Sir 🙏🙏हजुर को सबै कुरा एथार्थ लाग्यो हजुर को एथार्थलाई कोटि कोटि सलाम छ। केही दिन बाहिर बसेकि हो भन्ने कुरा त ममता लाई मानसिक टचर सारिरीक टचर भएर गकि होलिन । भिती रुपमा धेरै दुख देको रहेछ sir . हे भगवान एस्लाई फाँसी दिनु पर्छ भगवान एस्लाई बाच्न नदेउ ।
यो पापी माताको लाश कहाँ गएप गरेको छ छुटो बताउनु परे नत्र यो घर्ती ले सुख दिदैन नत्र सही कुराले मात्र सुख पाउने छ नत्र यो पापीले पुस्ताले दुख पाउने छ अब सम्पुर्ण नेपाली यल्ता पापीलाई छोड्नु हुदैन
तैत त्यो ब्लड केको कसरी आयो???त्यहिमाथि मान्छे गायब छ ।।।कानुनै नभको देशमा पनि टिट फर ट्याट हुन्छ।।।कानुन भको देशमा यस्ता घटना हल्का हुनु भएन यति हो । फासी होस या आजीवन कारागार..कति निच्चड रछ केटी प्रति भन्ने भिडियोहरु पनि देखियो यदि हो भने कडा सजाय होस त्यति हो ।
धन्यवाद हजुर
धन्यवाद हजुर खबर दिनुभयो न्याय पाओस ममता ले गिफ्ट चाई गिभीना नानी लाई पठाउनु सहि ठाउँमा पुक्छ
धेरै धेरै धन्यबाद हजुरलाई👌👏🙏यो सुझाब प्रती,जे जस्तो भए पनि ममताले न्याय पाउनु पर्यो,हत्यारोलाई कडा कार्बाही हुनु पर्यो🤗
सहि कुरा गरनु भयाे दादा नमस्कार
हजुरको कुरा १००% सत्य
सर मम्तालाई नेयाए दिलाउनु पर्छ ताे हतेरालाई कार्बाई हुनु पर्छ
Sir 🙏🙏हजुर को सबै कुरा एथार्थ लाग्यो हजुर को एथार्थलाई कोटि कोटि सलाम छ। केही दिन बाहिर बसेकि हो भन्ने कुरा त ममता लाई मानसिक टचर सारिरीक टचर भएर गकि होलिन । भिती रुपमा धेरै दुख देको रहेछ sir . हे भगवान एस्लाई फाँसी दिनु पर्छ भगवान एस्लाई बाच्न नदेउ ।
राम्रो बिचार ब्यक्त गर्नु भयो सर
सहि भनु भयो दाइ नमस्कार ❤❤
Sahi lagyo hajurko kura .
100%सहि भन्नुभएको हो
कति सहि कुरा बुजाेनाे गरी भानु भाकाे
त्याे पापी लाई कडा कार्बाइ हुनुपर्छ धन्यवाद छ हजुर लाई
सहि
100-/- sahi ho Hajurlai bhanako kura yo janmara nai ho janmara haru astai hunxa
यो पापी माताको लाश कहाँ गएप गरेको छ छुटो बताउनु परे नत्र यो घर्ती ले सुख दिदैन नत्र सही कुराले मात्र सुख पाउने छ नत्र यो पापीले पुस्ताले दुख पाउने छ अब सम्पुर्ण नेपाली यल्ता पापीलाई छोड्नु हुदैन
100% thik kura ho
धन्यवाद जानकारी को लागी धेरै धेरै धन्यबाद सर
Jankari dinuvayo dherai dherai ashirwad cha 🙏
मलाइ बिस्बा लागेको थएन ममता मोरेको भनेर तर आज बाबु को भिडीयो सुन्दा आसा मोर्यो उनि जिबित छइनन तर लास काहाँ छत
घर छोडेर बाहिर बसेको कुरालाई चैं यातना सहन नसकेपछी बाहिर नगएर के गर्नु सर ??
Ho ho daju le 100% right kura garnu bhayo..
जसरि पनि ममताले निय पाउनु परछ सर
Right Ramro kura
Aajako khabarle chi man xoyohi Thank" s justice mamta !
नमस्कार सर 🙏🙏
hajurle sabai kura bujera janakari dinuhola dhanya bad hamiharule heri rahanxam. 🙏🙏🙏🙏🙏🙏👌
❤
Right bhai
😢😢😢😢😢😢😢😢
सर हजुरले भने जस्तै भइदियोस् यदि भयो भने हामी सबैको मनमा आनन्द हुनेछ
Good thank you sir
ज्यान मारा लाई छोडनु हुदैन त्यो किचिएको मुख भाको ज्यान मारालाई त्यसै गरेर मार्नु पर्ने हो
Yes sir
😢😢
जन्कारिको लागि धन्यवाद सर 🙏🏻🙏🏻🙏🏻
तपाईं कति राम्रोमान्छे हुनुहुन्छ ।सबै कुराबताउदै जानू ल बाबू हामी नेपाल बाट सारै चाख लीयर सुनेकाछौ ।
भाईतपाले यथार्थ कुरा ।धन्यवाद छ।👍️👍️🇳🇵🇳🇵नेपाल 😂😂बाट हेर्छौ ,सुन्छौ।धेरै धेरै दु:ख लागेको छ।
भाईतपाले यथार्थ कुरा ।धन्यवाद छ।👍️👍️🇳🇵🇳🇵नेपाल 😂😂बाट हेर्छौ ,सुन्छौ।धेरै धेरै दु:ख लागेको छ।
Good
Thank you so much sayata garnus mamta le sayog purai dinu hola hi god bless your future
तेस्ताे अपराधि लायिमार्नु पर्छ
Dhaneyebad sir ❤❤❤❤❤❤namaskar xa Hjr lai
Hunxa ta by by
सही कुरा भन्नु भयो
सारा नेपाली रोयेकोछ हजूर धेरैधरै धन्नेबाद
मेसेजहरु सुरक्षित छ र त्यो चाहिँ विशेष प्रहरीलाई पनि बुझाइसकेको
सर तपाईंहरू लागिरहनुभएको छ ममतालाई जसरी हुन्छ न्याय दिलाइयोस् उनको आत्माले शान्ति पाओस् 🙏
😢😢😢😢😢
खबर दिनु भयकाेमा लाख लाख धन्यबाद सर🙏🙏🙏
सर साँच्चिकै ममता न्याय पाउँछन् त?
❤
🎉
❤जाना कारिकाेलागि धेरै धेरै धन्यबाद छ सर हजुर लाइ 🙏🙏❤️ अजै जोड लागाेस 🇳🇵🇳🇵🇳🇵
जे भए पनि ममताले यहाँ पाओस्
Nares vaneko manxi plg
100% kura
Aajeeban karabas hos
100👍😭😭
यो नरेश भट्ट महाको फटाहा हो। सुत्केरी साहेन पुगेको आामाले आपनो हेला गरेर राखेर दबाए राखेको रहेछ।यस्तो नरेश भट्ट उपराधी पापी रहेछ।
Maile jasto 19 years dukha ko sampati Maya marera Santi apnaunu better.
सरतेषराछेसलाईजसरीभएनिजेलबाटनिषकननदिनुहोलाखबदारजसरीममताबहिनिलाएलेमारेकोछतेसैगरीतेसलाईनिमारनप
मार्मिक र यथार्थ कुरा गर्नु भयो।
तैत त्यो ब्लड केको कसरी आयो???त्यहिमाथि मान्छे गायब छ ।।।कानुनै नभको देशमा पनि टिट फर ट्याट हुन्छ।।।कानुन भको देशमा यस्ता घटना हल्का हुनु भएन यति हो । फासी होस या आजीवन कारागार..कति निच्चड रछ केटी प्रति भन्ने भिडियोहरु पनि देखियो
यदि हो भने कडा सजाय होस त्यति हो ।
सर ले भनेजस्तैहोस ! एस्तो भयोभने पब्लिक को मनमा पनि आनन्द आउँथ्यो !!
पापिलाई त्यतिकै छाेड्नु हुदैन
Brother right baby vo hajurko bholo hoss
हार्दिक श्रध्दांजलि ममता बैनी धेरै धेरै धन्यवाद सर 💐🙏💐🙏👍👍
😭😭😭😭😡😡😡😡
जानकारी दिनुभयो धन्यवाद
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mamta baini ko aatmale santi milos
कतिराम्राे कुरा
Hajur Street news quickly make sure listen gais haal saudibaat
Sahi ho sir 100% right
हैन योनरेसेलाई कोह्रालगाएर
लासको सनाखत गर्नमिल्दैनर?
Justice for mamta😢😢😢
100%right😊
Marisa hoin papi
Mamata ko neaya hunuparxa sir hateyera lai fasi dini parabdhan milaunu parxa (I love 💕 you mamata)❤❤❤❤
आहा कति राम्रो सुझाव भाई
Mamatale nyaya paaunai parx
Good 😢
Yatna diy paxi mukhamatrai farkauxan keti manxele kasàilai màreka xaina timilai marer khayo papiharule yeslai aajiwan kàrawas gariyos
Hajur la 100% sai vanu vo korod korod dany bad xa hajur lahi sir 🙏🙏💔💔💔😭😭😭😭💐💐💐🇳🇵🇳🇵🇳🇵
यो कुरा सत्य हो भनि राम्रो हो हजुर तर छिटो भेटियोस कठैबरा❤❤❤❤❤❤😢😢😢😢😢
Yo paapi lai pani tadpaai tadpaai , current lagaayera mardinu parney, yo apparaadi lai
Hajurko kura matra biswas lagx tyo papilai sajaya milos
Athertha kura sahi kura garnu vo dada
हजुर लाई धेरै धेरै धन्यवाद भाई❤️❤️🙏🙏
Thanks so much for information sir
समुद्रमा phalyo hola
6 महिना देखि सुनियाेजित प्यान गरेर मारेकाे हाे।
Hunxa ni good night
Aslai marnu pauxa. Ahi Ho janmara
Ekdam ramro kura garnu vo dai le
Ramro ho sir asto news prachar garnu vayo dhanyabath
ममताको आमाको मुटु दुखेको छ । ममताको छोरिको दुधे घाटी सुकेको छ।सर उनले न्याय नपाउद हामी नेपाली दुखी हुन्छौं
मत हजुर को मातै समाचार सुनछु सहि लागछ 🙏🌹🙏🌹धन्यवाद हजुर
Epsulity right 👍
Bholi akmakiyo samaneya. Huncha papi
तेस्ले छोरी मान्छेलाई खेलौना सम्झेको रैछ यसलाई तेसै छोड्न हुन्न जेलमै सडाउनु पर्छ !
Ya ta pice pice garera katai samundra ya katai phalnu sakchha