''लोक दोहोरी नेपालिको पहिचान संरक्षण सम्बर्दन गर्ने हाम्रो अभियान''-भन्ने मुल नाराका साथ निरोज भट्ट द्वारा सन्चालित सिद्धकाली रोधिघरको प्रस्थुतीमा आजको भागमा चर्चित गायक प्रकाश पराजुली र उस्तै चर्चित गायीका मन्जु बि.क को आवाजमा दमौली मा गेट गितमा यो रमाइलो दोहोरि लियेर आयेका छौ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला- मन परे एक share पनि गर्दिनुहोला- साथै एस्तै एस्तै भिडोयो हरु हेर्नको लागी हाम्रो च्यानलला Subscribe गर्न नबिर्सनुस है-❣️🙏
आगामी दोहोरी हरु सम्भव भएसम्म नयाँ कलाकारहरु को नभए कम्तिमा एकजना नयाँ नौलो कलाकारहरु को प्रस्तुति हेर्न मन छ किनकी कुनै पनि दोहोरी हेर्यो एउटा दोहोरी मा पनि उनै कलाकार फेरि अर्का दोहोरी हेर्यो तिनै कलाकार। यहाँसम्म कि कुनै कुनै मा त लय भाका पनि एउटै पनि भेटिने गर्छ।

आहा अति नै मिठो उत्कृष्ट मर्म स्पर्सी दोहोरी आहा दोहोरी किङ्ग प्रकाश पराजुली जि र मन्जु जि को आहा❤❤❤❤❤❤❤🌹🌹🌹🌹❤️❤️❤️
रामरो छ गीत, मनजु सिस ❤
❤❤❤❤❤धेरै राम्रो 🙏🙏
अत्यन्त राम्रो छ
Very nice song best of luck
❤❤❤❤
नमस्कार 🙏🙏
प्रकाश पराजुली ज्यू सङ्गको दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला है 🙏❤️
Nice dhori