Rajendra Khadgi ले पूर्व IGP सर्बेन्द्र खनाललाई घरमै पुगि हिरोको अफर गरेपछि दिए यस्तो जवाफ

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • Rajendra Khadgi ले पूर्व IGP सर्बेन्द्र खनाललाई घरमै पुगि हिरोको अफर गरेपछि दिए यस्तो जवाफ
    #rajendrakhadgi #sarbendrakhanal #interview #sutranews

КОМЕНТАРІ • 387

  • @rohitsony3634
    @rohitsony3634 3 роки тому +237

    पुर्व IGP को सुरक्षा हेर न तेस्का बाजे 😂😂 गतिलो काम गरेको भए पो सरल जीवन जिउछन र सब का सब चोर छन बिना सुरक्षा त का बस्छन यस्तै फजुल खर्च ले नि देश कङ्गाल भको ।

  • @thapagautam3386
    @thapagautam3386 3 роки тому +65

    मेरो सोचाई मा सर्वेन्द्र खनाल जी को ईमेज पब्लिकमा नकारात्मक छ,,,,

  • @mekhgurung1529
    @mekhgurung1529 3 роки тому +138

    ईतिहासकै नालायक आईजीपी

  • @Dschanneltv
    @Dschanneltv 3 роки тому +70

    पुर्व IGP सर्वेन्द्र खनाल तेस्तो राम्रो मान्छे चै लागेन राजेन्द्र खड्गी को चोइ्ज सही लागेन यो सर्वेन्द्र भन्दा त रमेश खरेल नै राम्रो मान्छे छ।

    • @krn2773
      @krn2773 3 роки тому +1

      Ramesh kharel is real hero

    • @pathansanjay9965
      @pathansanjay9965 3 роки тому +2

      Ramesh Kharel ramro officer vayera ta IGP nabanako ho ni. Yesta lai ramesh sir sanga compare garnu hudaina

    • @sarojgurung4521
      @sarojgurung4521 3 роки тому

      Don bhanya don ho k. IGP lay jhandai muteko kattu ma, Rajendra khadgi dekhera, la praman hera yo video ma.

  • @gbrai5868
    @gbrai5868 3 роки тому +97

    रमेश खरेल भाको भए राम्रो हुन्थ्यो यो सर्वेन्द्र खनालको त खासै राम्रो खबर छैना हो ।

  • @tikapaudel3735
    @tikapaudel3735 3 роки тому +43

    सवेर्न्द्र जि पनि त अहिले त राजेन्द्र कै भुमिका मा हाेनि मदेश पुगेर सांसद अपहरणको अाराेप लागेकै हाे😂

  • @atinkumar5161
    @atinkumar5161 3 роки тому +8

    रितायर भको IGP लाई पनि यति धेरै सुरक्षाकर्मी दियर सरकारले गलत गर्यो । राजेन्द्र दाइ बरु रमेश खरेल सरलाइ लिएर फिल्म बनाउनु सुपरहिट हुने छ ।

  • @sangitkumar1684
    @sangitkumar1684 3 роки тому +8

    थुक्क नेपाली प्रहरि को जिन्दगी देशको सेवा गर्न जनता को सेवा गर्न कसम खाको एउटा उच्च पद मा बसेको बेक्ती को नोक्कर भाको छ लुगा धुने घर सफा गर्न स्वास्नी को गुनियो धुने खुट्टा मालिस्स गर्न बिचारा तिमिहरुको जिन्दगी के होर यो एस्को सुर्कछ्या दिने जनताले देको पध होईन यो एस्स्को घर एस्स्को अगि पछि सुर्क्छ्या दिने दर्जानौ प्रहरि राख्नु पर्न एस्को घर्मा एस्को घर परिवारको जिम्मेवारी लिनालाई खाको हो त्यो सिपाई हल्दारले जागिर यो अन्त्य होस्स छिटो धेरै छ नेपाल मा एस्त्यो कि सानो पदमा हुने प्रहरि जवान यो ठुलो पध हुनेहरुको गोठालो भाको छ एउटा भतुवा कुकुर जस्त्यो कुरा हेर्न पत्रकार हरु को साला गाई भैशि चराउने बेला गोठाला हरुले कुरा गर्या जस्त्यो

  • @danielsilwal8903
    @danielsilwal8903 3 роки тому +32

    Waiting to see this movie from india big fan of rajendra sir

  • @sumadhurman3226
    @sumadhurman3226 3 роки тому +25

    घोटाला गरेर कमाउ धन्दा गर्नेलाई कसरी रियल हिरो भन्न सकेकाहुन☠☠

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 3 роки тому

      सही हो , त्यो पनि यस्तो गुण्डाको घरमा चार जन पुलिस सुरक्षा अरे होइन के हो यस्तो ,थुक्क

  • @MrAndroidAsia
    @MrAndroidAsia 3 роки тому +16

    आईजीपि साबहरुले तलबै मात्र खाएर यत्रो गार्डेन सहितको घर बनाउन सक्छन् होला भन्ने अनुमानमात्र हो त। वास्तविकता के हो त? मैले १९८६ देखि २०१६ सम्म बिभिन्न बिदेशी प्रोजेक्ट्मा जागीर खाए, देश बिदेश धेरै घुमियो मेरो तलबबाट कट्टा गरिएको करबाट दुईजना सरकारी अफिसर पालिन्थ्यो। तर मैले आज सम्म काठमाडौंमा घर बनाउन आट गर्न सकिन।

    • @SandipYouTubechannel
      @SandipYouTubechannel 3 роки тому +2

      सही भन्नु भयो सर सीधा औंलाले घिउ आउँदैन भनेको हो रैछ म पनि 10 बर्ष जती भयो विभिन्न देश विदेश गए एउटा घर पनि बनाउन सकेको छैन कसरी फल्दो रैछ पैंसा 😁😁

    • @aksamir1098
      @aksamir1098 3 роки тому +1

      @@SandipUA-camchannel सहि हो ब्रो म पनि 8 साल भयो बिदेशमा बसेको गाउँमा झुपडी समेत बनाउन सकेको छैन।

  • @lifeboy45
    @lifeboy45 3 роки тому +12

    wrong decision by khadgi.. withdraw ur decesion. better take Ramesh kharel, the real hero

  • @nepalivlogs1242
    @nepalivlogs1242 3 роки тому +22

    हैन पुलिश लाई पनि सुरक्षा गाड चाहिने छि छि मेरो देश मा

    • @aarationlinemedia6128
      @aarationlinemedia6128 3 роки тому

      सिपाहि होइननि हौ आइजिपी हो आईजिपी को अर्थ बुझ्न जरुरी छ।

  • @roockroock2228
    @roockroock2228 3 роки тому +12

    यो कुकुरको घरमा किन सुरक्षाकर्मी राखेर खर्च गरेको होला सरकार ले।

  • @dinneyfluffy179
    @dinneyfluffy179 3 роки тому +3

    ufff rock and roll bro 😎 handsome bro rajendar 🤙🏻🤙🏻🤙🏻

  • @JD-gr9uk
    @JD-gr9uk 3 роки тому +30

    Ramesh kherel lai denu parne ho Mero thought!

  • @rambleroots
    @rambleroots 10 днів тому

    सर्वेन्द्र सर लाई हिरो भएको देख्न पाउ ।।

  • @ranjanpanta6615
    @ranjanpanta6615 3 роки тому

    Positive messages and motivation lagi thanks rajendra dai

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 роки тому +2

    म त रमेश खरेल लाई मान्छु किनकी गरीब दुखीलाई माया गर्नु हुन्छ हाम्रो लागी र नेपाल को लागि रमेश खरेल हिरो हुन

  • @thakuriofficial4207
    @thakuriofficial4207 3 роки тому +1

    राजेन्द्र दाईलाई मान्नु पर्छ। जहाँ पनि direct talk गर्नु हुन्छ। राजेन्द्र दाईको लागि जो पनि उस्तै लाग्छन साथी जस्तै

  • @lakhanshahi3637
    @lakhanshahi3637 3 роки тому +1

    Very interesting interview moment Madam Ruby is very effective in artist selection no doubt, but Hon. ex. IGP saheb is bound to national issue in real. Film is behind reality, that inspire public. His sujestion only will be more effective behind the film.

  • @deeplovelamichaane1198
    @deeplovelamichaane1198 3 роки тому +2

    रमेश खरेल लाई लिनु पर्यो यो IGP को केही काम छैन

  • @khatrirudra3953
    @khatrirudra3953 3 роки тому +8

    राजेन्द्र खड्की " अपहरण " फिल्म बनाउदै रैछ त्यो फिल्म को मुख्य गुन्डा यानिकी अपहरणकारीको को पात्रको रुपमा यो igp लाई छनोट गर्दै

  • @basanathangarumba427
    @basanathangarumba427 3 роки тому +7

    IGP को 35/40 हजार जागिर खाएर योस्तो दरबार बन्छ होला ? साला भ्रष्टाचारीहरु

    • @dilbdrrana4056
      @dilbdrrana4056 3 роки тому

      अचच्म्म छ हो ।

    • @ashimvlogs2927
      @ashimvlogs2927 3 роки тому

      Kina bandaina ..banxa...ghatiya soch ..thukka

    • @aarationlinemedia6128
      @aarationlinemedia6128 3 роки тому

      आईजिपी हुने बित्तिकै एउटा घर दिन्छ नेपाल सरकारले

    • @avlogs7499
      @avlogs7499 3 роки тому

      Kasto ghatiya kura gareko yll thukka igp ko meaning thahxa? jati thahxa teti bolney garam mahasaya 🙏

    • @ashimvlogs2927
      @ashimvlogs2927 3 роки тому

      Yo muji jatho garib ko xoro lai k tha

  • @arzoonrai2383
    @arzoonrai2383 3 роки тому +13

    निर्मला को हत्यारा,,,सँरछण गर्नेलाई Duard,,,

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn День тому

    राजेन्द्र खड्कालाई मैले बझाङ्ग को सुनकुडा मा बि मा भेटेको थिएँ।

  • @drmagarpm3138
    @drmagarpm3138 3 роки тому +7

    प्रहरी होस त रमेश खरेल जस्तो 🔥🔥

  • @museumnepald.j.m.onlinetv8721
    @museumnepald.j.m.onlinetv8721 3 роки тому +1

    great salut sarbendra sir

  • @kumarstha9673
    @kumarstha9673 3 роки тому +1

    Film super hit his Rajendra sirko🤟🙏💞👌💞

  • @WangLei-v6m
    @WangLei-v6m 12 днів тому

    युरोप अमेरिका तिर हेर्ने हो भने रास्ट्रपति प्रधान मन्त्री सर्ब सर्बसाधणन जस्तो काम गरिरहेको हुन्छ सर्बसाधणन जस्तै हिडिराखेको हुन्छ नेपालमा चाहिँ यस्तो मुला काम न दामको मान्छेलाई यत्रो सेक्युरिटी हावामा.............

  • @sanjukc1805
    @sanjukc1805 3 роки тому +1

    Nice 👍

  • @d.pghimire7429
    @d.pghimire7429 3 роки тому +3

    सर्बेन्द्र सर ले नखेले रबि सर लाई पुलिस को हिरो बनाउनु होला

  • @ianraee2724
    @ianraee2724 3 роки тому

    police jati yestai bhrasta ko gharelu sewa ma yo police force ra army chahi neta ra bhrasta kathit uchha padasth haruko chakadi gulami garna rakhiyeko ho ki janta ko lagi ho,Rajendra Khadagi lai dhanyabad yo nadekheko bhaye thaha hunthen dherai lai

  • @bikramgautam364
    @bikramgautam364 3 роки тому +2

    सलाम सर्बेन्द्र दाजु यति मिजासिलो मान्छे हुनु हुन्छ जस्तो लागेको थियो

  • @tikaramsunar755
    @tikaramsunar755 3 роки тому +1

    Great sir

  • @imansingh2111
    @imansingh2111 3 роки тому +7

    एउटा गुन्डा ले अर्को गुण्डा लाई फिल्म अफर वाउ खत्रा हुन्छ होला

  • @samirthapa620
    @samirthapa620 3 роки тому

    Aja t dherai Khushi lagyo Yaha lai Dekhan pauda Khushi ko sima nai xain

  • @sazahshrestha8346
    @sazahshrestha8346 3 роки тому +1

    अमेरिका जस्तो शक्तिशाली राष्ट्रको पुर्ब राष्ट्रपतिहरु आफ्नो कार्यकाल सकिएपछि एउटा साधारण जीवन बिताउने गर्छन ।।
    हाम्रो गरिबदेशको पुर्ब मन्त्री पुर्ब आइजिपी हरुलाइ कार्यकाल सकिएपछि पनि सुरक्षागाड चाहिन्ने😥😥😥😥
    यस्तो प्रबिधि कहिले सम्म अन्त्य होला ????

  • @prembohara7116
    @prembohara7116 3 роки тому +1

    haha kada k rajendra bro le tar filim chahi chalx je hosh

  • @ranjanpanta6615
    @ranjanpanta6615 3 роки тому

    Estai gardai janu dhanyabad dai

  • @rohitbakeral7631
    @rohitbakeral7631 11 днів тому

    ❤❤❤

  • @triggygirl3602
    @triggygirl3602 3 роки тому +1

    हेर नेपाल को गति पूर्व आईजीपी को सुरक्षा मा कति धेरै नेपाल पोलिस थुक्क 🔥

  • @rajendramainali5837
    @rajendramainali5837 3 роки тому

    Rajendra Khadgi ji मान्छे छान्न त तपाईं नि खत्तम लाग्यो मलाई।देश र जनताको लागि सर्बेन्द्र जि ले तेस्तो खासै केही गर्न सकेनन् र यो video त चाप्लुसिपन को पराकाष्ठा नै हो जस्तो लाग्छ।

  • @mr.nepal0418
    @mr.nepal0418 3 роки тому +2

    के पारा हो काहीँ नभएको चटक किन् चाहियो पूर्व प्रहरी अफिसरको घरमा सुरक्षा हारामी भए पछि के लाग्छ

  • @bhojsingh7253
    @bhojsingh7253 3 роки тому

    यस्ता देश लुटेरा लाई यस्ताे सुरक्षा हिराे खेल कि भिलेन जनता लुटेकाे पैसन छदैछ क्यारे जे गरे पनि देखियाे यस्काे गति छाडा सुरक्षा ।

  • @lhamusherpa-tp3hh
    @lhamusherpa-tp3hh 8 днів тому

    सर्बेन्द्र खनाल हिरो बन्ने लाइक छ

  • @Napniz19856
    @Napniz19856 3 роки тому

    Duijana mama haru...bujay mama and rajaendra mama

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 3 роки тому

    Go for it.... Mr खनाल. I

  • @gautambishnu6970
    @gautambishnu6970 3 роки тому

    ल बधाई छ । अब पुलिस हुँदा जे जति गद्दारी गरेको छ त्यसलाई फिल्मको माध्यमबाट भएपनि हेर्न पाइने । खुसी लाग्यो फिल्मी गुंडा र रियल को गद्दारी गुंडा लाई संगै देख्न पाइने भो ।।

  • @pratikgurung1429
    @pratikgurung1429 3 роки тому

    सर्वेन्द्र खनालले त्यो कदम न उठाएको भए नेपालमा आज सम्म गुन्डाहरूको राज भै रहन्थ्यो यति चाही बुज्न जरूरी छ अपहरण हत्या हिंसाको अन्त्य गर्नमा उहाँको ठुलो हित छ त्यो अनुभुती ठुल्ठुला ब्यापारीलाई सोध्दा हुन्छ

  • @jaghushrestha6003
    @jaghushrestha6003 3 роки тому

    Wau sai hok Rajedr sar

  • @shivarana3641
    @shivarana3641 2 роки тому

    Specially UML party le sarbendra Khanal Lai damage garyo. Janta ko payaro manche thiyo Tara patta saaf vayo

  • @simamir2428
    @simamir2428 3 роки тому +1

    Mahanayak Rajesh hamal jeudai hunu hunu hunthiyo ni rajendra sir,,

  • @langhalimagar3971
    @langhalimagar3971 3 роки тому +1

    Kharel lai khelaunupareu film maa

  • @shashitlama2238
    @shashitlama2238 3 роки тому

    Wow rajendra dada

  • @postarabinmagar2115
    @postarabinmagar2115 3 роки тому +6

    रिटायर पछि जनताको पैसा कति खर्च हुँदै छ याहा हेरत गार्डहरु ?? ईतिहासकै नालायक आई जिपि

  • @baniyakaji213
    @baniyakaji213 18 днів тому

    रमेश खरेल सर्बोन्द्र खनाल रियल हिरो रे हावा सबै पार्टीको चाकडी झोला बोकेका सामान्य कर्मचीरी हुन! देशको युटुबे केही कठीत संचारकर्मी प्रति दया लागेर आयो राजेन्द्र खडकी फेरी कोरीयातिर युवा बेचौ!

  • @shasikcshah3885
    @shasikcshah3885 3 роки тому

    Khanal ko thauma Kharel jyu hunu vako vaye ramro hunthyo sathai khusi pani lagthyo.

  • @bivekgkhatiwada9200
    @bivekgkhatiwada9200 3 роки тому

    सबैलाइ चेक गर्नुपर्ने थियो, प्रोटोकल त पूरा गर्नुपर्ने हो नि

  • @cbale5216
    @cbale5216 3 роки тому +1

    तिम्रो फिल्म फ्लप हिन्छ खडगी

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 3 роки тому +5

    यो यत्रो घर कहाँ बाट आयो पुलिसको तलबले त बन्दैन ! यो अख्तियार कि आखा मा के रतन्धो लागेको छ कि क्या हो ।

    • @reshamrana1257
      @reshamrana1257 3 роки тому

      Igp ko hunxa ok
      Aaru vrastachariko kura garda hunxa la hemanta bro

  • @dhanrajlama2053
    @dhanrajlama2053 3 роки тому +1

    Ramesh kharel chai thik hunthyo

  • @krishnagurung9438
    @krishnagurung9438 3 роки тому +4

    Kidnaper ko role dinu parxa

  • @reetutamang2083
    @reetutamang2083 3 роки тому +2

    🙏😘💖

  • @chandramaniyoutubechannel2719
    @chandramaniyoutubechannel2719 3 роки тому +1

    रमेश खरेल सर चाहिँ रियलको हिरो हो ।बरु रमेश खरेल सर लाई हिरो मा खेलाउने होला ।।।

  • @santoshlimbu2075
    @santoshlimbu2075 3 роки тому

    राजेन्द्र खडकीले मान्छे नचिन्ने रैछ कुरा आफै बुझौं🙏

    • @ugallimbu8793
      @ugallimbu8793 3 роки тому

      अब चै तेस्तै लाग्यो!!!😃😃😃😃😃

  • @premadhikari7059
    @premadhikari7059 3 роки тому +1

    My suggestion to Rajendra khadgi dai if you wanna make a movie’s with ex IGP you will be failure 😞 real hero is everybody knows

  • @manbahadurshahi7681
    @manbahadurshahi7681 3 роки тому

    thanks khadki dai khanal sir lai thulo maa lyaunubhayako maa

  • @darkanzal
    @darkanzal 3 роки тому

    कस्ता कस्ता मान्छे भेट्न जान्छ यार मुला यो केको national hero ni ? गुन्डा हो चोर फटाह यस्को पालामा कति नराम्रो घटना हरु मात्रै घटेको छन ।

  • @khumbhandari6981
    @khumbhandari6981 3 роки тому +2

    Real hero ta remesh kheral sir ho yasle k gareko 6 ta rajendra khadgi g

  • @bikrammagar2025
    @bikrammagar2025 3 роки тому +1

    Rajendra khadgi baulyejasto cha..yesto nalyak officer ko suppprt bujiyo sabai kura.

  • @Anticorr318
    @Anticorr318 3 роки тому

    राजेन्द्र खडगीले अपहरणकारीलाई महाहिरो भने पछि उसको आफ्नो जीवनको पृष्टभूमिको बारे पनि राम्रै अवगत हुने भयो !

  • @bishalbhattachetri4227
    @bishalbhattachetri4227 3 роки тому +1

    aarko manxe rakhnu pryo khadgi dai yo igp hunna

  • @sumindevil7057
    @sumindevil7057 3 роки тому +1

    मान्छे मारेर बनाको घर मा निन्द्रा लाग्छ होला

  • @dipendrabhandari9106
    @dipendrabhandari9106 3 роки тому

    Good

  • @subashbogati289
    @subashbogati289 3 роки тому

    good rajendra dai 👌

  • @urhero4507
    @urhero4507 3 роки тому

    Hait RAJENDRA SIR .. pani darayera BHAI BHAI rey ... hehehehheeheheheehehehhe

  • @sureshshahi1349
    @sureshshahi1349 3 роки тому

    Wow

  • @prayas1301
    @prayas1301 3 роки тому +5

    Mahina ko 40000 talab khayera yetro ghar talab le ta baneko haina vanne haru hajir garam

  • @hamronepal9591
    @hamronepal9591 2 роки тому

    Real hero ramesh kharel ho..

  • @ronexronex8235
    @ronexronex8235 3 роки тому +2

    Good luck to your new project

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 3 роки тому

    राजेन्द्र खड्कि सरको फ्यानजती यतातिर हाजिर हुनुहोस् प्रिय मित्रलाई हार्दिक निमन्त्रणा छ 🌷🙏

  • @ningwalimboo9513
    @ningwalimboo9513 3 роки тому +1

    होईना अबकास प्राप्ता भए पछि पनि के का लागि शुरक्षा दिएको हो यस्लै ।

  • @laxmikhamcha35
    @laxmikhamcha35 3 роки тому

    IGP ले त मान्नु पर्याे नी!नत्र गुन्डा राजेन्द्रकाे के भर। कति बेला के गर्छ भनेर।🤣🤣हुन त IGP लाई जे गरेनि हामी नेपाली दुखि हुदैन👊।राम्रो काम गरे पो सबैले राम्रो कमेन्ट् गर्छ र IGP लाई।नेताले बाहेक कसैले पनि रुचौदैन IGP लाई।बिचर गाडहरु पनि बाध्यताले बसेकाे जस्तो देखिन्छ।👎️👎️

  • @bhubantamang8327
    @bhubantamang8327 3 роки тому

    हिराे हाेईन भिलेनमा सुहाउछ याे चाेर

  • @pknphg8444
    @pknphg8444 12 днів тому

    यस्तो चाेर डाँका सर्मेन्र्द लाई किन भट्न गएकाे

  • @mekale8412
    @mekale8412 3 роки тому

    सर्बेन्द्र खनाल हिरो हाहाहा। क्या राजेन्द्र दाजु अरु कोहि पनि भेटेन नेपालमा । रमेश खरेल लाई राख्नु न यो मान्छे भन्दा । कसैलाई हिरो बनाउनु भन्दा पहिले त्यसको जिबनी पनि पढेने गर्नु । हजुर जस्तो मान्छे ले यस्तो मान्छे लाई हिरो बनाउछु भनेको फिटिकै सुहाएन हजुर।।।

  • @babudeepakpariyar2771
    @babudeepakpariyar2771 3 роки тому

    पुर्ब igp घर बाहिर गार्ड राख्नु कारण जिन्दगी राम्रो काम गरेको भयर होला र

  • @shivachapagain9109
    @shivachapagain9109 3 роки тому

    Best of luck

  • @bikramshaha5074
    @bikramshaha5074 3 роки тому

    National hero kharel ji ho

  • @birenkc8782
    @birenkc8782 3 роки тому

    पुर्ब आई.जि.पी को लागि यति धेरै ताम झाम सुरक्षागार्ड के को लागि अमेरिका जस्तो मुकुल को पुर्ब रास्ट्रपति बारक ओबामा मज्जा ले एक्लै रोड मा पैदल हिन्छ्न हाम्रो देख का दुई कौडि का नेता त कर्मचारी सब लाई सुरक्षागार्ड वा रे वा मेरो देश 😡😡😡

  • @kamleshniraula5670
    @kamleshniraula5670 3 роки тому

    राजेन्द्र दाइ यहाँ आएर फेल

  • @adarshachhetri9494
    @adarshachhetri9494 Рік тому

    Ramesh Kharel Chai Hero Ho

  • @jantarai6243
    @jantarai6243 3 роки тому

    के जरुरि छ?कुनै पनि पुर्व हरुलाई सरक्क्षा दिनु,ती जवान हरुकाई कुनै अपराधिको पछि लगाउदा कति फाइदा हुन्छ!यी नियम हटाउनु पर्छ।यस्तो पुर्व को घरमा जम्मा कति जवानको अबसर गुमेको होला?

  • @tenntasih4061
    @tenntasih4061 3 роки тому +1

    Loot 3 banaunu ,,,darro hit hunchha movie 😳🤪

  • @sudinlama5482
    @sudinlama5482 3 роки тому

    हैट अबत सर्वेन्द्र खनाल सर रुवि राणा म्याम राजेन्द्र खड्गि दाईको बेजोड जोडदार फिलिम हेर्न पाउने भो यार यो भिडियो हेरेर पनि सारै खुशी लाग्यो सर्वेन्द्र सर को घर पनि हेर्न पायो धन्यवाद मिडिया।

  • @shreeramshrestha3867
    @shreeramshrestha3867 3 роки тому

    real daka sarbendra khanal

  • @krishnachand2152
    @krishnachand2152 3 роки тому

    थुक जनता को कमाई खायर सान्दार घर बाहिर पुलिस तैनाथ यसको बाजे

  • @nabinbhandari8398
    @nabinbhandari8398 3 роки тому +1

    सम्पति बटुल्न सफल igp

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 роки тому

    कोरोनाको भ्याक्सिन नआए सम्म कोरोना सक्ने बाला छैन ,एस्तो स्थितिमा पनि मास्क नलगाई दुबै तर्फ बाट सामाजिक दुरि कायम नगरि हेल्चक्राइ गर्नु ठिक भएन। अरु लाई पनि भन्नू पर्नेमा जुन गाउको मुखिया उही बाटो हगुवा जस्तो देखियो।