रविलाई सुतेकै ठाउँबाट तानेर राति नै कास्की पुर्याइयो ! बिआरआई: ओलीको साहसिक काम ।

Поділитися
Вставка
  • Опубліковано 20 січ 2025

КОМЕНТАРІ • 769

  • @rajshrestha515
    @rajshrestha515 Місяць тому +331

    परिवर्तनको न्यायको लागि चितवन सदैव अघि छन।
    जय चितवन 🙏❤️💪जय रबि सर🙏❤️😘

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Місяць тому +117

    एमाले र कांग्रेस सरकारले देशमा राम्रो मान्छे लाई टिक्न दिदैन। एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ।

  • @indrakhati3465
    @indrakhati3465 Місяць тому +136

    रवि दाइ जिन्दावा 🔔🔔🔔🔔

  • @london123456neerajan
    @london123456neerajan Місяць тому +328

    जे होस आफू त Balen र Rabi को support गरिन्छ

  • @sujanpandey7384
    @sujanpandey7384 Місяць тому +143

    लाख प्रयत्न गर रवि नागरिकको ऊर्जा हो ! रवि सहकारी ठग होईन ! सहकारी ठग सरकारमा छ !✊✌️💙

    • @PuspaOli-i4m
      @PuspaOli-i4m Місяць тому +2

      😂😂😂bhakte haru

    • @damodarpokharel3796
      @damodarpokharel3796 Місяць тому +2

      ❤❤❤❤❤

    • @haripoudel3228
      @haripoudel3228 Місяць тому +1

      @@PuspaOli-i4m😂😂😂balen lai sodhnu vanxan hjr ba la

    • @balrana6841
      @balrana6841 Місяць тому

      ठग हो

    • @SRai-h4p
      @SRai-h4p Місяць тому

      @@sujanpandey7384 सालिक राम पुडासैनी निजि ड्राइभर के भएको थियो ?

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Місяць тому +197

    रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन। सबै जनता मिलेर एकजुट भएर अगाडि बढै रबिलाई न्याय दिउ। हिजाे हामिलाई पर्दा रबिले गरे अहिले रबि लाई पर्दा जनताले गराै

    • @HamroRamailoChannel
      @HamroRamailoChannel Місяць тому +1

      Jhole 😊

    • @tabineshhtc
      @tabineshhtc Місяць тому +13

      नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
      भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
      ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
      लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
      “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane

    • @kumarlimbu6305
      @kumarlimbu6305 Місяць тому +1

      @@HamroRamailoChannel😂😂😂 ho ni VARIYA 😂

    • @prasantchhetri4033
      @prasantchhetri4033 Місяць тому +2

      ​@@kumarlimbu6305yo pani jhole rahexa ryale ko xoro ho ki kya ho😅😅

    • @kumarlimbu6305
      @kumarlimbu6305 Місяць тому

      @@prasantchhetri4033 malai jhole bhaneko?

  • @YubrajRawat-z7r
    @YubrajRawat-z7r Місяць тому +67

    रविका लागि त्याग बलिदान दिन समर्थ चितवन बासी जनता जनार्दनहरुको सुन्दर सुमधुर प्रस्तुतिलाई ससम्मान सल्युट छ।।❤️👏👏👏👏👏👏❤️👏👏👏👏👏👏❤️

  • @BishalTamang286
    @BishalTamang286 Місяць тому +106

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔

  • @Suman_Mahat
    @Suman_Mahat Місяць тому +66

    रवि लामिछानेका समर्थक जति यता आउनुहोस्

  • @lekalirider5089
    @lekalirider5089 Місяць тому +45

    रबि र रास्वपा जिन्दावाद ,

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 Місяць тому +54

    प्रहरी ले यो सोचेछैन रबि भाबी प्रधानमन्त्री हो नाम याद राख्नु पर्छ र बदला लेउनु पर्छ

    • @PrabhuRai-l3n
      @PrabhuRai-l3n Місяць тому

      तर रबिले तेसरी प्रतिसोत गर्नु हुन्न किनकी प्रहरीले नि राजनीतिकको दबाबमा हो उनिहरुलाइनी बाध्यता छ माथिको आदेश सुन्नुनै पर्यो किनकी उनिहरुनित रोजिरोटी गुमाउनु छैन

  • @hariaryal3135
    @hariaryal3135 Місяць тому +44

    भर्ष्ट माफीया सिरोहिया का लंगौटी सरकार मूर्दाबाद।रबी माथी को दमन यथाशिध्र अन्त्य गर।

    • @damodarpokharel3796
      @damodarpokharel3796 Місяць тому

      @@hariaryal3135 कैलाश सिरोहिया इन्डियाको एजेण्ट मुर्दाबाद

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki4337 Місяць тому +71

    एमाले सकिन्ने खेल हो सुरु भै सक्यो

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey Місяць тому

      A ma le bhanda pahilai kangres shidida Bharatiya dalal KO haikam
      Kamjori hunethiyo

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Місяць тому +9

    माननीय रवि लामिछानेले हिरासत भित्र बस्ता लेख्नुभएको डाईरी( आफ्नो जिवनका अनुभवलाई ) खाेस्ने। र मध्ये राति हिरासतमा सुतिरहेका मान्छे ( रवि सर) लाई रातारात भगाउने नेपाल प्रहरीको पारा के हाे ? प्रस्न गहिराे छ। चेतना ••••• रवि लामिछाने जिन्दावाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🔔🔔🔔🔔🔔🔔👍️

  • @krishnagadal5873
    @krishnagadal5873 Місяць тому +30

    दुर्गा प्रसाई ले मारवाडी ले देश सक्यो भनेर भनेको त्यत्तिकै त हैन रैछ 😡😡😡😡

  • @purnakhadka8422
    @purnakhadka8422 Місяць тому +17

    ओलि, रमेश लेखक र दिपक खड्काले नैतिकता भए पदबाट राजिनामा दिनुको बिकल्प छोईन ।

  • @SNYadav-sw4xj
    @SNYadav-sw4xj Місяць тому +36

    पोखरा मा ३०/४० दिन सम्म पनि अनुसन्धान न सकिने अनि चितवन मा किन एति छिटो अनुसन्धान सकियो त

    • @rukulamtari2076
      @rukulamtari2076 Місяць тому +1

      चितवन मा जनसागर जनता छन् नि त सर

  • @sujanpandey7384
    @sujanpandey7384 Місяць тому +13

    रवि लामिछानेलाई ठग भन्ने झोलेहरू खै प्रमाण यति ठूलो राज्य संयन्त्र लाग्दा पनि प्रमाण भेटाउन सकेन भने उनी ठग होइनन् उनी राजनीतिक प्रतिशोधका कारण अन्यायमा परेका हुन् तिमीहरू रविलाई जज गर्दा कति स्वतन्त्रपूर्वक जज गर्छौ भन्ने कुरामा भर पर्छ।
    I love you Rabi dai💙💪💪

  • @lekhbahadurgurung8622
    @lekhbahadurgurung8622 Місяць тому

    दुर्गा प्रसाई ले भनेको कुरा एकदम सही कुरा रैछ सबै कुरा, एजेन्डा बिस्तारै खुल्दै छ।

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s Місяць тому +13

    बि आर आई ले देशको हित भयो भएन त्यो त पछि रिन तिर्न नसकेको बेला थाहा हुनेछ अहिले खुसी हुन जरुरत छैन 🙏🙏

    • @dilipchaudhary5804
      @dilipchaudhary5804 Місяць тому

      सही भन्नु भयो सरले😂😂

    • @mohanrai3311
      @mohanrai3311 Місяць тому

      बिकास त हुनु पर्यो, BRI ले नेपाल ऋणमा फस्छ भन्नू दिवा स्वाप्न मात्र हाे।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Місяць тому +1

    जय रबि❤❤बिरेन्द्र जैरु एमाले काङ्ग्रेस कान्तिपुर सङ बिकिसकेको पत्रकार भयो 12 भाइ बाट 13 भाइ भय

  • @sahadevneupan2545
    @sahadevneupan2545 Місяць тому +5

    रबि दाइ जिन्दावाद ❤

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Місяць тому

    जय होस रबि को ..... जय देश ❤🎉❤जय नरेश ❤🎉❤🎉❤🎉❤🎉सत्य को बिजय अवस्य छ ❤🎉❤🎉❤🎉

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 Місяць тому +27

    काग्रेस सकीने छ आब

    • @shahjasmine8624
      @shahjasmine8624 Місяць тому

      Sakigo ni Asti kirtipure gu janta le dekhaidiyo ta jpt des sakekai veda jNta le vanni ab confirm vayo bekara ma neta lai gali gariraxam hami veda haru le

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 Місяць тому +6

    ओली सरकारले खड्कालाई बर्खास्त गर्नै सक्दैन किनकि प्रधानमन्त्रीको कुर्सीको साँचो कांग्रेसीसँग छ 😂😂😂

  • @sitathapa3494
    @sitathapa3494 Місяць тому +25

    पत्रकार सर, रबि सर कहिले छुट्नु हुन्छ?????😭😭😭🇳🇵🇳🇵🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @asbinhumagain8313
      @asbinhumagain8313 Місяць тому +1

      Ahile xudxa

    • @shivakafle7853
      @shivakafle7853 Місяць тому

      यो पुलिसले गैर जिम्मेवार कुरा गर्दै छ नालायक

  • @prajit-s4u
    @prajit-s4u Місяць тому

    मलाई अति मन पर्ने संचार माध्यम ।

  • @dhanbahadurparki6836
    @dhanbahadurparki6836 Місяць тому

    चितवन बासिमा हिर्दय देखि सम्मान छ यसरी 77 जिल्ला बाट जनताले उर्लिनुपर्छ !! रबि जनताको रोपेको बिरुवा हो !!

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 Місяць тому

    अपिल त्रिपाठी वीरेन्द्र जैरु जस्ता धेरैभन्दा धेरै पत्रकारको खाँचो छ यो हाम्रो देश नेपालमा🙏🤟

  • @rameshbk7936
    @rameshbk7936 Місяць тому

    एक मानव भएर रवि जी न्यायको लागि उठौ। देश प्रति माया दया नभएका पापीहरु अहिले सत्तामा छन् । यी केवल सत्ता र शक्तिको भोगी हुन । सबै नेपालीले एक पटक मनन गरौं ।

  • @LalSingh-i7e
    @LalSingh-i7e Місяць тому

    रबी को न्यायको लागि जनता जाग्दै छ जाग्छ जाग्दै जाने छ रबी एक हो रबी रबीनै हो। रबी जय।

  • @omkoirala6519
    @omkoirala6519 Місяць тому +13

    शेरेका हनुमान सबै यस्तै छन।कङ्रेस भनेरहिड्न पनि लाज लाग्छ।

  • @sujanpandey7384
    @sujanpandey7384 Місяць тому +7

    रवि लामिछाने जिन्दावाद !✊✌️🔔🔔🔔

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 Місяць тому +1

    रबी बालेन जिन्दावाद

  • @parkdhong
    @parkdhong Місяць тому +1

    Jaya rabi👍️👍️👍️👍️

  • @rajghimire2637
    @rajghimire2637 Місяць тому +3

    भारततिय परनिर्भर बाट मुक्त राख्न लाई यो सम्झौता ठिक छ !

  • @bishwasthapa2103
    @bishwasthapa2103 Місяць тому

    रबि दाई जिन्दाबाद

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Місяць тому

    निउज लाई सलाम कति जाेले जे गरे पनि हुदाे रहेछ याे किन भयाे पूरा रानितिखेल हाेे गरिबी लाई बाताे देखायन नेपाल मा धनिकाे राज हाे

  • @DeepakKumar-g2l3e
    @DeepakKumar-g2l3e Місяць тому

    रवि दाई जिन्दाबाद

  • @pawansharma-nm3dd
    @pawansharma-nm3dd Місяць тому +27

    We love rabi 🔔🔔

  • @BharatThapa-f1h
    @BharatThapa-f1h Місяць тому

    रबि दाईं जिन्दाबाद

  • @dipakkarki5383
    @dipakkarki5383 Місяць тому +20

    Jaya ghanti❤❤❤❤❤

  • @kbchauhan4261
    @kbchauhan4261 Місяць тому +1

    बिरेन्द्र सरको यथार्थ प्रस्तुती, जनताको हितमा सम्पूर्ण देश भक्त नेपाली जनताले तपाईं बिरेन्द्र जैरु सरको पहिलो नेपाल र चाईनाको सम्झौता बारे बधाई र प्रस्तुतिले सच्चा नेपालीहरुको मन छुनु पर्ने हो , ठुला ३ पार्टी एउटै भ्रष्टचारी हुनभन्दै आए पनि ३ नेता मध्य प्रधान मन्त्री ओलिनै निश्पक्ष रुपमा देश भक्त नेता हुन भन्दा फरक पर्दैन , पार्टीका नेताका झोलेहरु बाहेक देश भक्त जनताले बुझ्नु पर्ने हो । नेपाल र नेपालीको सदा जय होस् ।

  • @SurajThaqurii-c8r
    @SurajThaqurii-c8r Місяць тому +6

    Rabi dai jindabad Jay des jay ghanti

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Місяць тому +12

    जति नै भ्रष्टाचार जतिनै देश बिकास बिरोधी भए पनि हाम्रो नेपाली भेडा जनता तीन कै पछि लाग्छन यहाँ कुरा काङ्ग्रेस एमाले या माओबादि को होइन अहिले यहाँ म कुरा गर्दै छु काङ्ग्रेस नेता दिपक खड्का हो कि फड्का हो को कार्यशैली प्रती तर पनि स्थानीय उपचुनाव मा उनी हरु कै बोला बाला रहयो त्यसै जो जति भ्रष्ट होस या देश बिकास बिरोधि हाम्रो नेपाली भेडा जनता भेडा नै रहने छन।

  • @premgharti
    @premgharti Місяць тому +1

    दीपक खड्का लाई नेपालको माया छैन बरु ओली बा ले धन्न BRI हस्ताक्षर गर्नु भयो धन्यवाद छ।

  • @BimalBishwokarma-i9o
    @BimalBishwokarma-i9o Місяць тому

    राम्रो कामको लागि हृदय देखि सलाम छ।👍️👍️👍️👏👏👏

  • @urmilatimalsina7456
    @urmilatimalsina7456 Місяць тому

    जय रबि जय घनटि जय रबि जय घनटि 🙏🙏🔔🔔🔔🔔

  • @dipakkarki5383
    @dipakkarki5383 Місяць тому +13

    Rabi dai hai hai❤❤❤❤

  • @sugamranamgr
    @sugamranamgr Місяць тому +4

    रबि दाइ हाइ हाइ

  • @kumariu2b683
    @kumariu2b683 Місяць тому +8

    जे गर्यो केपिले सहि गर्यो म BRI को पक्षमा छु❤❤

  • @gurungdilsing
    @gurungdilsing Місяць тому +8

    Good luck rabi sir jay ghanti 🛎️🛎️🛎️🛎️

  • @रबि_बालेन_हर्क_गोपी

    रबि लाई दोषी नै प्रमाणित गरे पनि रबि को साथ दिनु मरिगए छोडिदैन। जय रबि जय घन्टी ❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @padamrana3245
    @padamrana3245 Місяць тому +4

    ओलिले लिएर गएको जम्बो टिम ले के काम गर्यो के तेस्तो काम खुशी हुन पर्ने।नेपाली जहिले खुशी हुनु पर्ने दिन हुन्छ तब आफ्नो देश लाई कृषि लाई कृषि क्रान्ती नगरे सम्म र देश जब आत्म निर्भरता रहन्छ।महन्ते नेपालका नेताले मागेर लिएर आउछन आफैले बाडेर सिध्याउन सिपालु छन ।नेपाली हमेशा बेकुफ नै हुन्छ।मिडिया त यस्ता छन ।जनता कस्ता होलान।

  • @devprs
    @devprs Місяць тому +1

    अत्यचारि सरकारकाे खुलेर बिराेध गराै रबिकाे न्याय काे लागि ससक्त बनाै

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +11

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤राजा लियाउ देस र जनताहरु बचाउ❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhabitamang1329
    @chhabitamang1329 Місяць тому +9

    Rabi ❤️

  • @samsungtest6959
    @samsungtest6959 Місяць тому

    राजनेता केपि ओली लाई सलाम गर्छु

  • @DffggDffds
    @DffggDffds Місяць тому +2

    कृष्ण बहादुर नेपाल : देश हितमा काम गर्ने जोसुकै भए पनि म त्यसलाई स्यालुट गर्दछु ।यश पटक म प्रधानमन्त्री ओलि लाई स्यालुट गर्छु ।बिआर आइ लाई फ्रेम वर्कमा राखेर सम्झौता गर्नु भएकोमा ।

  • @Vovolove-b9s
    @Vovolove-b9s Місяць тому

    प्रधानमन्त्री ओलिले चिन संग गरेको सम्झौता राष्टको हितमा छ हार्दिक धन्यवाद प्रधानमन्त्री केपि शर्मा ओलिले

  • @jpnnath4332
    @jpnnath4332 Місяць тому +1

    ढलाएर मात्र हैन जडा नै उखेलेर फ्याक्नु छ!
    ढिलो चाडो भए नि
    एमाले कांग्रेस माउबादी हुदा सम्म नेपाल ले दु;ख पाईरहनेछन!!
    🔔❤️💐🙏🇳🇵

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому

    ❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤

  • @rajanlamichhanereaction
    @rajanlamichhanereaction Місяць тому +4

    कुन पार्टी को रैछ सिद्दार्थ बैंक को मालिक राशोपा को हो भने जेल पर्छ नत्र त् अरु को पार्टी भए त भगवान जाने

  • @krishnagadal5873
    @krishnagadal5873 Місяць тому +1

    यस्ता लाई त काहा कारबाही हुन्छ त कारबाही र अनुसन्धान काे लागि त रवि लामिछाने र दुर्गा प्रसाई छन् त।।।

  • @DeepakBohara-b8m
    @DeepakBohara-b8m Місяць тому

    रबि जिको जयहोस

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 Місяць тому +2

    पैसा र पावर भए पछि नेपालामा जे पनि हुन सक्छ।

  • @YubrajRawat-z7r
    @YubrajRawat-z7r Місяць тому +6

    चित्तवन बासि परिवर्तन नेपाल का सम्भाक हुन ! जय देश जय घण्टी

  • @GBMagarDai
    @GBMagarDai Місяць тому

    रबि दाई निर्दोष भन्ने कुरो सबैलाई थाहा छ तर पनि कानुनको अगाडि कसैले केहि गर्न नसकिने रहेछ रबि दाइलाई न्याय दिलाउनको लागि अन्य कुनै निकाय हरु छैनन् छन् भने कृपया जान्ने व्यक्तिहरूले न्याय दिलाउन पर्यो आफ्नो सरकारबाट अन्याय भएपछि अन्तराष्ट्रिय निकायहरु पनि हुन्छन् होलानी हजुर कृपया रवि बचाएर जनताको खुसी बचाउ रवि दाइलाई केही भयो भने जनताले छोड्ने छैनन् 🙏🙏🙏

  • @Purna-v8n
    @Purna-v8n Місяць тому

    प्रधानमन्त्री प्रति सम्मान मेरो पनि ❤🎉।

  • @magarnisashika9685
    @magarnisashika9685 Місяць тому +1

    ❤❤❤❤❤

  • @govindgharti5184
    @govindgharti5184 Місяць тому

    यसो हेर्दा नेपालमा राजनितिक पउछ भयपछि जे पनि गर्न मिल्दो रहेछ नेपालमा कानुनछैनकी जस्तो महसुस हुदैछ🇳🇵🇳🇵

  • @bomBahadur-if4vb
    @bomBahadur-if4vb Місяць тому

    प्रचण्ड ✊✊✊✊

  • @Purna-v8n
    @Purna-v8n Місяць тому

    निस्पक्ष समाचार प्रती सम्मान ❤❤।

  • @gopalshrestha5291
    @gopalshrestha5291 Місяць тому +1

    I love you kp baba good luck 🙏🙏🙏🙏🙏

  • @GyanChhetri-q6z
    @GyanChhetri-q6z Місяць тому

    ❤❤Jay Ravi sir Jay ghanti ❤❤

  • @sitarana1707
    @sitarana1707 Місяць тому

    Jaye Ravi jaye ghanti

  • @RajeshSarki-x4s
    @RajeshSarki-x4s Місяць тому

    Rabi jindabad

  • @sunildhakal2230
    @sunildhakal2230 Місяць тому +7

    जय घन्टी

  • @Mahendradangol-r3r
    @Mahendradangol-r3r Місяць тому +2

    इंडिया मा जस्तो पतन को बाटो रोज्यौ कांग्रेस ले है

  • @GovindaGhising-y2w
    @GovindaGhising-y2w Місяць тому

    कुलमान घिसिङ जिन्दाबाद

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Місяць тому

    Be strong Rabi

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e Місяць тому +1

    सरकार।चाेर।रबिकाे।लागि।बिचार।गनु।परछ।मदन।दाइको।जसताे।न।हाेस। 26:55

  • @shaligrampandit8741
    @shaligrampandit8741 Місяць тому

    न्यूज 24
    कुखुराले किरा पाएपछि, धन्य मेरो देशका चाैथो अंग ।

  • @milanrayamjhi4235
    @milanrayamjhi4235 Місяць тому

    Rabi dai ko sopprt❤❤❤

  • @dover7853
    @dover7853 Місяць тому +2

    भ्रष्टाचारि को नाइके ओलि लाइ जनताले चिनि सके अब । तेस्को गुङान गाउन पर्दैन

  • @jharanashrestha4359
    @jharanashrestha4359 Місяць тому

    जय रबि ! जय घन्टी !

  • @sangamartstudio3235
    @sangamartstudio3235 Місяць тому

    kp oli jindabad

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Місяць тому +3

    लाज लेपनि लाजमान्यो होला खड्का जि संग ।

  • @Dynamic840
    @Dynamic840 Місяць тому +5

    जे भनेपनी ओलि निडर , साहसिक र चतुर राजनीतिक खेलाडी हुन् कांग्रेसलाई लोप्पा खुवाएर प्रतिकुल अबस्थामा पनि BRI मा सहमती गराए यो रास्ट्रहित छ । भारतिय एकाधिकार अब तोडिने भयो ।

  • @SagarKhatri450
    @SagarKhatri450 Місяць тому

    जनता हुनुपर्छ भने चितवनका जस्ता हुनुपर्छ परीबर्तन गर्ने भनेकै चितवनका जनताले हो जे गर्छ चितवनले गर्छ जय चितवन बासी🤫🤫🔔

  • @sushmabhadel7838
    @sushmabhadel7838 Місяць тому

    Dhannebad

  • @Prakashdangi609
    @Prakashdangi609 Місяць тому

    दीपक खडका भ्रष्ट नेता मध्ये एक हुन्✍️✍️✍️✍️

  • @Olizfeed
    @Olizfeed Місяць тому +2

    नेपालमा जसले सक्छ उसैले लुट्ने हेा!! नीरीह जनता हेरेकेा हेरै!!!

  • @completenepal238
    @completenepal238 Місяць тому +8

    चितवन कुनै बेला काग्रेसको राजधानी तर आज Finish त्यसैले त र्याले र रेले आत्तिएर एक पछि अर्को अप्राध गर्दैछ्न तिनका कार्यकर्ताको ओठ तालु सुकेको छ

  • @DipakSyangtan-o4h
    @DipakSyangtan-o4h Місяць тому

    Pradhan matri k p oli jyu tapailai dherai dherai Dhanbad

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Місяць тому

    Dhanyabad Birendra jyu.
    Jay Yuba Jay Rabi jyu.

  • @janakpariyar-c7i
    @janakpariyar-c7i Місяць тому

    Good luck rabi sir jay ghanti

  • @karnakarki5206
    @karnakarki5206 Місяць тому +15

    नमस्कार यो त अति भए जस्तो लागेन पत्रकार भाई।

    • @hastagurung1650
      @hastagurung1650 Місяць тому +1

      यो पत्रुसले निकै धेरै क्यांट भेटेजसतो छ ओली & co बाट।

  • @padamkc9421
    @padamkc9421 Місяць тому

    एक पटक दीपक मन्त्रीलाई बोलाएर interview लिनु पर्यो यो बारेमा question सोध्नु पर्यो, किन आफ्नो अपिस सारिका हुन्, नेपाली जनताहरुको हितमा काम गर्न होकी कुलमान घिसिङ सर लाई काम गर्न लाई डिस्टप गर्नलाई हो,
    एक जना रवि को पछि सिंगो राज्य लागेको छ, राति सुतेको टाइममा रात रात पोखरा लगी हालु पर्ने भए किन चितवन लागेको, यो सरकार डराएको छ, 30/35 दिन सम्म छानबिन गर्दा पनि दोषी/निर्दोष छुटाउन नसक्ने यो सरकारले अहिले सम्म खर्च भएको money कसले दिन्छ, आफ्ना 2 ठूला पार्टीमा भएका सहकारीका ठूला माछालाई सपोर्ट/लुकाउने ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Місяць тому +2

    जय रबि जय घन्टी ❤️❤️🇳🇵🇳🇵🔔🔔🔔💪💪