अब पनि जितेन भने पदम अधिकारीले गर्ने सुरु क्रान्ती = padam adhikari | limbuwan| ashok bisT

Поділитися
Вставка
  • Опубліковано 28 кві 2024
  • पदम अधिकारीले गरे सुरु क्रान्ती = padam adhikari | limbuwan| asia
    लिम्बुवान कसको लागि ?
    निश्चितरूपमा यो प्रश्न सबैको मनमा हुन सक्छ अझ भनौं 21औं शताब्दी को नयाँ संस्लेषित बिचार र भावना का बिचमा सबैको जिज्ञासा हुनसक्छ ।नयाँ पुस्ता र पुराना पुस्ता बिचको ग्याप भर्नको लागि पनि लिम्बुवान बुझ्नुपर्छ कि यो कसका लागि?
    नयाँ परिवेश सँगै समय र परिस्थिति बिच नव धनाढय तथा नव सामन्त हरुको नवीन रुप परिवर्तनको छाया बनेर सँग सँगै आउनेछ र शोषण पनि नयाँ स्वरुपमा देखा पर्दछ।जसरो रक्त दान गर्ने मानिसले आफ्नो शरीरमा भएको रगत पाउण्ड हिसाबले निकाल्दा पनि थाहा पाउदैन त्यसरी मन्द बीस झै समाजमा परिवर्तन को नायक का रुपमा वा सम्बाहक का रुपमा आउदछ।
    गरिब किसान मजदुर को सपना साकार पर्नुको साटो समाजका धमिराहरुले भित्र भित्रै आर्थिक , सामाजिक , सांस्कृतिक रूपमा खोक्रो बनाउनेछन तसर्थ आफ्नो पहिचान , भूगोल र भविस्य को रक्षार्थ लिम्बुवान जिवित साक्षी भएको कारण सार्वभौम सत्ता सम्पन्न आम नागरिकका लागि हो लिम्बुवान ।
    आज मलाई चाहिएको बिकाश र शान्ति भोलिका सन्ततिको उज्वल भविस्य का निम्ति हो।बिकास र समृद्धि बाट बन्चित निम्न बर्ग र समुदाय का लागि हो।सारमा भन्ने हो भने हजुर र मेरो लागि हो लिम्बुवान
    ।लेखक;-
    क्रमश :अशोक बिस्ट बिराटनगर
    इलाम र पान्थरमा उत्पादन भएको गुरासको बियर : narendra lawati
    अब यसो गरुम हौ प्रेमदिप जि ।
    पैले नै संघर्ष समितिमा लागेर आफ्नो उम्मेद्बारी फिक्स गरेको भए उत्तम हुन्थ्यो अब यो चोटि मिस्टेक भो । अब मुडामा मिलेर हानौ अर्को पटक ८४ मा प्रेमदिपलाइ • इलाम २ को लागि हर्क सा... भवन प्रबेश गर्नु नै ठूलो होइन sadak tataun
    page= share/p/Z4PU...
    पेज = share/v/y3uj...
    • रमेश तामाङ्ले आरोप लग...
    • रमेश तामाङ्ले आरोप लग...
    • बैङ्क घेरे किन ?लघुबित...
    #asia |
    #nepal |#laghubittiya|इलाम छेत्र नम्बर २ मा कस्लाइ जिताउने ??= swagat nepal,harka,balen eka thauma !narendra lawatiइलाम २ को लागि हर्क साम्पाङले के भने???ilam -2 harka sampang

КОМЕНТАРІ •