प्रचण्ड नेतृत्वको सरकार बंगलादेशलाई बिजुली बेच्ने अन्तिम तयारीमा

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • प्रचण्ड नेतृत्वको सरकार बंगलादेशलाई बिजुली बेच्ने अन्तिम तयारीमा
    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बंगलादेशलाई पनि विजुली बेच्ने तयारी तिव्र पारेको छ । प्रधानमन्त्री प्रचण्डकै पहल र अग्रसरतामा तत्कालका लागि ४० मेगावाट विद्युत बंगलादेशलाई बेच्ने समझदारी भएको थियो ।

КОМЕНТАРІ •