ब्युटिसीयन Chesang Tamang लामो समयपछि मिडियामा, जीवन संघर्ष र श्रीमान गुमाउनुको पिडाहरु रुदै सुनाइन।

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • sanjibini entertainment present- ब्युटिसीयन Chesang Tamang लामो समयपछि मिडियामा, जीवन संघर्ष र श्रीमान गुमाउनुको पिडाहरु रुदै सुनाइन। Chesang Tamang New Video Chesang Tamang Tiktok Virul Video Chesang Taman New or Latest Interview
    Camara- DB Budathoki
    Host- Santosh Paudel
    Guest- Chesang Tamang
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    www.youtube.co....
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106

КОМЕНТАРІ • 15

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 роки тому +2

    मार्मिक भिडियो मिलन विछोड संसारको रिति हो, पापि निष्टुरि दैव कतिबेला कहाँ खनिन्छ पत्तै नहुनि, नआत्तिनु दिदि एकल संघर्षको फल राम्रो होस्, सफलताको शुभकामना ।

  • @sebikalimbu2081
    @sebikalimbu2081 2 роки тому +3

    सहि कुरा हो नि । आफ्नो जोडी भनेको त एउटा सिङ्गो शरीर को आधा अङ्ग हो । आफ्नो मिल्ने जोडी भनेको आफ्नो दाहिने हात जस्तै हो । मिल्ने जोडी बिना को जिन्दगी अधुरो हुन्छ सबै कुरा आफू सङ्ग भए पनि आफू सङ्ग केही नभएको जस्तो फिल हुन्छ । किताब मा पढेको अक्षर त एउटा शिक्षा को माध्यम मात्रै हो जिन्दगी जिउन को लागि त संघर्ष को किताब पढ्नु पर्छ जीवन सफल हुन्छ हिम्मत बटुल्नु बैनी बाच्न को लागि ।

    • @rpshrestha8843
      @rpshrestha8843 2 роки тому

      Wonderfully siad - "Jiban nai snagharshamaye ho " !

  • @sunikarai3547
    @sunikarai3547 2 роки тому

    Please 🙏 always be happy and strong beautiful Sis ❤️ 💪

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 роки тому +1

    बहिनी ज्यु तपाईले हारेस नखानुहाेस सङ्घर्स गर्नुभयकाे छ एक दिन तपाईंको जिबनमा दु,खकाे दिन समाप्त भएर सु,खकाे दिन अवस्य अाउने छ अहिले दु,खकाे अासु झरेकाछन तर त्याे दिन हर्षाकाे अासु निश्चय हुनेछ ।

  • @riyamagar7753
    @riyamagar7753 Місяць тому

    ❤😢

  • @sunitabhattarai-sw2kz
    @sunitabhattarai-sw2kz Місяць тому

    😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @samjhanakadal9304
    @samjhanakadal9304 2 роки тому

    dukha lagyo didi yo khabarle narunu didi

  • @sebikalimbu2081
    @sebikalimbu2081 2 роки тому +2

    समाजमा एकल महिला लाई हेर्ने दृस्टी नै फरक हुन्छ रैछ मैले पनि एकल महिला भएर अप्ठेरो तरिकालेबाचेको समाजमा धेरै देखेको छु । पुरुष जस्तो खुल्ला भएर बाच्न धेरै गारो हुन्छ किन हो किन समाजमा नारी जात लाई चै फरक दृस्टी ले हेर्ने बानी नै फरक छ त्येही भएर होला नेपाल् मा कहिले शान्ती मिल्दैन होला सति ले सरापेको देश भन्छ्न ।

  • @ambikakautwal1985
    @ambikakautwal1985 2 роки тому

    N runu didi har khnu hudaina nani babu xan tenailai harar chattha bugaunu parxa didi xori manxa ko gindgi yestai ho .

  • @rpshrestha8843
    @rpshrestha8843 2 роки тому

    Bahini , you arw still young , if ther is handsome gentleman , who is facing the same situation as your circumstances, and state of condition, and both of you may like and eventually be loved each-other, why not re-marry! Hereby wish you very success in advance... Ther is nothing wrong of it . Namaste. From Holland.

  • @ganeshbasnet4435
    @ganeshbasnet4435 2 роки тому

    बैनी साहास गर हिक्मत नहार मन बुझाउ ।

  • @sanzzetashrestha7858
    @sanzzetashrestha7858 2 роки тому +1

    😭

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +1

    बैनी जिन्दकी अाज होकी भोलि थाहानै छैन छोरा छोरा लाईबाटो देखाउनै धर्म हो