मुन्धुमी मिथक सबैले एक पटक सुन्नैपर्ने

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 26

  • @tirthashrestha1751
    @tirthashrestha1751 14 днів тому +3

    किराँत समुदाय को पौराणिक कथा सुन्न पाउँदा आनन्द लाग्यो धन्यवाद पत्रकार भाई |

  • @MaxJero-y1m
    @MaxJero-y1m 14 днів тому +10

    मलाई गर्व छ किराती हुनुमा, हरेक काल खण्डमा हिन्दू अतिवाद ले किरात मास्न अनेक प्रयास गरेपनि हामीलाई सुम्निमा पारुहाङ ले बचाएको ले अझै सुरक्षित रहन सकेको छौ, सदा सदा सुरक्षित र किरातीहरु एक भइरहने छौ, जय किरात जय किराती ❤❤❤❤❤❤❤❤

  • @ichchharai
    @ichchharai 14 днів тому +3

    जय सुमनीमा पारुहाड् हामी सबै को रक्षा गरीदिनु होस

  • @LIGHT-u6n
    @LIGHT-u6n 14 днів тому +3

    अब यसरी संस्कृतिकलाई जगाउदै राजनैतिक क्षेत्रमा पनि जागरुक अनि अगाडि हुनुपर्यो।

  • @anupapekshek6585
    @anupapekshek6585 14 днів тому

    जय सुम्निमा पारुहाङ्ग🙏❤️🙏

  • @baburamrai2933
    @baburamrai2933 14 днів тому +2

    अति नै राम्रो कार्यक्रम छ सबैलाई धन्यवाद सेवा🙏🙏

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 14 днів тому +1

    jay Kirat

  • @sumiyamfu1527
    @sumiyamfu1527 14 днів тому +1

    Attiii raamro, haami kiraat 🙏🙏🙏🙏

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 14 днів тому +1

    Jay kirat

  • @anupapekshek6585
    @anupapekshek6585 14 днів тому +1

    किराँत मुन्धुमी जागरण अभियानको सुरुवाती कार्यक्रम जस्तो लग्छ, अत्यन्त राम्रो लाग्यो, किनकि मेरो बच्पनमा बाजे (बेबे) ले भन्नु भएको कथा सङ्ग धेरै कुराहरू मेल खाएको छ, यी मिथक किम्बदन्तीहरुलाई अझ गहिराई मा पुगेर तथ्य सहिदको प्रस्तुति ल्याउदै गर्नुहोला, अनि ती उल्लेखित जायज मागहरु बारे पनि संबंधित निकायहरुको ध्यानाकर्षण हुनु पर्छ,, सम्पूर्ण सहभागी सज्जन ज्यु हरु प्रति सेवा, सम्मान र शुभकामना छ🙏❤️🙏❤️🙏

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 14 днів тому +1

    Great

  • @The_Thulung
    @The_Thulung 14 днів тому +2

    किराँत सभ्यताको इतिहास कार्यक्रम यसरीनै देशव्यापी रुपमा किराँतिहरुलाइ सुनाइ आफ्नो सभ्यताको जगेर्ना गर्नु जरुरिछ।

  • @JiwanRai123
    @JiwanRai123 14 днів тому +1

    Jaya kirata

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 14 днів тому +2

    यो सस्कृती भन्दा पुरानो साइत नेपाल मा कतै छकी छैना होला जय येले दुङ ५०८५ को सुभकामना

  • @The_Thulung
    @The_Thulung 14 днів тому

    दायातिर तान बुन्ने द्व्य दिदिबहिनी तयामा खियामाको भुमिकामा🙏

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 14 днів тому

    जय किरात🙏

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 14 днів тому +2

    सबैले आआफ्नो सस्कार सस्कृती जान्न जोकाउन जरुरिछ

  • @ganeshrai3868
    @ganeshrai3868 14 днів тому

    jay kiraat❤❤❤

  • @raimenu5824
    @raimenu5824 14 днів тому

    ❤❤❤❤❤

  • @RaiRosna-m7j
    @RaiRosna-m7j 14 днів тому

    🥰🥰🥰🥰💖💖💖🙏🙏🙏

  • @hirarai6443
    @hirarai6443 13 днів тому

    छोरा जन्मेको पाच दिनमा चोखिने र पाच महिनामा भात खुवाइ कैले देखि सुरु भयो ? एस्ता खालको मुन्धुम चाइ दुनियालाइ उल्लु बनाउने? छोरिको छ दिन छ महिना कैले देखि भयो यहा प्रश्न चिन्ह खडा हुन्छ!

  • @shakyak8180
    @shakyak8180 14 днів тому

    kirata sabhetaako punarjaagarana kaala suru bhaeko jasto laagyo. Badhai chha .

  • @santarai3779
    @santarai3779 14 днів тому

    6mahina xoralai 5mahinma xorilai vat khulai hunxa

  • @ranarai1484
    @ranarai1484 14 днів тому +1

    🌼🌺💖💖🙏🙏🇨🇳🇳🇵🌍️

  • @golekta-st7zc
    @golekta-st7zc 14 днів тому

    Jay kirat