मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल मेरि बास्सै सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
जुन बाल्यकालमा हेरिरहेको जस्तो मेरि बस्सै अहिलेको मेरि बस्सैमा खस्सै मजा आउँदैन किनकि तेतिबेला धुर्मुस सुन्तली माग्ने बुडा बान्द्रेहरुले अति हाँसाउनु हुन्थ्यो तै पनि अहिलेको पनि राम्रो नै लाग्छ सफलताको सुभकामना सबैलाई 👏💐❤️🇳🇵🇳🇵❤️
Ab यो पाटोमा गल्ती कसको हो अर्काको जिन्दगि बर्बाद पार्ने लाई के भन्ने अपुरो अनि अलि बकवास नै भयो कि सिरियल कीन त्यसो गरयो त्यो केटाले भन्ने कुरा थाहा भए पछि त्यसको टुङ्गो नलगाई केटाको मात्र दोष देखाएर सर्सेको गल्ती खै काजीबाले बोलाएको होनी xori दिन्छु भनेर बोलाएका हुन होईन र पुरानो सिरियल अलि खल्लो भयो
Ho sarse bachin ok xa tara tyo keto ko bartaman vabisya barbad parne tyo keti tesko paribar lai kasle sajaya dine k yahi hota naye hunekhane le j garenihunxa hamro des ko awasta ra yo show ustai vo hoinara
मेरि बास्सै आउदा धुर्मुस सुन्तली अनि माग्ने बुढा मैयाँ बान्द्रेलाई क कस्ले सम्झनु हुन्छ लु यता लाईक👍️ गरुम त❤❤
moila
Maile
मेरि बास्सै मा धुर्मुस सुन्तलि ,माग्ने बुढा मैयाँ बान्द्रे भएको मेरि बास्सै हेनु न पनि रमाइलो हुन्छ
मेरि बास्सै मा धुर्मुस सुन्तलि ,माग्ने बुढा मैयाँ बान्द्रे भएको मेरि बास्सै हेनु न पनि रमाइलो हुन्छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
काजीले सर्सेको बिबाह बतासेसंग हुंने भएपछी काजीले गुण्डा बोलाएर ससेलाई सुरक्षित तवरले राख्न भनेपछि बिबाह मण्डबबाट सर्सेको अपहरण भएको हो।
My best siriyal a meri bassai ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
मेरी बास्सैमा❤❤❤❤ हजुरहरुलाइ कुन कलाकार मनपर्छ ❤❤❤❤❤❤लहै कुन कलाकारको सपोटर बडि❤❤❤❤
म जस्तै मंग्लवार कुरेर बस्ने आरु नि कोइ हुनु-हुन्छ।।। ❤❤
छैननी
Me ❤
को को दरी बा को Big fan हुन्छ यता हाजिर गरम त ❤😊😂
Dhanebad hju❤❤
Meeeeee❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म हो दारी बा को fan❤❤❤
🎉🎉🎉🎉😊😊😊😊
😢😢मेरि बास्सै मन पराउने र हेर्ने जति ले हाजिर गर्नु हाेला अनि तपाई सबैलाई मिठाे सम्झना ❤❤❤
Ho❤❤🎉🎉
याे सिरियल मार्फत अत्यन्तै राम्रो सन्देश प्रस्तुत गर्नु भयाे धन्यवाद सम्पूर्ण मेरीबास्सै टिमलाई 💕👍️🙏🙏
आजको भाग मन पर्यो भन्ने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ❤॥
aja ko bhag manparnu ko karan ?
wowowo🎉Nice🎉🎉
यो सिरियल हेर्न को लागि 3पछि मंगल हुनु पर्ने भनेर सोच्ने को को हुनुहुन्छ हाजिर होम त❤❤❤
Sapana Mai vayeni yek CHOTI Ramesh sita khusi vako herna man xa hai yo video ma paxila ep chai khusi vako dekhauna paro sapana mei vayeni sahin daju ❤
Vayenisanindaju
🎉F rirhba🎉🎉🎉🎉🎉येिमदिततददजबद
म पनि छु खुशी हुने हेर्दै छु यु के बाट
सामाजको राम्रा नराम्रा घटना लाई जस्ताको त्येस्तै देखाउने "मेरी बास्सै" कार्यक्रमलाई छिटै 1000 episode पुगोस भन्ने कामना छ🎉
My favourite serial ❤️❤️❤️❤️❤😂🎉😢😮😅😊
सारै राम्रो छ जनचेतनामूलक समाजको घटनामाआधारित🎉😂❤
अति राम्रो सन्देश मुलक छ धन्यबाद सबेरै टिम लाइ।
यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ 💐
मेरी बास्सई सीरियल को फेन को को हुनुहुनुन्छ हाजिर हुनुहोस त यता है हजूर यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस है यता हजूर ❤😊😊😊😊😊
हार्दिक नमन छ सम्पूर्ण मेरी बाससाइ परिवारलाई 💐🙏🙏
मेरि बास्सै हेर्दा धुर्मुस सुन्तलि माग्ने बुढा भए जति रमाइलो फेरि हेर्न मन छ❤❤
मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
❤❤❤❤❤❤
Srijsnabniria
आह मेरिबास्सै त आयो तर माग्ने बुडा ठ्यास कुमारी काजी बा नभएको भए म हेर्दिन है
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल मेरि बास्सै सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
One of the best serial of Nepal,
जुन बाल्यकालमा हेरिरहेको जस्तो मेरि बस्सै अहिलेको मेरि बस्सैमा खस्सै मजा आउँदैन किनकि तेतिबेला धुर्मुस सुन्तली माग्ने बुडा बान्द्रेहरुले अति हाँसाउनु हुन्थ्यो तै पनि अहिलेको पनि राम्रो नै लाग्छ सफलताको सुभकामना सबैलाई 👏💐❤️🇳🇵🇳🇵❤️
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤
E
Umm
यो सिरियल हेर्नू हुने सवै दर्शक र कलकार ज्यूउहरुलाइ हरेक यात्रामा भगवानले सदैव रक्षा गरून्
🎉🎉
@@chakrabaniya 22noursago
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
कोको मनपराउनुहुन्छ मेरी बास्सै सिरियल यता हजुरी हौँ।
Surendrai-ib9cy'1dayago
Surendrasoni-iv9cy1dayago
मेरि बारसै आउदा धुमुस सुतली अनि माने बुढा मैयाँ बादेलाई क करले सझनु हुछ लु यता लाईक👍️ गरुम त❤❤
Mo pni dhurmus suntali bandare Raju master sabai laai miss garchaw
❤🎉
मैले हरेक हप्ता नछुटाई हेर्छु यो सिरियल मेरो मन मा बसेको छ यो सिरियल म दुबई बाट हेर्दै छु यो सिरियल नहेरिकन सुत्न सक्दिनँ म ❤
My favorite serial❤❤❤❤
Myfavoriteserial
Nice 🙂 Episode Of Meri Bassai.
Mama vanjale aba Chai dulaha ra samdhi banna perfect ❤🎉
One of the best historical serial ever
Deep Sherpali Bhai ko Kada Xa regular Hunu Paryu Hai aba ❤❤❤❤
Ramro xa yo meri bassai who think this is good serial pls like me
Keep it up, long history of Meri bassai
मेरिबासै सिरियाल मन परछा सुरु ाटा हेरदै अाकाे हाे❤❤❤😂
मलाई मेरी बास्सै सिरियल धेरै नै मनपर्छ । 😊😊😊😊😊😊😊😊😊😊😊😊
म हो दारि बाको फेन 🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉
Yata❤
मलाई मनपर्ने सीरीयल 🎉
My favourite sireal ❤❤❤
मेरी बास्सै सिरेल एकदमै राम्रो अनि रमाइलो छ धेरै लामो टाइम देखि हेर्दै आको छु समय एकदमै कमि भय जस्तो लाग्छ हेर्दै जादा समय अलि लामो बनाउँनुस पिलीज🎉🎉❤
दिप जि कडा छ ल💗💗
जस्तो भयनी दारी बा ले सधै लास्ट मा राम्रो काम गर्छन सन्देश मुलक😮😮😮
🎉🎉🎉🎉🎉@🎉🎉🎉🎉🎉🎉
2,4 minutes poni gro vo hou start goru sathi ho 😊😊
My favorite😍🥰❤
Dharai ramro xa haii. videioo
Meri bassai serial aauda dherai khusi lagxa ❤❤❤
अब त मेरि बास्सै हेर्न मन लाग्न छोडाे किनभने राम्रो कलाकार नै छैनन
यो सिरियल राम्रो छैन यस्को अर्थ मिलेको छैन
NaMahishaRaisamtiaRaidcbbhuachudbhuamkuyredcbhumkuadchunhushchuymhuyGhach❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤sdvhdchuvhdbjusmkudvjusa😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂vhiafchuachunhuyamkuchuyBHasacvhuThachusbhunuhyku❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤cbhaBHgcvhuabhukucvhuabhu
अति राम्रो कथाबस्तु सम्पुर्ण टिमलाई बधाई अनि सुभकामना 🌹🙏
❤❤❤❤❤❤
सरस्वती बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉
Jay❤dare baje❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤beautiful societies social godeeiess venus knowledge alls 7Starrrrs topplerrrs beautiful act
यो मेरि बासैको मुख्री काजी बाजीलाई समाउनु अर्को भागमा
धेरै राम्रो छ सिरेल ❤❤❤❤❤❤
❤🎉❤🎉❤🎉❤🎉❤🎉
❤
❤❤❤❤❤❤❤beautiful beautiful inter the beautiful earthlandplacement superb beautiful starrrrrstopplerrts gudwelldan knowledge picture
Ab यो पाटोमा गल्ती कसको हो अर्काको जिन्दगि बर्बाद पार्ने लाई के भन्ने अपुरो अनि अलि बकवास नै भयो कि सिरियल कीन त्यसो गरयो त्यो केटाले भन्ने कुरा थाहा भए पछि त्यसको टुङ्गो नलगाई केटाको मात्र दोष देखाएर सर्सेको गल्ती खै काजीबाले बोलाएको होनी xori दिन्छु भनेर बोलाएका हुन होईन र पुरानो सिरियल अलि खल्लो भयो
आजबाट दारी बा लाई काजीको पद दिनी घोषणा गर्दछु।❤🙏😊कुरो अगाडी बणाउनी हो भने भुपु काजी सीदै जेल,आखीर अपहरण त गराउनै खोजेका थे त उनैले😊
good
भुत्राको मजा?यस्ता नरपिसाच नेपालमा टन्नै छन् यसरी नै समात्दै चोक्टा चोक्टा पार्नपर्छ है
कमसे कम ४५ मिनट को समय त होस।२७ मिनट काे रहेछ।अब काजी लाई जेल हाल्नु पर्छ। कहानी अती राम्रो छ।🎉🎉🎉
अझै धुरमुस सुन्तलि माग्ने बुढो अनि तक्मे बुढो पनि भऐ सुनमा सुगन्ध झै हुन्थे
👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️♥️♥️
हेर्दै छु एक भाक पनि नछुताई ❤❤❤🙏
यो serial मा दारी बा र काजी बा छन् त्यसैले मलाई यो सिरियल मन पर्दछ
अब पनि बतासेलाई छोरी दिन अनेक तिकडम गर्नुहुन्छ कि काजी साहेब?
यस्तो ओइयाद कथा नगर्नु है अब । खै त्यो बिचारा सोझो केटाले न्याय पाको?
Nice sirel
Ma pni dedhagaun Dekhi herdai xau hai Sathi haru ♥️💕❤💕♥️💞🎉🎉🎉🎉🎉❤❤❤❤❤❤kya ramro xa ❤❤❤❤❤
kati bihey vako ra rape vako matra story halxas ho
Dherai ramroo lagxaa ❤❤❤
❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤दाह्री बाकाे दाह्री मुसारी दिने काजीबा😂😂😂
Ho sarse bachin ok xa tara tyo keto ko bartaman vabisya barbad parne tyo keti tesko paribar lai kasle sajaya dine k yahi hota naye hunekhane le j garenihunxa hamro des ko awasta ra yo show ustai vo hoinara
❤❤❤❤😂😂😂😂😂🎉🎉🎉miss you nepal 🔱🕉🥀🥀💗💗🌺🌺🌺🌺🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💜
❤❤❤
Jay Daree Jay Kaji jay meri bassai Sabaile herdinuns
❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊😊
धेरै राम्रो छ हजूर ❤❤❤❤❤❤
❤
❤❤❤
❤❤❤❤🎉🎉🎉🎉😂😂🎉🎉
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Asma k logic chha,, kunai comedy chhaina,, ghatiya sirial,, auta ketalai ktle sabaiko saamu mukhai dekhauna nahune gari beijat garayako dekhayako chha,, feri teslai nai narpischatko naame diyako chha,, ani tyo ktlai chai k bhanne,, jasle aafnu khushi sworthoo laagi aruko khushikai sabaiko saamu khattam banayo,, asta ghatiya script lekhne xya xya
Ramro xa
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉
काजी पाजीकाे काम