नेपामा पेट्रोल भेटिएपछि विश्वभर हंगामा मच्चियो || Petroleum Mining in Dailekh, Nepal

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • नेपामा पेट्रोल भेटिएपछि विश्वभर हंगामा मच्चियो || Petroleum Mining in Dailekh, Nepal
    Petroleum Mining in Dailekh, Nepal
    #petroleumnepal #petroleumdailekh #khabarbulletintv #dailekhpetrolkhani
    Guest- Binu Koirala
    About - Petroleum mining in Dailekh, Nepal
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official UA-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbull...
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 388

  • @Khabarbulletintv
    @Khabarbulletintv  5 місяців тому +34

    नेपामा पेट्रोल भेटिएपछि विश्वभर हंगामा मच्चियो || Petroleum Mining in Dailekh, Nepal
    ua-cam.com/video/u7uSCmgx65g/v-deo.html

    • @kumarilama7230
      @kumarilama7230 5 місяців тому

      Tapaile jasto sabaile asari bhujeko bhaa yo Nepal bikash hunthyo.tapale sahi Kura garnu bhayo .bhrasta netalai sakhab Bananu parchha.

    • @Samarmagar544
      @Samarmagar544 5 місяців тому

      ​@@kumarilama7230and.
      .

    • @kamidale5519
      @kamidale5519 5 місяців тому

      कतिपायेक कुरा मेदमलेे शहिगरनु भयाे मलाई मनपराे

    • @devnathdas7511
      @devnathdas7511 5 місяців тому

      ❤लललल😊लल

    • @Veerbahadurkami
      @Veerbahadurkami 5 місяців тому

      Nepalmakhanikhaninikallechainasrkakojyajyakardheraibdhaichhuplbhdhhunenepaljyapsuptinath

  • @HannahSingjali
    @HannahSingjali 5 місяців тому +27

    सुन खानी र पेट्रोल खानी फलाम खानी तामा खानी खोलेर आत्मनिर्भर बनाउनु सरकार ले ध्यान दिनु परो😊

  • @minaacharya7112
    @minaacharya7112 5 місяців тому +37

    कर्णाली काे सान हामी एकजुट हुनुपर्छ भारतकाे कुरा गर्नुहुन्न अाफ्नाे देशको पहिचान का लागि एकजुट हुनुपर्छ

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 5 місяців тому +15

    तेल त भेट्टायो भनेर मात्रै खुशी हुनु छैन किनकि कती परीमाण छ यदी खरबौ ब्यारेल छ भनेमात्रै बल्ल खुशी हुनुपर्छ हत्तार नगरौ। फेरी अरबौ लगानी लाग्छ रीफाईनरी मेसीनरी जडान गर्नुपर्छ अनी कुन श्रेणीको तेल उत्पादन हुन्छ। अब तेल भेटेपछी सुरक्षा पनी कडा गर्नुपर्ने हुन्छ सबैभन्दा नेपालको भारतले कीन्छकी कीन्दैन कीनकी योतेल निकाल्न लगानी चिनले लगान छ । यत्रो लगानी गरेर बिदेशीले भारतले कीनेन भने उही नेपालमा बनेको चाईना लगानीको जलबिधुत्त र पोखरा एरपोर्ट र गौतमबुध्द एरपोर्ट जस्तो बोवारीसे नहोस् तेल पनी हात्ती आयो आयो फुस्सा जस्तो नहोस् ।

    • @प्रेमहमाल-न9य
      @प्रेमहमाल-न9य 4 місяці тому

      ठीक भन्नु भयो। तर पेट्रोल त भारत काे बाउ ले पनि किन्छ।

    • @narayanprasadrai2918
      @narayanprasadrai2918 4 місяці тому

      भारतले किनाेस नकिनाेस गुणस्तर राम्राे भए अाई हल्छनि ग्रहकहरु त उनिहरुले नकिने के गर्ने भनेर अहिले देखिनै टेन्सन नलिउँ र सँधै उनिहरुमै अाश्रित रहने बानीबाट मुक्त हाेउँ नत्र हेप्ने क्रम कहिल्यै घट्दैन बरु बड्दै जान्छ।

  • @jenishchand541
    @jenishchand541 5 місяців тому +13

    दिदिले ठिक भन्नू भयो दिदी को नसा नसा मा नेपाली रगत बगेको् छ ❤❤

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq 5 місяців тому +5

    यो भारत को र अमेरिका को भतुवा प्रचंडे, शेरे देउबा, माधव नेपाल बाबूराम भट्टाराई लाई सत्ता बाट बेदखल गर्नु है।

  • @kalpanarai2755
    @kalpanarai2755 5 місяців тому +31

    खुशिको खवर त हो म चाहन्छु यो सफल होस अनि यस्मा खुरापाती नेताको भुँडी नपल्टियोस😮😮😮

    • @A.SuBhai
      @A.SuBhai 5 місяців тому

      It's good for all of us

    • @uddhavtamang3750
      @uddhavtamang3750 5 місяців тому

      हजुरको कुरा मा मेरो पनि सहमत

  • @sanrajrbc2062
    @sanrajrbc2062 5 місяців тому +3

    नेपालमा उत्खनन् हुँदै गरेको पेट्रोल खानी भारतले रोक्न भन्दैमा रोक्न किन पर्छ ? हाम्रेा यो आन्तरीक मामला हो हामी हाम्रो देशमा ज गरौं ।
    त्यसैले विशाल नेपालको भूमि भारतसँग फिर्ता लिनुपर्छ ।
    जय ग्रेटर नेपाल !

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 5 місяців тому +6

    Super comment गर्नु भो धन्यवाद धन्यवाद धन्यवाद बाघ झैँ

  • @Dhadingexpress1
    @Dhadingexpress1 5 місяців тому +7

    wow jaya nepal🇳🇵🇳🇵🇳🇵

  • @sushil7567
    @sushil7567 4 місяці тому +2

    जयहोस नेपालीलाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद

  • @VishnuSagar-nz8gw
    @VishnuSagar-nz8gw 4 місяці тому +1

    नेपाल देश बालेन शाहा को हातमा दिनुपर्छ तिन करोड़ लेपाली यक हुनुपर्छ

  • @sushil7567
    @sushil7567 5 місяців тому +3

    जय नेपाल जय नेपालीलाई ग्रेटरनेपाल जीन्दाबाद गणतन्त्र मसानघाट

  • @basisamachar
    @basisamachar 5 місяців тому +8

    good news
    jaya nepal🇳🇵🇳🇵🇳🇵

  • @BhawaniBayak-wd2qu
    @BhawaniBayak-wd2qu 5 місяців тому +2

    Netajamaikursikochakarmachhankastobidampanahamrodesko?💔💔💔

  • @chandralaltamang3745
    @chandralaltamang3745 5 місяців тому

    कामगरनुखोजनेनेतलाइहौसलदिनुको सट्टा गालिगलोज गरने येस्तै हिजडहरुकोकारन्ले नेतहरुको जोस्जागर्मरेराजान्छ

  • @balenshahsupporters
    @balenshahsupporters 5 місяців тому +5

    Jaya nepal🇳🇵🇳🇵🇳🇵

  • @dolmalama3569
    @dolmalama3569 5 місяців тому +1

    3 karod janda aandolan hoina dijyu 3 karod janda milera petolkhanima kaam gari dekhaidinu aanipo Des bikaashunx jhagadapatihoina Mili kaamgaridekhau la❤

  • @dambarthapa4048
    @dambarthapa4048 5 місяців тому

    राजनेता राम्रो भएन, राम्रो काम गरेन भन्छौं , देखियो भोट् फेरि तिनैलाई दिराछम अनि?,,,,,,,,,

  • @bhimpun1610
    @bhimpun1610 5 місяців тому +6

    ठिक भन्नु भयो दिदी

  • @reshamneupane6902
    @reshamneupane6902 5 місяців тому +1

    अब घच् घच् घच् घच् पार्नु पर्छ

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 5 місяців тому

    america hoin nepal hunu parchha. amrika bhanda nepal ramro chh.

  • @gangarajrai38
    @gangarajrai38 5 місяців тому

    आयतमा घोटाला अब निर्यातमा चाइनेजो...? मिलाएर चओकाउनिहो..! यदि पेट्रोलको जनम भयो भने..!

  • @indrashrestha7589
    @indrashrestha7589 3 місяці тому

    हामीलाई किन स्विजरल्याड चाहियो? हामीलाई आफ्नै आधुनिक बिकसित नेपाल चाहिएको छ।आत्मानिर्भर नेपाल चाहिएको हो।

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js 5 місяців тому +6

    didi binu koirala ziula dherai dherai dhanya bad.

  • @BirbahadurYekten
    @BirbahadurYekten 5 місяців тому +1

    नेपालमा पेट्राेल भेटिए कै छैन तर गफ चाहिँ शुरु भै हाल्याे ।

  • @manbahdur-bz9fu
    @manbahdur-bz9fu 5 місяців тому

    काठमाडौँको नेता चोरहरूलाई अब पैसा कमाउने ठाउँ भयो दैलेखमा

  • @DambersaudDamber
    @DambersaudDamber 5 місяців тому

    त्यो खुसि 2 दिनमा खोसिन्छ हेर्दैजानु कति महंगो पेट्रोल हुन्छ

  • @harigautam9320
    @harigautam9320 5 місяців тому

    किनऐतिछिटाे फुरफुपरेर मातेर तातेरबाेलाहाे डिजेलपेटाेल अहिले भेटैकैछैन

  • @bishalrai9606
    @bishalrai9606 4 місяці тому

    मानिसहरूको मनमा शैतान पनि बस्ने गछॅ , विरोधी बन्छ , झगडा ,अहंकार ,घमण्ड, इस्याॅ , लोभ ,हुन्छ हत्या , ब्यभिचार , गछॅ । खातामा यस्ता पापीहरूको नाम चडदैछ अन्तमा आगोमा जानेछ ।

  • @SatyaShibamMedia
    @SatyaShibamMedia 5 місяців тому +8

    good news

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 5 місяців тому

    अब हाम्रो देशको पेट्रोल,बिजुलि बेचेर कतार बनाउने योजना जस्तो नेपाल बनाउने योजना ल्याउनु पर्यो भ्रष्टलाई फासिदिने कानुन बनाउनुपर्यो।

  • @gyendrakhatiwada274
    @gyendrakhatiwada274 5 місяців тому

    नेता ले सुटुक्क साइन गरेर अरुलाई दिने सम्झौता गरेनन् भने स्विजरल्याण्ड बन्छ।

  • @sushil7567
    @sushil7567 4 місяці тому +1

    सीला मानीसनेता लेखमानौ चोरदलाललेख

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 місяців тому

    पेट्रोल खानी भेटिएर केगर्नु ?
    विदेश वाट आयात भएको पेट्रोल भन्दा नेपालमा उत्पादित तेल महगो पर्न जान्छ ।
    नेपालमा उत्पादित विद्युत हामीलाई धेरै महगोछ ।

  • @arunvlogs85
    @arunvlogs85 5 місяців тому +2

    बिजुली हाम्रो देशमा उत्पादन भाको होइन,भारतले हामी भन्दा सस्तो पाउछ पेट्रोल पनि एस्तैहो नेपालिले सस्तो पाउला भनी आसमा न बस्दा हुन्छ,😢

  • @dineshbudathoki7037
    @dineshbudathoki7037 5 місяців тому +7

    Very nice news.

  • @bishowbaniya5338
    @bishowbaniya5338 5 місяців тому +4

    राम्रो समाचार

  • @BirdhojSiwa-il8wk
    @BirdhojSiwa-il8wk 5 місяців тому

    Petrol त्यही बुढिले निकालेको हो।

  • @rambhakta8980
    @rambhakta8980 5 місяців тому +2

    धेरै राम्रो बिचार दिज्यूको , ३ करोड जनताले एकसाथ चाह्यौ र गर्यौ भने जे पनि हुन सम्भव छ यहाँ , पार्टी र नेताको झोले बन्नुहुदैन।

  • @mankc9578
    @mankc9578 3 місяці тому

    किन पेट्रोल निस्केपछी राजा चहिने ७७ जिल्लाको ७७ बैठक चलाउन होला त्यो पानी ज्ञाने

  • @bhimsarang7299
    @bhimsarang7299 4 місяці тому

    पेट्रोल निक्लिएको खुसिको कुरा हो तर त्यो पनि अनेक सम्झौता हुन्छ,!

  • @ganeshbishwokarma7723
    @ganeshbishwokarma7723 4 місяці тому

    एकात्मक शासन बाट पिछडिए को देश अब बिकाशमा हगाडि बढ्यो धेरै खुशी लाग्यो ।

  • @jhamthapa6566
    @jhamthapa6566 5 місяців тому

    जुन सुकै पार्टीको भय पनि पार्टीको झोले हरु लाइ सुधार्नु

  • @Bonbo222
    @Bonbo222 5 місяців тому

    अहिले काम हुन देउन। एक त काम हुन पाको छैन झ्याक्नेहरुलाई किन चाक चिलाको ? चिथार्नेहरु... पत्रुकार हो कि युट्युबे हौ.... तिमीहरु जस्ताका कारणले पनि नेपाल पछि परेका हुन। चुपो लागेर बस्न सक्दैनस... जाँठाहरु!

  • @bhimsarang7299
    @bhimsarang7299 4 місяці тому

    पहिला निकाल्न दिनु अनि प्रचार गर्नु ,अनि पहिला नेपाललाइ पुर्ती गरेपछी बाहिर बेच्दा हुन्छ!फेरि हात्ती आयो फुस्स नहोस !

  • @moneylal-h8r
    @moneylal-h8r 5 місяців тому

    बिश्व मा केही हङ्गामा भएको छैन
    हुनानहुना स्टाटस नलेखे हुन्छ

  • @dipuraj1830
    @dipuraj1830 5 місяців тому

    अब खुशी मात्र भएर मन बुझाउने होलानी,भारतमा समुन्द्र सतहबाट अरबौं गहिराइ बाट पेट्रोल निकालेको छ,अब नेपालमा चार पाँच मिटर गहिराइ बाटा पेट्रोल निकाल्ने रे,कुरो यति हो फरक।

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 5 місяців тому

    केको परम झ्याप पार्नु तिन करोडमा २ करोड्दा नेता जीवहरू नै हुनुहुन्छ अनि कसले कराप झ्याप पार्ने दिदी

  • @balenshahsupporters
    @balenshahsupporters 5 місяців тому +6

    thanks entrie team

  • @KhemrajKathayat-pk2id
    @KhemrajKathayat-pk2id 5 місяців тому +4

    धेरै धेरै राम्रो कुरा हो

  • @gopalniraula9223
    @gopalniraula9223 5 місяців тому

    तपाईहामी ५ बर्षमा मात्र १ दिन नेपाली भयेर हेरौ नेपाली भयेर भोट हलौ सबै आफै ठिक हुन्छ ।
    हम्रा २/४ जना समझ सुधारक भनाउदा पाचै बर्ष सुधार गर्न खोज्छन् यो नै ठुलो गलत हो जुन नेताले एक दिन लाई बुद्धि भुटछ ।
    अब just revered मोडमा जानु पर्छ ।

  • @keshabrimal111
    @keshabrimal111 5 місяців тому

    यस्तो फटाहा युटुबर कस्तो फटाहा आईमाई सङ्ग अन्तर्बार्ता लिदै छ यो काम गराउने नेकपा यमाले नेतृत्व को सरकार ले गरेको हो यो फटाइ बन्द गर

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 5 місяців тому

    अहिले पेट्रोल निकाल्ने काम जारी होला निकाल्यो भने चाइनालाइ धन्नेबाद दिए हुन्छ।र इनि भ्रस्ट सासक्ले उदयपुरको सिमट फ्याक्ट्री पनि धोस्त बनाए फेरि नहोला भन्नू चाहिँ छैन है।

  • @laxhupokhrel6673
    @laxhupokhrel6673 4 місяці тому

    श्रीलङ्कामा जस्तै नेपालमा पनि नगरन जेल यस्तै हो

  • @SunsariKoshi
    @SunsariKoshi 5 місяців тому

    नेपाल लाई नेपाल बनाउनु पर्छ अमेरका होइनअ अलिक सकरत्मक कुरा गरौन

  • @minyba4134
    @minyba4134 4 місяці тому

    महिना ५० हजार तलब दियो भने सबै फर्किएर क।म गरिन्छ

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 5 місяців тому

    तर नेपालमा नेताहरु बिदेशि शक्तिहरु मिलेर खनिज बन्द गर्ने राजनितिक गर्ने हुनुहुँदैन यदि चाहे बिदेशि शक्ति हाेस चाहे नेताहरुकाे चलखेलहाेस याे पेट्रोल खानिमा हास्तक्षेप भयाेभने जाे काेहिहाेस नेपाली जनता एकजुट भएर यस्ता गध्दरि कामगर्नेलाइ छाेड्नु हुदैन ।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 5 місяців тому

    जति काम बिगार्ने मिडिया हरु नै हो भन्देको छु सबै मिडिया एकै नासको हुदैन कोही कोर्स गर्दा गर्दै रोपोटिङ मा आएको हुन्छन तेस्ता हरुले अर्थ को अनर्थ बनाएको हुन्छ भनेको छु त

  • @indrashrestha7589
    @indrashrestha7589 3 місяці тому

    भारत ले नकिने के भो र आफ्नै देश मा खपत गरेर बच्यो भने अरु मित्ररास्ट्र लाई बेच्न सकिन्छ ।

  • @NaclMktn
    @NaclMktn 3 місяці тому

    मलाइ यो हात्ती कतारको राजालाइ वेचेको होइन उपहार दिन चाहेको हो
    50/55 डिग्रीमा हात्ती कसरी पाल्छ भन्नेले हाम्रो नेपाली जन शक्ति लाई किन पठाइन्छ त हाम्रो देशमा हिप्पो पोटामस छैन यहांको हावापानीमा उसलाइ वांच्न गारो हुन्छ र पनि सदर चिडियाखाना जावला खेलमा हिप्पो कसरी आयो ? महोदय पोजिटिवमा जाम् न उदाहरण पनि हेर्नू

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 5 місяців тому

    मेरो सोचाइ अवधारणा अमेरिकी र चाइनिज हरुको मिलाप नै छैन त कसरी एम सि सि हुन सक्छ र यति नै हो मेरो भनाइ

  • @balenshahsupporters
    @balenshahsupporters 5 місяців тому +2

    Good news

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l 5 місяців тому

    हामिलाई अमेरिका होइन नेपाल चाइयो बकबास कुरा नगरनुस

  • @LeelaKumar-j1g
    @LeelaKumar-j1g 5 місяців тому

    हाम्रा नेताहरु भनेका जन्ता को टाऊका माथिको लट्ठी हुन हाम्रा कुरा पानि सुन्दैनन् बिकिस पनि चाहादैनन

  • @ashokrai361
    @ashokrai361 5 місяців тому

    धेरै प्रचार नगरी बिकास चाहि द्रुत गतिमा गर्नु राम्रो होला किन कि छिमेकी को लागि चासोको बिषय किन बनाई राख्ने

  • @YakuLimbu-d3q
    @YakuLimbu-d3q 5 місяців тому +3

    Weldon Binu madam great speech for country & 3 million Nepales peoples hajur lai salute xa many thnks 👍👍

  • @dorjelama2878
    @dorjelama2878 5 місяців тому

    अब आउने चौरासी को चुनाव मा जनता ले चुनेको रास्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ यो सबासतले चुनेको रास्ट्रपति प्रधानमन्त्री ले केहि काम गर्न सग्दैन ५ पाँच बर्ष चलाउने रास्ट्रपति र प्रधानमन्त्री भयो भने बल्ल देसले काचुली फेर्न सग्छ जनताले पनि तेराे पाटि मेराे पाटि भन्न छोटनु पार्‍यो जनता भेडा भयर होईन जनता भयर देखाउनु पर्यो

  • @DurgaBhattrai-sj8tp
    @DurgaBhattrai-sj8tp 5 місяців тому

    हैन याेपेटाेल तेराेबाकाे पलनमा पत्ता लागेकाेहाेर गालिगर््दैछस

  • @jangbosherpa3457
    @jangbosherpa3457 5 місяців тому

    तिम्रो भागुवन हो भने जाहा पनि बच्नु पर्ने होइन हावा को मान्छे लाई के मिडियामा बोल्नु देको आलु तालको गुर गोबर पनि नचिन्ने

  • @Kunarsinggaha
    @Kunarsinggaha 5 місяців тому +1

    Npl le garera dekhaune samay ayo ravi bln harka ek hunu

  • @Mohan-if8ot
    @Mohan-if8ot 5 місяців тому

    कुराचाहि येसतोहो बाबुको समान गरेभने पाउनको समानहुनध बालिन साहसको कुरा साचोहो

  • @dhantamang2225
    @dhantamang2225 5 місяців тому

    नेताको भूँडी। भर्ने भयो नेपालमा पेट्रोल निकाल्यो भने

  • @El_machoman
    @El_machoman 5 місяців тому

    तिमी त्यसै हावा कुरा नगर २१ शताब्ती मा यस्तो कुरा नगरौ

  • @tekbdrkhadka4469
    @tekbdrkhadka4469 5 місяців тому

    नेपाल अरु देशले फाेकट मा दियेकाे मेशिन खाेलामा फाेकट मा बगेकाे पानी बाट बनेकाे बत्ति ससताे गरेकाे भये बाहिर बाट ग्यास ल्याउनु परने थियेन पेट्राेल खानि निकाले पनि त्याे शुध्द गरदा सम्म अरु देशकाे तेल 200 छ भने नेपाल मा बनेकाे पेट्राेल 400 हाेला यहाँ काे पेट्राेल एक दुई बर्षमा सिद्दि हालछ जे गरेपनि जनता कंङाल बनाउने मात्र हाे

  • @RamitaKarki-ux7zv
    @RamitaKarki-ux7zv 5 місяців тому

    हैन दिदी नेपाली तिन करोड जनता नै भेडछन त नेपाल कसरी अगाडि बढ्छ र

  • @balenshahsupporters
    @balenshahsupporters 5 місяців тому +3

    ❤❤❤

  • @DolrajSharmaPangeni
    @DolrajSharmaPangeni 5 місяців тому

    कति पर्छ तेल लाई india को vandaa महग्गो होला

  • @lakhiram9075
    @lakhiram9075 5 місяців тому +4

    Thank you Binu DiDi

  • @TaraprasadSharma-h2r
    @TaraprasadSharma-h2r 5 місяців тому

    गोरुले मुतेको तेल, टेक्टर पनि, पुगदैन,

  • @dorjelama2878
    @dorjelama2878 5 місяців тому

    के गर्नु हजुर हाम्रो नेपाली जनता एकता नभयको हुनाले नेताकार्यकर्ता कर्याकर्ता ले फाइदा उठाई रहेको छन हाम्रो नेपाली जनता अमेरिका र भारत प्रती हुट हुटि देखिन्छ नेपाली भयर नेपाल प्रति गर्ब गर्नु सक्नुपर्छ

  • @amarghising8421
    @amarghising8421 5 місяців тому

  • @nabingurung4242
    @nabingurung4242 5 місяців тому

    अझै नि कति तेल छ भन्नी पत्ता लगाउनै बाकी छ यार हल्ला भने कति हो कति

  • @DilbahadurAc
    @DilbahadurAc 4 місяці тому

    Very❤❤❤ beautiful ma Pani janxu दैलेख

  • @anishchaudhari8101
    @anishchaudhari8101 5 місяців тому

    खानि त के के काे छ के के काे तर सबै भन्दा ठुलाे पैसा खानि हरुकाे झुन्ड भएर नेपाल ऊंभाे लाग्न नसकेकाे मात्र हाे

  • @binimayalungeli7980
    @binimayalungeli7980 5 місяців тому

    आबा हाम्रो नेपाल भारत तिरा भन्दा चाइना तिरा लक्नु परे

  • @aseempremsangeetsansar2091
    @aseempremsangeetsansar2091 5 місяців тому

    सधैं नेतालाई गाली यो सरासर गलत छ ! धेरै नेताले राम्रो पनि त गरिरहेका छन त !

  • @diluprasd6576
    @diluprasd6576 5 місяців тому

    Yo Muji ko ho alegarda khuleko ptroolni bandahuxa

  • @ganeshgc5513
    @ganeshgc5513 5 місяців тому

    जो जस्ले गिड्डि हाके पनि यो पुर्ब पि यम केपिओलिकोयोजनाहो

  • @Dehang81
    @Dehang81 5 місяців тому +1

    यो आइमाइले के बोल्या?
    भैसिलाई राक्षस हातीलाई भगवान रे।
    तेरिमा टपरे निच सोच। धर्तीको बोझ

  • @noorshahab8777
    @noorshahab8777 4 місяці тому

    योहो हाम्रो नेपाल राम्रो नेपाल मा चाहिये दिदी नेता ।

  • @diluprasd6576
    @diluprasd6576 5 місяців тому

    Midiyakarmi aafno chanalchalaunako lagi kolalai sodeko

  • @sameersapkota7789
    @sameersapkota7789 4 місяці тому

    पेट्रोल खाने होइन , सुन को पहाड भेटिये पनि नेपाली जनता लाई केहि मिलने वाला छैन...गारन्टी 😪😪😪

  • @DanThakuri-b7h
    @DanThakuri-b7h 5 місяців тому

    Ganesh bhagwan Lai kasri Muslim country ma pathauna

  • @baijnathkamti4256
    @baijnathkamti4256 5 місяців тому

    जनता पनि नेपालमा भेरा बाख्रा नै बनेको रहेका छन् देश भरी त हैन तर कुनै कुनै परदेश मा छ

  • @samirshrestha500
    @samirshrestha500 4 місяці тому

    Np ma cm khatham garidiye ABA yo safal vayo vane yo Pani didhaunu np gormant 🇳🇵

  • @shankardanuwar2075
    @shankardanuwar2075 5 місяців тому

    Abo sun khani nun khani phalama khani jagai janta jay siri ram radhe radhe radhe jay bagesor baba jay ho

  • @ramkumarwaiba867
    @ramkumarwaiba867 5 місяців тому

    😂Aba Urinium chai MCC ka Senale khandai Nepallai Bisu Bankka krjma dubauna Angrej le Anudan Sahyog dindai Afnu INGO NGO Sena parichalan gardai Ako chhn Renta 😢🎉

  • @rajutuladhar7910
    @rajutuladhar7910 5 місяців тому

    INDIA ले पनि नेपालको पेट्रोल किनछ नेपालि हरुको सोच पनि बदलिनु परछ सधैं कामभनदा बढि कराउने बाने सुधारनु बुद्धमानि हुनछ !!!

  • @devendrasunar1740
    @devendrasunar1740 3 місяці тому

    ठेकेदार सङग कति सममा लाग्छ त्यस पर्कार काे हाेस न