पोखरा एयरपोर्टको ऋणलाइ अनुदानमा परिणत गर्न गरेको अनुरोधमा चिन सहमती नजिक Greater News विश्व खबर

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • पोखरा एयरपोर्टको ऋणलाइ अनुदानमा परिणत गर्न गरेको अनुरोधमा चिन सहमती नजिक Greater News विश्व खबर
    official Facebook page
    www.facebook.c...
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
    channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद। @Pashchim.Village
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
    #china nepal
    #greaternepaltv
    #GreaterNews
    #china
    #Bishwokhabar
    @GreaterNepalTV

КОМЕНТАРІ • 37

  • @NisanSunarr
    @NisanSunarr 20 днів тому +15

    ईन्डिया शीत १ चोती उद्घ गरौ नेपाल् लाई विशाल नेपाल् बनाउने हो म मरे पनि मेरो देश बाची रहोस् ✊

  • @Wooden_temple
    @Wooden_temple 20 днів тому +11

    चीन नेपाल मिलेर भारतसँग लड्नुपर्छ भारतको त्यो २४ किमि काटेर बंगलादेशसंग पनि नेपाल जोडिनुपर्छ जय ग्रेटर नेपाल ।

  • @jangarai2582
    @jangarai2582 20 днів тому +9

    सित्तै मा पाय अलकत्रा खाने, सत्ता को पणडीत ज्युहरू, चिनले कत्ति दिईयोस, अनुदान,

  • @user-ie7hk6lz1u
    @user-ie7hk6lz1u 20 днів тому +2

    म,दाग,बाट,जय, नेपाल ❤

  • @bhagatthapa6115
    @bhagatthapa6115 20 днів тому

    Very good news greater Nepal

  • @jangarai2582
    @jangarai2582 20 днів тому +4

    भन्ने बेला, चिन अशल छिमेकी भन्ने, बेबाहारमा चै छैन, सके सम्म अनुदान खोज्ने, जातैले पायको जजमान भन्दैन होला, खै त छिमेकीले चाहे जस्तो काम, BRI कता गयो,

  • @user-bq3yl9ol2p
    @user-bq3yl9ol2p 20 днів тому +1

    नेपाल र चिन को समन्ध सदिऊं रहिरहोस

  • @jivrajniraula6988
    @jivrajniraula6988 20 днів тому

    सुनसरी वाट

  • @swostiram5521
    @swostiram5521 20 днів тому

    जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏

  • @bpsshrestha
    @bpsshrestha 20 днів тому

    Good news 👏

  • @BinitaMgrx
    @BinitaMgrx 20 днів тому

    Jay chaina

  • @yogendrabam6678
    @yogendrabam6678 20 днів тому

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @dilipthakuri1440
    @dilipthakuri1440 20 днів тому +2

    Shillong Meghalaya india

  • @hemthapa8105
    @hemthapa8105 20 днів тому

    very good news ...great job China to help Nepal .......... jay greater Nepal ...👍️👍️😍😍♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indirakarki5858
    @indirakarki5858 20 днів тому

    यी दलीय चोरहरु को अन्ते गरि राजा साझा हुनै पर्छ देश सानो जनता थोरै असादै राम्रो हाबा पानी आज दली चोरहरु पालो गर्दै लथालिङ्ग बनाउदै गरे यी राजा मार्ने राजसस्था फ्याक्नु को कारण लुट प्रष्ट अब अन्ते गर्नै हीत

  • @liladhakal-zf6sv
    @liladhakal-zf6sv 20 днів тому

    Jhapanepal

  • @NisanSunarr
    @NisanSunarr 20 днів тому +1

    म दाङ बात

  • @user-nz4oc8xc5e
    @user-nz4oc8xc5e 20 днів тому

    मागिखाने बानी भएका नेताहरु

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 20 днів тому

    Regulaŕ - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @user-ex2zg8dz8q
    @user-ex2zg8dz8q 20 днів тому +3

    Bideshi dalal haru le aauladida sabai nilnukhojxa aajaipani Aanudankhojxa bejeti!🌈🤷

  • @jangarai2582
    @jangarai2582 20 днів тому +3

    य भने पछी ऊखाने केपी ओली भष्टाचार को नाईके, बिचौलिया, देश घात गरन, न्यू योर्क भ्रमण जाने भो,

  • @machhindrakhatri935
    @machhindrakhatri935 20 днів тому +1

    म धरानबाट

  • @DebendraPun-jt9ok
    @DebendraPun-jt9ok 20 днів тому

    Dang ghorai bata🙏

  • @kisankamaiya883
    @kisankamaiya883 20 днів тому

    world ma aka(1) matra des nepal naya yuga ma prabes gareko chha kangda dekhi tista sammako bhumi chhodnu hudaina (vijaya

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 20 днів тому

    Pokhara dekhi

  • @urmilaacharya6854
    @urmilaacharya6854 20 днів тому +1

    झुट न्याेज जय रवि

  • @roonisrai4738
    @roonisrai4738 20 днів тому

    Rabi thik xaina

  • @KhumlalRaju
    @KhumlalRaju 20 днів тому

    Rabi machikne hamro Nepal ma khi ramro garna ayako hoina kp baje sers lato parchande manche marne Vanda Pani 10 time dheri khatara kheladi ho.🇳🇵🇳🇵🇳🇵

  • @jitpun7658
    @jitpun7658 20 днів тому

    Lajchhaina Nepal KO neta haru lai

  • @NIRSHRESTHA123SHRESTHA
    @NIRSHRESTHA123SHRESTHA 20 днів тому +1

    Malaysia bata

  • @gamingtoofanaakdon4900
    @gamingtoofanaakdon4900 20 днів тому +1

    Birtamod.jhapa