Common Question Answers SSF for baidesik Rojgar । बैदेशिक रोजगारी SSF सम्बन्धी धेरै सोधिने प्रश्न

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 274

  • @rp.srijan
    @rp.srijan  Рік тому +9

    बेदेशीक रोजगारीमा रहनेको लागी सामाजिक सुरक्षा कोषको बारेमा बनाईएको भिडियो यहाँ छ । ua-cam.com/video/jjXUxne44G8/v-deo.html

    • @HerneSunneBujhne
      @HerneSunneBujhne Рік тому

      तर वेबसाईट नै खुल्दैन त कति कोसिस गर्दा पनि

    • @ranjitkhanal6263
      @ranjitkhanal6263 Рік тому

      पछि बृदा भता सहित दिन्छ कि 2 मा एउटा् मात्र लिन पाउछ भन्यो भने।।

    • @ranjitkhanal6263
      @ranjitkhanal6263 Рік тому +1

      पछि बृदा भता सहित दिन्छ कि 2 मा एउटा् मात्र लिन पाउछ भन्यो भने।।

    • @rameshgole3706
      @rameshgole3706 Рік тому

      1.return chahi kati %percent le paune?
      2. Installment chahi online bata pay ani claim garda chahi office aayara kotha kotha dhaunu parne ho, claim ko process chahi kina online nahune??

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому

      Nepal Ma Hune Le Chahi K Tirchha Ra Pension Thapchha ?

  • @Dynamic840
    @Dynamic840 Рік тому +41

    बुझाउने मान्छे आफैमा धेरै कुरामा कन्फ्युजन भएजस्तो लाग्यो पहिला आफै क्लियर हुनु अनि भिडियो बनाउनु । बल्ल हामिलाइ लागेको र नबुझेको कुरा सोधौंला ।

    • @sherdon9223
      @sherdon9223 Рік тому

      पहिला आफै clear हुनु परो सिकाउनु भन्दा 😑😑😑

    • @navarajshrestha7091
      @navarajshrestha7091 Рік тому +1

      Sahi ho

  • @hamropipaldharagulminepal3528
    @hamropipaldharagulminepal3528 Рік тому +1

    RP sir
    नमस्कार
    म लामो समय देखि हजुर को online बाट पनि हेरदै आएको छु मलाई सारै रमाइलो र चित्त बुज्दो लाग्थे तर आज आएर मलाई अल्लि फरक लागेको छ कि हामी बिदेशी युबा हरु ले कहिले देखि सुबिधा पाउने कहिले सुख पाऊने हामी हरु नेपाल मा मेनपावर दलको हात मा फसेका नेपाली 12 सौ 14सौ भनि पठाएको हुन्छ तर बिदेश पुगेसि 7 सौ मात्र दिन्छ मलाई लाग्थ्यो कि हजुर हरुले केही नया नियम लिनुहुन्छ कि जस्तै लाको थियो तर हजुर पनि अल्लि कतै हिडेको जस्तै लाग्यो हामी बिदेशी हरुले नेपाल छोड्नु पहिला सर्म गर्दा पनि त तिरेर आको हो यो कुरा कस्ले बुज्ने नि ❤
    मेरो सम्पूर्ण बिदेशी नेपाली दाजुभाइ दिदी बैनि सबैलाई मेरो अनुरोध छ कि यो नेताहरू ले आफ्नो 2079को चुनाब खर्च निकाल्न खोजेको हो सबैले no Remitens गरो बल्ल थाहा हुन्छ नेतालाई लाई

  • @premgharti
    @premgharti Рік тому +5

    धेरै चित्त बुझ्दो प्रश्न उत्तर, सबै जिज्ञासाको उत्तर पाएकोमा खुसी लाग्यो। धन्यवाद भिडियोको लागि RP SIRJAN SIR .

  • @dubaiman1576
    @dubaiman1576 Рік тому

    एकत धेरै कुरा पुरै कलास हेर्दाहेर्दै पनि बुझिएन। अर्को यो खासै उचित र हितकार छ झैँ चाहिँ लागेन। सर्भिस लिन चाहेको हो तर खै कसरि लिने के।

  • @balen63
    @balen63 Рік тому +1

    क्लासमा एक जना ladie मात्र student हो कि तिनिपनी camera man हो। अरू कोहि बोल्दैन त 😍😍

  • @BharatAjanabi
    @BharatAjanabi Рік тому +9

    सर्वप्रथम धन्यवाद ! मेरो पहिलो प्रश्न ssf बाध्यकारी भयो श्रम गर्दा मैले 2002 तिरे मेरो श्रम बन्यो अब तेस पछि न तिर्दा के हुन्छ ?
    दोस्रो प्रश्न यदि म बिदेश मा १ डेढ बर्स बसेर नेपाल आए अब मेरो ssf मा २५/३० हजार जम्मा भयो त्यो पैसा निकाल मिल्छ कि मिल्दैन यदि मिल्छ भने काहा जानू पर्छ अथवा प्रक्रिया के होला ?
    तेस्रो प्रश्न मानौ मेरो उमेर ४० बर्ष छ मैले पेन्सन लिन अझै २० वर्ष कुर्नु पर्छ, मैले २० बर्ष सम्म जमा गरेको रकम ६० बर्ष को हुदा सावा ब्याज सहित फिर्ता गर्छ र अनि बाचुन्जेल पेन्सन पनि दिने हो वा तेहि जम्म भएको रकम लाई किस्ता किस्ता म पेन्सन सोरुप फिर्ता कर्ने हो ?
    धन्यवाद !

  • @sambunepal1486
    @sambunepal1486 Рік тому +2

    धन्यवाद सर🙏🇳🇵

  • @nischalkc6102
    @nischalkc6102 Рік тому +6

    यहाँ छुटेको एउटा प्रश्न सर जस्तै म केही समय वैदेशिक रोजगारीमा हुदा मासिक ssf मा जम्मा गर्छु तर घर फर्केसी अर्को रोजगार गन्तव्यमा नजाउञ्जेल घरमा हुँदा जम्मा नगरेपनि हुन्छ कि गर्नै पर्छ ,के छ नियम

    • @skarki4494
      @skarki4494 Рік тому

      हरेक 12 महिनामा 9 महिना चै जम्मा गर्नै पर्छ जम्मा गर्न नसके क्यान्सिल गरेर पैसा लिन पाईन्छ

  • @Rahatshrestha977
    @Rahatshrestha977 Рік тому

    सामाजिक सुरक्षा कोषमा म पहिला नै सहभागी थिए नेपालमा हुँदा त्यसमा अझै पनि मेरो केही पैसा बाँकी छ त्यसैलाई विदेशबाट निरन्तरता दिन मिल्छ कि मिल्दैन

  • @khomurasaili
    @khomurasaili Рік тому

    Ok khusi lagyo sir .

  • @tharuharish8823
    @tharuharish8823 Рік тому +1

    Good 👍

  • @kumarlimbu6269
    @kumarlimbu6269 Рік тому

    अझै धेरै बुझ्न मनछ सर म बहराइन बाट हेर्दैछु

  • @AMRITEDUVIDEOS
    @AMRITEDUVIDEOS Рік тому +1

    चोर हरु ले यो पैसा पनि सत्यनास गर्छन ।।।।। भष्टचार गर्न लाई हो ।।।।।आज सम्म सरम गरेको पैसा को हिसाब किताब लोखा जोखा छैन

  • @gajasingrana7110
    @gajasingrana7110 Рік тому +1

    नेपाल सरकारले सामाजिक सुरक्षा कोष ssf लागू गरिसके पछि त बिदेशमा कुनै पनि कम्पनीमा काम गर्न गए पछि सकेसम्म कम्तीमा एउटै कम्पनीमा 15/20 बर्स बस्न पाउने बेबस्था हुनुपर्छ। धन्यवाद

  • @zenbipin
    @zenbipin 5 місяців тому +1

    म ऐले युएइमा बैदेशिक रोजगारिमा छु । मेरो उमेर 56 बर्स हो । गत 2023 मा म नेपाल गएको बेला नचाहेर पनि ssf मा खाता खोल्नुपरो । याहा को कानुन अनुसार अब मैले बढिमा 4 बर्स काम गर्न पाउछु र मानौ मैले 4 बर्स योगदानमा लगानी निरन्तर गरिरहे भने मेरो योगदानको रकम 1 लाख पनि नाघ्दैन । अब तेस्को प्रतिफल मेरो उमेर को 60 बर्स कटेपछी पाउँदा मैले रु 1000 पनि पाउछु कि पाउदिन । त्यो रकम लिन मैले गाउँ बाट राजधानी जान आउन 5000 लाग्ला । एस्तो नोक्सानको खेती मेरो लागि बेकार छ। कुनै सुझाव भए अपेक्षा गरे ।🙏

    • @rp.srijan
      @rp.srijan  5 місяців тому +1

      Hajur le Pension naliyera Sabai paisa yekai choti lina pani saknu hunchha. Regular bhayo bhane aaru faeda uthauna sakiyo

  • @dilgurung3310
    @dilgurung3310 Рік тому +1

    धन्यवाद सर

  • @vijayatamang595
    @vijayatamang595 Рік тому

    सबै वाईयात हो।राज्यकोषमा पैसा सकिदैछ त्यही भएर जम्मा गर्न खोजेको मात्रै हो।

  • @epicplayz8409
    @epicplayz8409 Рік тому +2

    यसमा जम्मा गरेको पैसा आफुले चाहेको बेला निकाल्न पाईन्छ कि पाईदैन।

  • @shailendrarajak3495
    @shailendrarajak3495 Рік тому +2

    धेरै राम्रो संग बुझाई दिनु भयो सर 👍
    म Malesiya बात हर्दै छु।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Рік тому

    राम्रो जानकारी rp sir& hole team🙏

  • @operator909
    @operator909 Рік тому

    अझै राम्ररी बुझ्न को लागि पि डि एफ छकी नाइ।मेरो मन मा धेरै प्रस्न छ।कुन साइट मा गएर बुझ्न सकिन्छ।अझ धेरै जान्कारी लिन।

  • @ugirsunuwarmukhiya6561
    @ugirsunuwarmukhiya6561 Рік тому

    Thanku sir

  • @meditationmusic-nz2fw
    @meditationmusic-nz2fw Рік тому

    Good sir

  • @sramnepal
    @sramnepal Рік тому

    sir namaskar jastai hami yo ta vari yo ra samit ni vayo tra kunai kehi mistek vako khand ma kasri teslai thik garna sakin x jankari pay ramro hunithiyo

  • @laxmiyadav2423
    @laxmiyadav2423 Рік тому

    Thanks for information

  • @Pathekaramailovlogs
    @Pathekaramailovlogs Рік тому

    Dherai kura bujne mauka diyeko ma dhanyebad ani arko kura afule sapai paisa nikale paxi paune suvida pauxa ki nai banda vayesi

  • @kamalkunwar9715
    @kamalkunwar9715 Рік тому

    Good information sir

  • @kumalmahendra6292
    @kumalmahendra6292 Рік тому

    good job

  • @krishnabahadur1466
    @krishnabahadur1466 Рік тому

    Thanks sir

  • @bhimmagar6385
    @bhimmagar6385 Рік тому

    Haina holabhau sir 9500 dekhi mathi jati salari vayeni vo halnu chai kamtima 2200 dekhi mathi 28000 samma paiyo salary 1/2 lakh jasukai hos

  • @biswashbibas8574
    @biswashbibas8574 Рік тому +1

    आफुले जम्मा गरेको पैसा आफैलाई पेन्सन रे सरकारले पेन्सन दिने बेबस्था लिएर आवोस नालायक सरकार

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 Рік тому

    प्रचण्डको सरकार भएसम्म यो ssf चल्छ प्रचण्डको सरकार सकिन्छ त्यसपछि यो ssf अनि सबै पैसा चैट जनताजती लुटिने काम हो।सेवा सुबिधाको नाममा लुटपाट गर्ने काम हो यो सबै

  • @mainalimaikal3864
    @mainalimaikal3864 Рік тому

    Nice br alway i see your video

  • @sherbahadur8453
    @sherbahadur8453 Рік тому +1

    सरकारले पनि हाम्रो जनता मजदुरले भनेको तलब पक्का गरेर पठाएका छौ र ।कति सजिलो है आफ्नै पाराले नियम बनाउन।के बिदेशमा पैसाको रुख छ र।।। अहिले लिन त लिन्छौनी दलाल सरकार पछि फिर्ता मिल्न त गाह्रो छ ।यो कुरा लेखेर राख्नुस साथिहरु।मेरो आफ्नो जिज्ञासा ।

  • @Kamalthapa0005
    @Kamalthapa0005 Рік тому

    same like a sip...

  • @garaukalikaentertainment
    @garaukalikaentertainment Рік тому +1

    एक त नेपाल जाने बित्तिकै जागिर पाउदैन अनि पायो भने पनि 10000 to 20000 होला कस्तो प्रश्न हो एस्तो 80-90 हजार त्यो पनि नेपाल फर्कने बित्तिकै रे के खाल को प्रश्न हो स्वैच्छिक हुनुपर्छ 800+200 हुनेले साहुको ब्याज तिर्ने कि छोरा छोरी पढाउने कि के गर्ने सामाजिक सुरक्षा को नाम मा जनतालाइ लाद्नु पाइन्छ कुनै सधारण परिवार को मा गएर सोध 2000 रकम त्यो परिवार को लागि कति महत्व पुर्ण छ एस नियम प्रती मेरो घोर आपत्ती छ साधारण ब्याक्ती जो न्युनतम तलब खाएर आफ्नो परिवार जेनो तेनो पाल्ने हरु बाट घोर भत्सना र निन्दा गर्न चाहान्छौ यो कुरामा सहमत जनाउने ले कमेन्ट वा लाइक गर्नुहोला!!!!!

  • @minkarki6374
    @minkarki6374 Рік тому

    you have so many confusion anyway good

  • @sanjanamagar3072
    @sanjanamagar3072 Рік тому

    Nice video sir

  • @rajkaranchetri5824
    @rajkaranchetri5824 Рік тому

    नेपाल म जे गरे पनि काम छैन कुनै पनि सबै पैसा कमाउन उपाय हरु मात्र हो म यती मै ठिक छु

  • @rabinsapkota9298
    @rabinsapkota9298 Рік тому

    कुरा सुन्दा राम्रो लागे पनि सरकारले केही दिदैन ।सरकारले जनतालाइ दिने भनेको दुख र ऋणको भारी मात्र हो कुन बेला कुन सरकार आउँछ अनि के के निगम फेरबदल गर्छ के के नियम बनाउछ केही अन्दाजा लगाउनै सकिँदैन आशा गरौ भर नपरौ।त्यही पैसा बैंक मा अलि अलि जम्मा गर्दै गयो भने बुडेसकाल मा ब्याज ले नै खान पुग्छ।यो सबै जनतालाइ झुक्याएर आफ्ना कार्यकर्ता पाल्ने कु दृष्टि मात्र हो।

  • @santoshranpal6618
    @santoshranpal6618 Рік тому

    Ajhai detail video chaiyo sir

  • @bamyari
    @bamyari Рік тому +1

    हाम्रो नेपाल को जस्तो कानुन भएको देशमा काम छैन यो त दुर्इ- चार वर्ष पछि नेताको चाकडी गर्ने हरुको लागि मात्र हुन्छ । हामी जनता त्यस्तै छ सरकार ले नि कता बाट हुन्छ। चुस्ने नियम लिएर आउँछ ।

  • @PramodKumar-dd1db
    @PramodKumar-dd1db Рік тому +1

    Sir, dherai kura ta bujhiyo tara prasn chai ...1 janaa baidesik rojgar maa bhyako bektile 1ya 2 barsa baser yo ssf maa rakam jamma garnu bhyo tara tespachi jamma garna saknu bhyan bahne ke hunx ? Ani thyo rakam nikaln milx ya mildain ra jati rakam rakheko x thyo anusara le subidaa painx ke ho batai dinu hola.

  • @Danielvlog2023
    @Danielvlog2023 Рік тому

    yo vanda ta life insurance garnu faida vayo jabo monthly 5000 k garnu kam gareko jati audaina raxa monthly

  • @bimalkckathmandu
    @bimalkckathmandu Рік тому

    Good👍 🇳🇵

  • @kshetragc6114
    @kshetragc6114 Рік тому +3

    Sir bigat 11 barxa dhekhi Baideshik Rojgar ma xu aab 1/2 barsa matra basne socheko xu aab maile edi nepal aaepaxi saram garnu pareyo vane ssf pani garnu pareyo maile bujda yo bank bachat jasto lageyo aab maile nagare k hunxa wa gare ra bich ma xode k hunxa wa Nepal 🇳🇵 gaei sake paxi pani nirantarta garna milxa ki nai wa bicha xode k gunxa kuro parsta bujiena kaso garni ho pls

  • @aashishtamang4904
    @aashishtamang4904 Рік тому +1

    SSF login gare paxi deference deference submission number ma submit (forward) vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!

  • @gauravghimire3973
    @gauravghimire3973 Рік тому

    15 barsako ekmusta advancema ekkai choti tirera dhukka bhayera basna pauneki nai???

  • @sagar8602
    @sagar8602 Рік тому

    निविर्तिभरण भनेको पेन्सन भनेको हो ।

  • @padmalimbu9158
    @padmalimbu9158 Рік тому +1

    Yo barsik hoki masik tirnu parne ho prsth paridinu paryo hajur

  • @himalresham6029
    @himalresham6029 Рік тому

    मेरो नेपालमा जागिर गर्दा ssf account प्रयोग गर्दै आइरहेको थिए पछि जागिर बाट अवकाश लिदा मैले accus

  • @saagar2818
    @saagar2818 18 днів тому +1

    Nalailai pani varnu man xa

  • @soopahot8778
    @soopahot8778 Рік тому +1

    Bidesh bata india ko airport use garera ghar jana paincha ki paidaina hola sir?? Aba ssf bata bachnu lai india ko airport use garna parla jasto bhayo

  • @truth1150
    @truth1150 Рік тому

    यो vdo को केही कुरा एकदम भ्रमात्मक छ।
    सायद उनले आफैं राम्रो बुझेका छैनन्, जस्तै-
    १) यो संचयकोष जस्तै - गलत, सरकारले रकम थप्दैन
    २) अङ्ग भङ्ग भए ६०% तलब - भ्रमात्मक, खाई पाई आएको तलबको ६०% हैन, न्युनतम आधारभुत पारिश्रमिकको ६०% हो जुन आहिले रु ५,६३१ प्रती महिना हुन्छ।

  • @tekbahadurtamrakar4486
    @tekbahadurtamrakar4486 Рік тому

    Ani aafnai poisa tirer aafnai poisa kasari pensen vyot sir

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Рік тому +1

    म तपाईंको subscriber हो ! अनि तपाईंको त्यह राखेको white board अलि ठुलो राख्नु पर्यो 4/6 को ! राम्रो लाग्छ तपाईंको जानेको कुरा सिकाउने को त र ऐले को पेन्सन रुल राम्रो हो समस्य के छ भने नेपाल मा सरकार छे छे महिना मा chenge हुने गरेछ यो भै राछा र सरकार मा हामी एक रत्ती बिश्वास पनि लाग्ना छाडयो के हुन्छ त ! ओलि सरकार म हुदा स्वस्थ्य बिमा राम्रो स्किम थियो त र घाँडो भो ! काम गर्ने डाक्टर र नर्स को धेरै कमि देखियो र दवाइ पानी को कमि पनि देखियो ! फेरि टाढा टाढा बाट आउने लाई समस्य देखियो एउटै काठमाडौं मा मात्रै छ ! पैस चै जता बाट पनि जमा गराये हुने हो कि ! नेपाल मा सरकार staybility छैन किन भने हामी लाई सरकार मा पनि भरोसा लाग्ना छड्यौ 🙏🙏🙏

    • @rp.srijan
      @rp.srijan  Рік тому +1

      Has Board ko lagi ma kehi aaru byabastha garne chhu Thank you hajur ko Comment ko lagi Aavari chhu

  • @santoshmagar5164
    @santoshmagar5164 Рік тому

    Jati paisa rakheyo teti faida ho

  • @sumanstha7179
    @sumanstha7179 Рік тому

    Sir yo ssf ko age anusar rate hunxa rw mero baba ko 4000liyo vanxa siber le one month ko uae desh jada k ho kura

  • @birbudha6264
    @birbudha6264 Рік тому

    ६० वर्ष पुगेपछि मात्र पेन्सन पाउने भए, सरकाले दिने गरेको बृध्दा भत्ता पनि पाउने कि मात्र यो सामाजिक सुरक्षा भत्ता को पेन्सन पाउने वा दुबै सुबिधा उपलब्ध गराउने हो सरकारले

  • @bhimmagar6385
    @bhimmagar6385 Рік тому

    Vanepaxi yo ssf anibarya garnai parne hota baidesik rojgarma hunele ki so exa ho

  • @santoshluitel8446
    @santoshluitel8446 Рік тому +1

    Mobill apps मा कैले आऊछ?

  • @binodgurung50
    @binodgurung50 Рік тому +1

    esewa bata milaxaki nai sir

  • @shankerkhatri3148
    @shankerkhatri3148 Рік тому

    Sir ma ahile bidesh ma xhu asti sapai garera ako xhu aba mahinai pixhhe ma rakhna chahanxhu kasari rakhne ssf ko tyo no xha tesma rakhne ho hon

  • @rajacharya3694
    @rajacharya3694 Рік тому

    सरकारी सेवा बाट पेन्सन खाई रहेका नेपाली हरु पनी बिदेस मा काम गरीरहेका छन ऊनी हरु ले पनि यो सेवा लीन के कस्तो छ ब्यबस्था छ या छैन ।

  • @suman8007
    @suman8007 Рік тому

    Adress mistake ba cha kasari sachaunay vandin na sir

  • @RabinPaudel
    @RabinPaudel Рік тому +1

    Thank you so much :)

  • @ibmchanal9081
    @ibmchanal9081 Рік тому +1

    नमस्ते म त ssf गर्दिन

  • @rajandhital1.1
    @rajandhital1.1 Рік тому

    60 years puge c pansan chai months kati thousand ho . Yo subidha leya c वृधा भत्ता चाहिँ पाउछ कि पाउदैन ?

  • @kishorekarki1
    @kishorekarki1 Рік тому

    नागरिक सुरक्षा कोष र यो सामाजिक सुरक्षा कोष एउटै हो या अलग अलग हो ????

  • @santoshnepali804
    @santoshnepali804 Рік тому +3

    वैदेशिक रोजगार मा बस्दा बुझायको रकम फिर्ता हुदा कति प्रतिशतले पाइन्छ?

    • @saikogurung4436
      @saikogurung4436 Рік тому +1

      पैसा फिर्ता पाईदैन ६० बर्ष नपुगे सम्म यहीँ सोच्नुस नेपाली जनता ले कमाएको ट्याक्सले नपुगेर प्रति ब्यक्ति 2002रुपैयाँ महिना तिर्नुपर्ने नेपालमा त झन2909 रुपैयाँ छ,यो मैले भोगेको पिडा हो पार्टी र नेता भनेर उफ्रने झोलेहरुले गर्दा सारा नेपाली लाई बाच्न गार्‍हो भो

  • @Buddhapulamimagar
    @Buddhapulamimagar Рік тому +2

    30 बर्ष जम्मा गर्दा कति पेन्सन पाइन्छ ? कृपया भुझाइदिन पर्यो

  • @lokendrabam2409
    @lokendrabam2409 Рік тому

    म बिदेशमा छु श्रम सकिन 2 महिना बाकी छ अब मैले श्रम गर्न यो गर्नै पर्ने हो कि नगरि कन मैले सहज तरिकाबाट अन्लाईन श्रम स्वीकृत गर्न सक्छु कि सक्दैन

  • @kishanshrestha5681
    @kishanshrestha5681 Рік тому +2

    Q1, yadi bidesh ma vako manxe le SSF gareyo vane 9 mahina ko yekai choti tirna payo ki nai
    Q2, yedi bidesh ma bhako manxe le 2 barsa sama SSF gareyo ra yedi 2 barsa paxi nepal fakiyo ra feri bidesh gayena bhane SSF ke subista dinxa Ra ke dideina
    Q3, kahile sama Replay aaula yeni Question ko

  • @sarojbantawa8683
    @sarojbantawa8683 5 місяців тому

    Nepal government lay basic salary 2024 ma 17,300 Rs tokay xa Tara Kina ssf ma 2024 ma pani 10820 Rs matra gareko xa yo government lay maile kei bujhina

  • @ajayalama3638
    @ajayalama3638 Рік тому

    हेलो सर मानौं एकजना व्यक्ति बिदेश गयो सामाजिक सुरक्षा कोषमा छ महिना सम्म पैसा लगातार हालियो छ महिनापछि कम्पनीबाट काम दिएन दुःख पायो सरकारले पनि नेपाल निकालेन आउन सकेन भने के गनेत त्यो व्यक्ति को नौ महिना पुरा भएको छैन ऊसकाे पैसा पाऊँछ कि पाउँदैन

  • @doctorbullet7126
    @doctorbullet7126 Рік тому +1

    Sir dubaima bhakole kasari bharne? jaslai teti apps nai chalauna aaudaina jasko lagi kaha samparka garne ra cash kasari diposit garne yo kosma cash aafno naambata jamma bhayo bhanera kasari thaaha huncha plz bataidinusna

  • @newfriendship657
    @newfriendship657 Рік тому

    sir meroma kin 2308 dekhaux please, help me!

  • @narayanbhattarai2071
    @narayanbhattarai2071 Рік тому

    Aafule tireko paisa total kati vayo herna milxa ki nai bonus sahit

  • @bishalthokleehanglimbbu5148
    @bishalthokleehanglimbbu5148 Рік тому +1

    RP sir यो एस एस पि कति वर्ष सम्म भर्नु पार्ने हो के 2वर्ष मात्र पैसा जम्मा गर्दा पनि हुन्छ ।कि यो 15/20 वर्शे योजाहो एस्बार अलिकति जान कारी गराइ दिनुन।sir

  • @bipipakhrin99
    @bipipakhrin99 Рік тому

    ssf ko paisa nikalna pauxa ki paudaina ? pauxa vane saving gareko kati barsa paxi nikalna pauxa ? please answer dinu hola

  • @santoshmagar5164
    @santoshmagar5164 Рік тому

    Jati paisa rakheyo tetinai subidha pauxa

  • @KailashSubedi-i3e
    @KailashSubedi-i3e Рік тому +1

    Kasri money pay garnu sir ...??

  • @uniqueperson2697
    @uniqueperson2697 Рік тому

    Regular 10 year garera tespaxi xodiyo vane k hunx rix coverages hunx ki nai k hunx
    Ma 40 year ko huda continues ssf garna sakiyena vane k hunx kaile painx

  • @roshantamang312
    @roshantamang312 Рік тому

    श्रमिकको तलब जति नै भएपनी तिर्नुपर्ने 2002 होकि तलब अनुसार को पर्सेन्टेज तिर्नु पर्ने हो

  • @santoshmagar5164
    @santoshmagar5164 Рік тому

    So jo hisab le bujadha jati afule paisa jama gariyo te.

  • @haripokhrel4986
    @haripokhrel4986 9 місяців тому

    Sir jastai maile aaile bidesh ma xu ssf continue garera paxi ma bidesh najani bhaya ani pensin pani lidina bhanda maile mero jamma bhayako poisa akmusta nikalna pauxuki nai .jankari pauna thankyou.

  • @suhailwasim-kd7gg
    @suhailwasim-kd7gg Рік тому

    Sir hal ma Kuwait ma xu tara ya website khul daina kina jankari garaidinu

  • @sanamgurung2939
    @sanamgurung2939 Рік тому +3

    बिदेश मा भएको मान्छे ले आफ्नो तलब को 21.5% अनिवार्य बुझाउनु पर्ने हो कि 2002 रुपैया मात्र बुझाए पनि हुन्छ??

    • @itunes822
      @itunes822 Рік тому

      नेपाल सरकार ले नेपालभित्र को लागि तोकेको न्यूनतम आधारभूत तलबको २१.५% तिर्नू पर्ने हो जुन रू २००२ हुन आऊछ । बिदेश मा भयकाले आफ्नो तलब को २१.५% तिर्नू पर्ने होईन

    • @santabahadurtamang6463
      @santabahadurtamang6463 Рік тому

      Hoina 2002 matrai ho

  • @sagar8602
    @sagar8602 10 місяців тому

    यत्रो क्लासमा भाैतिक रुपमा जम्मा एक जाना विध्यार्थी मात्रै त्यै पनि आफ्नै बुडि।कति रमाईलो क्या!!

  • @rajanrai3067
    @rajanrai3067 Рік тому

    Sir, SSF ko Account kasari kholne ??

  • @theminiworldNepal
    @theminiworldNepal Рік тому

    काम गर्ने सुरु अबधि र अन्त्य अबधि गलत हालिएछ , के कसरि सच्यौन सकिन्छ |

  • @narayanpun7276
    @narayanpun7276 Рік тому

    आफ्नै पैसा जम्मा गर्नुछ अनि उले पेन्सन दिनेरे थुक्क आतंकबादी सर्कार हामी आफै जम्मा गर्छौनी एस्ता लादोफुसे जान्कारी दिनु पर्दैन

  • @KebiMagar-cx5yq
    @KebiMagar-cx5yq Рік тому

    यो सहकारी संस्था लिमिटेड चलाउने धन्दा को खासै उपलब्धि छैन , बरु हत्याराहरु लाई पैसाको खाँचो टार्ने मुख्य स्रोत हुन् ,, मा चाई महिनै पिच्छे यसरी पैसा हाल्ने काम गर्न सक्दिन मा विदेशमै छु १ लाख सेलरी खान्छु ,, यदि मैले महिनै पिच्छे यसरी डिपोजिट नगरे फाँसीको सजाय त हुन्न होलानी है,,, किनकि म पेन्सन हैन वृद्ध भत्ता को मात्र आस राखौला लाखौं डिपोजिट गरेर नौटंकी वाला ५०० ० पेन्सन चाइएन

  • @श्यामगुरुङ

    हामी विदेशमा बस्ने ले आफूले कमाएको पैसा राख्दिन भन्न पाउने की नपाउने?

  • @Dhrubamagar3287
    @Dhrubamagar3287 Рік тому

    अहिले ssf अनिवार्य होर मेरो अब श्रम गर्नु पर्ने अनि यो महिनै पीछे २००२ जम्मा गर्न सकिएन भने त्यो २००२चाहिँ पाइन्छ की नाईं

  • @phattaoli51
    @phattaoli51 Рік тому

    Yo sab thagne meso matrai ho yo tireko premium jodne ho bhane sarasar thagine xan

  • @rabinlimbu5870
    @rabinlimbu5870 Рік тому

    kati barsa sammako lagi ssf linuperney ho? 15/20 barsa samma poisa jamma garda jamma gareyko poisa sabai nikaley paxi chai ssf ko subhida painxa?

  • @S.Chanell
    @S.Chanell Рік тому

    Hello sir ani ssf ma kasari deposit garne ho ni tarika pani bataiedinu paryo...

  • @kirantimilsina4020
    @kirantimilsina4020 Рік тому

    Sir maele uae bata garna khojeko ...but ssf ko website nae chaldaena ta