टमाटरबाटै लाखौँ रुपैयाँ कमाई, गाउँ नै आकर्षित - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 2

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 5 годин тому

    नगदे बाली एकछिन हौसिने मुल्य पाएन भन्दै छोड्ने।बजारमा सधैं उस्तै महंगो काठमाडौंमा २०० रुपैयाँ भन्दा बढी प्रतिकिलो।यस्तै हो नेपालको उत्पादन कहिले कतार पुग्छ सधैं आयात कै भरमा रहनुपर्छ।

  • @anillama4781
    @anillama4781 4 години тому

    भाउ आको बेलाको मात्रै समाचार बनाउने? अब ए गज्जब हुने रहेछ भन्दै रिन धन गरेर लगानी गर्छ अनि बेच्ने बेला भारतिय गोलभेडा सङ्ग अस्वस्थ प्रतिस्पर्धा गर्नु पर्छ लगानी सुरक्षीत छैन ब्यान्क र लघुबित्तको रिनमा चुर्लुम्म डुब्छ अनि जिन्दगी भर खाडिमा दुख गरेर तिरेर सकिँदैन रिन म पनि बिगत ६ बर्ष देखि व्यावसायिक रुपमा तरकारी खेती गरिरहेको छु उमो लाग्न सकेको छैन गारो छ हो ९०% किसानलाइ १०% मात्र सफल होला एसपालीको भाउ हेरेर गोलभेडा खेती गर्नु भन्दा लङुर बुर्जा खेले हुन्छ।