बरिष्ठ चिकित्सकको आध्यात्मिक जिज्ञासा | Tatwamasi | EP 18 | Ramesh Nepal | Dr. Rishi Kumar Kafle |
Вставка
- Опубліковано 3 жов 2024
- Straight Talk Between A Guru And A Disciple
Published Date : 2080-03-01, 2024-06-15
Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number : 01-4572830
#tatwamasi #jeevanvigyan #Rameshguru #motivation #spirituality #lifesciences #nepaliguru #rishikafle #dr.rishikafle
नमन गर्दछु।
हामी सबैको कल्याण होस्।
भौतिक विज्ञान (बाहिरी परिस्थिति) र आध्यात्मिक विज्ञान ( भित्री मनःस्थिति ) को समन्वयन गर्दै पूर्ण स्वास्थ्य जीवन जिउनु नै हाम्रो लक्ष्य रहेछ ।
हार्दिक आभार 🙏🙏
धन्यवाद हजुर कति राम्रो कुरा कानि शुन्न पाईयाे❤ राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Hariom gurudev
परिस्थिति राम्रो भए मनस्थिति स्वत राम्रो हुन्छ 🙏🙏
हाे।परिस्थिति खराव भएकाे वेलामा यि दाजुभाईका कुरा वेलुनमा हावा भरेर आकाशमा उडेजस्तै अनुभुति दिन्छन।खासमा त्यसमा नया कुराे नया विधि र समाधानकाे खास उपाय केहि पनि देखिदैन।वरु रामदेवका विधीहरु नै धेरै उत्तम लागे।देवत्वकरण गरिनुकाे कुनै तुक देखिएन।खानपान सुधार्नुपर्छ मिठाे वाेल्नुपर्छ राम्राे कर्म गर्नुपर्छ ............................... भन्ने कुराहरु कुनै नया वा थाहा नपाएका कुरा हाेईनन।यति पनि गाहा नपाउने नेपाली काे हाेलान र अहिलेकाे समयमा। यहा सुन्दा चाहि अं अं गुरुदेव भन्ने अनि यहावाट फर्केपछि उहि सुतिधन्दामा लाग्ने हुन सवैजना अपवाद वाहेक।
हरि ॐ गुरुदेव❤🎉
Hari 🕉 🎉🎉🎉gurudeb
हरि ॐ गुरूदेव🙏🙏🙏❤❤
जीवन बिज्ञान सस्थागत गरेर व्यापक गर्नु आबसेक छ सबै मान्छे काठमान्डौं सम्मको पहुच हुदैन
नमस्कार हजुरका भनाइ समय सान्दर्भिक छ उपचारको बिधि सारै
महङ्गो भयो निम्नबर्गका मानिस हरु लाई पनि योग जिवन बिज्ञान को बिषयमा ध्यानाकर्षण गराउन पर्यो ।🌹🌹🙏
जयहोस्❤❤
Hariom Gurubar hajur ani sabai shrotajan lai namaste cha.
हरि ॐ🙏🙏🙏
❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻💐
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 🙏
Hari om guru dev
Informative. Very useful in present time for human life.
Hari Om Gurudev
Wow नमन नमन नमन गुरुदेव ❤❤❤❤🙏🙏🙏
❤❤🎉🎉❤
हरि ॐ गुरुजी मा कोटि कोटि नमन 🌹🙏🌹
Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Om
हरि ॐ गुरुदेव चरण कमलमा कोटी कोटी प्रणाम
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
हरि ॐ गुरुदेव 🙏
हरि ॐ गुरुदेव
Hari om 🙏🏼
Good ❤❤❤❤
हरि ॐ गुरूदेव 🙏🙏 डाः दिपक रेग्मीलाई काहा कुन हस्पिटलमा भेट्न सकिन्छ , मेराे बाबुलाई कानकाे समस्या छ ।
अन्नपूर्ण न्यूरो र नॉर्विक हास्पिटल