस्तो नचाँहिदो गाली त नगर्नु बरै

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +118

    भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

  • @manbahadurbudha8691
    @manbahadurbudha8691 8 місяців тому +61

    भुपेन्द्रले सत्य कुरा पत्ता लाउनै पर्छ😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SaradaThami-k8t
    @SaradaThami-k8t 8 місяців тому +8

    घरको सिसिटिभी फुटेज चैक गराएर त्यो षडयन्त्र थाहा पाउनु पछ भन्ने जति एता हाजिर हुम त साथि हरु अब भुन्टीको बच्चा के भयो त

  • @gomabista9819
    @gomabista9819 8 місяців тому +147

    भुन्टि सिरियल भाग १ देखि २१२ भाग सम्म नछुटाइ हेर्ने को को हुनुन्छ??❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +144

    भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @mayasampangrai8740
    @mayasampangrai8740 8 місяців тому +50

    ❤जे भए नि सत्यको जित हुनु पर्छ भने आनुस भुटानी सिरियल हेर्नू भुटानी को सत्यको ला सिसिफुटे हेर्नू जरुरी छ❤❤❤

    • @नेपाल-खबर
      @नेपाल-खबर 8 місяців тому

      केहो फेरि यो भुटानि सिरियल 🤣🤣

  • @BabitaSijali-cc3kd
    @BabitaSijali-cc3kd 8 місяців тому +74

    माइतीघरमा हुदा आमाको सस्कारमा हुर्किएको हुन्छ जब बिबाह भएपछि सासुले जस्तो सस्कार सिकाएको त्यसतै सिक्छन बुहारिले

  • @SobitaKhadka-s7n
    @SobitaKhadka-s7n 8 місяців тому +52

    सासुले तेल पोखेर बुहारीलाई लोटाको सत्य कुरा भूपेन्द्रले थाहा पाउनुपर्छ नन्द चोथालेले पनि दुःख पाएको हेर्न मन छ।

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +113

    भुपेन्द्र र भुन्टिको जोडी क-कस्लाई मन पर्छ like गर्नुहोला?

    • @bishnunepal8030
      @bishnunepal8030 8 місяців тому +1

      Malai man pardaina yo bhupenralai ta yo sirelbata hatayani hunxa

    • @Kopilakapri9
      @Kopilakapri9 8 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you

    • @Didhudh
      @Didhudh 8 місяців тому +1

      222eee4rr😮😮😮😮😮😮🤘🖖👆👇👊🤛✊👀😢😢😢🧐🤫🤫🫢🙄🙄​@Rajanpaudel698

  • @gangabahadurthapa1000
    @gangabahadurthapa1000 8 місяців тому +5

    समाजमा भयको घटना को चित्रण गरिएकोमा भुन्टी सिरियल टिम लाई धेरै धेरै धन्यवाद।

  • @dhankumarirai7836
    @dhankumarirai7836 8 місяців тому +88

    भुन्टीले न्या पाउनु पर्छ सासूलाई जेल हाल्नु पर्छ भन्ने जति सबै हाजिर हुनु होला

  • @Kajalofficial7
    @Kajalofficial7 8 місяців тому +104

    भुन्टी सिरियलको प्रतिक्षामा रहनुभएका सम्पुर्ण साथीहरुले लाईक कमेन्ट गर्नु होला ❤❤❤❤❤❤

  • @bishnurijal4637
    @bishnurijal4637 8 місяців тому +43

    अर्को भागमा सबै कुरा भुपेन्द्रलाइ था भयर भुन्टि सङ्ग राम्रोभको हेर्न पाइयोस

  • @KamalaKhatri-y4i
    @KamalaKhatri-y4i 8 місяців тому +4

    🎉। यो भुन्टी म नछुटाई हेर्दै आकोछु तर यो आग हेर्दा मलाई धेरै बिगत को याद आयो सेम मेरै जिबन मा घटेको घटना सम्जीय र धेरै आसु झरो मेरो पनी पैलो सन्तान लडेर खेर गयको याद आयो आसु झरो। 😭😭😭😭😭😭😭😭💘💖💔💔🌸💗💗❤️❤️🧡🧡😭😭😭😭😭😭😭😭😭

  • @nirmalarijal8073
    @nirmalarijal8073 8 місяців тому +53

    स्याबास दाइले बैनिको ख्याल गर्नु यिनिहरु यस्तै हुन ❤❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 8 місяців тому +45

    भुनटि लाई साथ दिन सुकुमारी आउनुपर्छ। अनि सत्य कुरा बताएर न्याय पाउनुपर्छ भुन्टीले।😢🎉🎉😢😢😢

  • @gurungNabin-fc2jg
    @gurungNabin-fc2jg 8 місяців тому +27

    भुन्टीको न्यायको लागि सुकुमाया आउनै पर्छ अब ती पापिनी सासू र नन्दको कालो कर्तुत सबैलाई देखाई भुन्टीले न्याय र ती पापिनी हरुले कडा सजाय पाएको हेर्न मन छ अबको एपिसोडमा

  • @limbulimbunuma5769
    @limbulimbunuma5769 8 місяців тому +2

    कसम कत्ती सिरियल हेरेर😢😢😢😭😭😭😭❤❤❤❤❤❤

  • @bishnupandey6280
    @bishnupandey6280 8 місяців тому +65

    भुन्टि लडेकाे ठाउंमा प्रहरी लगेर अनुसन्दान गरेर भुन्टिकाे सासू र नन्दकाे बास्तबिकता पत्ता लगाएर सासू र नन्दलाई झेल हालेकाे सिन हुंनपर्छ अाउंने भागमा अनि प्रहरिकाे इज्जत र भुन्टिकाे सम्मान हुन्छ

    • @samalarai-gn1ll
      @samalarai-gn1ll 8 місяців тому

      अनी मात्रै यो सिरेल रमाइलो हुन्छ आम र नन्द काे बेबहार देखेर सरै नराम्रो लागेकोमा

    • @laxmibista6687
      @laxmibista6687 8 місяців тому

      पुलिसले अनुसन्धान गरेको देख्न पाउ भुन्टी लडेको ठाउँमा
      भुन्टी ले न्याय पाएको देख्न पाउ

    • @laxmibista6687
      @laxmibista6687 8 місяців тому

      ❤️🎊🎊🌷🌷❤️❤️❤️🌻🌻🎊🌷🌷

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 8 місяців тому +25

    भुन्टी को सुख को दिन आको हेर्ने मन छ अब छिट्टै सुख पाको भनाइयोस🙏🙏🙏🙏

  • @bidhyabudhathoki2771
    @bidhyabudhathoki2771 8 місяців тому +26

    अब भुपेन्दले बैनी आमाको कुरा सबै थाहा पौनु पर्छ र भुन्तिलाइ पैलाको जस्तै माया गर्नु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 8 місяців тому +5

    टाेकलेलाई साथ दिने काेकाे हुनुहुन्छ😢😢😢😢
    Translate to English (United Kingdom)

  • @rajaniadhikari261
    @rajaniadhikari261 8 місяців тому +44

    सुकुमाया ले पत्ता लगाएर सजाय दिलाउनुपर्छ ❤❤

    • @sitabk-dy7mo
      @sitabk-dy7mo 8 місяців тому

      Ho dhilaunuparxa❤❤❤

    • @bisnusaru-o2r
      @bisnusaru-o2r 8 місяців тому

      Sahe kuro aba sukumaya Ra bhunti milera yek yek gari sabailai sajaye milna paryo arko bhag ma 🙏🙏🙏🙏🙏🙏

  • @radha1328
    @radha1328 8 місяців тому +24

    भुन्टी को सासू र नन्द लाई कडा भन्दा कडा सजाय हुनु पर्छ अनि आमा र बैनी को कुरा सुन्ने भुपेन्द्र लाई पनि अलि अलि सजाय हुनु पर्छ। हो कि हैन साथी हरु?

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 8 місяців тому +31

    भुपेन्द्र को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 😂😂😂😂

  • @sabitrisunar668
    @sabitrisunar668 8 місяців тому +2

    भुपेन्द्र ले सत्य कुरा थाहा पाउनु पर्छ र आमा र बहिनीलाई सबक सिकाउन पर्यो get well soon vunti 😢😢

  • @fzre5di300
    @fzre5di300 8 місяців тому +22

    टोकले जस्तो दाजु सबैले पाउँन 🙏🙏🙏

  • @ArjunPariyar-lg6ki
    @ArjunPariyar-lg6ki 8 місяців тому +33

    यो सिरेल किन सकिदो हो रात दिन चलेनी हुन्थेय भन्ने जति येता हाजिर हुम्त ❤❤🙏🙏

  • @Anitakhadka704
    @Anitakhadka704 8 місяців тому +28

    भूपेन्द्र ले भुन्टी लाई पइला को जस्तै माया गर्नु पर्छ। अनि सुकुमाया आएर भुन्टी को सासु र नन्दलाई तह लगाउनु पर्छ ❤❤❤❤❤❤

  • @Arjun_chettri07
    @Arjun_chettri07 8 місяців тому +31

    भुन्टी सीरियल आउँदा खुसी हुने जति यता हाजिर हौं 😢❤

  • @sarmilachetri9354
    @sarmilachetri9354 8 місяців тому +34

    नन्द ले बच्चा फालेको कुरा घर मा सुनाउन कोहि आउन पर्छ छिटै 👍️👍️

  • @kamalakhanal3495
    @kamalakhanal3495 8 місяців тому +9

    भूपेन्द्र ले सिसी tv फुटेज हेरेर आफ्नो आमाको कर्तुत थाहा पाउनु पर्छ

  • @PrabatiShahi-v5x
    @PrabatiShahi-v5x 8 місяців тому +43

    भुपेन्द्र ले सत्ये कुरा थाहा पाउनु पर्छ भन्ने जति येता lik गर्नु ल🙏🙏

  • @binitasing9653
    @binitasing9653 8 місяців тому +25

    सुकुम माया अाउनै पर्छ यिनिहरुलाई तह लगाउनुपर्छ

  • @mirathapa9427
    @mirathapa9427 8 місяців тому +20

    भुन्टिको बच्चा हेर्न मन लाग्ने जति हाजिर हुनु है साथिहरु भुन्टिको बच्चा नै मरे पछि भुन्टिको लागि साहरा दिने र मन बुझाउने कोहि हुदैन जसरि पनि बच्चा जिबितै हुनु पर्छ सुकुमाया ज्यु भुन्टिको लागि र बच्चाको लागि हजुर अर्को भागमा आउनै पर्छ र बच्चा मरेको भन्ने झुत प्रमाण हस्पिटलको सिसटिभि फोटेज बाट निकाल्नै प्रछ तोकले दाइ र सुकुमायाँ ज्यु भुन्टिको सपोटमा हुनै पर्छ 🙏😘

  • @SobitaKhadka-s7n
    @SobitaKhadka-s7n 8 місяців тому +26

    हो सत्य कुरा भूपेन्द्रले थाहा पाउनुपर्छ🙏🙏🙏🙏

  • @Ashakhadka555
    @Ashakhadka555 8 місяців тому +40

    सुकु माया टिभीबाट आउने भुन्टी serial र कान्छी अफिसरबाट आउने कान्छी सिरियललाई माया गर्नुहुने सबैलाई विशेष धन्यवाद

    • @rupajaishi991
      @rupajaishi991 8 місяців тому +1

      दिदी प्लिज मलाई पनी कान्छी सिरियल मा लैजानु न प्लीज दिदी

  • @dyyeueye4596
    @dyyeueye4596 8 місяців тому +33

    भुन्टी को सासु लाई देखेर को को लाई रीस उठाछ र भुन्टी ले दुःख नपाउस भन्ने को को हुनुहँदोरहेछ लाइक गरम त ❤❤❤

  • @ShreeyanPandit
    @ShreeyanPandit 6 місяців тому +1

    बालकुमारी सिधै खाल्डोमा हालकुमारी।😂😂😂

  • @mandiabaral4367
    @mandiabaral4367 8 місяців тому +21

    अब सुकुमाया आएर भुपेन्द्र कोर उसकी आमा र बैनी लाई सबक सिकाउन पर्छ है 😊😊😊

  • @Chudamaniffgaminghunter
    @Chudamaniffgaminghunter 8 місяців тому +47

    भन्टि मा सुकुमाय आऊनु पर्छ भन्ने like गर्नुहाेला

    • @SabitriShrestha-ms2sq
      @SabitriShrestha-ms2sq 8 місяців тому

      छीटैआउनपर्योसुकुमाया😢😢

    • @minakharal9219
      @minakharal9219 8 місяців тому

      Chito aaunu paro sukumaya 😢😢

  • @aashikamagar1968
    @aashikamagar1968 8 місяців тому +44

    भुन्टीलाई साथ दिन आब सुकुमाया आउनु पर्छ भन्ने कोको हुन्छ

  • @roshanishahi3434
    @roshanishahi3434 8 місяців тому +2

    भुन्टी को दाई ले भुन्टी लाई हेरेर रोयको देख्दा कति धेरै रोय म😭😭😭😭😭😭😭

  • @Rajanpaudel97
    @Rajanpaudel97 8 місяців тому +68

    भुन्टिको सासुलाई आमा ले TV मै सरापेको भिडियो यश मा छ हेर्नू होला

  • @bimalasoni3456
    @bimalasoni3456 8 місяців тому +22

    भुन्टिको सासुलाई जसरि भए पनि सजाय हुनु पर्छ है ❤❤😢😢😢

  • @ushathapa1988
    @ushathapa1988 8 місяців тому +2

    खुब संस्कार भाकी नन्द चाहि त्यसको पनी बिहे भएर दुख पाको हेर्न मन छ 😢

  • @RD.BGM795
    @RD.BGM795 8 місяців тому +23

    यो आमा छोरी लाई भुन्ती र तियो भुन्तिको बच्चा को सराप लागुस भने सबै हाजिर हुम्त❤