गृहस्थाश्रमको त्याग नगरि भगवत्प्राप्ति किन हुँदैन ? राजनको जिज्ञासा ? ४३७ || Dibyapuri TV
Вставка
- Опубліковано 28 тра 2024
- गलेश्वर आश्रममा बस्ने २०१० सालमा जन्मनु भएका ईन्दिरा नन्द गिरी सानै उमेरदेखि साधनामा अब्बल हुँदै अद्धैत वेदान्तको अपरोक्षानुभूतिको आनन्दमा स्थित हुनुहुन्छ वहाँसग राजनको जिज्ञासा भाग ४३७
2nd part
• अद्वैत अनुभूति कसरी ? ...
Host:- Rajan Mani Paudyal (+9779849920283)
Guest:-Indira Nanda Giri
Camera & Edit:- Rajan Mani Paudyal (+9779849920283)
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
Music : Serenity : Akash Gandhi
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
ॐनमाे नारायण माता श्री💐🌼🌺🌷🙏❤❤❤हार्दिक नमन काेटि काेटि बन्दना💐🌺🙏🙏🙏
सबै दर्शकहरुमा आभारी छौं
अत्यन्तै मार्मिक र ब्यबहारिक सत्सङग।❤❤❤🎉🎉🎉
🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद के बेहद की परम महाशान्ति 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹
ॐ नमाेनारायण अामाकाे बाणीले भाबुक भय
धेरै राम्रो सत्संग सुन्न पाइयो हजुरहरूको जय होस् सर्ब प्राणीको कल्याण होस्
मनले एकान्त खोजी रहन्छ हजुर तर गृहस्तीमा बसेको ग्रिहिणिलाई उमेर पुगेर पनि एकान्त बास पाउन गाह्रो रहेछ hajur 🪷🙏
Waiting Next episode.
❤भयंकर सत्संग 🇳🇵🌄
जय हो माता जी अत्यन्त रोचक सत् संङ्ग 🍏🍊🍓🍌🍍🌽💕💕💕💕💕
दृढ निस्चयि रैछन यी माताजी। राम्रो लाग्यो यो सत्संग।
दुवैतिर खुट्टा राख्दा न यता का न उता का। त्यस्तै गरि उता जानेहरु पनि कत्तिलाई यताले तान्छ भन्छन। फेरी यता बसेर भएन भनेर उता गयो, मन यतै अल्झ्यो भने झन् खत्तम। भगवत गीतामा भगवान श्रीकृष्णले मर्जी भए जस्तै बोध पुर्बक निस्चयात्मक बुद्धि नभई काम छैन।
यी माताजीको संस्कार राम्रो रहेछ 🙏
Ekdam ramro … Katai nabhadki basna Prerana…
🎉sarae,ramro,satsang
❤❤❤Om sahnti Om sahnti Om sahnti Aama Derai Derai Suva R Ramro Kura
Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Hajur Sarai ramro lagyo satsang 🪷🙏
माताजीकाे सतसङ्वाणी अती प्रभावसाली छ र यसले गहिराे प्रभाव पार्न दिव्यपुरी टि भि का सन्चलक लाई समेत ढाेग नमन । जय माता दि ।
उ नमो नारायणाय माता जी!
दिब्यपुरी टेलिभिजनलाई विशेष धन्यवाद !!
माता जी अहिले यो शरीर साधनाकै क्रममा अष्ट्रेलियामा छु ।मित्रहरुले यो सत्सङ्गको कुरा भने पछि सुने हजुरको बाणिहरु सबै स्वयं भगवान शिवकै जस्तो लाग्यो ।साधना नेपाल ,भारतमा बसेर गरे जस्तो अन्य मुलुकमा हुदोरहेनछ। दोस्रो लाई अनुभुती गराउन गार्हो हुदोरहेछ।आहार बिहार को कारणले होला सक्दो प्रयास गरेको छु।अरु ३ राष्ट्रको कार्यक्रम सकेर फर्केपछि हजुर संग सत्सङ्ग हुनेनै छ।नारायण हरि हरि।
ओम् नमो नारायण:
ॐ नमाे नारायण माता श्री 🌹🌹🌿🌿
हार्दिक नमन काेटि काेटि बन्दना ❤️❤️🙏🙏
हरि ॐ नमाे नारायणय माता जि कति राम्रो भावमाता🙏🙏💐
🙏❤️
Aama Jay ho..
कति प्यारि अध्यात्मिक अामा ❤❤❤🌺🌼💐🌷😍😍😍🌹🌹🌹🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🍊🍉🍉🍊🍊😍😍💐🌼🌺🌷🙏🙏
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐💐 Shree Radha Radha 💐💐🙏🏼🙏🏼🙏🏼🙏🏼
दिव्यपुरी टि.भि प्रति अहो भाव व्यक्त गर्दछु ।
नमन दुवै महात्मालाई, हे प्रभु आनन्द दाता ज्ञान हमकाे दिजीए , लीजिए शरणमें अपने हम सदाचारी बने।
Om
ॐ नमो नारायणम् माता 🙏🏻🙏🏻
अत्यंत मार्मिक अदैत को ब्याख्या आदरणीय दिदि गधगध भयो नाम र रुपले कल्पना खनाल।
माता जि हजुर वाणी सुन्दा अत्नतै मन्पराे म पनि शदस्य बनेकाेछु हजुरकाे र्पवचन शुन्छु सारैआन्दआउछ
नमाे #नरायण माताजि जय जय हाेस 🎉🎉🎉🎉🎉
जयजय हाेस,माता जि सारै सहि भन्नू भयाे 🎉❤
धेरै रोचक सत्संग प्रणाम माताजी🙏
ॐ ॐ ॐ🎉
हरि शरणम्
Jay mata sister mata
ॐनमो भगवते वासुदेवाय :।❤
ॐ नमो नारायणाय माताजी🌺🙏🙏🙏
ॐ नमो नारायाण 🙏🏻🙏🏻🙏🏻🙏🏻आमाको बाणिले भावुक बनायो
Aaha kati ramro hajur
Ma ma naman
जय गुरुदेब
जय हाे आमा
Jail Ho Mata Ji
kati dibhya!!! hardik naman prabhu!!!
पेन्सन लिनु हुन्छ कि नाई आमा!
👏👏
हरि ओम
कुरा त ठिक्कै हो आमाको, तर पनि, किन प्रयास्चित ? जे भयको थियो उनैले गर्दा भयको थियो, जे भैराखेको छ, उनैले गर्दा, आब जे हुन्छ उसैले गर्दानै हुन्छ, यो सब चिन्ता मन्मा आउनै नदिने आमा, अनि गृहस्तिलाइ निस्काम भावले, रमाउन दिनुहोस् आमा, त्यो पनि उसैको काम हो हाम्रो हैन आमा
घरमा बसेर पनी - भगवान को सेवा गर्न सकिनछि
बाइर को सन्यास ले हुदैन भित्र को सन्यास चाहिन्छ भन्नु भएको छ त ऋि गुरु देबले हजुर
❤🎉
🙏🙏🙏
🙏🙏🙏✋❤
तर अमा, श्रीमदभग्वद गीतामा त, सन्यासिले पनि कर्म त छोड्नु हुदैन
माताजीको ब्रह्म चेतनाबाट म अत्यन्तै प्रभावित भएँ ! म उहाँको शिष्य बनेर सेवामा समर्पित हुन चाहन्छु । मलाई उहाँसँग भेट्ने सूत्र बताइदिनु न राजनजी !
974-4341324
उहाँ आस्रम मा हामी पनि जान मिल्छ कि नाई साधनाको लागि सन्यास नलियका हामी?❤
Milcha Gokarna UttarGaya ma Atma Sadhana Sanyas Ashram ma hunhncha
Mata ji lai ktm ma kasari vetne ho la
Gokarna Uttargaya ma Ashram cha Bridashram