बुद्धमार्गीहरु धर्मनिरपेक्षता बारे के भन्छन ? सनातन परम्परा र जीवनसंग यसको सम्बन्ध || YOHO BAHAS

Поділитися
Вставка
  • Опубліковано 22 вер 2022
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Khenpo Kamal Bhandari
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Shishir Gurung, Sujan Poudel, Tarka Raj Jaishi, Rajendra K.C.
    MCR : Amit Shrestha, Suman Chaudhary, Basanta Saud
    Studio Camera Person : Sr. Rajesh Dhakal
    Camera Person : DB Magar, Shirash Shrestha, Bishal Pyakurel, Rabindra Timalsina
    Graphics : Ranjan Neupane
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #KHENPO_KAMAL_BHANDARI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2021 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 62

  • @kusumlama8426
    @kusumlama8426 Рік тому +19

    यदि सबै मानिसले बुद्धको शिक्षालाई ग्रहण गर्ने हो भने अहिले समाजमा जति पनि नराम्रा घटनाहरु घटेका छन त्यो शायद कमनै हुन्थ्यो होला

    • @himansusharma5012
      @himansusharma5012 Рік тому +1

      Sahi bhanu bho, budha bhagwan ko gayan yeti logical, scientific cha ki bayan garnai sakidaina .

    • @lakpasherpa2737
      @lakpasherpa2737 2 місяці тому

      J​nzz
      @@himansusharma5012

  • @ganeshrana8065
    @ganeshrana8065 Рік тому +10

    आचार्य रत्नश्री श्रीधर राणा रिम्पोछे ज्यूलाई पनि सम्बादमा निम्तो दिनोस न

  • @humgurung7361
    @humgurung7361 Рік тому +5

    दुबैजना भण्डारी ज्यु हार्दिक नमन,खेन्पो भण्डारी लाई विशेष धन्यवाद ,तपाईंलाई मैले हङकङमा पनि देखेको छु ,यस्तै गरि बुद्ध दर्शन सम्बन्धि ज्ञान् हरु फैलाउदै गर्नुस् गुरु,सुन्निले सुन्छन नसुन्निले नसुनोस तपाईंले आफ्नो कार्यक्रम दर्शन लाई बिश्रम नगर्नुस् निरन्तर लागिरहनुस धन्यवाद ।

    • @rudragurung9222
      @rudragurung9222 Рік тому

      khempobhandaarijyuले खेम्पोबगेन्द्रशिल्लेजसरी खुलेरभन्न नचाहेकोहोकी?खुलेरभन्ननसकेकोहो?म,र,मेरोभन्नेशब्द राम्रोसङ्गकुलाउनुभएन मेरोबिचार्मा हिन्दुहरुलेम,र,मेरोमाबिस्वास गर्छन्भने बुद्धिस्तहरुले म,र,मेरोमाबिस्वास्गर्दैन

  • @imanthing9026
    @imanthing9026 Рік тому +4

    सुनौ सुनौ जस्तो लाग्ने अन्तरबार्ता रहेन यो।प्रश्नको जबाफमा कुनै सुन्न लगाउने तार्किकता भेटिन।

  • @EvilPla
    @EvilPla Рік тому +1

    hats off, very great interview, yes we need to teach our new generation about our DARSAN AND ITS USES.

  • @TashiLamaNubri
    @TashiLamaNubri Рік тому +5

    hello Jevvan ram sir, pls invite some great Rinpoche with the translator they will give you excellent knowledge and answer about Buddhists and historical history ..why Buddhists vanished in Nepal, once upon a time many theravada vickshu expel the country ..why?

  • @himansusharma5012
    @himansusharma5012 Рік тому +2

    Bahun le desh bigareko hoina , bahun baadi sankuchit soch le Garda chai yo desh bigareko ho.

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 Рік тому +7

    जवाफ प्रष्ट खुलेर दिन नचाहेको वा नसकेको???????

  • @rinjingsherpa291
    @rinjingsherpa291 День тому

    Sodheko jawaf pura diba lagaye akdam ramro hunthiyo sabai bidduwanlai autai question bho hajur

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 Рік тому +2

    बाहुनको छोरो बुद्दिस्ट, त्यो पनि ठुलै पदमा पुगेको, सुन्दा कस्तो कस्तो अनौठो लाग्ने क्या!😎 😎😎😎
    फेरि: मन्दीरमा पुजा गर्न जाने सबै बाहुनहरुले बुद्ध अनिवार्य मान्छ्न, मान्नुपर्छ हिन्दुहरुले बुद्द्लाई पनि उत्तिकै मान्छ्न जति अरु शिव पार्वती गणेश आदिलाई मान्छ्न। तर उहाँ भन्डारी जी चै अझ ठूलो गेरु बस्त्रधारी नै देख्दा मात्रै अनौठो लागेको हो,!
    जय होस् , गुरु। keep it up!

  • @prithbilimbu5314
    @prithbilimbu5314 Рік тому +9

    हिन्दुवादीहरुकोको सडयन्त्रकै कारणले गर्दा बुद्ध धर्म ओझेल मा परेको हो।

  • @Luckydipendra
    @Luckydipendra Рік тому +4

    कति सालिन बहस अर्को अंस ( भाग) पनि प्रस्तुत गर्नु भयो भने धेरै बुझ्न सकिन्छ जस्तो लाग्यो खेन्पोला र प्रस्तोता दुवै लाई फेरि अर्को भाग मा देख्न पाउँ

  • @arjunghale1456
    @arjunghale1456 Рік тому +2

    नेपाल मा द्रब्यशाहा जंङ्ग बा राणा मल्ल राजा शाहाबंङ्सी हरुले साथै बाहुन हरुकाे काे शुराकी ले गर्दा बुद्ध धम्म नेपाल मा लाेप भऐकाे हाे अरु केही हैन धन्यबाद 🙏

  • @dilipshahi1122
    @dilipshahi1122 Рік тому +1

    अत्यान्तै महत्पुर्ण बहश भयो

  • @magar3425
    @magar3425 Рік тому

    Akdam sahi vannu boyo khenpo las

  • @sanjaydong5851
    @sanjaydong5851 Рік тому +1

    Hajurko teamle shree dhar rana renpochhe jyulai pani nimtyaunu paryo hai hajur .

  • @bhandarialain4153
    @bhandarialain4153 Рік тому

    Jay khenpo guru Jay Nepal Aam

  • @saffrontamang8770
    @saffrontamang8770 Рік тому +6

    कमल भन्डरी जि बाट यि सोधिएका प्रश्नहरुको जवाफ पाउँन सकिन्न है । नेपालमा बौध्दमार्गी किन खस्किए भन्ने प्रश्नको कुटनितिक जवाफ दिइदै छ बुढाले प्रश्ट खुलाउन चाहेनन् ।

  • @tejthapa3345
    @tejthapa3345 Рік тому +3

    King Ashok's effort was destructed Hindu Shankaracharya and the subsequent rulers stopped with the brutality so kempoche Kamal is not explicitly saying in this interview.

  • @tikaramrc674
    @tikaramrc674 16 годин тому

    गौतम बुद्ध महामानब हुन् । 🎉

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Рік тому

    Thanks be honest thruth

  • @Originalmagicalscience
    @Originalmagicalscience Рік тому

    उत्कृष्ट भिडियोको लागी धेरै-धेरै धन्यवाद, ब्रह्माण्डमा दुई प्रकारका तत्त्व रहेको पाइन्छ, एउटा original शुन्य र अर्को duplicate शुन्य, जसलाई original र duplicate अन्त्य पनि भनिन्छ, यही अन्त्य भित्र विभिन्न प्रकारका बिशाल-बिशाल Milkyway, black hole, Main Light Gravity, र विभिन्न प्रकारका पदार्थहरु रहेको पाईन्छ, तसर्थ अन्त्य भन्दा ठुलो कोही पनि छैनन्, र यही अन्त्य भित्र ती पदार्थहरु खुम्चिने र फैलिने गर्दछ्न, र यिनै खुम्चिने र फैलिने क्रममा नै ती पदार्थहरुको अन्त्य पनि हुने गर्दछ। तसर्थ अन्त्य भएकै कारण तपाई हामिहरुको जन्म वृद्धि हुने गरेको पाईन्छ, र अन्त्य भएकै कारण तपाई हामिहरुको मृत्यु पनि हुने गर्दछ, र अन्त्य यिनै उदेश्यका लागी बनेका हुन। ब्रह्माण्डमा मेरा भन्ने शब्द रहेको पाईन्न, तर अन्त्य तपाईको पनि हो र मेरा पनि हो, राजाको पनि हो, प्रजाको पनि हो र ब्रह्माण्डमा रहेका हामी सबै प्राणीहरुको पनि हो। तसर्थ अन्त्य सत्य र महान हुन, र अन्त्य एउटा नदेखिने अदृश्य तत्त्व हुन। Main Light Gravity को रेन्ज भित्र duplicate मृत्यु, duplicate सत्य र duplicate शुन्य रहेको पाईन्छ, किनकि Main Light Gravity को रेन्ज भित्र सत्यलाई असत्य र असत्यलाई सत्य बनाउने काम गरिन्छ, र हामिहरुको मृत्यु पश्चात् जन्म पनि हुने गर्दछ। तर Main Light Gravity को बाहिरी ब्रह्माण्ड भित्र original मृत्यु र original शुन्य रहेको पाईन्छ, जहाँ Main Light Gravity का कुनै पनि ताप शक्तिहरु पुग्न सक्दैनन्, तसर्थ त्यस स्थान भित्र जन्म वृद्धि रहेको पाईन्न, किनकि जन्म वृद्धि हुनका लागी त्यहाँ ताप शक्तिको आवश्यकता पर्दछ, तसर्थ त्यस स्थान भित्र ताप शक्ति नरहेको हुँदा त्यहाँ जन्म पनि रहेको पाईन्न, तसर्थ त्यो स्थान नै वास्तविक स्वर्ग, शान्ति, अन्त्य, शुन्य र वास्तविक निन्द्रा, सत्य र महान हुन। जसलाई No heat, No cold, No God, No Giant, No error, No punished भनिन्छ। तसर्थ त्यस स्थान भित्र सम्म जानको लागी हामिहरुले तितो वचन प्रहार, दुषित भावना, दुषित व्यबहार र धेरै प्रकारका नराम्रा व्यबहार तत्त्वहरुलाई त्याग्न सक्नुपर्छ, अनि मात्र हामिहरुले त्यो स्थान प्राप्ति गर्न सक्नेछौ। तपाईहरुले मेरा बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने गोगल र फेसबुकमा Main Light Gravity खोजी गर्नुभएमा त्यहाँ धेरै प्रकारका पृथक-पृथक दार्शनिक शब्द भावनाहरु पाउनु हुनेछ। धन्यवाद!
    "O"M´science

  • @konchaklama6961
    @konchaklama6961 Рік тому

    Good job

  • @sitagurung3518
    @sitagurung3518 Рік тому

    Atiranro x dhannebat

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Рік тому +1

    कुनै वस्तु /प्राणी धर्मनिरपेक्ष हुनै सक्दैन ।किनकि उसको शाश्वत गुण नै धर्म हो ,पूजा प्रार्थना त त्यसको अभिवृद्धि कै लागि सम्पन्न गरिने कर्म हुन्।व्यक्ति वा वस्तुले आफ्नो शाश्वत धर्म छाेड्नासाथ त्यो अर्कै जाति बन्दछ।जसरी आगाेले थाेरै मात्रै भए पनि पाेल्ने र उज्यालो दिने काम छाेड्याे भने त्यो खरानी भनिन्छ -उसैगरी मानवले मानवधर्म =मानवता छाेड्याे भने त्यो दैत्य भनिन्छ ।समाजमा
    फुट पारेर अर्को व्यक्ति /समुदायको शाेषण दमन गर्नेु दैत्यकाे शाश्वत धर्म हो ।

  • @user-to7hm1qz5x
    @user-to7hm1qz5x 3 місяці тому

    History etihash ra dharam bujnuko lagi science journey rational world channeal hernu porchha daniyabad

  • @santabirtamang2044
    @santabirtamang2044 Рік тому +1

    Prasna yakdam sahi sodirakhnu bako xa tara uttar yautai chitto bujnu dina nasakne khenpopo parexata het !!

  • @nayanepal4383
    @nayanepal4383 Рік тому +2

    अब बौद्ध महासंघको संघ भित्र षडयन्त्र ले प्रवेश गरेको फल केही बर्षपछि देखि आम मानव ले महसुस गर्न सकिन्छ।।।

    • @norbugrg6350
      @norbugrg6350 9 місяців тому

      बाहुन जहाँ छिर्छ, त्यहाँ लोभ पलाउँछ😂

  • @devendrakhadk5878
    @devendrakhadk5878 Рік тому

    तेसो नभनु‌ तेसो नभनु‌ ‌त‌। के भन्ने गुरू जि

  • @anuraagyakha1384
    @anuraagyakha1384 Рік тому +1

    जात ले बिगार्ने कुरामा म बिश्वास राख्दिन।चोर,फटाह,भ्रष्ट को जात हुँदैन।

  • @niharikalama
    @niharikalama 6 місяців тому

    Sangkaracharyako Karanle khi Prabhabit bhayo budhadharma

  • @jeetkauchamagar
    @jeetkauchamagar 5 місяців тому

    बितारै राष्टृय सन्चार माध्यममा बौध्द धर्म सम्बन्धि बहस हुदै जानु बौध्द धर्म प्रति सबैको चासो बढ्दै जानु हो। श्रीधर राणा रिन्पोचे, योङ्गे मिङ्युर रिन्पोचे, चोग्याल रीन्पोचे आदि हरुलाइ प्रस्तुत गर्ने प्रयास गर्नु होला।

  • @anojadhikari2451
    @anojadhikari2451 Рік тому

    एक चोटी umesh giri लाई ल्याउन पर्याे।please jibram जी।

  • @khedub4491
    @khedub4491 Рік тому +2

    बुद्ध धर्म लाई दमन गरेको प्रश्न किन उठाएन? नेपालमा बौद्ध ९ प्रतिशत कसरी? त्यसैले बौद्धले हिन्दु लाई सहयोग छैन। बौद्ध लाई हिन्दु इस्लाम इसाई सबै बाट दमन भए।

  • @user-bw9vn2lt3x
    @user-bw9vn2lt3x 4 місяці тому

    Jaba.sama.hindu.bad.le.garda.budha.dharma.sakey.ho

  • @mx5483
    @mx5483 Рік тому

    Please please sir no location trap sir please

  • @TashiLamaNubri
    @TashiLamaNubri Рік тому +1

    yo sano khenpo haro lai interview lay ra k hai ramro answer pao daina jevaan ram ji..thulo guru haro lai bolai ra interview liney paryo ..

  • @chatgpt2023.
    @chatgpt2023. Рік тому +8

    नेपाल बौद्ध महासंघको अध्यक्ष पनि बाहुन कै छोरा भनेपछि तामाङ, गुरुङ, साक्यहरु कहाँ छन, के गर्दैछन?

    • @tongmarmendok
      @tongmarmendok Рік тому

      भगवान बुद्ध र बौद्ध धर्म तपाईं हाम्रो मात्र पेवा हैन , जसले भगवान बुद्धको ज्ञानको महत्त्व बुझेर त्यसैमा जीवन अर्पण गर्छ र बौद्ध महासंघको अध्यक्ष बन्ने हैसियत राख्छ भने जोसुकै आउनसक्छ र बौद्ध धर्मको संरक्षण , सम्बर्द्धन र बिकासको निमित महत्त्वपूर्ण भुमिका खेल्नसक्छ ! एक शिक्षित बौद्धधर्मावलम्बीले यस्तो कुरागर्न पक्कै सुहाउँदैन !

    • @kamalshenchury9269
      @kamalshenchury9269 Рік тому

      नेपालका अधिकांश बौद्ध धर्म मन्नेहरु कट्टर ब्राह्मणवादी छन् एउटा बाहुन बौद्ध महासङ्को अध्यक्ष हुनु कुन अनौठो होर

  • @rajalam5423
    @rajalam5423 Рік тому +2

    He is too boring (interview) looks not the right guest

  • @opbrother4271
    @opbrother4271 Рік тому

    K vyo sir 🤣🤣🤣🤣 kp oli sir 😄😄😄😆😃😆😃😆😃😆😃😆😆😃😆😃😆😃😆😃😆😃

  • @khemthapa175
    @khemthapa175 Рік тому

    Jivram Sir begins this interview with a mockery, highlighting the guest's being Buddhist though born in Aryan family, to the Sherpa, Tamang, Gurung, and other Matawalies. Funny facts are; they are in lead to convert christianity as well, and Hitler was Aryan too who massacred 60 lakhs Jews in debate of claiming their Aryan origin. On that light, Jivram Sir is mocking himself.
    My humble request is let's not politicized or capitalize any of the existing religions. All the religions are for peace and psychological protection for every human being; one Hindu cannot deny if a Muslim admire Hindu myths and vice versa. There are many European and American celebrities, previously Christians, who adopted Buddhism and enjoying peaceful lives. One has freedom to choose his or her religion.
    Let's pray for religious and cultural harmony all over the world. 🙏🙏🙏

  • @TashiLamaNubri
    @TashiLamaNubri Рік тому +1

    yo khenpo le sote ko answer deyana .ulto ulto banchha

  • @sagunsiwakoti4811
    @sagunsiwakoti4811 Рік тому

    Buddha ko Sabai bhanda thulo sisya mahakassapa nai Brahman ko chora thiye. Lakhau Brahman ko chora Buddha ko anuyayi thie.

  • @bishnupaudel7118
    @bishnupaudel7118 Рік тому

    Kura matra bho but darsan k ho taneee