सुन्दर जोडी सागर र सीमाको धुमधाम बिहे दर्शकको सापना पुरा भयो New Nepali Live DOhori 2081
Вставка
- Опубліковано 2 жов 2024
- Present :- सुन्दर जोडी सागर र सीमाको धुमधाम बिहे दर्शकको सापना पुरा भयो New Nepali Live DOhori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Sanu Surkhali Sima Thapa
Sharmila Gurung Saru
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
साच्चिकै बिहे भऐको हेर्नि मन हामिलाई खालि गितमा मात्रा देख्न पाईन्छ ।
आहा कति रमाइलो भाहो के बधाई तथा सफलताको सुभकामना छ
❤❤❤❤❤सफल दाम्पत्य जीवनको शुभकामना। हामी हेरेर साथ सपोर्ट गर्ने दर्शक लाई कहिले हो पार्टी दिने❤❤❤❤❤❤❤
लोक दोहोरीको क्षेत्रमा सबैले मन परायको जोदि हो सागर❤सिमाको अबत बिहे गरेनि हुन्छ सुतिङले मात्र जिन्दगि चल्दैना हो सागर भाई गित राम्रो छ सबै जनालाई सम्झना छ🎉
My favourite jodi Sagar dai sima dee ❤❤
Reels मा त बिहे भयो अब साच्चै बिहे भको देख्न पाइयोस रमाइलो दोहोरी❤❤
चाडै बैबाहिक जिवनको शुभकामना दिन पाईयोस अब भाग दुईको पर्खाईमा
गित रामाे छ सागर र सुमन दाइ बालचनत्र दाइ सबै टिम लाइ🤩🤗😘🙂😍😆😅😆💚💙❤️💗💘💔💛💚💓 sita paneru🤔🤩😗🤗😘🙂😍😅😆😀😁
मत यो दिन कुरि बसेकाे छु सागर र सिमा जि काे बिहे हेरन छिटाै बिहे गरनु पराे🤗🤗❤️❤️❤️❤️💖💖
साच्चै जोडि भए कति राम्रो सुन्दर हुन्थे ❤❤❤❤🌹👌👌👌🌹🌹🌹
बसिरैछ लोकन्ती सलिना,,यसै गरि कहिले आउ म लिन😂 मनकामनालाई फुलैको डाेली मयालुलाइ के दिउ खै कोसेलि❤❤
भाले भएको भय अझै रमाइलो हुन्थ्यो।
0 बाट सुरुवात हुदै 1 के नपुगेको सबै साथिहरु यक आपसमा Support गर्दै जाम है🙏❤️❤️😂
आदरणीय अग्रज शिला आले/कालिका रोका/श्याम राना साथै नवरज(भाले)ज्यु हरुको उपस्थिति भए अझै रमाइलो झण हुने थियो
समय र परिस्थितिलाई मध्यनजर गरि बनाइएको अत्यन्तै राम्रो भिडियो 😍😍😍🙏🙏 जय जय होस
मत साचै बिभा भयो भनेर खुसि भाको थे सबै कलकार लगाएत येेति राम्रो जोडि पियारो भाइ पियारी बैहिनी सागर सिमा सन्मानछ तर रियलमा होइन रेयलमा देख्न पाउ🌺❣️❣️❣️
मलाई मन पर्ने जोडी सागर र सिमा अति रमाइलो दोहोरी 👉️👍️🙏🙏🙏🙏
good jodd
साच्चिकै यो जोडि रिएलमा विवाह भएको देख्न पाउँ 🙏🙏
यसै गरि यक दिन इस्टेज मा सिन्दुर हालिदिनुस सागर जि टन्टै साफ हुन्छ कि नाइ?🥂
शागर शिमा को बिहे भाईरल जोडि रिएल मा चाई कहिले हो शागर शिमा 🙏🙏🙏
रिलमा हैन रियलमा विहे हुनुपर्छ
सुभकामान छ राम्रो छ बिहे
बिहे गर्दा भै गोत ,रियल मा नै
मनै देखी मन परेको को जोडी सागर सीमा को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे जाेडि रियलमा हेर्न पाईयाेस ❤❤❤
❤❤❤❤
मनैदेखि सबैको मन परेको जोडी सागर र सीमा को छिटै रियलमा देख्न पाइयोस् भगवान🙏🙏🙏🙏🙏
तय, ॐ677😅😊
MmmkmmmmkmmmmmmmmkmmmmmmmmmkkkkmkmkkmmkmmmmkmkkmmmmmmmkmmmmmmkmmmmmkmmmmkkkmmmmmmmmmKkmkmkmmmmmmMmmmmmkmmmmmmmmmmmmkmkmk
Mkkmmmmmmmmmmkm
MmmmmmmmmmmmMmmmmmmmmmmmmmmmmmmmm
Mon😊hibMkmkmmmkkmmmkmmmmkkmkkmmkkkkmmmmkmmmmmmmmkmkkkmmmmmkmmkmmmkkmmmmmmmmmmmkmmmkkkmkmkmmmkkkmkmkmkmkmmmmmmkkkmmmkmmmkmmkkkmmmmmmmkmmmkmmmkmmkkmmmkmmmkmmmmmkmmmmmkmmmkkmmmkkmmmmmmmkkkmkmmmmkkmmmmmkmmkmmmmmkmkkmkkkmmmkmmkkmmkmmkkmmmkmkmmmmkmmkkmmmmkmkkmmkmkkmmkkkmmmmmmmmmmmmmmkmmkmkkmkkmmmmmmmmmmmmmmmkkmmmmmmkkkkmkkmkmmkkmkkkmkmmkmmmmmkmkmmmkm
Kmmmkmmkkmmkmkmkkkkmkkkmmkmmmkmmmkkmmkmmkkmkmmmkmmkkmmmmmkmmmmmmmkmkkkmmkmmmmkkmmmmkkkkmkmkkmkmmkmkkmkmm
Mmmmkm😊mkmmmmmmkmkmmmmmmmkmmmmmmmmmmkmmmmmmmmmmmmmmmmmmmkkmkmmmmmkmmmmkmmmk😊mmmmkkkkmkkm
Mmmmkkmmmkmmmmmmmkkmmmm😊mmmkkm😊m😊kmmmmmkmmm
छिटौ रियल मा देख्न पाइयोस् हौ हजुर
Best jodi sachikai jodi hos xittai best of luck ❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
रिलमा मात्रै होइन रियलमा हुनु पर्यो के अब चाहिँ सिमा र सागरको बिहे अती सुन्दर जोडी ❤❤❤❤❤
सांच्चिकै बिहे भएको हेर्ने रहर छ
कति राम्रो छ याे जाेडि
ओ हो मा पो छुटेछुनी दाई❤❤
कति रिल मा मात्र हेर्नु अब त रेल मा बिहे भए को देखाउनु न सागर भाई
रमाइलो लाग्यो बिहे र दोहोरी।
सारै रमाइलो दोहोरी तर सिला दिदि छुट्नु भएछ
My favourite Jodi sagar ji sima ji congratulations ❤❤❤❤
बेहुला दामी देखिएको छ
होइट ❤❤❤ल शुभकामना भाइ बैनी छिटोभन्दा छिटो बिहे गर्नुस हस
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
मन देखि मनै परेको जाेडिकाे सिमा र सागर बेस्ट छिटै बिहे हाेस रेलमा भएकाे हेरन मन छ सुटिङ्गमा मात्र हाेइन रेलमा हाे सागर जि र सिमा
जसले जे भेनेनी यो जोडी रियल मा धेखन पाइयोस्
लोकदोहोरी छेत्र को 1मातर। जोडी सागर सिमा
सच्चिकै यो जोडी रियल नभएर रिल मात्र भैदियो भने हामी रियलमा देख्न चाहाने दर्सक को मन कति दुख्ला है ???भगवान यो जोडी रेअल मा पनि देख्न पाइयोस 🙏❤दोहोरी चाहिँ दामी छ है
K Boleko hola uhaa haruko really maa budi xa buda bachchaa xa vane k garne ta????
Sagar malai man parcha ma herna Sakdina🙈🙉🙊😂😂😂
@@laxmiranapulami8590 यदि उहाँ हरुको आफ्नो बुढा बुढी छ भने भिउजको लागि यो नाटक गरेर जनतालाई भर्ममा नपार्ने नि होइनर ???मेरो बिचार
यदि आफ्नो बिचार राख्दा गल्ती भए सोरी🙏
साच्चिकै यो जोडि रिएलमा विवाह भएको देख्न पाउँ ❤❤❤
Congratulations. Sagar. Ji sima ji. Naya jeevan. Ko dherai dherai suvkamna
Congratulations 🎉🎉🎉 Sagar sima
सबै दर्सकले जोडि राम्रो छ चडै बिहे होस बिहे भएको हेर्न पाउ भन्दै थिउ आज पूरा भयो त हामी दर्सकको इच्छा यो जोडिलाइ सुभकामना छ
यो रियल होइन होला
Really ma yasto hunai sakdain ..nataki le tw Kati natak gareko ho kunni
Natak badhi vayo nataki haru ko xyaaa
@@magarmagarni2740qw
😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@MayaluMagar-z4s
आहा मलाई साह्रै मन पर्ने जोडि सागर❤सिमाले हामी सबैको चाहाना पूरा गरिदिएको मा बधाई छ अब रियल बिहे पनि पूरा होस् भन्छु❤❤❤
सारै मन परेको जाेढि सागर सिमा लाई रिल काे जाेढि नभएर रियल जाेढि देख्न पाहियाेस धेरै धेरै शुभकामना दुबै जनालाई
Aja Ramro tukka Kasai Bata pani aaynw .Sagar dada ko chai big fan ho hai ma❤
Wow jodi ta khattra hok yo jodiko bihe riyalma dekhana paeyos yakdamai mileko supar hit jodi
यो दोहोरी मा हाँस्ने म मात्र हो कि अरू पनि हुनुहुन्छ ❤❤❤❤❤❤सम्मान छ All टिम लाई ❤❤❤❤❤🎉🎉🎉❤❤❤
यसरी नै बिहे भएको हेर्ने धोको छ सबै दर्शकको ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
शुभकामान छ नया जाेडि लाई ❤❤
रिल मा भए पनि बदाई छ नानी सिमा र सागर जि लाई🎉❤❤
यो जोड़ि लाई रियल हेर्न मन छ❤❤❤❤❤❤❤❤❤
सागर भाइ लाई बेउला मा कति राम्रो देखियो with शिमा real मानी देख्न पाय हुन्थ्यो 😂😂😂र हास्ने शिला को कमि थियो ❤🎉अरु well done 👍️👍️👍️👍️धेरै आशिर्वाद सबै teem लाई 🎉🎉
लौ आज दोहोरी सक्ने बितिकै स्वगरात सुरु होस् है😂😂😂
कहिले हेर्नू पाउने होला त सागर ब्रो बेहुला हुनु भाको❤❤❤
सारै रमाइलो प्रस्तुति ❤
साचिक्कै हुन पर्यो अब❤
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत यस्तो पो दोहोरी उज्जवल भविष्य को कामना
Khhatra rmaelo sachaiko bihe khile ho sagar dai Nice jodi sachai vyeko vye jhn ramro hunthyo
My favourite jodi Sagar ra sima 🥰❤️❤️🥰🥰❤️💕
सागर भाई अबत बिहे गर्न परो ...मत रीअल् भने र धन्न झुकिए को सम्पूर्ण होल टीम लाई एक मुस्ट ऊजोल भभि सेको सुभकामना
Yo Jodi kahela naxutos reyal ma biha vako dakhna pam❤❤❤❤❤🙏🙏🙏🙏
साच्चै को जस्तो लागेको सुरुमा हेर्दा त
यो जोडी छुटाउन धेरै को सदेन्त्र भाको छ
सागर बिसी र सिमा थापाकाे लभ छ भन्ने त सुनेको थिए। आखिर ख्यालख्यालमा भए पनि बिबाह त गररै छाेडेछन्।
Malai ekdam man parne Jodi ❤❤❤sargar❤sima
सागर भाई अबत बिहे गर्दा पनि हुन्छ हो सुतिङले मात्र चल्दैन जिन्दगि जोदि राम्रो छ सागर ❤सिमाको🎉
सुभाकमाना दुबै जानालाई सागर भाइ अचानो गाथो त भयो सिदुर पनि हाल्दिनुस मन्ले चितको पुगुस दुबै जानालाई ❤❤🙏🙏
sagar ❤❤❤ sima❤❤❤
Ekdam man preyo tar sila g vhako vhaye jhan rmailo hunithiyo🎉🎉
सबैले माया गरम होइ यो जोडी लाइ
बैबाबिक जिबनको शुभकामना सागर सिमा लाई रिल मा भयपनि रेहेल मा पनि देख्न पाईयोश❤❤❤
ati mero man parne sima didi ra Sagar dai ko reyal ko dkhan pau vanne vaguean biswas xa sima didi ❤❤❤❤❤🎉❤🎉
❤❤❤❤😊♥️ wowwww real ma dekhna paieoos Sagar bhai ra Sima pahini ko bihee ❤❤❤❤❤❤ Congratulations 🎉🎉🎉🎉🎉🎉❤❤❤❤ samurna team laie ❤❤❤
Sagar sima nice jodi
Nice song Beautiful couple sagar sima ❤❤❤❤❤❤❤❤❤❤
साच्चिकै बिहे होस सागर जी❤❤❤❤❤❤❤❤
कस्तै साचिकै बिहे भए नि हुनि कहिले होला सागर ❤❤❤सिमा
शिर्षकमा लेखिएका बिहे भयाे शब्दले झुक्यायाे बिताताै😢😢😢साँच्चिकै यथार्थमा भएको भए राम्रो हुन्थ्याे।बिहे हाेस भन्ने सपाेर्ट मेराे पनि छ। म जाजरकोट बाट
Waooo real biha ni dohori saj mei yasarinei hos
अहा निकै रमाइलाे भाकाे बधाई तथा सफल ताकाे शुभ-कामना छ ❤❤❤❤❤❤❤
एकछिन भएनी हसाउनी दोहारी
Keep going ❤❤
Real ma bihe hos n j parls parla❤❤❤❤
मलाई मनपर्ने जोडि अब दोहोरी मा मात्र होईन रियल मा पनि चाँडो देख्न पाम यो जोडी 🎉🎉🎉❤❤
मलाइ मन पर्ने त सखर हो ❤❤❤❤ एक चोटि भेट्नु मन छ्😯😯
यतिनाटक गरेपछि त शब्द नि तेस्तै गाउनु नि पागलहरू ।।
Aaha sagar sir and all miss you
मेरो घर पनि धादिङ बेसि हो सागर पनि धादिङ को भाइ भयर होला मलाई कति मन पर्छ गीत
राम्रो गीत, नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
सागर सिमाको साचिकैकोजोडी देख्न पाओस।❤️
आहा कती रमाइलो ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
यो जोडी रेलमा देख्न पाओस्।❤️❤️❤️❤️👌👌
🧎♂️➡️🥀🧎♀️⚘️कहिले हुन्छ त रेल्लि भिहे चॅहि हेर्न हतार बाको आबास्था ❤😂😂
सीमा र सागरको बिबाह रिलमा होइन रेल्लि नै बिबाह होस्।
जोडी एकदमै सुहाएको छ।।
Sagar ❤ sima❤❤❤❤❤
Sagar dai ko bihe sima vauju sanga Sachai hoss yastai gari❤❤🎉
सुमन दाइ डाम्ना ले किन टीका नलगाको बिचमा लोग्ने मरेको राणी आईमाई जस्तो देखियो
ॲलिक पक्कै जसरी गरेको भए ॲलिक राम्रो देखिन्थ्यो की यो ॲलिक मजा ॲएन जस्तो लाग्यो हौ ा