सुनिल आफू त खुद भारतको मैदानबाट भारतको लागि लडि रहेको हुँदा भारतको पक्षमा बोल्नु र उभिनु स्वाभाविक हो र बाध्यता पनि हो। धेरै नेपाली हरु र नेपाली मुलका गोर्खालीहरू बाहिर विदेशमा रहनुभएको छ उहाँहरू कसैले पनि आफ्नो मातृभूमि नेपालीमाटो र नेपाल आमाको अस्मिता लाई कहिले पनि भुल्नुभएको छैन।तर तपाईँ सुनिलको बुवा आमा हरूले आफ्नो पुर्खा र मातृभूमिप्रति अलिकति पनि सानुभूति देखाउनुभएन अति नै दुख लाग्दो अन्तर्वार्ता दिनुभयो सारा नेपालीको लागि नेपालले हारेकोमा खुसी लाग्छ भन्ने नेपाली पहिलो पटक भेटियो। सुनिलले नेपालबाट खेल्न पाएन खेलाउन सकिएन भनेर नेपालको पनि उन्नति ,प्रगती भएको मा खुसी लाग्छ भनेर सानु भुति देखाउनुभएको भए तपाईँ हरूको केन जान्थ्यो र तर तपाईँहरु आफ्नो बाबुको कमाई नै भारतको रासन पानी बाट आश्रित भएर होला तपाईँहरूको नशा नशामा र रगतमा नै भारत उम्लिएको रहेछ अब को अन्तर्वार्ताहरूमा हामी पनि नेपाली हो हाम्रो मातृभूमि नेपाल हो भनेर न भनेकै राम्रो हुन्छ। तपाईँहरू त खुद आफै नेपाली गोर्खाली हुनुहुन्छ। प्रसान्त तामाङ त नेपाली मूलको भारतीय हुन तर उनले नेपाल र नेपालीको बारेमा यस्तो सोच, विचार र धारणा कहिले पनि राखेको पाइएन।
नेगेटिभ कमेन्ट गर्नघि भारतमा करोडौं नेपालीहरू भारतीय नागरिकको रूपमा छन् भन्ने कुरा नेपालका तथाकथित महान् देशभक्तहरूले बुझ्नुपर्छ।यी जम्मै भारतीय नेपालीहरूलाई बिक्री भएका मान्ने हो भने एक करोड भारतीय नेपालीहरूलाई नेपालमा पुनर्वास गराउने हुती छ त महान् देशभक्तहरूको? भूटानी नेपालीहरूको त कुन दुर्गति भयो?
Tero bau van chuttiya nepali vay ra nepali ko khutta tane,jaha bata pani khele vane nepali ho ani ramro opportunity jaha bata huncha theya bata khelera nepali ko nam uacha gare ko
जेहोस बाबू आमाको जतासुकै होस तर भारतिय नागरिकहो । नेपाली मुलको भारतीय नागरिक हो।मैदान मा भारतको झन्डा बोकेर निस्केको सन्सारलाई भारतको नाम चिनाएको खेलाडी हो।
मान्छेको जिन्दगी खोलाको पानी जस्तै हो,एक ठांउमा जन्मिन्छ ,कर्म थलो कहां हुन्छ ,कसैलाई थाह हुदैन,फ्रान्समा पनि धेरै जसो अफ्रिकामा जन्मेको खेलाडीहरू छ,सुनिल क्षेत्रीको पनि त्यही हो,बाबु आमा नेपालमा जन्मेर पनि छोरो भारत देखि खेल्नु पर्यो।
चाहाना भो भने सुनिल ले नि नेपाल बाट खेल्न सक्थ्यो । विश्व को धेरै खेलाडी छ्न आफू अर्कै देस मा जन्मेर आफ्नो बा आमा को देस बाट खेल्दै छ्न । हाम्जा चौधरी नि इङ्लाड बाट खेल्थ्यो अहिले बङलादेस बाट खेल्दै छ । धेरै छन नेपाली हरु पनि बिदेसी टिम बाट खेल्छ्न अस्मिता आले ,केबिन लिम्बू आदि तर सरकार को कमजोर हो नेपाल को
भारतीय नेपालीहरूको लागी भारतीय हुनु भनेको राष्ट्रियता हो अनि नेपाली हुनु भनेको जातीयता हो । त्यसैले भारतीय भनेको कुनै जातीयता होइन भन्ने कुरालाई हामीले बुझौं ।भारतीय भनेको मात्र राष्ट्रीयता हो ।
Enjoyed the interview. It was aan amazing experience to find the parents of an icon being so very humble and grounded. Worthy son of worthy parents. Good luck, Sunil!
@@JayaJayaNepal जन्मभूमि भन्दा भन्दा ठुलाे अरु के हुन सक्छ र? जन्म त नेपाल माटाेमै भएकाे रहेछन उहाँहरु सबै! छाेराले गाेल हानेस्, खेल बराबरी हाेस् भन्न पनि सकिन्छ।
@@birgurung3310 तपाईंको तर्कमा अन्यथा मान्नु पर्ने त छैन तथापि जब कुनै पनि मान्छे आफ्नो देशको नागरिकता त्यागेर अर्को देशको नागरिक बन्छ भने उक्त मान्छेबाट राष्ट्रियता अपेक्षा गर्नु मुनासिव होइन ।
ए तेरिमा झ्याक्ने सुनील जन्मेकै भारत मा हो उसको देश नै भारत हो आज अनिल साह आसिफ सेख हरु मा किन नेपाली भनेर गर्ब गर्छौ तिमी ? हो त्येस्तै हो भारत मा सुनील त्येस्तै हो
@parshuniroula9380 त माचिक्नेलाइ नै सबै थाहा रहेछ हो राम्रो पढ जस्ले आफ्नो माटोलाई माया गर्छ उसैलाई माया गर्ने हो त मुजि गर्न माया म गर्दिन आफ्नो आफ्नो कुरा हो चिक्ने😡😡
आसिफ र अनिल हरु नेपालि हुन भाइ ! उनका बाउ बाजे नेपालिन ! र सुनिल भने भारतका हुन नेपालि भाषि हुन उनका बाउबाजे नेपालि भएता पनि सुनिल भारतका उनले भारतको नागरिकता र पास्पोर्त बोक्छन ! सुनिल सङ्ग अनिल हरुको तुलना गर्न मिल्दैन !
अबस्था होस बाध्यता होस येदि कोहि नेपाली बाहिरी देश सङ्ग खेल्छ भने बाल नदिउ भाउ नदिउ पारश खड्का दाइ हरु कस्तो अबस्थामा खेलेका थिय दिपेन्द्र रोहित सन्दिप सोम्पाल हरु कस्तो अबस्थामा खेलेर कस्तो लेबल बनाय हो खेलखेल्दा खेल्दै जीवन धान्न गार्हो भयो भने अस्ट्रलिया छिर्ने गरेको देखिन्छ नराम्रो हैन तर नेपाली भयर अरु रास्ट्रको लागि खेल्छ भने भाउ नदिउ त्यो नेपाली हुन सक्तैन रिश पनि नराखौ बाल पनि नदिउ
ठीक् छ नेपालीले भारत को नागरिक भएर फुट्बल खेलेकोमा नेपालमा राम्रा खेलाडिहरुलाइ जेल् मा लगेर थुन्छ न नेपालमा नेपाली खेलाडिहरुलाइ तलब् भत्ताको सुविधा छ जसरी नि पैसा कमाउनी हो ठिक् छ
झापाली बुबा ईलामेली आामा अनि छाेरा भारतिय फुटबल टिमकाे क्याप्टेन... अहहहहह... कति गर्व हाेला आमा बुबालाई छाेरा टिम क्यापटेन भएकाेमा... मेराे चै छाेरा team reserve खेलाडी मै हाेस तर नेपाली टिम मै हाेस। भाेक तिर्खा नभनि नेपालकाे लागि खेल्ने खेलाडीकाे आमा बाबुकाे interview लिनुहाेस...
महान् छोराको सर्वोच्च उपलब्धिमा पनि नमात्तिएका नपात्तिएका यो भद्र दम्पती आफैमा ठूलो उदाहरण हो। उनीहरू हाम्रो आदर्श हुन्।यस दम्पतीलाई २१तोपको सलामी!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा खानलाउन नपाएसि के गर्ने त प्रतिभावान व्यक्तित्व हरुले आफ्नो क्षमता प्रर्दशन र पारिश्रमिक जहाँ पायो त्यहीँ जान्छन्।समस्या भनेको भारतले एक दिन नेपाल लाई यसरी उसरी निल्नेनैछ
जब इन्डिया मिडिया ले नै आलु को जति भाउ देको छैन मुला नेपाल को युटुबेलाई के को तातो न छारो परेको त्यो मुला धोति ले नेपाली लाई हराको हो नेपाल को खिलाब खेलेको हो अनि यसमा के को गर्ब ?
आफ्नो राष्ट्र को माया भयेको भय पो देश को लागि खेल्थ्यो सच्चा देश भक्त नून र भात खायेर पनी आफ्नो देश को लागि लढ छ येस्ता बिकाऊ हरुलाई हामिले सम्झिनू पर्दैन
तेरी मा टोकने आरिसे !! नून खायेरा संसार कै 4rth गोलर भएर देखा नेपालमै बसेर कसैले, अनि बल्ल कुरा गर.. Dona भाई ले बोलेको interview हरु हेर/सुन कस्तो हुन्छ reality भनेर. अधिकतम नेपाली हरु सबै India, Uk, hk म बसेर गरीखाने भाको छन.. पहिले त परिवार ठीक ठाउमा हुनु पर्यो अनि बल्ल पो छोरा छोरीमा केई गर्न सकने क्षमता जागृत हुँदै जान्छ।
@ronibgrg6344 येस्तै कुकुरे गुलाम र दलाल हरुले हाम्रो देश लाई बेचने काम गरेका छन थूक्कक घिन लागेर आऊछ यिनि हरु लाई देख्दा आफ्नो देश को माटो मा रमाऊन सिकों तर धोती हरु जहा रहे पनी इंडिया को हू भन्छ्न तर नेपाली हरु धोती को पछाडी थूक्क
Sunil chhetri never told to Indian media his roots are from Nepal. Why would Nepali media kraze about him is beyond my comprehension? Also, no one in India cares about him.
Ho pakka ho paisa ko lov ley sabai Nepali Gulf countries, Japan, Malaysia, Korea, USA, Canada, Australia, UK gayeka hun. Desh chodnu hudaina, vratachari Neta ko sewa gardai Nepal mai basnu parxa. Ani British and Indian Army na pani join garnu hudaina, paisa dherai pauxa.😊
Yiniharuko kura sunda thukna man lagchha alikati bichar garera kura garda ke janthyo ra jatha afnai dhartilai Jana jani laat hanera kura garna garna parne man ma je bhaye pani dubai team ko barabar support chha bhanera jawaf diyo ke hunthyo ye dhotiko gatheharu
retire,vYe sakyo 12 barsha paxi khola aafnai bato aauxa,I hope,nepal will come behind and win against dhoti and,shut their,entire india ..... My Nepal is pride 🇳🇵
They are playing nice game just like udit narayan ... nepali vaye pani Faida ko lagi India ko citizenship liyeko ...anyway aba k vanam nepal better vako vaye nepal mai aauthe basthe 😢
A bhai nepali naban n hou indain ban bekup paisa ko laagi afno des birsine NRN lae nepali lae banera nepali ko bejjat nagarnus yiniharu indain agend hun
गोल मिशन सुनिल क्षेत्री को महान माता पितालाई धेरै धन्यवाद ।।।
Nepali rey😅😅😅 indian😣
सुनिल आफू त खुद भारतको मैदानबाट भारतको लागि लडि रहेको हुँदा भारतको पक्षमा बोल्नु र उभिनु स्वाभाविक हो र बाध्यता पनि हो। धेरै नेपाली हरु र नेपाली मुलका गोर्खालीहरू बाहिर विदेशमा रहनुभएको छ उहाँहरू कसैले पनि आफ्नो मातृभूमि नेपालीमाटो र नेपाल आमाको अस्मिता लाई कहिले पनि भुल्नुभएको छैन।तर तपाईँ सुनिलको बुवा आमा हरूले आफ्नो पुर्खा र मातृभूमिप्रति अलिकति पनि सानुभूति देखाउनुभएन अति नै दुख लाग्दो अन्तर्वार्ता दिनुभयो सारा नेपालीको लागि नेपालले हारेकोमा खुसी लाग्छ भन्ने नेपाली पहिलो पटक भेटियो। सुनिलले नेपालबाट खेल्न पाएन खेलाउन सकिएन भनेर नेपालको पनि उन्नति ,प्रगती भएको मा खुसी लाग्छ भनेर सानु भुति देखाउनुभएको भए तपाईँ हरूको केन जान्थ्यो र तर तपाईँहरु आफ्नो बाबुको कमाई नै भारतको रासन पानी बाट आश्रित भएर होला तपाईँहरूको नशा नशामा र रगतमा नै भारत उम्लिएको रहेछ अब को अन्तर्वार्ताहरूमा हामी पनि नेपाली हो हाम्रो मातृभूमि नेपाल हो भनेर न भनेकै राम्रो हुन्छ। तपाईँहरू त खुद आफै नेपाली गोर्खाली हुनुहुन्छ। प्रसान्त तामाङ त नेपाली मूलको भारतीय हुन तर उनले नेपाल र नेपालीको बारेमा यस्तो सोच, विचार र धारणा कहिले पनि राखेको पाइएन।
नेगेटिभ कमेन्ट गर्नघि भारतमा करोडौं नेपालीहरू भारतीय नागरिकको रूपमा छन् भन्ने कुरा नेपालका तथाकथित महान् देशभक्तहरूले बुझ्नुपर्छ।यी जम्मै भारतीय नेपालीहरूलाई बिक्री भएका मान्ने हो भने एक करोड भारतीय नेपालीहरूलाई नेपालमा पुनर्वास गराउने हुती छ त महान् देशभक्तहरूको?
भूटानी नेपालीहरूको त कुन दुर्गति भयो?
ho ta ani Bhutani nepali haru le nepal gayera kati dukha payeko hamile dhekheko xa jundhes ko nun khayo tehi dhesh ko teyo dhesh ko hunu parxa
So proud of you sunil chettry our national player dherai man parne hamro captain lots of love from Assam India ❤
सुनिल क्षेत्री भन्दा किरण चेम्जोङले देशको शिर उच्च पारेका छन् ।
Tero bau van chuttiya nepali vay ra nepali ko khutta tane,jaha bata pani khele vane nepali ho ani ramro opportunity jaha bata huncha theya bata khelera nepali ko nam uacha gare ko
जेहोस बाबू आमाको जतासुकै होस तर भारतिय नागरिकहो । नेपाली मुलको भारतीय नागरिक हो।मैदान मा भारतको झन्डा बोकेर निस्केको सन्सारलाई भारतको नाम चिनाएको खेलाडी हो।
Chans pay ta sabaile varat batai khelna chahanxan jaba uta mauka paudain ani yata aaucahn
मान्छेको जिन्दगी खोलाको पानी जस्तै हो,एक ठांउमा जन्मिन्छ ,कर्म थलो कहां हुन्छ ,कसैलाई थाह हुदैन,फ्रान्समा पनि धेरै जसो अफ्रिकामा जन्मेको खेलाडीहरू छ,सुनिल क्षेत्रीको पनि त्यही हो,बाबु आमा नेपालमा जन्मेर पनि छोरो भारत देखि खेल्नु पर्यो।
हो तयेस्तै हो, बुद्धा नेपाल म जन्मे पनि उसको कर्मभूमि 'भारत' नै हो 🤭🤪.. अब उनिहारु भारतीय हुन !
Worthy parents of worthy son. We are very proud of legend Sunil Chettri. Best wishes.
नेपाली पनि के भन्नु पैसामा विक्री भैसकेको विदेसीहरूलाई।नेपालको खेलाडीहरू नै प्यरो र गर्ब लाग्छ।
Sahi vanuvayo
Sahi ho tyastai udit Narayan jha pani ho
worthy parents & sunil is also very humble person.
No doubt Mr.Chhetri is one of the great players in the world ❤❤❤
खेल्ने मान्छे ले अलि कति पनि नेपाली हु भनेर कहिलै गर्व गरेको देखिन्न । सायद नेपाली भाषि ईन्डियान भएर होला। तेसैले नेपाल ले गर्व गर्नु बेकार छ ।
देसमा रोजगार नभएपछि लाहुरे हुने बिदेश जाने उतैको नागरिक हुने दु:खद कुरो नेपालको ।
अनि जताको नागरिकहुन्छ नि उतैको सपोर्ट गर्नु स्वभाविक होनि ।
चाहाना भो भने सुनिल ले नि नेपाल बाट खेल्न सक्थ्यो । विश्व को धेरै खेलाडी छ्न आफू अर्कै देस मा जन्मेर आफ्नो बा आमा को देस बाट खेल्दै छ्न । हाम्जा चौधरी नि इङ्लाड बाट खेल्थ्यो अहिले बङलादेस बाट खेल्दै छ । धेरै छन नेपाली हरु पनि बिदेसी टिम बाट खेल्छ्न अस्मिता आले ,केबिन लिम्बू आदि तर सरकार को कमजोर हो नेपाल को
यिनीहरुको पनि उहि उदित नारायणको झै पारा हो, नेपाली मिडियामा नेपाली भन्ने र भारतीय मिडियामा भारतीय भन्ने...
Ekdam Sahi,saptari ma jameko udit Narayan le paisa kamaye paxi aaph India hu bhane jastai xa
Right
भारतीय नेपालीहरूको लागी भारतीय हुनु भनेको राष्ट्रियता हो अनि नेपाली हुनु भनेको जातीयता हो । त्यसैले भारतीय भनेको कुनै जातीयता होइन भन्ने कुरालाई हामीले बुझौं ।भारतीय भनेको मात्र राष्ट्रीयता हो ।
सहि भन्नु भयो हजुरले 🙏
राम्रो
Great happy to hear ☺️🙉 ❤
Asked questions with respect Sunil chettri ji vannus patrakar ji . He was a formar Indian captain . K bolya Gaye khaye aye jpt
Ho ni
He doesn’t deserve for respect.. he plays against nepal he celebrates when nepal lose and India wins …😡😡😡😡😡
this is nepali journalist not indian sunil chettri is another indian player for us nothing more than that
Good
Khushi lagyo sunil chhetri
🎉 good to hear
Enjoyed the interview. It was aan amazing experience to find the parents of an icon being so very humble and grounded. Worthy son of worthy parents. Good luck, Sunil!
anyway sunil vanjo is south asia football s as a legendary
I proud to be Indian.
I'm proud Nepali 🙏🏼Nice to meet you bhaiya
I proud to you that your indian bagger
उहाँहरु मात्रै यस्ताे नेपाली नागरिक भेट्याे कि अाफ्नै देश हाराेस्/नजिताेस्!!😯अचम्म !!!!
हो भन्या
@Nep997 हजुर!! सर
जन्म देश नेपाल हो, नागरिक भारतको हो । छोरा त्यही देशबाट खेल्छ अनि भन्नु पर्ने त त्यही नै होला ।
@@JayaJayaNepal जन्मभूमि भन्दा भन्दा ठुलाे अरु के हुन सक्छ र?
जन्म त नेपाल माटाेमै भएकाे रहेछन उहाँहरु सबै! छाेराले गाेल हानेस्, खेल बराबरी हाेस् भन्न पनि सकिन्छ।
@@birgurung3310 तपाईंको तर्कमा अन्यथा मान्नु पर्ने त छैन तथापि जब कुनै पनि मान्छे आफ्नो देशको नागरिकता त्यागेर अर्को देशको नागरिक बन्छ भने उक्त मान्छेबाट राष्ट्रियता अपेक्षा गर्नु मुनासिव होइन ।
जस्ले जति जस्तो भनोस बालै भएन तर एउटा नेपाली भएर पैसाकै लागि आफ्नो देशलाई हराउन लाग्नेलाईहरुलाई नेपाली भनेर गर्व गर्नु भनेको पागल हुनु मात्र हो
ए तेरिमा झ्याक्ने सुनील जन्मेकै भारत मा हो उसको देश नै भारत हो आज अनिल साह आसिफ सेख हरु मा किन नेपाली भनेर गर्ब गर्छौ तिमी ?
हो त्येस्तै हो भारत मा सुनील त्येस्तै हो
@parshuniroula9380 त माचिक्नेलाइ नै सबै थाहा रहेछ हो राम्रो पढ जस्ले आफ्नो माटोलाई माया गर्छ उसैलाई माया गर्ने हो त मुजि गर्न माया म गर्दिन आफ्नो आफ्नो कुरा हो चिक्ने😡😡
@@parshuniroula9380त माचिक्नेलाई सबै थाहा रहेछ चिक्ने तलाई राम्रो लाग्छ भने सम्मान गर मलाई मन पर्दैन त्यो मेरो कुरा हो चिक्ने ठूलो कुरा नगर
कुन गोबर हो यो फेरि
आसिफ र अनिल हरु नेपालि हुन भाइ ! उनका बाउ बाजे नेपालिन ! र सुनिल भने भारतका हुन नेपालि भाषि हुन उनका बाउबाजे नेपालि भएता पनि सुनिल भारतका उनले भारतको नागरिकता र पास्पोर्त बोक्छन ! सुनिल सङ्ग अनिल हरुको तुलना गर्न मिल्दैन !
अबस्था होस बाध्यता होस येदि कोहि नेपाली बाहिरी देश सङ्ग खेल्छ भने बाल नदिउ भाउ नदिउ
पारश खड्का दाइ हरु कस्तो अबस्थामा खेलेका थिय दिपेन्द्र रोहित सन्दिप सोम्पाल हरु कस्तो अबस्थामा खेलेर कस्तो लेबल बनाय
हो खेलखेल्दा खेल्दै जीवन धान्न गार्हो भयो भने अस्ट्रलिया छिर्ने गरेको देखिन्छ नराम्रो हैन तर नेपाली भयर अरु रास्ट्रको लागि खेल्छ भने भाउ नदिउ त्यो नेपाली हुन सक्तैन रिश पनि नराखौ बाल पनि नदिउ
❤❤❤❤❤
आफ्नो मातृभुमीलाई सेवा,सुविधा,अयास्सी,पैसा, प्रलोभनमा साटासाट गर्ने यस्ता मनुष्यहरुलाई के कसरी उदाहरण मान्ने????????????????????
पैसाको लागि आफ्नो स्वाभिमान बेचेको होनहार नेपाली ❤❤❤❤
😡😡😡
Nepal ma swaviman kamayera k hunx bhai last ma Australia haninu parx
lol ke ke socheko des bhakta le
एकदम सहि १००%.
Vai des vakti le pet vardaina k garnu
❤❤
Jay gorkh sir ji
२ पैसा को लागी नेपाल आएर नेपाली लाई नै हराउने ढुंगा जस्तो मन भएको मान्छे सुनील
ठीक् छ नेपालीले भारत को नागरिक भएर फुट्बल खेलेकोमा नेपालमा राम्रा खेलाडिहरुलाइ जेल् मा लगेर थुन्छ न नेपालमा नेपाली खेलाडिहरुलाइ तलब् भत्ताको सुविधा छ जसरी नि पैसा कमाउनी हो ठिक् छ
छि नेपालीहरुको कस्तो सोच मत कमेन्ट पडेर छक्कै परे । नेपाली अघि बडनु नसकेको कारण नै यस्तै गिदिमा लिदि भरिएको मान्छेहरुले गर्दा हो।
Khusi lagyo
Timro interview line tarika estai ho bhai
पत्रकार महोदयले भारतीय legend Sunil Chhetri लाई सम्बोधन गर्दा उनी वा उनले भनेर सम्बोधन गरेको सभ्य सुनिन्छ!
Ma chahi nepali vandina
In an interview with Indian Media, he directly said he is from Darjeeling, he even don't touched Nepal name. Thus we should not be proud of them .
But He is mother still live in jhapa 😊
Yes in Indian media he always says he is Indian... So noo need nplis to B proud of him
Bhai Timi lai ko lay proud feel gara vaneko xa
@@namkhanngajato3911Indian citizenship liye pachhi ta Indian nai hu vannu paryo hola ni
Ani indian lai nepali vanera hunx ta?
नेपाली भएर नेपाल को फुटवल बाट खेलेको भए उचित हुने थियो नेपाल सरकार ले बोलाउने काम नगरेको पनि हुन सक्दछ्।
बुबा छोरा को अनुहार मिल्दो रहेछ | नेपाली जहाँ गए राम्रो गरेको देख्दा खुसि लाग्छ |
Sunil has netted 11 gosl against Nepal 🔥
खुशी लाग्यो ❤
❤❤❤
Chhetri bahun ko duel citizen hunxa Assam, Bhutan Sikkim Darjeeling ko Indian nagarik vako Chhetri bahun ko Jhapa Morang tira 90% Nepal ko nagarikta chha ,
Napis Muji gulle ...Chhetri Bahun ho huncha bhanera kunai jaat bishes ko kura nagar ...ki proof liyera video bana nabhaye hawa nabol ...
hjr hjr
Ani rai limbu ko chai chhaina hola haina?
बैचारिक रुपमा के स्पष्ट हुनुपर्छ भने राजनितिक रुपमा अलग देशको नागरिक भएर खेले पनि सान्स्कृतिक रुपमा हाम्रो मुल एउटै हो।#जरोकिलो बुझौ #जरोकिलो जानौ🙏🇳🇵
Sabei cmnt here Tara yo cmnt rmro lagyo
झापाली बुबा ईलामेली आामा अनि छाेरा भारतिय फुटबल टिमकाे क्याप्टेन... अहहहहह... कति गर्व हाेला आमा बुबालाई छाेरा टिम क्यापटेन भएकाेमा... मेराे चै छाेरा team reserve खेलाडी मै हाेस तर नेपाली टिम मै हाेस। भाेक तिर्खा नभनि नेपालकाे लागि खेल्ने खेलाडीकाे आमा बाबुकाे interview लिनुहाेस...
Napeu 😂 bidesh pathauthey hola
महान् छोराको सर्वोच्च उपलब्धिमा पनि नमात्तिएका नपात्तिएका यो भद्र दम्पती आफैमा ठूलो उदाहरण हो। उनीहरू हाम्रो आदर्श हुन्।यस दम्पतीलाई २१तोपको सलामी!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा खानलाउन नपाएसि के गर्ने त प्रतिभावान व्यक्तित्व हरुले आफ्नो क्षमता प्रर्दशन र पारिश्रमिक जहाँ पायो त्यहीँ जान्छन्।समस्या भनेको भारतले एक दिन नेपाल लाई यसरी उसरी निल्नेनैछ
Teo vbada dherai indian heru khanu launu na payra nepla ayra vikh anahera khnx
A great leader nasnal Indian football ⚽ captain from jhapa❤ proud to be jhapali
👍️
यिनिहरु नेपाली नै होइनन।भारतिय नागरिक भएपछि भारतीय हुन।यिनिहरुलाई नेपाली भन्न सुहाउदैन।
Kosto ghinlagdo soch hajur ko sayad brain ma spider hola nikalera saffa garum paila hai
कश्तो यार नेपाली भयेर नेपाली कै हार चाहेको
Paisa boleko voli dhotile vagaux Ani bolnu parigoni
जब इन्डिया मिडिया ले नै आलु को जति भाउ देको छैन मुला नेपाल को युटुबेलाई के को तातो न छारो परेको त्यो मुला धोति ले नेपाली लाई हराको हो नेपाल को खिलाब खेलेको हो अनि यसमा के को गर्ब ?
That mean Sunil Chertri parent is migrant Nepali to India,
झापाली बुबा भन्नू चै मिलेन है उहाँको मामा घर रहेछ।
उहाँको interview सुन्दा चै उहाँको जन्म चै दार्जीलिङमा भको रहेछ।
पुरखाउली चै नेपाल रहेछ।
Yo patra karita vayana bro😢 legend sunil g lai ..त्यो, यले के सारो थादो बोली हो be respect with question sir🙏
अनि बाउ आमा एति राम्रो नेपाली बोल्ने अनि त्यो बिदेसी भान्जो चै किन धोती भाको त होउ
Nepal v india huda india jitosh re yesto lai k ko support garnu dhoti mula... dubai lai support garxu vanda ni hunthiyo ni chitta ta bujthiyo
Tyae ta dherai swarthi dekhiyo aama buwa aafu janmeko aafno purkha birse poisa le
Yiniharu DHOTI Hun..no need to be proud of them
Bokachoda jun county ma khelxa teslai ta soport garxa na ke Nepal lai hami nepali vyo vane hami India ko ho and proud to be Indian nepali ❤🇮🇳
यस्तो अाफ्नो मातृभूमि त्याग्ने मान्छेहरूको ईन्टर भ्यू लिने पत्रुकारलाई सलामको उल्टो के हुन्छ त्यही 👎️👎️👎️
King xettree
I bet Sunil le nepal ma bata keheleko bhaye usko career destry huntyo coz ANFA have dirty polictics inside.
Nepal 🇳🇵 khelnu Thiyo but oh well .. still a don of Nepal 🇳🇵
ईलामे आमाको नेपाली हिन्दी मिश्रित तर दार्जीलिङ्गे बुवाकाे नेपाली भाषा प्रष्ट देखिन्छ!
आफ्नै जन्म भूमिलाई गोली ठोक्ने लाई कसरी समान गर्नु र 😂😂
Nepal k payo ra Nepali haina Indian ho
indian vannu paryo.Tyo Chettrile nepalko lagi kehi dina sakena.nepali vaera india bata khelne.
Bakbas
को हो सुनिल क्षेत्री? धोती को कप्तान?
Eventhough they are nepali, its all right they take indian citizenship.
Hjr bag bire ko football khelne xori hunu hudo raixa ra po Sunil sir Indian national footballer bhayexa ramro
मोदि धोत्तिले त नेपाल हाम्रो हो भन्छ जनताले त्यसै पनि हामी नेपाली भनिहाल्छ नि 😀😀
Bokachoda kaile vaneyo Testo chi jatha tho muje Nepal ko heru chi bese bolxa Kun din fight vyo vane chi bujxa khate
भो आप्रवासीको कुरा नगरौ उनिहरु नेपाली भासि मात्र हुन।
सुनिल नेपाल फुटबल तिम को लागि दुर्भाग्य हुन !
आफ्नो राष्ट्र को माया भयेको भय पो देश को लागि खेल्थ्यो सच्चा देश भक्त नून र भात खायेर पनी आफ्नो देश को लागि लढ छ येस्ता बिकाऊ हरुलाई हामिले सम्झिनू पर्दैन
तेरी मा टोकने आरिसे !! नून खायेरा संसार कै 4rth गोलर भएर देखा नेपालमै बसेर कसैले, अनि बल्ल कुरा गर.. Dona भाई ले बोलेको interview हरु हेर/सुन कस्तो हुन्छ reality भनेर. अधिकतम नेपाली हरु सबै India, Uk, hk म बसेर गरीखाने भाको छन.. पहिले त परिवार ठीक ठाउमा हुनु पर्यो अनि बल्ल पो छोरा छोरीमा केई गर्न सकने क्षमता जागृत हुँदै जान्छ।
@ronibgrg6344 येस्तै कुकुरे गुलाम र दलाल हरुले हाम्रो देश लाई बेचने काम गरेका छन थूक्कक घिन लागेर आऊछ यिनि हरु लाई देख्दा आफ्नो देश को माटो मा रमाऊन सिकों तर धोती हरु जहा रहे पनी इंडिया को हू भन्छ्न तर नेपाली हरु धोती को पछाडी थूक्क
तपाईहरु इन्डियन कि नेपाली नागरिक?
Mula sunil chettri le ta mero hajur buwa chai nepal bata ho vandai thyo😂
Sunil chhetri never told to Indian media his roots are from Nepal. Why would Nepali media kraze about him is beyond my comprehension? Also, no one in India cares about him.
मूजि बोल्न आउँदै न पत्रकार respect भनें छैन त भनेर बोल्ने खेलाडी लाई 😡😡
Aama 2/9 GR theo tyo time ma
Ho pakka ho paisa ko lov ley sabai Nepali Gulf countries, Japan, Malaysia, Korea, USA, Canada, Australia, UK gayeka hun. Desh chodnu hudaina, vratachari Neta ko sewa gardai Nepal mai basnu parxa. Ani British and Indian Army na pani join garnu hudaina, paisa dherai pauxa.😊
आखिर् नेपाली रहेछ त किन इन्द्डियन टिप बाट खेलायको
Yiniharuko kura sunda thukna man lagchha alikati bichar garera kura garda ke janthyo ra jatha afnai dhartilai Jana jani laat hanera kura garna garna parne man ma je bhaye pani dubai team ko barabar support chha bhanera jawaf diyo ke hunthyo ye dhotiko gatheharu
Khali yeso garda kasto lagcha testo garda kasto lagcha vanera same answer aaune question haru sodheko sodhei 🤦🏻♂️😂😆
Sunil chhetri Nepali ko sahan ho , is mahan Nepali kheladi ko izazat kra har Nepali kartavya ho ❤❤❤
खुलित मुजि त्यो नेपाली भएर के छ प्रमाण
ko sunil chindaina hamile
K garnu nepal lai goal hannx muju xetri le
ए राणाको बान आमा चिकुवा कराइ तेरो देश ले चिन्नु पर्यो नि देश को गहना अनि हान्छ त गोल😂
retire,vYe sakyo 12 barsha paxi khola aafnai bato aauxa,I hope,nepal will come behind and win against dhoti and,shut their,entire india ..... My Nepal is pride 🇳🇵
ताइ न तुई हातमा लाग्यो गुहु,
यी कुरा घाममा सुकाइ दिउ,
यी टोलीहरु नेपाली होइन ।
नेपाललाई हराएर दोश्रो मुलुकलाई जिताउनेलाई नेपाली भन्न सकिन्न।
Nepal ma vako vaye Sunil chhetri lai kukur le Pani Chandan thiyena😅😅😅😂😂😂 ramro garnu vayo tapaiharule ❤❤
Khullitta
Kam xaina yesko
Malai chai ine haru ko intarbeu tete uchet lagena
Buwa tw Taplejung ko hoixa paxi jhapa gayako hoixa
Nepal ma Tulsi Ghimere ley citizenship pako chaina 😅
Sachi ko nai hora
आफू लाई नेपाली भन्ने मा इनी हरु लाई गर्व लाग्दैन के को नेपाली
They are playing nice game just like udit narayan ... nepali vaye pani Faida ko lagi India ko citizenship liyeko ...anyway aba k vanam nepal better vako vaye nepal mai aauthe basthe 😢
Honi paisako nama bechiyko ta honi
Nepali kin khusi hunu nee???
A bhai nepali naban n hou indain ban bekup paisa ko laagi afno des birsine NRN lae nepali lae banera nepali ko bejjat nagarnus yiniharu indain agend hun
K interview liyako Na guest thik na Host😅😅😅