कति राम्रो कुराकानि सारै रमाईलाे लाग्यो कुन ठाउँमा हाे नि रितु थापा जि यति राम्रो खान पाक्दैछ रितु जिकाे घरमा रितु थापा जिलाई बधाई तथा अग्रिम शुभकामना अनि रितु जि काे हातै राम्रो छ रे मिठाे खान बनाउनुहाेला म पनि खान आउँछु ल रितु जि अनि सारै भाेक लागेकाे रहेछ मान्सिह खड्का र किसन पराजुलीलाई मिठाे मिठाे खान खुवाउनु हाेला ल रितु जि भन्दै ३ नै जनालाई सफलताको शुभकामना !! र मानसिहकाे स्वर पनि सारै मिठाे छ अझै प्रगति हाेस शुभकामना र किसन बाबुकाे पनि प्रगति हाेस शुभकामना !! ( रितु जिकाे घर कुन ठाउँमा हाे नि रितु जि भन्न मिल्ने भए कमेन्टमा छाेडि दिनुहाेला ल रितु जि !!) 💞💞💘💘🌹🌹🥀🌹🦋🦋💥💥💥🌿🌹🥀💞
रितु दिदी को भिडियो हरु जति पनि हेरे मलाई सबै कस्तो मन पर्छ ❤️❤️ रितु दिदी को फ्यान जति यता हाजिर हुम त 👍👍👍 मानसिंह दादा र किसन भाई पनि धेरै मिस गरेको छु अझै राम्रो पर्गती गर्दै जानु❤️❤️❤️❤️❤️👍👍👍🙏🙏🙏
आहा रितु जी ले पछ्यौरी कार्यक्रम चलाउन छोडेर आज भोलि पाहुना लाई ढिडो खुवाउने कार्यक्रम पो चलाउनु भाको रहेछ ।पुरानो सस्कार लाई जोगाउने कार्यक्रम तिर पो लागे का रहेछ्न?मानसिह जी र किसन भाइ ले रमाइलो कुरा कानी गर्न सिपालु ।ल धेरै धेरै धन्यवाद ।
guess ma pani majale banauna hunxa dhedo hami ta gass mai banayera khanxaun ta man sing bhai anyways ritu baini ko yo program sarai ramro lagxa gau ko ghar dekhda afno gaughar yaad auxa
मान्सिंङ्ग दादा र सुनिता लाई पुरानो घरमा बोलाउनु पर्यो भने जति यता हाजिर गरुम त
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
सबैमा नमस्कार है पुरानो घर हेरेर मनोरञ्जन लिनु है।
Mero vaiko kura suner kati ramailo lagi raxa herer baseko
Kasto mitho sita khako mero vai le
Dherai ramro lageo
Namskar vai hjur haru ❤️👌
मन पर्ने कलाकार मानसिङ खडाका र किसान भाई
कति राम्रो पुरानाे घरकाे गफ गाफ तिनै गाईका गायक रितु बुनुर मान्सिङ खडका किसन पराजुलि काे छफल फल धेरै राम्रो छ धिडाे खादाकाे बेक्लै मजा ❤️👌❤️👌❤️
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
मलाइ मन पर्ने गायक गाउले हरु को कुरा कानी अनि गित
मनसिँङ दई❤र❤रितु दिदी ❤बिच्चम किसान भाई ❤यि तिन जानको ❤धेरै धेरै शुभ-कामना छ🎉🎉🎉🎉🎉❤
बहुप्रतिभा को धनी भाइ साङेतिक जीवन सारै उज्यालो छ !!निरन्तर्ता दिदै जानू हार्दिक नमन छ भाइ
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
कति राम्रो कुराकानि सारै रमाईलाे लाग्यो कुन ठाउँमा हाे नि रितु थापा जि यति राम्रो खान पाक्दैछ रितु जिकाे घरमा रितु थापा जिलाई बधाई तथा अग्रिम शुभकामना अनि रितु जि काे हातै राम्रो छ रे मिठाे खान बनाउनुहाेला म पनि खान आउँछु ल रितु जि अनि सारै भाेक लागेकाे रहेछ मान्सिह खड्का र किसन पराजुलीलाई मिठाे मिठाे खान खुवाउनु हाेला ल रितु जि भन्दै ३ नै जनालाई सफलताको शुभकामना !! र मानसिहकाे स्वर पनि सारै मिठाे छ अझै प्रगति हाेस शुभकामना र किसन बाबुकाे पनि प्रगति हाेस शुभकामना !! ( रितु जिकाे घर कुन ठाउँमा हाे नि रितु जि भन्न मिल्ने भए कमेन्टमा छाेडि दिनुहाेला ल रितु जि !!) 💞💞💘💘🌹🌹🥀🌹🦋🦋💥💥💥🌿🌹🥀💞
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
अति राम्रो छ है घरबेटि बाेजै
रितु बैनी लौहै निकै राम्रो छ है बसेको बियालो
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
Kisan vaiko . Ma big fan ho ha
Suvkamana vai agadi baddai janu
रितु दिदी को भिडियो हरु जति पनि हेरे मलाई सबै कस्तो मन पर्छ ❤️❤️ रितु दिदी को फ्यान जति यता हाजिर हुम त 👍👍👍 मानसिंह दादा र किसन भाई पनि धेरै मिस गरेको छु अझै राम्रो पर्गती गर्दै जानु❤️❤️❤️❤️❤️👍👍👍🙏🙏🙏
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
गाउँ को याद मा मानोरन्जन भयो बधाई छ रितु
So beautiful rito ji
मान्सिङ दादा ,किसन भाई ,रितु सिस्टर ले ढिढाे खायकाे देख्दा कहिले घर जाने दिन अाउला, खुसी लाग्याे म कतार बाट हेर्दै छु ।
दामि कुराकानि रामाे् लाग्याे
धेरै धेरै सम्झना छ सबै जना लाइ
गायक मानसिंह खड्का किसन सिजापति र रितु थापामगरकाे कुराकानी धेरै राम्राे लाग्यो
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
आहा रितु जी ले पछ्यौरी कार्यक्रम चलाउन छोडेर आज भोलि पाहुना लाई ढिडो खुवाउने कार्यक्रम पो चलाउनु भाको रहेछ ।पुरानो सस्कार लाई जोगाउने कार्यक्रम तिर पो लागे का रहेछ्न?मानसिह जी र किसन भाइ ले रमाइलो कुरा कानी गर्न सिपालु ।ल धेरै धेरै धन्यवाद ।
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
बसिबियाँलो बहस त रमाइलो छ ।रितुको गफ गर्ने शैली त झन राम्रो छ ।कुन ठाउँ हो र गाउँको घर अति राम्रो लाग्यो । म मुम्बैबाट हेर्दैछ।
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
@@rituthapamagar1373 कुन ठाउ गाउँ कहा हो र
Pp
मकै उदार्दै रमाइलाे
सुनितालाइ पनिसंगै ल्याउनु पर्ने मानसिङ्गजि रितुकाे पुरानुघरकाे कार्यक्रम राम्राे लाग्याे
रितु बहिनि तपाईंको अन्तर बहस रमाइलो लाग्यो, मानसिङ सर, किसन भाई उनिहरूले मीठो तिग गाउनु हुन्छन् / अब रितु बहिनि र किसन भाईको दोहोरिगित हेर्नुपर्नेछ,
रितु बैनिकाे मिठाे मुस्कान सितकाे कुरा कानि सुन्दा पनि कति आनन्द आउछ झन बैनिले बनाकाे ढिडाेर गाेलभेडाकाे अचार खान पाएत साेर्ग गइन्छ केहाे।
अहिले सम्म्को राम्रो कुराकानी पुरानोघर मा मान्सिङ को।
Kati ramilo kura kani garnu vyako ho
अब सुनिता बुढा लाई ल्याउनुपर्यो रितु बहिनी जसरी भएपनी।।।
हुन्छ हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
कति राम्रो अर्गानिक कार्यक्रम हेर्दा सारै रमाइलो बाला पन को याद आयो
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
सरै राम्रो बहिनि ।बाग्लुङ गे हरु को पर्गती 🙏👌✊🌹
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
बैनी आउदो दिनमा तिर्सना घर्ती बैनीलाई बोलाएर यानीमायाँ गाउनलगाउनु ल
ढिंडो मस्काको हेर्दा पुरानो याद आयो अति मिठो लाग्छ ।।।
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
अाहा धेरै रमाईलाे कुराकानी बधाई छ
आजभोलीको ढलान गरेर दूईतले तिनतले घरभन्दा यही फोटोमा देखेको घर धेरै रमाईलो लाग्यो
मान्छेको असन्तोसले आज खूषी हराऊदै गाको छ
रितूको रमाईलो सैली आह
Wow malai man parne kalakar lai linuvako ma dhanebad
गाउँ घरको झल्को मनैमा 😘😘
Man sing khadka vai man parxa
एक्दमै राम्रो..... कार्यक्रम दिज्यु.....
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
आहा नि कति रमाईलो पुरानो घर 😊
धेरै हेरे भाई को दोहोरी गाउने शैली राम्रो छ अझै सफलता को शुभकामना ❤️❤️🤙🤙😍😍
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
@@rituthapamagar1373 nice
Namaste 🙏 sabaijanalai ekdam ramro lagyo hjr ko guff.
Wowow congratulations Ritu ji
ढिँडो देख्दा खाना मन लाग्यो अति राम्रो लाग्यो
Derai derai badhai xa vai bahinilai
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
रितु कति राम्रो री छेउ
आहा कति राम्रो भलाकुसारी पुरानो घर को।
Dhari ramro lago vai baini haruko basibelo kora kani
Dherai ramailo bhayo yo Kun Thau ho janakari paaut Ritu ji
अब छिट्टै यो पुरानो घरमा टीका सानू दिदिलाइ पनि देख्न पाइयोस💖💖💖💖
हुन्छ हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
Sarai ramro program man shing daju 💐💐💐 Kishan bhai sisters 💐💐💐
किशन भाइको सबै भिडियो हेरेको छु।पहिलो अन्तरबार्ता मै धेरै शुभकामना दियको थिय भने झै भयो।बधाइ छ भाइ।प्रगतिको शुभकामना
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
Kati ramro kura kani ho ni🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍🌼💞🌸🌺
Sis ritu very good acting I like very much and lovely bro manu is the best
good koishan ritu ji
Wel com purano ghar ma man sing & kisan babu lai
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
Wel com sis ritu
Ritu ra mansing bhai ra kisan sijapati bhaiko kura garne saili dherai ramro lagxa malai 🙏🙏❤❤😍😍👌👌
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
किसन बाबू कति रामरो हासेको अतिमनपरछ
Nice dory thanks alltmly
अब पुरानो घर मा छिट्टै लोक प्रिय टीका सानू दिदी लाई देख्ना पाइयोस।🙏💕💕
दामी
बसिबिहालो गफ राम्रोछ कोदोको ढिडो सङ्गत सिस्नो भए खान मझा आउँछ है हजुर
Dhiri ramro karikarm
Dherai ramro xa
धेरै राम्रो ❤️❤️❤️
कुन ठाउँ हाे अति रमाईलाे ।
अाहा🤗🤗🤗
Wow Kishan you are good singer
wow Ritu thapa ko purano gharma mansingh Khadka kisan sijapati👌👌💜💜
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
नमस्कार हजुर म इंडिया बाट
आहा अतिनै रमाईलो कार्यक्रम रितु थापा जि बधाई तथा सफल्ताको शुभकामना🙏👌💕❤️💕🤣😍
L
सुनिता बिना को खल्लो लागो बाकी त राम्रो छ
बधाई छ मेरो दैलेख भाई हजुर को गाउँमा स्वागत गर्नु भएको छ हजुर गाउँ घर बाग्लुन हो मत बागलुङ त गुमेको छु sister
Hamro surkhati Bhai haru having delicious local dhido Ritu Bhani ko show ma nice one👏👏👍👍
Kati ramri honi malai sadai khana banayar dine hobaby
Ritu ko purano ghar ma ajo man singh bhai ra kishan babu gako rahexa khusi lagyo
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
कोदाको ढिडो देखेर मेरो त मुखै रसायो हजुर 👩❤️👩दामी लागेयो
रितु दिदीकाे घरमा सबैभन्दा पानी पिउने गेलास धेरै ठुलो छ
😆😆
किसन बाबू छेउतिर बस्न खोज्या थिए बिचरा मान सिङ ले ढकल्दै बिचमा बसाउनु भो 😍😍😍😍😍
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
अमृत सर र कमला बहिनीलाई पनि
बाेलाउनु हाेला
sarai ramailo gaf
ua-cam.com/video/g1negdFDsHA/v-deo.html yeta pani najar lagaunus hai
Aaha 😋 dhaido 😋
Nice
Aahaa dhido le mukhai rasayo
nice
मेरो गाउँको मान्छे किसान भाइ
Mero ta dinuki khana dadxha tara meero sriman ramro honuhonxa ra jiuna sajilo honxa
Dami gaun ko jhajhalko aayo🙏🙏🙏
Sahrai ramro ritu baine molai ta gauma sano huda ko yad aayo fufuko gharma gayko mahasus bhayo
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
Niceeee❤️
क्या मिठो गरी खानु भको खाउ खाउ जस्तो लागो बा
Dido mitho hunxa 👌👍🤩😅🤠
Lahi 🙏🙏 ramro
Ramilo kura kani🥰🥰🥰
Korea bata herdai xu sis gauko yad ayo
guess ma pani majale banauna hunxa dhedo hami ta gass mai banayera khanxaun ta man sing bhai anyways ritu baini ko yo program sarai ramro lagxa gau ko ghar dekhda afno gaughar yaad auxa
Kun thau ho ni ritu g ko ghar sarai ramoilo
नमस्ते ऋतु सिस🙏चोलो लगाएर अगेनामा बस्दा झनै सुहाउँदो होला हजुर लाई
हजुर धेरै धेरै धन्यवाद 🙏🙏😊♥
I love Kodak’s dhindo karkalo ko tarkari
Nice song
Dhado ra aachar ra massu,my favourite food
Kasto dami progaram ho k dd