Bir Bahadur B K / Tamang selo song/ Temal Jatra/बिर बहादुर विककाे तामाङ सेलाे गित ।
Вставка
- Опубліковано 17 вер 2024
- Bir Bahadur Is selo singer of Nepal. He does not see his eye but he is better selo singe and tungna carrier person of world . Bir is challenges his life for hand to mouth. His sound better some Nepalis singer . People ask Bir Bahadur/ Bdr Kami/ biswakarma.
बीर बहादुर बिक रमाइलाे बैबाहिक जीवन र दुखद् जिबन यात्रा । पाँज जनकाे परीवार धन्न चुनाैती रहेकाे दुखेसाे पाेखाउनुहुन्छ । अर्जुन पाख्रिनसंग गरीएकाे कुराकानी । नेपालमा रहेकाे दृष्टिविहीनहरूकाे अबस्था यस्तै दुखदायी छ ।
बिर बहादुर विक बिश्वकर्माकाे तामाङ सेलाे गित ।
म पनि जातले तामाङ हु तर आफ्नो जात भनेर मात्र गर्ब गर्दिन किनकि म नेपाली हु नेपाली भनेर नै गर्ब गर्छु र उहाँ दाजुको कला र प्रतिभा प्रति मेरो पुर्ण नमन गर्दछु अझ भनौं भने हामी तामाङ जातीको मेला वा गित भनेर भन्दा पनि तामाङ जात भन्दा बाहिरको दाजुले गाउनु भएको कला देखेर अझ बढो गर्ब लागेर आयो धेरै धेरै सम्मान गर्दछु दाजुलाई र यहाँ जत्ति जना तामाङ दाजुभाइ र दिदीबहिनी हुनुहुन्छ सबै जनालाई लास्सो फ्याफुल्ला ( बिजय ब्लोन ललितपुर )
Nice bir Bahadur bk dai👋👋👋
धेरै धेरै रामरो हजुर को आवाज लाई सलाम
धेरै मिठाे स्वर र मेराे भाषामा गाउनु भएकाेमा मनै देखि सलाम छ ।
नाम बिरबहादचर हजुरको गित पनि माहाबिरबहादुर🙏🙏🙏👍
साह्रै नै मीठो स्वर रहेछ यो भाईको मेरो मनै भिजायो फेरी फेरी पनि सुन्न पाईयोस् धन्नेवाद
कस्ता कस्ता हग्ने पादनेहरु भाइरल छन यो दाजुलाइ न्याए कसैले दिएनन् त्यही दुख लाग्यो😥😥😥
गायक भन्दा कम छैन दामी छ उहाँको स्वोर
कलाकार को दुनियाँ नै सप्तरङ्गी हुन्छ । सुन्दर बिशाल मनमोहक...! awesome ..!!!
Tungnaa....ko.liveee.bajae.here.khusiii.lagyooo
खै कसरी र्बण गरु हजुर को अधबुत कला लाइ❤
Wau dammi tamang selo huge respect 😍🙏
यस्तो gaune manxe lai ta aru vaka पनि naula vanne xaina अबस्य पनि गाऊनु हुन्छ 🤘🕺❤️❤️❤️
धेरै राम्रो पर्तिभा भाको मान्छे हो सहेत घर परिवार बाट पनि सहयो छैन होल्ला मिल्छ भने हाम्रो सिन्धुपाल्चोक जिल्ला कला साहिते अनि कलाकार सग को ध्यानाकर्षण होस भन्न चाहान्छु सम्पुर्ण मा
Love from Sikkim 💝💝💟💟
बिचरा दाइको सारै दया लाग्यो।
I would really respect his wife, that she left one healthy eyed man for this poor blind man. Salute u Madam n u r a good example in the society.
धन्यवाद मेरो तामाङ सेलोलाइ माया गर्नु भएकोमा।। गर्ब छ जात मेरो तामाङ हो। त्यो भन्दा पनि नेपालि हुनुमा गर्ब गर्छु।।। गोर्खाली को छोरो हु म।।।
Ramro bichar
Wow deriamro Cha dajuko G9t duna
कति साह्रो मीठो गाएको बजाएको बधाई छ भाई
दाजुको कला चाहिँ असाध्यै राम्रो छ मलाई नि मन परो
🙏👍😄
टुङना सारङगि बिनायाे मुरचुङगा मादल चयाभुङ डमफु अादि हामरा परमपरा धेरे पुराना बाजा तुरइ नाेमति बाजा यी हुन गायन क्षेत्र का पहिलाे अाधार हुन यि सब चिज काे समरक्षण नेपाली हरुकाे करतवय हुन अाउछ यदि हामी सङ्गीत पेमि हाे भने
वा ! मेराे देश कति सम्वृद्ध छ।कति महान छन यी कला पारखीहरु🌹🌹🌹
दाइ को यो कलाको सम्मान छ
Ramro chha bir bdr bk
आहा कति राम्रो ।यस्ता हरुलाइ मौका दियो भने झन राम्रो प्रगती हुने थियो कि।
तपाईं जस्तो महान कलाकार लाई भित्र हृदय देखि सालम गर्दछु!कत्ती मिठो टुङ्ना को धुन!कत्ती मीठो स्वर हजुर्को!!
Woow दामी दाइ
जय वीर दाइ
Wow Hamraii gau ko Hajur baba
हैट दामि लागियो यार दाइ तपाईं को गलार सँगित को कला दामि छ हरेस नखानु होस् शरीर को अाँखाले मानिस हरु लाई नर्कामा पुराउछ तपाईं रिद्दया को अाँखाँ स्वाच्छा र सादा जिवान उच्चा बिचार भावान हुनु भएको रहेछ सबै तामाङग सेडि हरु ले सयोग गर्नु परि है
waw katti mithyo
अति सुंदर वीर बहादुर जी👍🙏🏼
बौद्धिस्ट तामाङ हरूलाई i love you
क्रिश्चियन तामाङ रान्डिको बान हरूलाई रिप
Tw muji chor randiko xoro
सहि हो
Randi ko xora
🤣🤣sahi ho
एकदम ठीक हो
दाज्युको स्वार दामी लाग्यो तुङ्नाको धोन पनि राम्रो ।
अति सुन्दर छ यस्ता कलाकार हरुले नेपाल सरकारबाट आर्थिक सहयोग पाउनु पर्छ
Tamang selo garnu bhayeko ma dherai 2dhanyabad xa dajulai.
sarai man xune geet gaunu vayo
उहाँ लाई सम्मान स्वारुप मनै देखी सलाम छ सबै सहयोग गरिदिनुहोला नेपाली हाम्रो पन
जय नेपाल
जय तामाङ सेलो
जय नेपाली मन सबै हाम्रै संस्कृती हुनु 👍️👍️👍️👍️👌👌👌
Ahaaaaa!!!!!!kati ramailo lagiyo tamang song sunna pauda..
Bir. bdr. dai lai maya garam
Sarai ramro git gaunu bhayo....
साह्ाे राम्राे नि हउ!
कति innocent दाजु 😍😍
Woo NiNice Video song
दाजुले धेरै राम्रो गाउनको साथै यति मिठो बजाउनु पनि हुदोरहेछ उहालाई नेपाल सरकार र सरोकार निकाय बाट सहयोग गरि कलाको संरक्षण गरियोस
Really song. Thanks very much hajur
B k vailai dherai dherai dhannebad din chahanxu
लौन ! कति राम्रो गाएको , बजाएको नी झन राम्रो !!
,x
कस्तो ramro स्वर र टलेंट. धन्यबाद छ।
मिडियाले बनाएका आजभाेलिका भाईरलहरु भन्दा यिनमा रहेकाे हजाराैँ गुणा अन्तर्निहित अदभुत कलालाई सम्मान गर्न चाहन्छु ।
कत्ती राम्रो कत्ती,,,,
Sarai ramro selo
दामी छ वाह
दाजुको कलालाई दिल देखि नै सलाम गर्छु
Dammi xaa yr 🥰🥰🥰🥰🥰🥰
Wowo very sweet performance bro good Mucis
Wow daju dami
अति राम्रो
Daju ko ramro prasuti
Isshwor le ektira aannyaya garera arko tirabata galaa ra kalaa diyera nyaya garnu bhayeko rahechha!! Subhakaamana daai
Mo India ko new Delhi bata
Herdai xu Nepal gourmet ra
Nepali jnta ley inlai shyog grnu prxa jai Nepal
Kati majale gaunu vyeko ❤❤❤
daju ko git tamag aelo ykdam ramro xa aollti fery ykpatak liunu paro hau birbadur bk lai air...
सलाम छ कलाकार लाइ
आहा कदे झ्याबा 🌷🌷🌷🌷
Wow ! Bir is a real artist ! Let us support him !अर्को एउटा कुरा थप्न चाहन्छु उहांले अर्काको बुढी ल्याएको भन्नू भएको छ कि अर्काको बुढी कहाँ त्यसै पट्टिएको हो र उहांको कला बाट प्रभावित भएर नै हो र विशेष गरेर उहा जस्तो मान्छे लाई कला क्षेत्रमा स्थान दिइनु पर्छ ! thanks !
राम्रो सोर छ हजुर को
Waaaahhhh bohot sundar
अति राम्रो गित छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Wow dami xa ho
यो हो हाम्रो नेपाल जस्ले सबै को प्रतिनिधित्व गर्छ ।।
wow ati mitho gaunu vo
Wonderful Tungna tune. Salute Bir Bahadur Daju.
Dami lageyo mali tw manparyo hjr
धेरै धेरै राम्रो उहाँलाई सबै बाट सहयोग गरौं हाम्रो धर्म कहिँ जादैन मेमे माम आबा आमा जोजो आले नाना आङा जम्मादन ज्यावा दान्बा
ओहो!!😍😍😍
Buddha bless you 🙏🙏🙏
Kuzu kuzu wai
I thought I was the only one here
@@shinigami8068 Kuzu kuzu la
Love from India ....Kati ramro ❣️ geet
धेरै राम्रो छ।
Wow Dai
वीर बहादुर दाई आफैले नम्बर भनेको छ अर्को भिडियो मा
Wow wow wow super
#bhuwan_dhiktt
Nice song dai
BB Biswhokarma g लाई धेरै पछि सुन्न पाइयो । खुसी लाग्यो ।
Ramro xa hai
Dherai ramro swor
na bujhe pani ramro lagyo....
Dame xa 🙏🙏💐🙏💐🙏💐💐💐💐💐💐👏👏👏👏👏👏
Mai bahut time se bansuri bajane ki koshish kar rahi hu but still I can't ply flute...😔 But he is just amazing person 💕💕💕 I just salute him and his talent 🙏💕 aur aaj maine 1st time tungna ko dhun sune 💕💕💕 maine bachpan m ek song suna tha *tungna ko dhun ma danda pari jun ma....* I finally tungna ki dhun sun li wow ❤️❤️❤️ thanks a lot sir form bottom of my heart 💕💕
Wawa very nice song n voice
हामी तामाङ नेवार सेमसेम हो मलाई तामाङ मन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
Ramro. Super
Nice kala Dajuko
कत्ती राम्रो बजाउनु भाको ।दाजुले बिबाह गर्नु भाको कुरा चै सारै चाख लाग्दो लाग्यो जारी पनि तिर्नु भएछ। सबै ले आलि अलि सहयोग गर्नु पर्छ धनी बाउको छोरा भाको भए यतिको कला भाको मान्छे सिङगर भन्दै देश बिदेश घुमेर आफ्नो पारीश्रमिक यति भनेर तोकेर बस्थे गरिब को छोरा भएर का मेला लाग्छ भन्दै खोजेर हिडनु परया छ। दाजु को परिवार लाई भगवानले सधै रक्षा गरून्।
Ekdam sahi vannu vayo hajur le hajur ko bichar dherai ramro xa ... Ma subash pariyar
Kati saro ramro bajako yrr dada le , asto kala ko kadar garan par xa ,🙏 ra kunai music company haru le Chance din par xa ,jay Nepal
kati ramro dhun
Real talent Bir Dai Buddha bless you 🌻🌻🙏🙏🙏🌻🌻
Baja kada bajaunu bhayo
सरकारले यी दृष्टीबिहिन नागरिकलाई अाखाँ दान कहिले गर्दिन्छ हाेला !!?
यस्ताे किसीमकाे मानवीय सेवा कहिले देखि शुरु हाेला हाम्राे नेपालमा !!?? 😭😭
Nice good voice...good dai...
Wow verry verry nice