BINJURI - GHARJWAI - New Nepali Movie Song | Dayahang Rai, Miruna Magar | SD Yogi
Вставка
- Опубліковано 20 чер 2024
- BINJURI - Gharjwai | New Nepali Movie Song | SD Yogi | Dayahang Rai, Miruna Magar
SONG DETAILS
Music / Vocal : SD Yogi
Lyrics : Ram Abiral Bista
Music Producer : Rikesh Gurung (Keys)
Flute Ratna BK
Sehnai :Samir Jairu
mixing & Mastering : SD Yogi
Video Credit
Cast : Dayahang Rai, Miruna Magar, Shishir Bangdel, Raj Thapa Magar, Kabita Ale Magar, Buddhi Tamang
Pushkar Gurung, Anu Thapa, Sunil Magar, Bhola Raj Sapkota, Kha Ba Pu Pun, Beena Thapa Magar, Suresh Pun,
Shila Khanal Magar, Bibesh Budha Magar, Sonam Lama
Music : Manoj Thapa Magar / Sd Yogi
Lyrics : Hark Saud / Ram Abiral Bista
Background Score : Kobid Bazra
Arranger/Mix/Master : Zanrix
Publicity Design : Rakesh Dahal
Distribution : Rohit Katel / Ratna Shrestha (RR films)
Media adviser : Dinesh sitaula
Production Manager : Dhan Bahadur Rai
Make UP : Bikram Thapa
Hair : Kalpana limbu
Art : Dhurba Karki
Production Designer : Bishal Neupane
Sound Design & Mixing : Dikesh khadgi shahi
Costume Designer : Sangeeta Roka Magar
Digital Partner : Budha Subba Digital
International Rights : MSM Entertainments
location Sound : Bhuwan Rawal / Lila Bahadur Khatri / Aryan koirala
Still Photography : Akash Rawal
Background Score : Kobid Bazra
Asst. Directors : Palma Lama, Jeewan Dhungel, Roshni Ghale Gurung
Chief Asst. Director : Firoj Khadka
screenplay : Anil Budha Magar, Binod Khatiwada, Subash Koirala
Editor/Colorist : Krishna Bhandari
DOP : Sushan Prajapati
Assistant Cameraman: Bishal Prajapati, Prusottam Parajuli
Producer : Janak Gharti Magar
story/ director : Anil Budha Magar
© by Budha Subba Digital Pvt.Ltd.
#BSD
*Budha Subba Digital Pvt. Ltd is a solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken. (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: ua-cam.com/users/budhasubb...
👉 Like us on Tiktok: / budhasubbadigital
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubba_digital
👉Find us: www.dailymotion.com/budha-subba
👉Official Web: budhasubba.digital/ - Фільми й анімація
अब लीम्बु र राई पछी 'मगर' समुदायको सँस्क्रीती र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो । ब्लकबस्टर जोडि दयाहांग राई र मीरूना मगर भएर हामी मुलवासीहरूको कथा देशव्यापी रूपमा हेरीन्दैछ । 😊
Hami pani utsuk xau
Yes yes ❤❤
Hami nolma harek jatjati basobas garxau harek jatjatiko afno Sanskrit x rai limbhuko kathama baneko movie heriyo black blaster pani vyo aba magar samudayako hernu man xa
Ho aba magar samuday lai bujhne mauka ho ! Malai Miruna Magar kahile
Magarni bhako hernu bhanera baseko thiye aba herinchha 3 choti ❤❤❤
हामी सबैको साझा सम्पती नै हाम्रो सस्कृती हो।@@yamghimire4655
घरज्वाई को पर्खाइ मा हुने हरु सबै यता हजिर हुम त🙏♥️♥️♥️
Ma Pani xu doss
❤❤❤❤❤❤❤
I'm ready
Ekdam
me😊
पूर्वी रुकुम र रोल्पा मा बसोबास गर्ने मगर समुदाय परम्परा मा आधारित चलचित्र ( घरज्वाई)❤
लु है पश्चिम् तिरको मगर दाजुभाइ हो यो हामी सबैको सिनेमा एउटा सन्देश मुकल कथाको हो सबैले साथ दिएर यो सिनेमा ब्लक बुस्टर बनाउनुपर्छ है सफल होस यो सिनेमा शुभकामना!!
भइ हाल्छ नि त्यो हाम्रो दायित्व पनि हो।
❤
❤❤❤❤
पुर्व,पश्चिमी,उत्तर र दक्षिण सबै बाटै नै साथ दिनु पर्छ है।यो हाम्रो हराउदै गएको संस्कार सांस्कृति जोगाउनु पर्छ🙏
❤❤❤❤
Dayan rai को पङ्खा जति यता हाजिर हुम त यो गीतलाई पनि treding मा पुर्याउनुपर्छ भन्ने जति पनि हाजिर हुम????
❤❤❤❤❤
❤
दयाहाङ्गको फिल्म महिनामा २ वटा आएन भने खल्लो लाग्ने बानी लागि सक्यो नेपालीहरुलाई 😊।नेपालीहरुको मनमा बस्न सफल युग नायक दयाहाङ्ग राई।दयाहाङ्ग जस्तो नायक युगमा एकपटक जन्मन्छ।नेपाली फिल्म ईन्डस्ट्रीको आजसम्मकै उत्कृष्ट नायक दयाहाङ्ग।
आफ्नै देशको कथा ,वस्तु सेरोफेरोमा आधारित बनाएका जुनसुकै सिनेमा होस,हरेक नेपालीको मुटु-मुटुमा हुनेछ ,जय नेपाली सिनेमा 🙏🙏
Yesto purba dekhi pachim sambako harek jatjatiko kathama movie bannu parxa ani matrai hamle jhan nepali pan ra nepali ho vanera sansarvar chinaunu sakinxa
Sahi ho
आहा:कति मिठा शब्द, हाम्रो नेपाली सिनेमालाई सम्मान गर्नु पर्छ।यो सिनेमाको पर्खाइमा छु।।🙏🙏
दयाहाङ र मिरुना को जोडि ले अब नेपाली फिल्म industry खायो❤❤❤
Yo jodile khaayo
कोवाप्पै
Khayo hoina khai sakyo 🥰🥰
👍
घर ज्वाई को पर्खाइमा र दयाहाङ राई र मिरूना मगरको माया गर्नेहरू यता जोदिम❤❤❤
आफ्नो पनको आभास भयो
लिम्बू, गुरुङ, राई हुँदै अब मगर समुदायको जिवन्त कथा हेर्ने जतीले हात उठाउनुस ।।
उत्कृष्ट दयाहाङ भन्ने वितिकै
दयाहांग राई र मेरुनाको फ्यान सबै एता हाजिर गरौ हेरौ कति रहेछ😘सबै लाई देखाउनु पर्छ😍
आहा ३ चोटि सुने अहिले नै साह्रै मीठो लु यो फिल्मले पनि खायो नेपाल 👍️👍️👍️👍️👏👏👏👌👌❤️❤️❤️🙏🙏🙏
रुकुमको भरि हजिर हुम सबै जना यता सुपरहिट बनाउनु पर्छ फिल्म
गाउको अर्गानिक सिनेमा मिरुना दया❤👍️🙏
Lovestory भन्दा कति राम्रो २ यस्तो अर्गानिक रहनसहन को फिल्महरु,जहाँको पात्रमा आफूलाई पाउन सकिन्छ 😊❤ मिठो गीत्🎶
दयाहाङ राईको फ्यान जतिले लाईक गर्नु नबिर्सुनुस है❤❤❤❤❤
बयान गर्ने कुनै शब्द नै छैन❤️❤️❤️❤️❤️
Wow mero Rukum East local culture Best of luck 🤞🤞 Gharjwai tem👍👍👍👍
ओहो गीत नि राम्रो अभिनय को त कुरै नगरम अझै मिरुना भलिबल खेलेको देख्दा आहा पुरै फिल्म कस्तो होला जस्तो उत्साह जागेयो अग्रिम बधाई शुभकामना सफलताको घरज्वाइ टिम लाई 💖💖💖💖
आदिवासि/ जनजातिको कथा ठ्याक्कै उतार्न सक्ने दयाहाङ र मिरुनाको जोडिबाट(राई,लिम्बू पछि) अब आफ्नै मगर सस्कृती हेर्न पाईने भो। घरज्वाईले अगाडि झै दर्शकको माया पाउनेमा दुइमत छैन।आतुर छौ है हामी।।💕 असार २८
Gurung ko pani heriyo ni
मूलबासी को भन्दा अझै राम्रो 😀😀
मुलबासि भनौ है हजुर 🙏
थकालि देखिन सूरू भएको लिम्वू राई हूदै मगरमा पूगेछ❤❤
पुर्बी रुकुम तक्सेरा गाउँ मा रमाउदै गरेको गित अति राम्रो song❤❤
धन्यवाद दयाह्याङ दाइ र मेरुना दिदी हामी मगरहरुको सश्कृतीलाई विश्व सामु लिदिएकोमा❤❤❤
Jasle jati sukai like cmnt garera king vandai ufrey Pani real king xai dayahang ho aile nepali film industry ko
दया भन्ने बितिकै उत्कृष्ट नै हुन्छ भन्ने मेरो आदत बनि सक्यो❤❤❤
फिल्म भनेको यस्तै अर्गानिक हुनु पर्छ जोकि दयाहाङ र मेरुना को जस्तो अर्गानिक फिल्म लाइ माया अनि सपोर्त गरौ ❤❤
गितले नै सङ्केत गर्यो फ्लिम ब्लकबस्टर हुने छ,घर ज्वाइँ लाई अगृम शुभकामना
Wow कति राम्रो पश्चिमको गाउँ❤😯🤩😍
सजाइ सकेँ मनमा मैले मायाको गजुरी
फूल देखेँ धेरै मैले तिमी हौ बिन्जुरी
[बिन्जुरि:फूलहरुको रानी(Queen of flowers) जुन फुल फुलेपछी अरु फुलहरु ओझेल पर्ने गर्छन]
गितकार Ram Abiral Bista ज्युलाई सलाम।।
मैले यहीँ बुझ्न खोज्दै थिए ठ्याक्कै 😮
Dhanyabad
कस्तो सुन्दर शब्द "बिन्जुरी"। अर्थ जानकारी को लागि धन्यवाद ❤
दुवै दया अनि मिरुना मन पर्ने कलाकार त्यसैमाथि हाम्रो मगर संस्कृति परम्परामा आधारित हामी सबै नेपालीको आफ्नो चलचित्र असार 28 पर्खिरहेकाे छु..❤🤗
आहा क्या दामी गजब लाग्यो यो गित हेरेपछिन झन आटुर छु फिल्म हेर्न को लागि
जसले जे भने नि उत्कृष्ट कलाको धनी दयाहाङ राई र मिरुना मगर
Sd yogiiiiii❤❤❤❤❤
THE BEST VOCAL OF NEPAL
MASTERPIECE❤❤❤❤❤
कति मिठो गित कति मिलेको जोडी ❤❤❤❤
मेरो ठाउँ ,हाम्रो गाउँ लाई पनि ठूलो पर्दामा सबैजना माझ देख्न पाइने भैयो।❤
सारै राम्रो छ ❤❤
Dayahang Rai +Miruna Magar+ SD Yogi´s music=Magic💕
धेरै राम्रो लाग्यो ❤❤❤❤❤
दयाहाङ मात्रै होला सबै जातजातिको सिनेमा खेल्ने र अहिले राम्रो कमाउने चल्ने पात्र शुभकामना सम्पूर्ण टिम
आफ्नै सोधेसी ब्राद अर्गानिक फिलम घर ज्वाइलाइ माया गरौ ❤❤❤
मगर समुदायको संस्कृति बोकेको घर ज्वाइँ चलचित्र निर्माता जनक घर्ती मगर र दयाहांग राई र मिरूना मगर लाई सफल्ताको शुभकामना 😘😘🥰
दया भन्दा पनि Sd Yogi जीको आवाज र सङ्गीतको ठूलो फ्यान हुँ म। हरेक गीत खोजीखोजी सुन्छु। आनन्द आउँछ।❤❤
Miruna magar dhayehang rai ❤❤ ❤❤
आहा ! गीत त यस्तो मन खाने छ । पुरै फिल्म झन कस्तो होला ? ऋण काडेर भए पनि यो फिल्म हेर्न छुटाउँने छैन म !
दया दाइ कति मन चित्त जित्छौ के❤
मनै देखि सलाम छ । आदरणिय सम्पूर्ण घरज्वाइ परिवार प्रति वास्तवमै यति सुन्दर गित बनेकाे छ की झन मुभि कस्ताे हाेला एकदमै आतुर छम असार २८ काे
सारै राम्रो लाग्यो झन् मगर समुदायलाई पन को महसूस भयो होला धेरै धेरै शुभकामना छ 🎉
आहा अति मिठो गित सुन्दर भिडियो लाग्यो 🙏👌
अत्यन्तै मिठो गीत बनेको रैछ ...♥️🤗
Sd yogi dai ko voice❤
दया दाइ र मिरुना को जोडि बबाल लाग्छ यार🎉🎉🎉मलाइ❤❤❤❤❤
हेरौ हेरौ लाग्यो यो घरज्वाइँ फिलिम👌
हाम्रो भेगको चलचित्रको प्रखाइमा❤
Wow, my favorite couples. Daya and miruna❤❤
आगो बाल्छ है यो फिल्मले दया र मिरुनाको जोडी कस्तो सुहाएको त्यहीँ माथी १२ मगरातको कथा बोकेको फिल्म सास्कृतिक हिसाबले ले पनि निकै महत्त्वपूर्ण हुनेछ अनन्त सम्म पनि❤❤
18 magarat ko katha bokeko ho sir. Tar kehi xain hami sabai magar nai honi
@@bowyoutubechannel421 होर ल ठिक छ जे भएनि मगरात त होनि मत रुकुम १२ मगरात भित्र जस्तो लाग्थ्यो !!
Aba yo movie pani herne pakaa vo ❤❤ that's all...
योउ गायकको गित सार्है मन पर्न थालेको छ।❤️❤️❤️❤️
यस नयाँ गीतमा प्रेम कथासँग सांस्कृतिक विषयवस्तुलाई मिश्रण गर्न कलाकारको प्रयास प्रभावशाली छ। गीतका शब्दहरू मात्र सुन्दर नभई गहिरो रूपमा स्पर्श गर्ने खालका छन्, जसले श्रोताहरूमा एक बलियो भावनात्मक प्रभाव पार्छ। ❤
आहा दया छ र त नेपाली फिल्म इन्दिष्ट्रियल छ त
मलाई के भको दयाहाङ को फिलिम हेरेर म कहिले अघाइन जतिहेरो त्यति हेर्नु मन लाग्छ
गज्जब ❤😊😊 miruna daya fans❤😊😊🤟🤟
शुभकामना घरज्वाई तिम 🌹🌹🌹
Daya ❤miruna my favourite best wishes gharjwae team
घरज्वाइको बेघ्र प्रतिक्षामा छौ
नेपाली कथानक चलचित्र घर ज्वाइँ को यो गीत राम्रो लाग्यो ❤🎉❤🎉
धन्न दयाहाङ छ र आदिवासी मुलबासिहरुको सस्कार सस्कृती रहन सहन राम्ररी बुझन र हेर्न पाइएको छ।
Best of luck gharjwai team❤❤
कति राम्रो सब्द कति राम्रो धुन हो के जति सुने पनि सुनिरहु लाग्ने कति मिठो सम्पुर्ण तिमलाई सफता को शुभकामना ❤❤I just fall in love with this song ❤❤
लु अब मजा अाउने वाला छ
गाउको अर्घानिक बोलिले शब्द रहेछ।साहीसमात आफ्नो पनको खुबै याद आयो😁😁
दयाहाङ आए पछि हो आफ्नो कथा र गाउँको कथा हेर्न पाएको यो फिल्म सुपरहिट हुन्छ कोहि रुन प्रचार गर्न पनि पर्दैन ❤️❤️❤️
Dheroi raamro xa hai song Pani team @gharjawai
Waiting for movie
Ashar 28gate
छितै हेर्न पाउ र सफल्ताको शुभकामना छ
गीतको ट्रिजर नै उत्कृष्ट लाग्यो। फिल्म हेर्ने हुटहुटि अझ बड्यो।। मिरुना दयाको सुपर जोडी फेरि पनि जम्ने जस्तो लाग्यो। भारतमा सो लाग्छ होला।
King👑 and Queen👑 of nepali movie industry DAYAHANG❤MIRUNA
म धेरै प्रतीक्षामा छु यो मुभिको लागि ❤❤
मेरो गाउँ ठाउँमा सुतिङ्ग भएको ❤️❤️❤️
इजराय बात हेर्दाहेर्दै गित त सकिबो गयछ्😍😘😍धेरै बधाई छ सम्पुर्ण टिम लाई 👀👀🙏🙏🙏
यो फिल्म कुनै बलिउड ,हलिउड भन्दा कम छैन।पर्खाइमा छु❤❤
Nepaliharuko superstar vaneko dayahang rai matra ho aru sabai Bollywood ra hollywood ko copy star haru hun ... Agrim suvakamana gharjwai 🎉🎉🎉🎉🎉❤❤
Sahi ho ❤
👍❤️
Dayahang dai ra miruna DD KO fan jati yeta hajir hunuta Koko hunuhuncha real fan ❤️❤️🙏🙏
यती धेरै जातजाति छन् यस्तै संस्किर्तिक फिलिम बनाऊ कहिल्यै फलप हुँदैन।
दयाहाङ राई भनेसी फ्लिम त्यसै सुपर हिट अझै मिरुना मगर यो फ्लिम को पर्खाइमा छु असार 28 😚💙
Waiting for मेरो साइ समाउने मन्छे❤️
सारु खान र काजोल जस्तो लाग्नु थाल्यो दया र मिरुना पनि कस्तो राम्रो सुहाको दुबै जाना को अभिनय हेर्दा साचिकै रियाल जोदि जस्तो अब फेरि घर जोवाई फिलिम ले नेपाल तताउला जस्तो छ❤❤❤❤❤❤❤❤
Babal yll ❤❤
शुभकामना छ!
फिल्ममा पनि गीत सुन्न देख्न पाइयोस् ल!
Best of luck घरज्वाई
Eagerly waiting for this movie
The dio💫 Dayahang Miruna💫
Nice song sd yogi dayahang miruna ghar jwai asar28 best woshes
नेपाल हल्लाउने कलाकार हो दया र मिरुना
आहाँ ❤❤ क्या मिठो गीत "बिन्जुरी घरज्वाइँ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Malae man parew hai from ship😂❤❤❤❤
हाम्रो मगर समुदाय मा आधारित चलचित्र घरज्वाईको गीत बिन्जुरी बोल्को गीत आयो पूरा फिलिम हेर्नलाई भने यो आउदो आसार २८ गते नेपालको हल हरुमा प्रदर्शन हुदैछ
Beautiful song ❤🎉🎉🎉🎉 दया र मिरुनाको हेर्ने हो फिल्म पनी❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
जय होस् अग्रिम सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
बिन्जुरी/बिन्जौरी - स्थानिय मगर खाम भाषाबाट राखिएको नाम जो फूल साउन र भदौमा बुकि तथा लेक तिर फुल्ने गर्दछ
अब बाहुनको ज्वाइँ बनेको फिल्म आउनुपर्यो।राई ज्वाइँ फिल्मको नाम होस😊।कडा होस फिल्म।नेपाली समाजमा भएको जातीय घृणा हटाएर नेपालीहरुलाई जोड्ने फिल्म बन्नसकोस।
फिल्मको नाम राई ज्वाई😁😁