गोकुल बाँस्कोटाको खुलासा : प्रचण्ड-माधव एमालेमा फर्किने, ओली र देउवा मिल्ने, नेकपा नब्युँतिने

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Gokul Baskota
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    ENGINEER
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Anil Maharjan
    Rixson Gurbacharya
    Basudev Neupane
    Deepak Pariyar
    Marketing Department
    Shankar Man Shrestha
    Binay Giri
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Ashish Khanal
    Ashmita Thapa
    MAKE UP
    Umesh Sharma
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #GokulBaskota #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 186

  • @Facttruth843
    @Facttruth843 Рік тому +10

    70 करोडको पनि फाइल खोल्नु पर्छ.. यो आफैले आफैलाई महान सम्झिन्छ..

    • @tikashrestha5096
      @tikashrestha5096 Рік тому +1

      गफाडी नेता के intervew लियको हो गर्ने केही हैन
      सबै मिलेर बिकास गरौ एकर्कालाई गाली नगरौ अब गाली गरी समय खेर नफालौ,

    • @Facttruth843
      @Facttruth843 Рік тому

      @@tikashrestha5096 यस्ता आफू मात्र बन्ने जनतालाई कंगल बनाउने नेतालाई आलोचन गर्नु पर्ने हुन्छ सर.. 🙏

  • @dineshlimbu8281
    @dineshlimbu8281 Рік тому +12

    गोकुल बास्कोटा भनाई
    एमाले कांग्रेस मिलेर देश लुट्ने 70 करोड ले पुगेना

  • @debendrabasnet3095
    @debendrabasnet3095 Рік тому +7

    ऋिषि जि गोकुल को कुरा के सुन्नु कुन दिन यस्ले जेल लाई दुख दिन्छ थाहा छैन।

  • @reshambisuunke4687
    @reshambisuunke4687 Рік тому +4

    यिनिहरुको गफ अरुलाई मात्र दोस दिने आफु मात्र सहि हो भन्ने प्रमाण आफुलाई आफै गर्नेहरु हुन

  • @ptphostel3002
    @ptphostel3002 Рік тому +22

    एमाले भनेको भ्रष्टाचारीको पार्टी हो भन्नेकुरा छर्लङ्ग भैसक्यो!😡

  • @user-fg4pg8pi6l
    @user-fg4pg8pi6l Рік тому +14

    एमाले सक्कियो अब - सबै भ्रस्टचारी हरु लोप हुनेभए

  • @whoispradeep
    @whoispradeep Рік тому +9

    यस्लाई झेल कोच्ने कहिले?

  • @chakrachand1410
    @chakrachand1410 Рік тому +2

    थूक्क मण्डले खुराफातीओलीको सुँगुर मुखे हली । कांग्रेसले राप्रपा, रास्वपा, ओली हरुको को दाउ के छ भनेर बुझ्न जरुरि छ । ओलीको दोहोरो डिजाइनमा नै मण्डले तथा प्रतिक्रिया बादीहरू सल्बलाएक छन्।

  • @NaughtySmile
    @NaughtySmile Рік тому +7

    Yesta fataha neta lai jail kochnu parcha

  • @mohamadmiya4397
    @mohamadmiya4397 Рік тому

    गाेकुल बासकाेटाले राखेकाे कुरा 100%सहि हाे ।

  • @rakeshjeejungrex6006
    @rakeshjeejungrex6006 Рік тому +6

    70 Karod le hasayo😀😀😀😀😀😀😀

  • @ramchadnrahumagain9137
    @ramchadnrahumagain9137 Рік тому

    Staight forward !

  • @tejendrabk9132
    @tejendrabk9132 Рік тому +4

    70 karodko pani xaanbin hunu parxa hai gokule kaka

  • @jillaptheeng3426
    @jillaptheeng3426 Рік тому +1

    १००% यो कुरा पनि सत्य हुन् सक्छन् किनभने भ्रष्टाचारमा यो दुई पार्टी तिमी फस्ट कि म फस्ट भन्ने होडमा छन् त्यसैले हो है गाईज ।

  • @kapeedbhandari5014
    @kapeedbhandari5014 Рік тому +13

    i like. his talking style❤

  • @1SaaN
    @1SaaN Рік тому +2

    एमाले यो देशको १ नम्बर भ्रस्टाचार पार्टी हो। देशको सम्पुर्ण भ्रस्टचार फाइल खोल्ने हो भने ९० प्रतिसत नेता जेल जान्छ।

  • @janakrajtuladhar7973
    @janakrajtuladhar7973 Рік тому +1

    राम्रो विश्लेषण।

  • @vesrajbelbase446
    @vesrajbelbase446 Рік тому +2

    पहिले पहिले सम्सध हरु लाई कसैले पनि देख्दैन्थियो उनी हरु बोलेको सुन्न मन पनि लाग्दैन्थियो तर अहिले नयाँ युवा हरु सम्सध मा बोलेको धेरै सुन्ने मन लाग्छ हेर्न मन लाग्छ बल्ल नेपाल मा सम्सध भएको महशुस भएको पाईन्छ र जनता को पनि धेरै चासो को विषय भ को छ नया पुस्ता हरु लाई धन्यवाद।

  • @amritkc8309
    @amritkc8309 Рік тому

    Good analysis

  • @user-gq6to9zz7e
    @user-gq6to9zz7e Рік тому

    Yekdam sahi camred

  • @manmohanshrestha3387
    @manmohanshrestha3387 Рік тому +1

    अहिले सम्म कै झुर अन्तरवार्ता ,

  • @shivakumarrai9027
    @shivakumarrai9027 Рік тому +2

    काले काले मिलेर खाउ भाले ? ऐमाले र काङग्रेसको केही तप्काहरूको जो भोको हुडारहरूछन ।

  • @bishnupaudel6047
    @bishnupaudel6047 Рік тому +6

    70 कराेड खानि चाेर अब जेल जानुपर्छ भनेर कंग्रेसकाे बुइ चड्न खाेज्दै छ यो सरकार ढालेर अब काभ्रेको जन्ता बेकुफ छैन हेरुमला अर्को पटक 😢😢

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x Рік тому +2

    70

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Рік тому

    विगतको भन्दा यसपालिको अन्तरवार्ता अलि पृथक लाग्यो, वास्तविक सहिपनी छ ।

  • @rajendrarokaya3782
    @rajendrarokaya3782 Рік тому

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 Рік тому +2

    आफू सत्तामा रहँदा कुनै पनि कम्युनिस्ट व्यबहार नगर्ने सबैभन्दा ठुलो ठुलो भ्रष्टाचार गर्ने अहिले आएर सिद्धान्त का कुरा गर्ने ? लाज लाग्दैन ७० करोड ?

  • @user-vo9fz2pr4b
    @user-vo9fz2pr4b Рік тому

    यिनिहरुको तीन पुस्तेलाइ नै चोरको उपाधी दिनुपर्छ

  • @sundardhital4903
    @sundardhital4903 Рік тому +3

    “ख़ुशी के लिए काम करोगे तो शायद खुशी मिल जाये, पर खुश होकर काम करोगे तो खुशी और सफलता दोनों मिलेंगी”
    जय श्री राम🙏

  • @ganeshkhatri4267
    @ganeshkhatri4267 Рік тому +1

    yo amala daka bhanda ta moubadi 1000% ramro xa

  • @Epskorea1000
    @Epskorea1000 Рік тому +1

    Kadaa netaa❤

  • @shivakumarrai9027
    @shivakumarrai9027 Рік тому +4

    ७० करोड को भारी बोक्ने भाई ओलीको गोजिको मकै हुन बास्कोटा भाई

  • @MeroDeshNepalpyaro
    @MeroDeshNepalpyaro Рік тому +3

    ७० करोड भन्ने मुजिहरु काभ्रे घुमेर आए हुन्छ , विकास कस्तो हुन्छ देक्छौ

    • @USMC_Commando
      @USMC_Commando Рік тому +2

      अलि सभ्य भाषा लेख कान्छा, जालास नि साइबर क्राइम मा ।

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому

      मुजि झोले 😡 ,
      अब पनि यस्ता चोर नेताहरु लाइ सपोर्ट गरदै बस ,
      ‌बिकास को कुरा गर्छस्। कति भयो बिकास तेरो गाउँ घर- तिर , कति factory खुल्यो ? कति ले रोजगार पायो?? शिक्षा - स्वास्थ मा कति को बिकास भयो ??
      चोर बुडा नेताहरु सब मुजि लाइ अब को चुनाब मा फाल्नु पर्छ। नयाँ स्वतन्त्र युवाहरु लाइ रोज्नु पछे अब

  • @parshuramacharya6013
    @parshuramacharya6013 Рік тому +2

    सकिने बेलामा बत्ती पनि धिप धिप गर्छ अनि यो सत्तरी करोड्ले त प्रचण्ड सरकार बनेदेखिनै दिन दिनै ढालेको ढालेकै छ थुइक्क डाका, अब लुट्ने दिन सकियो चाडै जेलको हावा खान तयार भएर बस्ता हुन्छ।

  • @rupnarayanchaulagain5278
    @rupnarayanchaulagain5278 Рік тому +4

    Thula kura Nagar 70 cored tero patini tato pidalu hunxa 2084 ma rssss

  • @maxmaxie1328
    @maxmaxie1328 Рік тому +1

    यो भ्रष्टचारी को गोलचक्कर मा न फस केटाहो।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Рік тому +1

    केपि बाले पनि ईस्ताेबाजि धेरै गरेकाे छत अहिले जन्ताले देखायाेत बालेनले पनि गरियाे भनी बालेन र रबि िनि जान्छ

  • @crazyboy-pe2rw
    @crazyboy-pe2rw Рік тому +3

    chroe

  • @gautamkafle9952
    @gautamkafle9952 Рік тому +1

    पुर्ब रा. कहाँ चै गयको थियो र एमाले मा फर्कनु

  • @samratcoc9603
    @samratcoc9603 Рік тому +7

    70 carod vrastachar ko naike dish handue chor

  • @sarojrana7978
    @sarojrana7978 Рік тому +1

    yemale is the best party good answer gokul comrade

  • @animaxgc7874
    @animaxgc7874 Рік тому +7

    70 crore matra na aaidko vae yo manxe dheraii mathi pugne manxe ho

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому

      मात्र है 😂😂
      कस्तो मजा छ है ,
      ‌ 50करोड काण्ड मात्र नआको भए
      ‌‌ यो मुजि 😡 ले 50अबे को काण्ड आउने थियो ,

  • @user-tg2nd8vp1l
    @user-tg2nd8vp1l Рік тому

    Sahi holchhan kahile kahi

  • @SumanSuman-wq9uf
    @SumanSuman-wq9uf Рік тому +1

    तिमी जस्तो भ्र्स्ट 70 करोड को के हैसियत छ?

  • @mohitbasnet5812
    @mohitbasnet5812 Рік тому

    Straight foreward leader

  • @madutmg
    @madutmg Рік тому +10

    I have never seen the party like yamale who has more anger, ego and corrupted.

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Рік тому

    अब ७० कराेड इतिहासमा लेखिने भाे जनता सुन्न चाहान्छन्

  • @santoshkumarsharma8049
    @santoshkumarsharma8049 Рік тому

    अर्को लठ्यैत फुर्ती हेरन

  • @prakashbhai988
    @prakashbhai988 Рік тому

    राजा ल्याउनै पर्छ यस्तो गणतन्त्र ले केहि हुँदैन रैछ कति वर्ष भयो काम बनेन। धेरै बिरालो ले मुसा मार्दैन। नेपाली घरको एक जना दुईजना बिदेश जानु पर्या छ। घरमा बुद्ध अवस्था मा मात्र बस्छन् कस्ताे बिजोग छ हाम्रो देश मा। नेतालाई कुर्सी नैं प्यारो हुन्छ। भ्रष्टचार गर्ने बेलामा गठबंधन हुन्छ अरू वेला झगडा गर्छन् जनता लाई उल्लू बनाउँछन् काम नपाएका हरु

  • @rajendraaryal2647
    @rajendraaryal2647 Рік тому +2

    70 karod jelma sadnu parne manchhe thula kura garchha.

  • @tirthabasnet7457
    @tirthabasnet7457 Рік тому +5

    गोकुल बास्कोटा ❤❤❤

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 Рік тому

    I like his straight forwardness.

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 10 місяців тому

    Rip गोकुलेअब तेरो काल आउदैछ धैर्य गर ७० वटा बुलेट तेरो छाती मा हानेर राम ना सत्य गर्नु पर्छ

  • @nabeensejawal4880
    @nabeensejawal4880 Рік тому +3

    गोकुल बास्कोटाको यो अन्तबार्ता राम्रो लाग्यो है!!

  • @patb8605
    @patb8605 Рік тому +2

    Arko feri 72 Crore Handiye vanney ayo feri . Haittt!!! Vrastai Vrasta haru lai Aba na Laaj, sharam, Heen, Ghin kehi Baki rahena.

  • @ujjalthapa57082
    @ujjalthapa57082 Рік тому +2

    Yo communist name ko fataha chor ho yesta KO ke kura sunnu!

  • @-Rr1990
    @-Rr1990 Рік тому

    चिप्लो कुरा गर्न जान्ने एमालेमै छन् ।

  • @Ykk2015
    @Ykk2015 Рік тому +2

    Yo jasto chor Daka pani Neta ? Ani Nepal nabigriera k hunchha ta?

  • @dalhangnembang6606
    @dalhangnembang6606 Рік тому +1

    सहि बिस्लेसन माननीय गुकुल ज्युको ।

  • @gorkhali9560
    @gorkhali9560 Рік тому +2

    70 karod

  • @Yubaklama195
    @Yubaklama195 Рік тому +1

    70 core

  • @rajtamangrajtamang7136
    @rajtamangrajtamang7136 Рік тому +1

    यिनको पालो कहिले आउला मामा घर जाने

  • @baburamrai7193
    @baburamrai7193 Рік тому

    यस्तो मान्छे कहाँबाट धमलाले ल्याएछ । थुक्क ७० करोड ।

  • @bibasthapa5693
    @bibasthapa5693 Рік тому +2

    70 करोडे

  • @deenanathacharya2743
    @deenanathacharya2743 Рік тому

    नेपालका कम्युनिष्ट पार्टी त कमाउनिष्ठ भैसके अब नाममा कम्युनिष्ट पार्टी लेखेर ‍सिद्धान्तका कुरा गर्ने फेरि पनि नेपाली नेताहरु जनतालाई झुक्याउन खोजिएको छ। हजारौं छोटे राजाहरुको सामन्तबाद चलाउन पाइदैन। खबरदार।

  • @sishirwagle2592
    @sishirwagle2592 Рік тому +1

    70

  • @pushkerkadel7537
    @pushkerkadel7537 Рік тому

    दिलले ठीक ठानेको र दिमागले सत्य देखेको विचार राख्दा सुरूमा आलोचना हुन पनि सक्छ, डराउनु आवश्यक छैन् किनभने समर्थन वा आलोचनाले विचारमा निखार र स्पष्टतासँगै व्यवहार परिस्कृत गर्न सिकाउँछ। आलोचना गर्नेले पनि विचार सुन्छ पढ्छ, जसले उसको अन्तरमनलाई झस्काउँछ अनि ठीक ठान्योभने पछ्याउँछ।

    • @maxmaxie1328
      @maxmaxie1328 Рік тому

      70 करोड पचाउन जे पनि गर्छन्।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Рік тому +1

    लाज न लागे पछि नाग्गै हिंड्न् पनि सकिन्छ ? यि सबै पार्टी का नेता कार्य कर्ता जनता ले तिरेको कर कब्जा गरेर आफ्नो आफ्नो स्वार्थ पुर्ति गर्न तल्लीन छ्न ? सबै सत्ता बाट बहिरगमन हुदा कार्य कर्ता लाई बचाउन गाह्रो भएको छ ?

  • @prabeenbaral5551
    @prabeenbaral5551 Рік тому +1

    70 करोड को गफ

  • @SYU213
    @SYU213 Рік тому +1

    Janata ko pachhyadhar ho

  • @bharatbk7752
    @bharatbk7752 Рік тому

    ७० करोडौं तिमी चाहिँ गतिलो छौँ ?

  • @SYU213
    @SYU213 Рік тому +1

    Janata lai dhanee banaune pachhyadhar ho

  • @munathapa3348
    @munathapa3348 Рік тому +2

    प्रस्ट बक्ता🙏

  • @bigbang0191
    @bigbang0191 Рік тому

    Fact बाेल्ने एक मात्र नेता।

  • @BinisaMoktan-lr4db
    @BinisaMoktan-lr4db Рік тому

    ब्रष्ट पार्टीका जोले 70करोड

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi Рік тому

    तेरिमा मुजि तिमिहरुको सिद्धान्त जसरी पनि पैसा कमाउ देश लूट हो भन्न के को दुनियाँ हो र त्यो....

  • @dipendratiwari4782
    @dipendratiwari4782 Рік тому

    भ्रस्टाचारी को काईके बुझ्ने हो हाम्ले लाज पचेको नकचरो

  • @nareshsubedi1917
    @nareshsubedi1917 Рік тому

    🔔

  • @swastik6777
    @swastik6777 Рік тому +1

    Pashupatinath lay vrasta mafia gokul baskota kp oli ko mailo xoro lai thakkar diun . Vagwan yeslai ekdin awasya jail kochdinu hunexa

  • @ratnakandawa3232
    @ratnakandawa3232 Рік тому +1

    Good good gokul

  • @MilanLam-tm8jt
    @MilanLam-tm8jt Рік тому +1

    brasta chari jattha

  • @abegurung1081
    @abegurung1081 Рік тому +1

    Yesto brastachari ko kura poni k sunne

  • @ukilamichhane6362
    @ukilamichhane6362 Рік тому +1

    70 karod kanda

  • @boharajayabahadur74
    @boharajayabahadur74 Рік тому +1

    गोकुल बाँस्कोटा एक स्पष्टबक्ता हुन् ।

  • @rijanranamagar4508
    @rijanranamagar4508 Рік тому +1

    70 crore dherai gaffadi xa😂😂

  • @cowboy1117
    @cowboy1117 Рік тому +2

    yo khate lai kun thaw ko janta le jitako 70 corore khada pani kina nepal sarkar chup

  • @rupaaryal6274
    @rupaaryal6274 Рік тому

    70 करोडको झोला केपि को छोरा अब सखाप होला

  • @tararai5122
    @tararai5122 Рік тому +1

    Bhrastachari

  • @RajLimbu-zm5yp
    @RajLimbu-zm5yp Рік тому +1

    70 chor

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Рік тому +1

    घन्टीकाे परिवर्तन नीति हाे

  • @irarai2853
    @irarai2853 Рік тому

    Sahi kuro

  • @rameshmalla7465
    @rameshmalla7465 Рік тому

    यमाले काङ्ग्रेस र माअाेवादी चाेर

  • @birendrathapa4931
    @birendrathapa4931 Рік тому +1

    गोकुल जि सलाम

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому +1

      यस्ता चोर नेता लाइ सलाम गर्न
      को सोच कस्तो होला 😂😂

    • @dineshlimbu8281
      @dineshlimbu8281 Рік тому

      @@veesalgurung2473 भष्ट्रचार गरेको पैसा यसलाई पनि मिल्छ होला

  • @c.p.sapkotabasanta2420
    @c.p.sapkotabasanta2420 Рік тому

    UML will and must be dismantled for it has done more harms to the democracy and institutional mechanism in Nepal. Most leaders have done corruption Nepal.
    Prachnada should never work with UMl . KP Oli has been always against democracy in Nepal.

  • @THULUNGDIL
    @THULUNGDIL Рік тому +1

    70 karod

  • @usersunshine782
    @usersunshine782 Рік тому +1

    Chor

  • @purnnathulung3584
    @purnnathulung3584 Рік тому +1

    Muji gokule😂😂😂 z70 KAROD khasari pachis

  • @roshanjoshi1070
    @roshanjoshi1070 Рік тому

    खोर तयार हुँदै छ त भ्रष्ट लाई लाग्छ धेरै दिन पर्खनु नपर्ला

  • @SYU213
    @SYU213 Рік тому +1

    Aba dekhin neta bhanauda haru lai bhasan garnu banda garnu parchha kahee pani interview pani banda garnu parchha kahee katai pani udghatan silaanyas etc ma

  • @aakgurung435
    @aakgurung435 Рік тому +1

    Tero pni din ayo