Gharjwai || New Nepali Movie Official Teaser || Dayahang Rai, Miruna Magar, Buddhi Tamang
Вставка
- Опубліковано 11 тра 2024
- Gharjwai || New Nepali Movie Official Teaser || Dayahang Rai, Miruna Magar
Cast : Dayahang Rai, Miruna Magar, Shishir Bangdel, Raj Thapa Magar, Kabita Ale Magar, Buddhi Tamang
Pushkar Gurung, Anu Thapa, Sunil Magar, Bhola Raj Sapkota, Kha Ba Pu Pun, Beena Thapa Magar, Suresh Pun,
Shila Ale Khanal, Bibesh Budha Magar, Sonam Lama
Music : Manoj Thapa Magar / Sd Yogi
Lyrics : Hark Saud / Ram Abiral Bista
Background Score : Kobid Bazra
Arranger/Mix/Master : Zanrix
Publicity Design : Rakesh Dahal
Distribution : Rohit Katel / Ratna Shrestha (RR films)
Media adviser : Dinesh sitaula
Production Manager : Dhan Bahadur Rai
Make UP : Bikram Thapa
Hair : Kalpana limbu
Art : Dhurba Karki
Production Designer : Bishal Neupane
Sound Design & Mixing : Dikesh khadgi shahi
Costume Designer : Sangeeta Roka Magar
Digital Partner : Budha Subba Digital
International Rights : MSM Entertainments
location Sound : Bhuwan Rawal / Lila Bahadur Khatri / Aryan koirala
Still Photography : Akash Rawal
Background Score : Kobid Bazra
Asst. Directors : Palma Lama, Jeewan Dhungel, Roshni Gurung
Chief Asst. Director : Firoj Khadka
screenplay : Anil Budha Magar, Binod Khatiwada, Subash Koirala
Editor/Colorist : Krishna Bhandari
DOP : Sushan Prajapati
Producer : janak Gharti Magar
story/ director : anil budha magar
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #nepalimovie #dayahangrai #mirunamagar #budhasubbadigital
*Budha Subba Digital Pvt. Ltd is a solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken. (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: ua-cam.com/users/budhasubb...
👉 Like us on Tiktok: / budhasubbadigital
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubba_digital
👉Find us: www.dailymotion.com/budha-subba
👉Official Web: budhasubba.digital/ - Фільми й анімація
यो सुन्दर जोडी दायाहाङ र मिरुना को Fan जति येता हाजिर हुम त ❤❤
Kata
@@bibek6220 येता
Here 🤭
BEST JODI MIRUNA DAYAHANG ❤❤❤
Malaita jari 1Mansara2 ani gharjoi 3 jasto lageu😂
कति मीठो Background music,शान्त सरल र मिठो लवज अनि अभिनय।विषयबस्तुमा दम छ है।यत्ती धेरै शुभकामना।।
मिरुना-दया।
यो चलचित्र पनि सुपरहिट बानोस।✌️
यो फिल्म घरज्वाइ बस्ने साथिहरुले हेर्नै पर्ने फिल्म रहेछ ,,, कोको हेर्नको लगि आतुर हुनुहुन्छ ❤❤❤
खायो खायो,फेरि एकचोटि यो दया जोडिले नेपाल देखि बिदेश खाने भो❤
अब दयाहाङ र मिरुना को जोडी ले नेपाली फिल्म industry खर्लापपेइ खाने भो❤
Ho ni
wakka vaisakiyo
Dami x hola Nepali movie yo Bo ho
मेरो पुर्ख्यौलि घर रुकुम हो जहां यो सिनेमा को सुटिङ्ग भएको र म अवश्य यो सिनेमा हेर्न जान्छु
यो गाउको नाम के होला साथी अनि पूरा datel पनि भन्नू नि plz
Magar samudaya ma vaneko xa special purbi rukum ko magar ko ❤sabai magar haru leh herunu parxa jasto lagxa 🙏🙏
अत्ती दामी ठाउँमा सूत भएको रहेछ मूभि। राम्रो लाग्यो ❤️
Best Wishes ❤️ 🎉
टिजर उत्कृष्ट लाग्यो, सम्पूर्ण घरज्वाइँ युनिटलाई अग्रिम शुभकामना💐💐💐
घरज्वाई सिनेमामा बबाल कथा लुकेको जस्तो लाग्यो यो सिनेमा हेर्दा मज्जा आउने छ।👍️👌🙏💖
Hope❤
घर्ज्वाई अर्कानीक सिनेमा सुपर सुपर सुपर 👍️👌💖🙏
फेरि पनि दया दाइ र मिरुना मगरको चलचित्र दमदार हुने भो अग्रिम शुभकामना छ🎉
दयाहाङ्ग राइका फ्यान यता है
मन पर्यो हेर्न आतुर छु अनि मिरुना र दयाहाङ दाइको बिग फ्यान।❤
Teaser एकदम राम्रो छ। अब trailer अनि फ़िल्मको बेग्र प्रतीक्षामा छौं है। सम्पूर्ण team लाई धेरै धेरै शुभकामना। ❤😍
सुन्दर जोडी सुन्दर कहानी सुन्दर नात
सुन्दर मनले बनाइएको फिल्म 😢❤❤❤ # gharjawai ❤
वाउ मेरो गाउँ मा सुटिङ् भको फिल्म हेर्न पाउँदा बहुत खुशी लाग्दै छ मेरो घर पनि देखियको छ हाम्रो रुकुम राम्रो रुकुम ❤️❤️
क्या मजा अाउने दयाहाङकाे film ma entry भएपछि नेपाली movie industry अलि बढि development भएको आकलन गर्न सकिन्छ salute दयादाई🙏🙏😍😍
Dayahang film Industry ma aayepachi Serial Industry vako cha😂😂
@@entertainmentsnepal8612man napare xata anmol ko film haru ja tehi herna
Ho same khalko ra same concept ko film matra aai raxa . Sab film same same lagxa aba ta Dayahang ko .@@entertainmentsnepal8612
यो जोडीलाई मन पराउने यता हाजिर हौं ।
दयाहाङ र मिरुनाको फ्यानले जति यता❤❤
Me❤
😊😊😊😊😊
Yo movie ta jasari ni herxu Mr da
Wow teaser ko fan vayo movie ta jasari ni Herne ho❤
आफ्नै समाज अनि परिवेशसँग मिल्ने भएर होला आङनै सिरिङ्ग भो!❣️@janak ghari Magar सरको लगानी अनि Anil Budha सरको कथा, निर्देशनमा एकदम भरोसा छ। जहाँ सम्म लाग्छ राम्रो बनेको छ। हाम्रो लागि यो गर्व अनि ऐतिहासिक आँट अनि कर्मको धेरै धन्यबद अनि भारी शुभकामना। आउने पुस्ताले सधैं सम्झिरहने ऐतिहासिक रेकर्ड राखोस्। 🔥
Best couple in nepali movie industry 😊
Both are gem of nepali movie industry
शुभकामना घरज्वाई तिम 🌹🌹🌹
Awesome, can not wait more.... just amazing. Daya Dai and Meruna. wish you good luck.
सफलताको लागि अग्रिम शुभकामना ! सम्पुर्ण समुहलाई❤
हेल्लो वाक्का मान्ने माकाफुई हरु
तिम्रा भर्स्टाइल भनिने बिपिन कार्की को प्रसाद 2 भागवत गीता कति चल्यो ⁉️⁉️ तिम्रा अर्का भर्स्टाइल भनिने सौगात मल्ल को कुन फिल्म चल्यो । अस्ति नै यी भर्स्टाइल हरुको रेड सुट्केश उतानो परेको होइन। सौगात मल्ल को अहिले सम्म
सोलो कुन फिल्म हिट छ ??? कुन चल्यो । भर्स्टाइल हरुको हरि बिजोग देखेकै छौ महाजात्रा बाहेक सबै डिजास्टर छ ।बिपिन जि को.
अनुहार मा कालो लगाउदैमा मुख बटार्दैमा स्वर रातभरी दोहोरी गाएको जस्तै हुदैनमा भर्स्टाइल हुने हो। नाङ्गो गाउँ vs भगवत गीता संगै लागेको थियो किन भगवत गीता उत्तानो पर्यो बिपिन कार्की जि जेन्डर भएको ले हो ।भर्स्टाइल भएको ले हो⁉️ प्रसाद 2 किन उत्तानो पर्यो। ⁉️⁉️
फिल्म कस्तो छ हेरेपछि प्रतिक्रिया दिनुपर्यो।
आशा छ फिल्म फरक कथाको अनि राम्रो बनेको छ
शुभकामना फिल्म घरज्वाइॅ लाई🍀🍀
Khatra daami lagyo teaser ta yesto babbal film jhan kasto hola hernu parxa ❤❤
My all time favorite Dayahang rai daju ❣️
यो चलचित्र चाहिँ यक्दम सुपरहिट हुने सङ्केत देखे है मैले।।
Face of pure organic cinema♥️♥️
दयाहाङ र मिरुना super❤
दयाहाङ र दिया पुन is emotion ❤❤❤❤
King👑 and Queen👑 of nepali movie industry DAYAHANG❤MIRUNA
हामी जस्तो गाउले पहाडीलाई धेरै नै याद दिने गाउँको माया ,कला , सस्कुती , गाउले जीवन झल्काउने दिलाउने यो फिल्म साच्चिकै राम्रो छ होला जस्तो छ ।। सबै तिमलाई शुभकामना ।।
Ab ta tpaeni budo hunuvo😍Miruna Magar❣️🙏
Timle budo vyo vnda chae man dukhne rx Dayahang Rai❣️🙏😍🤗
हाम्रो प्रतिक्षाको समय समाप्त हुँदैछ ।
धेरै राम्रो छ हौ सम्पुर्ण टिमहरुलाई शुभकामना 🎉❤❤❤❤❤
sadhai eutai katha, eutai acting , eutai anuhar. eutai direction ... wakka lagna thalyo aba chahi ....
Teita
Timi jau na ta direction ni afai gara hero ni afai khela heroni ni afai khela😀
@@lamalama8215 no intrest ... critic didai ma film banauna parxa vanne haina ra malai rahar pani xaina ... darshak lai j lagyo tei vanne ho ... samajik sanjal ma sahansil banna sikam ...
@@lamalama8215director le ramro movie banayena tyo film maker ko kamjori ho uha film maker haina hola ni
Nepali flim ma tei ta ho love story ani jhure comedy tei ho director la bnaunu jne kei tetei nai ho ta
❤❤❤❤woh supop
पुर्ब मा जारी तसपछि गाउ गाएको बाटो जसरी सफल भएको छ अब पच्चिम मा पनि मगर दाजु भाइ ले यो फिल्म लाई सफल बनानु होला
im excited this movie❤❤
आहा दया हाङ राइ मिरुना मगर अनु थापा मगर जि को अभिनय वाहा❤❤❤ पुर्बि रुकुम को मगर कल्चर बुझ्ने मौका पाइने भो घरज्वाइ मुबि बाट
I am very very excited for this movie ❤❤
Daya is always favourite ❤❤❤❤
अर्गानिक फिल्म "घरज्वाइँ" नाम सुन्दै हेर्न आतुर लागि सक्यो❤
Dayahang rai ko sachcha frends hajir❤
❤❤❤❤ D+M💗💗💗 wow excellent 👌👍👌👍 Miruna magar and Daya hang Rai
Aaha kati ramro ❤
दयाहाङ दाईको फ्यान जति यता हाजिर हुम त लु❤❤❤
रिभ्यु हेर्न मन हुनेहरुले यता पनि हाजिर गरुम् है !
Huss hajur
Huss Aaye
Aaisake hai ta
Daya Ra miruna super hit Jodi ❤❤❤
Best of luck 🤞 ghar juwai
Love dahayang rai plus taksera village ❤ first show herna janu parxa
कति पय मित्र हरु ले धेरै फिल्म नखेल्नु, लापर्बाही नखेल्नु भनेर दया हाङ्ग राई लाई सम्झाएको देख्दा दुख त लाग्दैन त अचम्म लाग्छ। फिल्म क्षेत्र आफै मा एउटा उध्योग हो जहाँ पर्दा मा देखिइने भन्दा कैयौ गुणा धेरै मानिस हरु ले रोजगार पाएका हुन्छन, निर्भर परेका हुन्छन। बर्तमान लाई मात्र हेर्ने हो र यदि साच्चै दया को बर्ष मा एउटा मात्र फिल्म रिलिज हुन थाल्ने भने कलिवुड मा बर्ष मा कति फिल्म रिलिज हुन्थ्यो होला, औला मा गन्न सकिन्छ। कलाकार हरु को एउटा समय आउँछ, अझै लिड रोल गर्ने हरु को एउटा समय हुन्छ। एउटा समय थियो, राजेश हमाल ले पुरै कलिवुड धानेको थियो। आज को समय दया हाङ्ग राई को हो। कलाकार ले एउटै स्वभाव मा चरित्र निभाउनु कलाकार को कमजोरी होइन, निर्देशक को हो। गएको बर्ष २०८० मा दया हाङ्ग को १० वटा फिल्म शूटिङ्ग मात्र भएन, स्वस्फुर्त हल मा रिलिज भयो। यस्ले नै के पुष्टि गर्छ भने, फिल्म बितरक, हलवाला अनि निर्माण पक्ष दया हाङ को समय प्रती कति बिश्वस्त छन भन्ने देखाउछ, भलै सबै फिल्म सुपर डुपर नहोला। यहाँ रोजिरोटी को कुरा हरु नि आउछन। १० वटा फिल्म हरु को पछाडी कति को रोजिरोटी ब्यबस्थित भयो होला, त्यता तिर बाट मनन गर्न सक्नु पर्छ कि जस्तो लाग्दछ।
Dayahang matra cha ra aaru chainan ra aarule gare naya taste dinchan jasle gare pani eutai ta honi eutai le garda wakka vaisako darshak aani kina nabhanun ta?
सहि कुरो गर्नु भो ❤❤
@@entertainmentsnepal8612तिमी वाक्क भयो भनेर सबै हुदैन नि सोम ! प्रोड्यूसर र निर्देशक को छनौटमा परेको हो दयाले म खेल्छु भनेर हुन्छ त ? अरू चकलेटी भनौदाहरू पनि सबै दयाकै नक्कल गरेर गाँउकै कथामा देखिन थालेको छ हेर न पुजार सार्कीहरू 😂😂😂😂
@@entertainmentsnepal8612ta Jasto khali dayahang ko khutta tanne haru matr ho wakka hune aaru xaina vae story ramro xa vane jahile hernu janxou story nai hawa xa vane 1 Year ma aauta movie aaya pani herindhaina
@@entertainmentsnepal8612 ani mug dayahang aafaile banayeko film hora? producer le dayahanglai garayota mug arkolai gara van ta mug harule kura garx chikne aarese mug
राम्रो लाग्यो फिल्म पनि राम्रो होस अबश्य हेर्ने छु
कति राम्रो क्या❤
दयाहाङ राई मिरुना मगर kasam WAkka lagi sakyo yr 😭😭😭😭
हेल्लो वाक्का मान्ने माकाफुई हरु
तिम्रा भर्स्टाइल भनिने बिपिन कार्की को प्रसाद 2 भागवत गीता कति चल्यो ⁉️⁉️ तिम्रा अर्का भर्स्टाइल भनिने सौगात मल्ल को कुन फिल्म चल्यो । अस्ति नै यी भर्स्टाइल हरुको रेड सुट्केश उतानो परेको होइन। सौगात मल्ल को अहिले सम्म
सोलो कुन फिल्म हिट छ ??? कुन चल्यो । भर्स्टाइल हरुको हरि बिजोग देखेकै छौ महाजात्रा बाहेक सबै डिजास्टर छ ।बिपिन जि को.
अनुहार मा कालो लगाउदैमा मुख बटार्दैमा स्वर रातभरी दोहोरी गाएको जस्तै हुदैनमा भर्स्टाइल हुने हो। नाङ्गो गाउँ vs भगवत गीता संगै लागेको थियो किन भगवत गीता उत्तानो पर्यो बिपिन कार्की जि जेन्डर भएको ले हो ।भर्स्टाइल भएको ले हो⁉️ प्रसाद 2 किन उत्तानो पर्यो। ⁉️⁉️
Daya daiko fan jati yatw hajir hum tw❤
One again that's true love here's gharjahi thanks daya dae
हेरिन्छ यो फिल्म
यो दया र मिरुनाको फिल्म सबै एउटै खालको हुन्छ 😭
Tapai ra mero eutai soch raicha haha
testai lagx but Yopatakko story akdamai farak xa
घरज्वाईको स्टोरी टेलीङ चाहिँ बबाल छ जस्तो लागेको छ।👌💖🙏
Film herepaxi matra pratikriya deko ramro
nepalilai dal vat tarkari dhido gundruk nai man parx badi jatho pizza burger khaneharulai namitho or wakkai lagna sakx tesma jibro kat ki pizza burger nai ghich vannu bahek kehi xaina😅
I am movie waiting
King biggest superstar dayahang rai
Wow blockbuster loding ghar jwai
कलाकार दयाहाङ राई ज्यु आजकल किन यसरी लापरवाही तरिकाले फिल्म खेलीरहनु भएको छ ।।। हरेक महिना उहाँको नयाँ फिल्म लाग्ने गर्दछ तर कथावस्तु र acting भने उस्तै उस्तै,नयाँपन त्यति भेटिदैन आजकल। 😢 यसरी लगातार फिल्म नखेल्नु होला तपाईको गुणस्तरीयमा ह्रास आएको छ।।। तपाइको शुभचिन्तक।❤
हेल्लो वाक्का मान्ने माकाफुई हरु
तिम्रा भर्स्टाइल भनिने बिपिन कार्की को प्रसाद 2 भागवत गीता कति चल्यो ⁉️⁉️ तिम्रा अर्का भर्स्टाइल भनिने सौगात मल्ल को कुन फिल्म चल्यो । अस्ति नै यी भर्स्टाइल हरुको रेड सुट्केश उतानो परेको होइन। सौगात मल्ल को अहिले सम्म
सोलो कुन फिल्म हिट छ ??? कुन चल्यो । भर्स्टाइल हरुको हरि बिजोग देखेकै छौ महाजात्रा बाहेक सबै डिजास्टर छ ।बिपिन जि को.
अनुहार मा कालो लगाउदैमा मुख बटार्दैमा स्वर रातभरी दोहोरी गाएको जस्तै हुदैनमा भर्स्टाइल हुने हो। नाङ्गो गाउँ vs भगवत गीता संगै लागेको थियो किन भगवत गीता उत्तानो पर्यो बिपिन कार्की जि जेन्डर भएको ले हो ।भर्स्टाइल भएको ले हो⁉️ प्रसाद 2 किन उत्तानो पर्यो। ⁉️⁉️
@@JALAN2019 माकाफुई रे हाहाहा 🤣🤣🤣🤣🤣🤣 बौद्धिक स्तर थाहा भयो कति सम्म को रहेछ भनेर, प्वाल परेको गाग्री जस्तो मान्छे।।।😛
@@Misti_K_Tamang हेल्लो वाक्का मान्ने माकाफुई हरु
तिम्रा भर्स्टाइल भनिने बिपिन कार्की को प्रसाद 2 भागवत गीता कति चल्यो ⁉️⁉️ तिम्रा अर्का भर्स्टाइल भनिने सौगात मल्ल को कुन फिल्म चल्यो । अस्ति नै यी भर्स्टाइल हरुको रेड सुट्केश उतानो परेको होइन। सौगात मल्ल को अहिले सम्म
सोलो कुन फिल्म हिट छ ??? कुन चल्यो । भर्स्टाइल हरुको हरि बिजोग देखेकै छौ महाजात्रा बाहेक सबै डिजास्टर छ ।बिपिन जि को.
अनुहार मा कालो लगाउदैमा मुख बटार्दैमा स्वर रातभरी दोहोरी गाएको जस्तै हुदैनमा भर्स्टाइल हुने हो। नाङ्गो गाउँ vs भगवत गीता संगै लागेको थियो किन भगवत गीता उत्तानो पर्यो बिपिन कार्की जि जेन्डर भएको ले हो ।भर्स्टाइल भएको ले हो⁉️ प्रसाद 2 किन उत्तानो पर्यो। ⁉️⁉️
@@Misti_K_Tamang हेल्लो वाक्का मान्ने माकाफुई हरु
तिम्रा भर्स्टाइल भनिने बिपिन कार्की को प्रसाद 2 भागवत गीता कति चल्यो ⁉️⁉️ तिम्रा अर्का भर्स्टाइल भनिने सौगात मल्ल को कुन फिल्म चल्यो । अस्ति नै यी भर्स्टाइल हरुको रेड सुट्केश उतानो परेको होइन। सौगात मल्ल को अहिले सम्म
सोलो कुन फिल्म हिट छ ??? कुन चल्यो । भर्स्टाइल हरुको हरि बिजोग देखेकै छौ महाजात्रा बाहेक सबै डिजास्टर छ ।बिपिन जि को.
अनुहार मा कालो लगाउदैमा मुख बटार्दैमा स्वर रातभरी दोहोरी गाएको जस्तै हुदैनमा भर्स्टाइल हुने हो। नाङ्गो गाउँ vs भगवत गीता संगै लागेको थियो किन भगवत गीता उत्तानो पर्यो बिपिन कार्की जि जेन्डर भएको ले हो ।भर्स्टाइल भएको ले हो⁉️ प्रसाद 2 किन उत्तानो पर्यो। ⁉️⁉️
Yeti 2 minutes herda ta 2 hours jasto feel vayo malai ta
Tapai ne?
मलाई दया हाङराई मन पर्छ तर हप्तै पिछ्छे फिलिम आयर वाक्कै लागि सक्येा अनि याक्टिम जुन फिलिम पनि सेम लाग्छ
Dami dami chha
Farki farki Jeth 10 # megastar akc ❤❤🎉
यो दया ह्याङ को फिल्म हेर्दा हेर्दा वाक्क लागिसक्यो जहिले फिल्म को कथा नि सेम दया को याक्टिङ नि सेम हावा
Tehi ta waqqa pwaqqa bhaisakiyo
Story kasari same vayo hou yo magar samudhaya base story ho yrr baru daya dai vaya ko le Nepal ko different different samudhaya haru batw story base movie bannu thaleko xa balla balla tio vaneko nepali film industry ma proud garne kura honi bro hamro nepali samaj yati dherai samudhaya milera baneko Samaj xa tesma story base movie aaunu ramro kura honi yrr
एकदमै ... अब पुजार सार्की हेर्ने ...!!
Sabai farak xa hamro saskar saskriti bujheu vane balla thaha pauxau. Aba chhetri samudayeko natak garxa vane anuwar le sath didena 😆 timi ek jana lai wakka vayer k vayo ta duniya le wow wow garekai xa 🤭🤭
बिचरा तपाईंहरूको बुझाइ देख्दा उदेक लाग्छ ।
आहा टेलरले नै फिदा बनायो । हुटहुटी बढी सक्यो
I am waiting this movie...my febret...daya dai nd miruna....di ..❤
एउटै खाले फिल्मले नि वाक्क बनायो....!
Farki farki lai xodera gharjwai herna janey jati ko ko hunu hunxa
Just wow❤ best wishes to entire team 🙏
❤❤❤
सफलताको शुभकामना घरज्वाइँ चलचित्र सम्पूर्ण समुहलाई❣️🙏
Jati kherne eutai acting eutai looks..dherai flim khelera matrai hunxa vaneko..baru barsa due ta khela tara daam hos....na...waaka lai sakyo...tait
Hya kati hernu aautai aanuhar aautai actting 😂
❤ दोहोर्याएर तेहेर्याएर हेरिन्छ यो सिनेमा। यो सुन्दर, सालिन, सभ्य, प्रतिभाशाली जोडी फेरि आउने छैन नेपाली सिने जगतमा। फ्यान फ़ॉरएवर❤
दामी याे जाेडी ❤❤❤❤❤ बेस्ट अफ लक 😊😊😊😊😊😊😊
Aha hamro aafno kahani hernai parchha yo ta ❤❤❤daya mirunako jodi supper jodi ❤❤
नेपाली चलचित्र क्षत्रको यक मात्र बद्शाह नामले चिनेर राज गर्ने दयाहाङ राई
😘😘😘❤❤❤🙏🙏🙏🙏🙏
My favourite both💙💙
तिजर हेर्दा लाग्छ फिल्मले व्यावसायिक हिसाबले सफलता पाउला नपाउला तर जतिले यो मुभी हेर्नुहुन्छ ती सबैको मुटु छुनेछ सम्पुर्ण तिम युनितलाई अपार सफलताको शुभकामना ❤❤
MIRUNA 's Fabolous acting 😮😮😮 amazing ❤❤❤
लौ सुभकामना 🎉🎉
Fan of dayahang rai hajir hau❤❤❤
मिरुना मगरले नेपाली फिल्म नै हल्ल्तयो यार
Miruna's acting is so touchy❤.so realastic performance ❤
Superhit hunu paryou
आहा ❤️❤️❤️ हेर्ने प्रतिक्षामा छु । सिनेमा हलमा लागेको first show मै हेर्ने हो म त ।
धेरै राम्रो छ हाम्रो रुकुम राम्रो रुकुमको मान सान अनि कला संकृति समेतिएको घर ज्वाइँ फिल्म सम्पुर्ण टिम लाई बधाई अनि आगामी दिन को भीषण शुभकामना 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो फिल्म को तेजर हेर्दा साहै टिपिकल लाग्यो !शुभकामना !
Always supper Jodi ❤❤❤
waiting .......❤❤ full movie herna ko laagi😎
मिरुना पाए म चाहिँ घरज्वाइ बस्न राजी छु,❤❤
तकसेरा गाऊ 😍
दयाहाङ र मेरुनामाथी लगानी गर्यो खेराचाही जादैन, पटमुर्ख निर्देशक एकले अर्कोको अस्तित्व स्वीकार नगर्दा फिल्म भिडाउदा पनि 50%लगानी उठेको देखियो! सिङ्गल्मा कसैले दयासङ भिडने आट नगरे हुन्छ ! घरज्वाईलाई मेरो शुभकामना सुपरहिटको🙏🙏❤️❤️❤️
खायो खायो ❤🎉
मीठो र प्यारो माया मिसाएर मनले बनाएको फिल्मजस्तो छ😘😍❤️❤️👍️सफलताको धेरै धेरै शुभकामना🎊🎊