नेपालका प्रथम जगत गुरु बालसन्त मोहनसरण देव ज्यु बाट महत्वपूर्ण प्रवचन
Вставка
- Опубліковано 27 вер 2015
- SatyaTathya is only authorized to upload this video. Using of this video on other channels is strictly prohibited. ( Embedding to the websites is allowed)
Email : news.satyatathaya@gmail.com
Follow us on Facebook: / satyatathaya नेपालको गौरव नेपालका प्रथम जगत गुरु बालसन्त मोहनसरण देव ज्यु बाट कुम्भमेला को विशेषता र महत्व बिषयमा प्रवचन,
बराह क्षेत्र, प्राचिन हरिद्वार, चतरा धाम, नेपाल
Very Important Speech of Jagat Guru Maharaj Bal Santa at Barachetra Chatra, Prachin Haridwar Dham, Nepal
guru deva jaya. Hajurale Katha matra haina Dhayan (meditation) pani sikaunu paryo hamiharu lai samadhi ko anubhuti garaidinu paryo
,«©©®®
££}
1
Kkkkkkkk
^
नेपल जननीका सपूत जगत गुरु हजुरकाे जय हाेस।
ॐॐॐ🙏🌹🌷
🙏🙏गुरु माहाँ राज चरण्कमल मा शाष्टाङ दण्डबत 🙏🙏🙏🙏🙏🌻🤲
जय गुरुदेव।जय नेपाल जननी।
परम आदरणीय जगदगुरु नमन ❤😂🎉😢😮😅😊
Jaya Jaya shree Radhe
🌺🌺🌺🌺🙏🙏🙏🙏radhe seyam maharaj jii
जय गुरुदेव🙏🙏🙏
Jay shri Ram Gurudev koti koti pranaam
ॐ ज्योति गुरू दण्डवत्
अमृतमय बाणिमा
नेपाल श्री कृति सान्ति स्थापित मा
जय नेपाल
पिण्डेश्वर भगवानको को सहश्र दण्डव नमन छ।
श्री गुरु देव मा सहश्र दण्डव नमन छ।
जय कुम्भ मेला
योगि ज्यु र स्वामी ज्यु पछी नेपाल आमा ले जन्माएकि एक देशभक्त सपूत जगतगुरु ज्यु लाई सादर प्रणाम।
Jay.guru.debay.namha..om.namah.pindeswaray.namha..advut.puraun.sunaunu.vayo.jay.ho.
दिव्य प्रवन महाराजी
om jagat guruvyo namah 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
जय श्रि राधे राधे गुरुजि
जय श्रीराम।
अति सुन्दर गुरु शास्त्रीय परमाण अरु ठाउँको पनि दिएर धर्म को संम्रक्षण गरिनुपर्छ
जय भगवान।जय काैसीकी माता।जय गुरू देव
जय हो गुरुदेव
Brabhagwan ki Jai Jai🌺🌺🙏
दण्वत नमन राधे🙏🙏श्याम सदगुरु देवमा
Ja y gurudev 😮😮😢😢😢😂koti Koti pardaym 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉
Thank you so much , Gurudeb ...
Providing great information & its
significance....
धर्म बचाउन सबै आफनो क्षेत्रबाट लागौ, जागौ।
पिण्ड्श्वर बाबाकाे जय
जय श्रीराधे महाराज श्री मा प्रणाम
जय जय जय श्री जगद् गुरू मा सदा प्रणाम !
🙏🙏🙏🙏🙏🙏
।।ओ३म्।।
गुरुजी महाराज !
सादर नमन्।
🙏🙏🙏🙏🙏🙏🙏
Radhe Radhe gurudev koti koti parnam 🙏🙏🙏🙏
Jy guru deb ksto ramro
जयश्री गुरुदेव
Radhe radhe gurudev.
Guru Nepali lae gyan ani afulae gaurav ko anubhuti garaunu vayeko ma dhanyabad
Jai shriRadhay jai shriKrishna gurudev... dami hajur...
Jay ho .. bhagwan
मा हा राज फिर सोलुखुम्बु मा पनी लगाउनु पर्छ मा है राज
Radhe Radhe guru maharaj
om
गुरु को चरणमा कोटि कोटि नमस्कार छ हामी कति भाग्यमानी हुनु जो जगत ब्याक्ती पाएका छौ
ॐॐॐ,,,,,,,,
Yo video 5 barsa agadi ko vaye pani balsanta maharaj ji bata kumva ko mahima rain kausiki nadi ko barema byakhya garidinu vaye ko MA waha lai mero antar hridaye bata koti koti pranam vanna chahanxu
Nice
नमस्कार गुरु हजुर संग सानो कुरा बुझ्नु मिल्छ कि मिल्दैन होला
🌹🎁🌹ॐॐॐ🌹🎁🌹प्रभु जय जय हो🌹🎁🌹प्रभु प्रणाम🌹🎁🌹
Muna kuwar photo Jay goru deva Jay ram sere ram
Yes Ko kaleja (liver) Ko tin 3 patak surgery ABASEK necessary chha.
Baraha kumva mela ko jaya
राधे राधे गुरुदेव
भन्नू नै पर्दा यस महाशय लाई के काे अाधारमा जगतगुरु पद मा अाशिन गरे, के यस पद प्रदान गर्नेलाई पद काे वास्तविक अर्थ र पदिए महत्त्वकाे ज्ञान छ ? यस्तालाई नै पदासिन गर्ने प्रचलन ले हो जगतपतनमा अझ प्रगाडता अाउनु, स्पष्ट छ, यस्ता जगतगुरु संसारमा कति अाए र कति भए कति गए, के तिनले संसारलाई सताेप्रधान बनाउने कुनै कर्म भए ? सायद गणना गर्नपनि कठिन होला कि यस्ता पदमा अासिन व्यक्तिकाे जसले जगतपतन गर्न मै जीवन उत्सर्ग रह्यो र अाज जगत लाई कुम्भिपाक रौरवनरक बनाउन मै लागिपरे। २/४ जना तामसि विचारले प्रेरित भएका ले पदमा अासिन गर्दैमा जगत कै गुरु भनी मान्नु पर्ने अौचित्य के हो ? जगतगुरु त्यो हो जाे सनातन र अविनाशि अादिअनादि जगत नियन्ता अशरिरी अव्ययम् हो जसले साख्ययाेगी बन्न नै प्रेरणा दिने काम गर्दछ, यस महाशय त मात्र तमसभक्ति जसकाे सम्पादन ले तमाेमय वातावरण अभिबृद्धिमा सहायक बन्ने हो, सस्तो पनि कति हो याे जगदगुरु पद, अर्काे पनि नेपालका प्रथमै कहलियका जगतगुरु याेगीराज हृदयामृत, नेपाल मै दुई प्रत्यासि प्रथम बन्ने हरु, कुनै सत्प्रयास बिना पाइने, कुनै मर्यादित सिमा नरहेकाे पद बनाय तमसभक्तिका हरुले, २/४ जनाकाे समुहले गुरु मान्दैमा जगत कै भन्नू किन? यस्तो गरिमामय पदमा ऐरेगैरे नत्थु जस्ता कुनै अाधारै नभएका लाई उक्त पदमा राख्ने महामूढमति किन होइन ? गुरु भनी जगत ले नै स्विकारेका अस्तित्व मात्र जगतकै गुरु यानी जगतगुरु हो, कुनै शारीरिक चमत्कार देखाएर ,शरीर लाई प्रयोग गर्नु अध्यात्मिक होइन देहात्तिक हो, याेग काे परिभाषा नै गर्न नसक्ने ले महायाेग कसरी ! के हो महायाेग ! वास्तविक याेगमात्रै गर्न सकेमा जीवन मुक्ति पाउन सक्षम बन्दछ, अर्को समाधि कुनै शारीरिक या देहकाे कृया होइन, सम + अादि = समाधि, सम = सम्पूर्ण जीवात्मामा एक समान अात्मा लाई देख्नु देह लाई होइन या सवैमा अात्मिक व्यबहार काे बन्नु यानी अादिअनादि स्वरुप जाे अविनाशि अव्ययम् निर्विकारि निरन्जन अात्माभिमानी अवस्थामा नित्य रहन्छ या जाे अात्मारति रहन्छन् उनै समाधिष्ट या समाधि रहन सक्दछ। शब्दको चयन त भयाे तर वास्तविक अर्थ देखि अति टाडा। केही अादर्शका वाणी त जाे काेहिले पनि गर्दै अाए, बुद्ध ,महावीर, जेसस, इब्राहिम, पैगम्वरमहम्मद, नानकदेव, गुरु नामकै गाेविन्दसिं, रामकृष्ण, विवेकानन्द इत्यादि कसले गरेन होला ! अादर्शका केही शब्द उच्चारण गर्दैमा हुने भए अाेशामा बिन लादेन काे बुझ्नुस, के उनले अाफ्ना पक्षका लागि जीवन अाहुति दिय तर जगतले अातंककारिकाे संज्ञा दिए, गान्धी बापुकाेनाम ले करोडौं ले माने, तर जगतगुरु नाम पाएन, के उनकाे याेगदान र समझ मा के कमि रह्यो ! चिन्तन गर्नुस।कमेन्ट होइन चिन्तन हो , धन्यवाद !!!
चिन्तन कै बिषय हो ।
Who the jagat guru is he ?? How does he recognized as jagat guru ?? Do you know in this kaliyug there is only had 4 jagat gurus official .
He belongs to nimbarka sampradaya
What is mean by nepalka pratham jagat guru ???? Do you know the meaning of jagat guru ? Have you ever heard about jagat guru kripalu ji maharaj??? He is only one official jagat guru in this earth after 700 years . There is only 5th official jagat guru in this earth since the time of adi jagat guru sangkracharya 2000 years before.
काेहि कसैले वर्णन गरेकै भरमा या ८/१० जनाले कुनै उपाधि दिदैमा कुनै मनुष्य जगदगुरु बन्दैन जगदगुरुकाे भावअर्थ नै नबुझेका ले तमसभक्तिका सामग्री रुपि अाठ दस शास्त्रमा शाब्दिक समन्वयात्मक प्रवचन मा असत र तमस अर्थ लगाइ अाउने लाई जगदगुरु पदमा अाशिन गर्नु ज्ञानअर्थले पढमुर्ख काे अर्थ लाग्दछ, जाे जस्ले देहभान बाट देहिभानमा अर्थात असत बाट सत् मा लान सक्ने लाई हो उक्त पदमा अासिन गरिने पद हो। हिन्दी मा एउटा भनाइ " पसन्द उसे करना हे जाे अापकाे या अापमे सत् परिवर्तन लाए, वरना प्रभावित ताे एक मदारि भि कर लेते हे " हो कपालु महाशय यस्तै तमसभक्ति का मदारि हुन जस बाट धेरै प्रभावित त बने तर काेहि कसैलाई सत् मा परिवर्तन गर्न असमर्थ रहे यानी देहअभिमानी लाई देहिअभिमानी अाफै पनि बन्न सकेन भने अरु लाई कुनमुख ले, यसर्थ उनी पनि प्रभावित गर्न सक्ने व्यक्तित्व मात्रै हो। जगदगुरु भन्नू उक्तपदकाे अवमूल्यन हो, महाशय ! जगदगुरु काे सत्य अर्थ खाेज्नुहाेस, संसारमा एक मात्र जगतगुरु छन जस्काे कुनै जीवजन्य रुप नै छैन यानी अव्ययम् अविनाशी, अादिअनादि, कविम् पुराणम् अणाे, अनुसासितारम्, सर्वस्य धातारम् अादि मात्रै हुन, जवकि मनुष्य देहधारि नश्वर र नाशवान हो। चिन्तन गर्नुस भनाइ मा दौडने होइन। कमेन्ट होइन चिन्तन हो , धन्यवाद !!!
कृपालु न कुनै शास्त्रीय सम्प्रदायका थिए, कुनै सम्प्रदाय को गुरु परम्परा बाट दिक्षित महात्मा लाई नै गुरु मनिन्छ , कृपालुले आफै ले एउटा सम्प्रदाय खडा गरे, भलै उनका अनुयायी हरु ले उनलाई गुरु मान्छन ,हामी सनातनी हरु ले तेसलाई गुरु मान्दैनौ,शंकराचार्य पछी रामानुजचार्य , माधवाचार्य जस्ता पनि जगदगुरु हुनुन्थियो , पहिले बुझेर आउने अनि हल्ला गर्ने ल मुर्ख
जय हो गुरुदेव