खाली मन्त्री पदकालागी राजनितिमा लागेका भुस्याहहरुले नेमकिपा बाट सिक्नु पर्छ, २०४८ देखि सदनको स्थायी प्रतिपक्ष पार्टी हो, सरकारको नाजायज कदम बिरुद्धको जनताको प्रतिनिधिमुलक आवाज हो।।।
के पी ओलिका मतियार ,लोकतन्त्रको वास्तविक अर्थ नबुझेका अरिड्गल यसरी आैला मुनिझर भन्दै भुक्नेलाई तुरुन्तै कारबाही गर्नुपर्छ । तर तत्कालिन आपराधीहरुको समुह मिलेर सरकार गठन भए पछि यस्तै हावाखराबको जन्म भएको हो तसर्थ केपि ओलि तुरुन्तै राजीनामा दिनु लागाउनु पर्छ ।
कानुन संविधानमा लेखौ 1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली 2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने 3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने 4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने 5)साना अपराधीलाई 3 बर्ष जेल र 10 लाख जरिमाना।ठूला अपराधी(ज्यानमारा,बलात्कारी जस्तालाई मृत्युदण्ड 6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
प्रेम सुबाल सधै सहि कुरा गर्ने मान्छे हो । बिचार गरेर मात्र बोल फटाहा हरु सबै तिमीहरू जस्तो चोर मात्र छैनन् । प्रेम सुवाल जस्ता सहि मान्छे हरु पनि छन् ।
देश बाटै काँग्रेस, एमाले पत्तासाफ पार्नुपर्छ।
सहि बात
काङ्ग्रेस एमाले होइन बाहुन र मधेसी धोतिहरुको पत्ता साफ हुनुपर्छ ।
अब हाम्रो भक्तपुर बट यमाले काङ्ग्रेस पतासप बनाउन पर्छ 84 मा साथिको
पार्यो। कमेन्ट मा आएर यस्तो भन्ने अनि चुनबकोबेला मासुभात मा भोट हाल्ने।😂
Thik ho bro❤
भक्तपुर बाट मात्र हैन देशै भरी बाट हटानु पर्ने देखिन्छ
👍👍👍👍👍👍
Sahi ho ..🎉bhaktapur le dekhauxa aba 84 ma
प्रेम सुवालको तर्क जहिले पनि निस्पक्षा देश को हितमा बोल्छ !
बोलेर के गर्ने केपि ले ठाउँ को ठाउँ ठिक पार्छ
प्रेम सुवाल जि तपाइँले आदेश गर्नुपर्छ जनता तयार छ देशको शुरछ्यागर्न
यो काले ध्वाँसेलाई पनि सम्पत्ति शुद्धिकरणमा मुद्दा हाल्नुपर्यो। जनता तपाईँको साथमा छ, सुवालजी🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रेम सुवालले हरेक मुद्दा देशको लागी बोलेका हुन्छन्
भक्तपुर को सांसद लाई नहेप
काठमाडौं उपत्यका बाट लखेट्न नपरोस्।
Good luck प्रेम सोशल तपाईंलाई धेरै राम्रा काम गर्नुभएको
प्रेम सुवाल ज्यूलाई एकपटक प्रधानमन्त्री बनाएर हेरौं
प्रेम सुवाल जिन्दावाद 🙏🙏🙏
प्रेम सुवालले ठीकै भानु भयो
जागै जनता जागै अबत देश डुबिसक्याे
Jagu - masu.bhat ra 🍾 ma vot k not m
प्रेम सुवाल जनताको हक हित र नैतिक्ता को हितमा रहेर कुरा गर्ने नेता हुनुन्छ सलाम छ प्रेम जनता को प्रेमी मानिस❤❤
प्रेम सुवालको तर्क जहिले पनि निस्पक्षा देश को हितमा बोल्छ ! good job prem suwal sir
नेपालको एक मात्र सच्चा नेता , प्रेम सुवाल🙏
प्रेम सुवाल जि सलाम छ हजुरलाई।याे ध्वसेलाई छाेड्नु हुन्न है।
पेम सुल्वाल को हिम्मत लाई नेपाली ह्रुको साथ छ।
एमाले, कांग्रेसको बाउको बिहे ८४ मा देखाउनुपर्छ ।
सत्ताकाे दुरुपयोग गर्ने लाई हान्नु पर्छ अब छाेड्नु हुदैन
प्रेम सूवाल जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤❤
प्रेम सुवालको तर्क सहि छ ।।
जागो नेपाली जनता हो लुटेरले देश लुटिसके अब पनि जागेनौँ भने पछुताउने भए केही रहँदैन
माननीय प्रेमसुवाल जिन्दावाद ।
प्रेम सुवाल भनेको सहि मान्छे हुनुहुन्छ
भ्रष्टाचारहरूका टाउका फुटुन जनतालाई आनन्द आउँछ
प्रेम सुल्वल को कुरा धेरै सही छ .....उहा जहिले पनि सहि र सत्य कुरा नै बोल्नु हुन्छ ....
सुवाल ज्यू धन्यवाद हजूर लाई जनता छन साथमा हजूर
प्रेम हरेकपटक देशको बारेमा बोल्नुहुन्छ , अपराधीहरु चाहि स्वार्थकोलागि बोल्छन् यस्तो अपराधी सरकार चाहिन्न
प्रेम सुवाल बेस्ट नेता
प्रेम सवाल जिन्दावाद
प्रेम सुरुवाल ❤❤❤❤जिदाबाद❤😊😊
सलाम छ प्रेम सुवालप्रति
प्रेम जी को १००% ठिक सहिछ
प्रेम सुवालज्यूलाई सलुट छ।
सुवाल जि लाइ स्यालुट छ
किरातिले भनेको कुरा 100% सहि हो ।
प्रेम सुवाल जिन्दावाद माओवादीको झोले सासद मधेसी मुर्दाबाद खाते सासद मुर्दाबाद ।
पुर्बमन्त्रि सुदन किरातीले कथित सियो दलका झोलेलाई सहि दनक दिनुभयो
सलाम छ प्रेम सुवाल जि देस को लागि हजुर जस्तो माहान योद्दा
ठिक गर्यो प्रेम सुवालले
जङ्गलमा हुनुपर्ने सम्सद भवनमा भेटिए🤛
प्रेम सहि
प्रेम सुवाल भनेका एक महान नेता हुन सधैं देश र जनताको हितमा बोल्ने योधा हो।❤❤❤
हैन याे देशमा के हुदैछ जाहा देख्याे गालि गलाेज सबै छाडा सभापति हुने छमता नभएका फेल गणतन्त्र
प्रेम सुवाल सहि बिचार राख्नु हुन्छ ।
सत्यको प्रतिनिधी सुवाल जी🙏🏻
Prem sing is right 👍👍👍
खाली मन्त्री पदकालागी राजनितिमा लागेका भुस्याहहरुले नेमकिपा बाट सिक्नु पर्छ, २०४८ देखि सदनको स्थायी प्रतिपक्ष पार्टी हो, सरकारको नाजायज कदम बिरुद्धको जनताको प्रतिनिधिमुलक आवाज हो।।।
एस्ता सभापति भएसी देश चल्छ
जयहोसप्रेम सुलवल ज्यु ❤❤❤❤❤❤❤
प्रेम सुवालले ठिक गरे धन्यवाद फटाहाहरू लाई ठिक पारे।
बौलौन लागे अब सासद हरु
सत्ता पार्टीको पुच्छर नबन मुला समितिको संयोजक बन पहिला प्रेम सुवाल is good ❤
भू पू मन्त्री किराँती को कुरा शत प्रतिशत ठिक जस्तो लग्यो l
प्रेम सुवाल ज्यु ले ठिक गर्नु भो ।
❤जय प्रेम सुवाल ज्यु ❤
प्रेमसूवालजस्तानेतानेपालमाछैन,नेमकिपा, जिन्दाबाद
आज सम्म प्रेम सुवाल जनताको मात्र बोलि बोल्ने one man army हुन्। गो अहेड सुबाल जि
RajKishor out. Prem Suwal is absolutely right.
Ekdam ramro Pratibaad garnu bhayo Mananiya ji. Koi pani Nirankus banna dinu hunna.
सूय थापा लाई अब छौडदैनन जनताले ख्याल गर
प्रेम सुलुवा ज्यु लाई नफेप ।ये काठमान्डौ भक्तपुर र ललित पुर भुक्क नेवा मिलेजुवा अले थिपी त वान्छे फैई।
कुर्सी छाेड रबि अाउदैछ
Thanks suwal ji
prem suwal is right
प्रेम सुवाल जिन्दाबाद❤❤❤❤❤
प्रेम सुवाल जिन्दावाद
प्रमे शूरूवाल जीन्दाबाद 🙏♥️
❤ Yes Yes Yes Mananiya Prem Suwal ji 🙏 absolutely right 👏 👌 go ahead 👍 proud of you 💖 thanks 👏 👌 ❤
देशले मागेको सच्चा नेता भनेको कृष्णा सिलवाल हुन,उनी राइट xan
thik vannu vayo prem suwal ji le
Right kura garnu bhayo prem suwal sir🙏🙏
के पी ओलिका मतियार ,लोकतन्त्रको वास्तविक अर्थ नबुझेका अरिड्गल यसरी आैला मुनिझर भन्दै भुक्नेलाई तुरुन्तै कारबाही गर्नुपर्छ । तर तत्कालिन आपराधीहरुको समुह मिलेर सरकार गठन भए पछि यस्तै हावाखराबको जन्म भएको हो तसर्थ केपि ओलि तुरुन्तै राजीनामा दिनु लागाउनु पर्छ ।
Good luck prem suwal ji
Prem suwal goood
Congress.ra.yamalelai..desaibata.pattasaf.garnu.pachhahai❤❤❤
prem suwal jinddabat ...he is great leader
चिया मा झिंगा हटाए जस्तै एमाले कांग्रेस लाइ हटाउन आबस्यक छ
बिना काम को बैठक झगडा गर्ने भत्ता पचाउने ठग बैठक
पिरेम सर चिन्ता नलिनु तपाइको साथमा जन्ता छ तपाईं सचादेस पिरेमी हो
Jai ho🎉🎉
जीलाई २१ तोपको सलाम ।
काठमाडौ मा यादब ले थर्काउछ जाठा सुवाल ले भोलि लखेट्छ
सहि किराति जिउ
कानुन संविधानमा लेखौ
1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली
2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने
3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने
4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने
5)साना अपराधीलाई 3 बर्ष जेल र 10 लाख जरिमाना।ठूला अपराधी(ज्यानमारा,बलात्कारी जस्तालाई मृत्युदण्ड
6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
बिहारी लाई राखेपछि यस्तो हुन्छ
तस्कर भ्रष्ट चोरहरुलाई राम्रैसंग सफा गरेर नफालीकन देश बन्दैन जनता एकजुट हूनुपर्छ अब जय नेपाल आमा 🇳🇵🩷🩷🩷🩷
पेरम सीलावल ले बोलेको ठीक छ
प्रेम सूवाल ज्यु , धन्यवाद
राजकिशोर यादव बिहार या यू पी में जाओ भई अपने पैत्रिक देश में
रोड काङ्ग्रेसले मालेकै राज संसद इन्काइराज जनता ऐन गइराज पुलिस दिनकै राजमा के हुँदैछ यो नेपालमा
प्रेम सुवाल कि जये होस
राजकिशोर बेबकूफ दिखियो सुवालले भनेको ठिक हो l
काङ्ग्रेस एमाले पत्ता साफ भयो अब ।
मैले बुझे अन्सार चै नेपाल मा सबै पाटी मन्त्री नेताहरुलाई सबै पत्ता साब गर्नु राम्रो हुन्छ
वायुसेवा निगम मा हरेक पार्टी को कार्यकर्ता बिचौलिया भर्ती केन्द्र बनाएपछी कहा बाट स्थर उन्नती हुन्छ हो नेता ज्यु हरु
अब पुरानो पाटीलाई अब आउने चुनावमा पत्ता साप गर्नु प्रछ अनि मात्रै देशले निकास पाउनेछ ।
राणाको अवतार , पुच्छर
सुवाल ज्यु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रेम सुबाल सधै सहि कुरा गर्ने मान्छे हो ।
बिचार गरेर मात्र बोल फटाहा हरु सबै तिमीहरू जस्तो चोर मात्र छैनन् । प्रेम सुवाल
जस्ता सहि मान्छे हरु पनि छन् ।