Це відео не доступне.
Перепрошуємо.

४५ औं प्रधानमन्त्रीको शपथ भोलि, कसलाई कुन मन्त्रालय ? || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • ४५ औं प्रधानमन्त्रीको शपथ भोलि, कसलाई कुन मन्त्रालय ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Ranjita Pokharel
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 200

  • @epsubtmentor
    @epsubtmentor Місяць тому +44

    जो आय पनि भ्रष्टाचार नै गर्ने हुन, भ्रष्टाचारीलाई नै जोगाउने हुन। केही ख्यासिदैन

    • @umeshbaldev5718
      @umeshbaldev5718 Місяць тому +1

      जति जोगी आएपनि कानै चिरेका भनेको यही हो😂

    • @FLAMEBILLS
      @FLAMEBILLS Місяць тому

      Jay Oli

  • @jeewansubedijs
    @jeewansubedijs Місяць тому +3

    नेपाल र नेपालीको दुर्भाग्य 😢

  • @JayPal-px8ff
    @JayPal-px8ff Місяць тому +23

    हाम्रो देश नेपाललाई एक सक्षम युवा प्रधानमन्त्रीको खाँचो छ। यिनीहरू ८० ८५ वर्षको बुढो किड्नी फेल जिब्रो फेल भएका भ्रष्टाचारीको कामै छैन।

    • @KieranChaudhary
      @KieranChaudhary Місяць тому

      Wow क्या बात कहि ताली 👋👋

    • @KieranChaudhary
      @KieranChaudhary Місяць тому

      Wow क्या बात कहि ताली 👋👋

    • @KieranChaudhary
      @KieranChaudhary Місяць тому

      Wow क्या बात कहि ताली 👋👋

  • @krishnaacharya506
    @krishnaacharya506 Місяць тому +45

    कम्तिमा 10 वर्षसम्मका लागि तत्काल बालेनलाइ प्रधानमन्त्रीमा नियुक्त गर्न गराउन निर्देशन दिन्छु ।

  • @user-ei1nn1hd9m
    @user-ei1nn1hd9m Місяць тому +22

    देशमा लोकतन्त्र आयो जनतालाई हर्ष न बिस्मात!

  • @M.TSherpa
    @M.TSherpa Місяць тому +5

    म आजा एउटा कालो दिनको रुपमा लिन्छु 😭😭😭,Rip

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Місяць тому +7

    केपी ओली प्रधानमन्त्री बनेमा बेचैन झा जेलबाट छुट्ने छँ आरजु ले देशको केही भाग इ. लाइ दिन सजिलो हुनेछ।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Місяць тому +3

    ७०/८० बर्ष पुरानो देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने लिस्मा परेको उखाने र गुखाने केपी र घमण्ड जिब्रो नभएको शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊

  • @hiramagar2752
    @hiramagar2752 Місяць тому +1

    नेपाल रास्ट्रको 1 नम्बर को गफाडि फटा 😮😮😮

  • @mrsiwakoti
    @mrsiwakoti Місяць тому +5

    हार्दिक श्रद्धाञ्जली

  • @ParkashKhatri-ds4wn
    @ParkashKhatri-ds4wn Місяць тому +2

    जो मन्त्री भयपनि हाम्रो देश नेपाल मा भ्रष्टाचार हुन् छोड्ने होइन

  • @kalpanagiri6802
    @kalpanagiri6802 Місяць тому +1

    Congratulation
    भ्रष्टचारी कालोबजारी गर्ने हरू माथि निर्मम प्रहार कारवाही होस् #नेपाल #सरकार #Belapatimai today weekly newspaper #Kalaiya

  • @faridasinghembya2365
    @faridasinghembya2365 Місяць тому

    Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnachauhan5432
    @krishnachauhan5432 Місяць тому +2

    अनि प्रत्येक 5 वर्ष भित्रमा वर्षको 5 पटक गरेर 25 पटक सरकार फेरबदल गरेर नयाँ प्रधानमन्त्री नयाँ मन्त्री लाई बाडेर मात्र देशको आर्थिक बजेट सकिन्छ अनि देश गरिब नभएर जनता बेरोजगारी नभएर के हुने । परिवर्तन हुनु जरुरी छ नेताको हैन जनताको अबका जनता बालेन जस्ता प्रतिनिधिलाई जन्माउन सक्ने हुनुपर्छ ।

  • @rajanadhikari6267
    @rajanadhikari6267 Місяць тому

    kp oli jindabad

  • @KieranChaudhary
    @KieranChaudhary Місяць тому

    केपि बा आयो अब छातीमा बा लेखेर ट्याटु हानेर बाबा भन्ने महान देशभक्तीहरु आउछ्न।🎉

  • @ganeshdahal4965
    @ganeshdahal4965 Місяць тому

    Best of luck

  • @FLAMEBILLS
    @FLAMEBILLS Місяць тому +1

    Wow very deserving, congratulations Oli sir 🎉

  • @ChandramaniChulagain
    @ChandramaniChulagain Місяць тому

    P m oli baa ❤❤❤

  • @goldenthapa6973
    @goldenthapa6973 Місяць тому +1

    मन्त्री हानथाप गर्‍यो बस्यो, जनताको के हालत छ यी भ्रष्टहरुलाई कुर्सी हुन्छ होइन ????

  • @bikers0.5
    @bikers0.5 Місяць тому

    Congratulations 👏🏻👏🏻

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe Місяць тому

    होइन जनता अब आगो लगाउन पर्यो नगरपालिका र गाउँ पालिका बाट लखेट्ने काम गर्नु पर्छ चोरहरु पार्टी का झोले वडा अध्यक्ष हरु सबै लाई कुट्न सरु गर्न पर्यो

  • @goldenthapa6973
    @goldenthapa6973 Місяць тому

    आफैलाई भ्रष्टचारि बाट बचाउन सरकार बनाएको त होनि जनता हो !!

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb Місяць тому

    जाे मन्त्री भए पनि केही फरक हुने वाला हैन।भष्टचार जाेगाउने त हुन
    लुट लुट नेताहरू नेपाल मै छ छुट 😊

  • @sanjurai7102
    @sanjurai7102 Місяць тому

    ठुइक्क नेपालकाे लाजनिति??? नं 1 भ्रष्टाचारीलाइ प्र धानमंत्री मान्नुपर्ने कस्ताे बिडाम्बणा!!!!!!

  • @SagarLove-us3mi
    @SagarLove-us3mi Місяць тому

    Kp Oli rip

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c Місяць тому

    यी सब चोर लुतेर अनि भ्रस्तचारिलाइ केको प्रधानमन्त्री सम्भोदन । यिनिहरुलाइ देश बात लखेत्नु पर्छ। बल्ल देशको भलो हुने छ ।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini Місяць тому

    जुनै विदेशि जासुसहरू अाए पनि देश र जनता लुटेर विदेशिकाे डिजाईनमा देशकाे नीति वनाउने र नेपाल नेपाल युवा सिद्धाउने मात्रै हाे।

  • @safaltaghimere7858
    @safaltaghimere7858 Місяць тому

    Das droe ko sarkar jendabad

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 Місяць тому

    तस्कर ज्यानमारा केपी ओली मुर्दावाद मुर्दाबाद।

  • @kumarkatuwal8126
    @kumarkatuwal8126 Місяць тому +1

    काले काले मिलेर खाउ भाले 😂😂 देश त बनेको बनै हो यस्ताको बिश्वास गर्ने जनता नै मुर्खता हो!

  • @user-qu8pw2rc6i
    @user-qu8pw2rc6i Місяць тому

    ❤uiiiiiiiiiiiiiiii

  • @ramukhanal3746
    @ramukhanal3746 Місяць тому

    ,,,य ,,,जम्मा ,,,,45,,, य ८४ पुग्ने भो हेर देसको हालत

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 Місяць тому

    प्रधानमन्त्री हुने कुर्सीमा बसेर देश लुट्ने गिरोह हुन सबै देश काे हित मा काम गर्ने भए पाे नयाँ पुराना भन्ने कुरा गर्नु पर्ने थियो

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe Місяць тому

    नालायक जनता लाटाले पापा हेरे जस्तै हेर बाउले पनि हेर्यो छोरा पनि हेर्दै बस अनि आफ्नो सन्तान लाई पनि हेर्ने बनाऊँ।

  • @goldenthapa6973
    @goldenthapa6973 Місяць тому

    कति मरिहत्ते गर्‍या हँ पदको लागि आजिवन भरिलाई कमाई हुँदो रहेछ अनि मरिहत्ते गर्दैनन त चोरहरु !!

  • @Yubrajkandel
    @Yubrajkandel 29 днів тому

    ओलिको मन्त्रीमण्डल सब नैतिक पतनहरुको झुण्ड्ले भरिएछ !

  • @Monsoon-love
    @Monsoon-love Місяць тому

    ८४ ब्यन्जन दिएको आफन्तलाई खल्लो खिचडी भएछ्
    आशाको किरण आफन्तलाई निराशाको बादल भएछ्
    आफु रितिएर खुशी दिदा आफन्तलाई सुक्ष्म अंश भएछ
    अ्मृत पिउन दिएको आफन्तलाई बिषको आभास भएछ्!!
    तेसैले आफन्तलाई खुशी बनाउनु पर्दैन आफुलाई खुशी बनाउनुहोस !!

  • @user-mq9pu9lc3b
    @user-mq9pu9lc3b Місяць тому

    गंगन बाख्रा चाेरि खुशि भयाे हाेला यसलाई दिनु पछ सबै जिम्मा

  • @sharathisharma4071
    @sharathisharma4071 Місяць тому

    बधाइ छहजूर नमस्कारं।

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj Місяць тому +1

    २४ खर्बबाट ४८ खर्ब पुर्याउने भयो अब

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Місяць тому

    अब कति दिन सरकार टिक्ने हो ? दर्जन पटक प्रधान मन्त्री र मन्त्री हुँदा पनि चित्त नबुझ्ने प्रवृत्ति छ वाक्क दिक्क लाग्छ। आफ्नो
    मान्छेले जे गर्दा पनि केही गल्ती नदेख्ने, अरुले गरेको होस या नहोस् अन्दाजमा आरोप लगाउनु खप्पिस छन्। काम गर्नुको बद्ला अरूको खुट्टा तान्नु र आलोचना गर्दा गर्दा सत्ता बाट ताप दिने बेला हुन्छ, परिणाम zero.

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe Місяць тому +1

    कति सपत लिन्छ यो रन्डिको छोरोहरुले जहिले पनि के गर्नको लागि मन्त्री हुन्छन् पालैपालो यि रन्डिको छोराहरु बारबार

  • @user-mg1px3mz8h
    @user-mg1px3mz8h Місяць тому +1

    Best luck kp pm ramro garnu hola

  • @humsunar4724
    @humsunar4724 Місяць тому

    मिलि जुलि लूटने हुन सबै नेता ले

  • @rajkumargr150
    @rajkumargr150 Місяць тому +1

    के को नयाँ प्रधानमत्री पुरानै हो त पुरानो घरबार समाल्न नसकेर पैला गको नयाँ दुलाहा ले साहैं डसेर बसि खप्नु नभयर पुरानै बुढो सङ्ग आय जस्तो हो

  • @morning8026
    @morning8026 Місяць тому

    Congratulations 🎉🎉🎉🎉

  • @Mash_Ree
    @Mash_Ree Місяць тому

    केही ख्यास्दैनन भाको देश को टुक्राटाक्री बेच्ने मात्रै हो, युवा हो झोला बोक्न बन्द गरौ ।।

  • @HiddenService-ye3kp
    @HiddenService-ye3kp Місяць тому

    Arjuko grand digaen

  • @user-qp2sk9xl1z
    @user-qp2sk9xl1z Місяць тому

    Good

  • @sarojgurung5874
    @sarojgurung5874 Місяць тому

    Ripppp

  • @pubglovergamingytbgmiandpu491
    @pubglovergamingytbgmiandpu491 Місяць тому

    Rip nepal sarkar 😡😡😡😡😡😡

  • @prakashtmg748
    @prakashtmg748 Місяць тому

    जनता बाट कहाँ चुनिएको हो र । काले काले मिलेर खाउ भाले भने जस्तै हो । जब सम्म नेपालको निर्वाचन प्रणाली फेरबदल हुदैन। जब सम्म प्रत्येक्ष निर्वाचन बाट जनताले चुनेर प्रधानमन्त्री पदमा पठाउदैन । तब सम्म यी चोरहरु नै हो सिनुमा गिद्द झै वरिपरि घुम्ने। दुख सास्ती हामी जनतालाइ ।

  • @DanBahadur-tg1ff
    @DanBahadur-tg1ff Місяць тому

    khau khau milera

  • @user-kp4mo3ty9v
    @user-kp4mo3ty9v Місяць тому +1

    धारा उपधारा संवैधानिक व्याख्या के भो?

  • @goldenthapa6973
    @goldenthapa6973 Місяць тому

    मर्ने बेलामा हरियो काँक्रो, लाज छैन !!

  • @baldevbhatta022
    @baldevbhatta022 Місяць тому

    बाघ र बाख्रा को मितेरी जस्तो नहोस ,रमेस लेखक जी दामोदर जी लगायत सबैलाई बधाई छ,शुभकामना

  • @gagansingrana9623
    @gagansingrana9623 Місяць тому

    जुन जोगी आएनि कानै चिरेको त हो 😞😏

  • @pushpaburja1683
    @pushpaburja1683 Місяць тому

    लो है अब मेहर बालेन को सुरक्षा को लागी कडाई गर्नु पर्छ है

  • @BhaktathapaSingjali
    @BhaktathapaSingjali Місяць тому +2

    good kp

  • @gyanbahak1771
    @gyanbahak1771 Місяць тому

    भ्रष्ट बचाउन आएको हो यो सरकार

  • @user-lt5bn9eb9h
    @user-lt5bn9eb9h Місяць тому

    4 महिना पनि टिक्दैन यो एमाले

  • @surenrai4262
    @surenrai4262 Місяць тому

    हार्दिक बधाई तथा शुभकामना के पी बा🎉🎉

    • @Gameing2357
      @Gameing2357 Місяць тому

      चाेर काे छाेराे

  • @magarroshan5844
    @magarroshan5844 Місяць тому

    देसलाइ नाटकि घर बनाए राडाका वानहरुले 😢

  • @ThebaLaChannel78
    @ThebaLaChannel78 Місяць тому

    Aru kura testai ho ramailo huncha ali ali

  • @uycyhimmgr6437
    @uycyhimmgr6437 Місяць тому

    Giri bandhu oli

  • @nisheshregmi6318
    @nisheshregmi6318 Місяць тому

    news चैनल हरु ले यस्ता कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा , लाशबेचुवा र तिनको झोले हरु लाई नामले समबोधन या पदले समबोधन गर्ने न‌ै होईन🙏🙏 एउटा भष्ट्राचारीको सरकार गएर अर्को भष्ट्राचारीको सरकार बन्यो🙏🙏 र फेरि कुन व्यक्ति ले कुन मन्त्रालय पाएर भष्ट्राचार गर्ने हो भनेर मात्र भन्ने हो अब🙏🙏

  • @SujitDas-123
    @SujitDas-123 Місяць тому

    यो मोराहरु सबुत मेताउने तर्फ अलि बढी ध्यान दिन्छ

  • @martingurung3430
    @martingurung3430 Місяць тому

    Lau बधाई छ अब कती वटा tower बन्ने हो देसमा

  • @rajanrai6171
    @rajanrai6171 Місяць тому

    चोरहरुले पालै पालो प्रधानमन्त्री बन्दै देश सकाउने भए

  • @BhupalRai-b4w
    @BhupalRai-b4w Місяць тому

    Tesmaki

  • @Rock00121
    @Rock00121 Місяць тому +1

    Jay Bharat..🚩

  • @DipakB.k-tu6iq
    @DipakB.k-tu6iq Місяць тому +1

    😢😢😢

  • @binranara5971
    @binranara5971 Місяць тому

    sabai vanda varstachar ko naike oli

  • @kumartamamg3762
    @kumartamamg3762 Місяць тому

    King of corruption!!!

  • @bishallayomagar5530
    @bishallayomagar5530 Місяць тому

    अब अलि अलि भको युबा युवती हरु खादी तिर पासपोत हरु बुझाउन सुरु गरे हुन्छ 😢😢😢😢😢केही हुने वाला छैइ

  • @sureshmalla-d9n
    @sureshmalla-d9n Місяць тому

    Rip

  • @user-so7sk3bg2j
    @user-so7sk3bg2j Місяць тому

    Oli Lai goli varsta neta

  • @sunilghaju1864
    @sunilghaju1864 Місяць тому

    कालो दिन

  • @gr_cholung
    @gr_cholung Місяць тому

    ओलि मन्त्री हुन्दा के हुन्छ र केही पनि फरक पर्दैन हामी जन्तालाई त सधैं त्यहि अबस्था

  • @manishbhatt9877
    @manishbhatt9877 Місяць тому

    के को सपथ लिने चोर हरुले😢

  • @rojeshsingh65
    @rojeshsingh65 Місяць тому

    Desh ta koi k koi k vayo...

  • @chitrabbarali8683
    @chitrabbarali8683 Місяць тому

    Vartta chari ko Naike fatah

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha Місяць тому

    🙌😀 J Ba

  • @aashishkc4078
    @aashishkc4078 Місяць тому

    Aaba balen lai lastai garo hune bhayoo

  • @BindassRider01
    @BindassRider01 Місяць тому

    Rip thug guffadi oli

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Місяць тому

    पञ्चायती सरकारकाे सबैभन्दा ठुलो भुल।नक्खुकाे जेलबाट सुरुङखनेर भाग्नेहरु कता छन पत्तो छैन।तर क्रान्तिकाे नाममा देहरादुनमा सरणलिएर उखुगाेड्नेहरु अहिले सत्तासिन छन।त्यसैबेला याे भ्रष्टकाे मसिहालाई गाेलिले भुटेको भए मुलुकमा त्यति अराजकता हुनेथिएन!

  • @samjhanasaugat3727
    @samjhanasaugat3727 Місяць тому

    Kasrei muluk lay प्रधान ममन्त्री बनायाे, अलिक न्युज ramro sanga vannu paryo

  • @danielthapa9993
    @danielthapa9993 Місяць тому

    Loan badne vayo

  • @gaming_withkusal05
    @gaming_withkusal05 Місяць тому +1

    Kosto Aavai Pardanmamtri Bannwa Paina Sabidanma Lakhiyako xw Janta la Chuniyako Sarkalai Loktantrw maninxw Koila Samma Yasto Chalirahna Koistw New Generation new pustlai pani Mauka dinu parxw

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Місяць тому

    Soon Nepal will become Singapore, and all people will get gas pipelines at home and we will have the sea in Nepal and Nepalis we will be so happy ???😢😢😢

  • @mrsiwakoti
    @mrsiwakoti Місяць тому

    यी दलाल हेर्ने देश सक्ने परे फेरि😢

  • @shaktitamang8870
    @shaktitamang8870 Місяць тому

    rip

  • @rakeshlama8149
    @rakeshlama8149 Місяць тому

    Sapath lidaa lidai on the spot mare pani hunthyo

  • @Surajhamal-ro6gg
    @Surajhamal-ro6gg Місяць тому

    प्रचण्ड ,के .पि र देउवा बाहेक अरु प्रधानमन्त्री
    बनाउन सक्ने ल्याकत हाेला त नेपालि राजनितिमा ?नत्र भने पदमा ब्यक्ति सम्म परिवर्तन गर्न नसक्नेले देश परिवर्तन कसरि गर्लान खै 🤔
    हुन त हामि जनता उस्तै हाैँ !

  • @palutamangnepal5724
    @palutamangnepal5724 Місяць тому +1

    Aba balla deshdrohi intry bhayo aba deshdrohan suru bhayo.

  • @nbofficialpage8848
    @nbofficialpage8848 Місяць тому +1

    45 bhastachari konbau😡

  • @nepalmirmire309
    @nepalmirmire309 Місяць тому

    कति दिन सम्मको लागि हो

  • @saren9133
    @saren9133 Місяць тому

    Mirgaula fail. PM …thukka😂😂😂

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to Місяць тому

    जाे अायपनि कानै चिरेकाे,😂