गुल्मीका बिरे दाइको इन्द्रेणीमा धमका, मनमायासँग प¥यो दोहोरीमा टक्कर । १०.०८.०७८ ।। HD
Вставка
- Опубліковано 9 лют 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BirBahadurBk_ManamayaWaiba #LivePrograme
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@@t
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
8
m
P
A be in
यिनी दाइ लाई इछ्या पुराइदेउ किस्न कदेल दाइ
Kajal josi r kalpana dahal sag geet gaun लगाउनु पर्यो kisna जी
नमस्कार म मोहन बस्नेत पुराना मौलिक गीत गाएर सबैको मन जितेका गुल्मीका बिरु दाईको इन्द्रेणीमा गाउने सपना हामिले आज पुरा गर्दिएका छौ यहा आइपुग्दा सम्म सहयोग गर्नुहुने सबैलाइ धन्यवाद 🙏🙏🙏
Miss you bhai
Good man, good job
Good bless you Mohan bro
🙏🏾
धन्यवाद हजुर लाई
गुल्मीको ईजमा दाग लाकाे छैन अजै सफलताकाे शुभकामना माेहन सर
बीर बहादुर दाजुलाई ईन्द्रणीमा गाएको हेर्ने सपना आज पुरा भयो धन्यवाद मोहन सरलाई।
मेराे नि चाहाना यहिनै थियाे आज पूरा भयाे खुसि छु
=@@bimalaq8770 ०
वीर बहादुर बुबाको आवाज कति मिठो अनि कति राम्रा राम्रा गीत गाउनु भाको छ सबैले हेरिदिनुस है ।एउटा लुकेको प्रतिभा लाई उजागर गरिदिने इन्द्रेणी टिम मोहन दादा हरुलाइ पनि विशेष धन्यवाद 🙏🙏
नानू नमस्कार 🙏🌷💘❤️👍️
Oky bahini
हस सानी बुनु
@@paraschhetri3034 ramro
ab vir dai r naanu ko dhohari suney man x nanu
वीर बहादुर दाइको अर्गानिक स्वर आज इन्द्रेणी मा सुन्न र हेर्न पाइयो खुसी लायो उहाँको कला उजागर गराउने र तेहा सम्म पुर्याउनु हुने मोहन सर को टिम्लाइ विशेष धन्यवाद
Nice song
a!a!aa
नमस्कार म गायक ओम सेन्चुरी
हाम्रै गाउठाउकोबुवाको यो रमाइलो प्रस्तुतिमा म पनि सहभागी हुन पाउँदा निकै खुसी छु
उहालाइ अझै सफलताको शुभकामना 💓💓
❣️❣️🤟🤟🙏
🙏🙏गुल्मेलिको सान हजुर यसै गरि प्रगति गर्दे जानु म हजुरहरू कि गुल्मेलि चेलि 🙏♥️♥️
अरु बेला पनि उपस्थित हुनु पर्याे १/२ प्रस्तुति देख्नु पर्याे सर
om bhai gulmiko raju sunar hunu hunxa teyo bhaile pani sarai mitho gid aaunu hunxa teyo bhai pani aaranma kam garnu hunxa prkash saputko jastai sor xa manxe pani ustai dekhinxa muhan sir laai kbr gari teyo vailai oani indreni ma liunu kosis garnu hola
हजुर पनि जानु पर्यो के मित्र हजुरलाई हेरने मन छ हजुर
वा वा एकदम खुशी लाग्यो आज भने एक्दम अर्गानिक गाउको भाका सुन्न पाईयोस खुसी लाग्यो ।
नयाँ लाई सम्मान पुरानालाई पोर्तसाहन भन्ने ईन्द्रेणी को अभियान !!
जय ईन्द्रेणी जय सङित 🙏
आज गुल्मेलि हरु देखदा खुसी लाग्यो ❣️❣️🙏🙏🤟🤟
धेरै पर्खाइ पछि आयो सुन्दै छु। धेरै राम्रो छ।
इन्द्रेणि कार्यक्रम साच्चिकै महान छ।।।। सलाम छ है। सम्पुर्न युनिटलाइ।। गाउँ घरमा अस्ताइ रहेका प्रतिभालाइ स्थान दिएको छ।
आहा कति मीठो स्वर अनि उस्तै राम्रो ईन्द्रेनी परिवार 🙏🙏
साच्चै नै अर्गानिक गित छ। कलालाई सम्मान र शुभकामना! यहां सम्म ल्याएर कला देखाउने ठाउं दिनु भएकोमा मोहन सरलाई बिशेष धन्यबाद।
बिरे दाइ लाइ उत्तर उत्तर प्रगति को कामना गुल्मेलि हुनु मा गर्ब लाग्छ जय होस 🙏🙏
पुराना कलाकारलाई सम्मान , नयाँलाई प्रोत्साहन , इन्द्रेणीको अभियान , यो सधैं निरन्तर अगाडि बढी रहोस , हाम्रो शुभकामना छ , जय इन्द्रेणी
यो अवसरका लागि हार्दिक आभार कृष्ण कंडेल सर एबम् ईन्द्रेणी साँस्कृतिक परिवार।
हामी नेपालिसंग कला गला हरेकसंग छन तर अवसर मिलेको हुदैन त्यसैलेत बाध्य हुन्छन आफ्नो कला र गलालाई लुकाउन, बिरे दाईको सुरिलो मिठास स्वर साँच्चिकै इन्द्रेणी मन्दिरमा घन्किंदा खुसी लाग्यो !
सर्बप्रथाम इन्द्रेणी टिम लगायत मोहन सरलाई धेरै धेरै धन्यवाद !!
Krsna sir namaskar jay indreni
प्रतिभा लाई कुनै उमेर हुदैन 🙏🙏🤟🤟❣️❣️🇳🇵🎵
बेला बेला मा गुल्मेली हरुले तहल्का मच्चाउ छन इन्द्रेणी मा 💪💪👌👌👍️👍️
बल्ल aayo manko pida
ईन्द्रेणी समाजकी #मनमाया वाई तमाङ्गको जस्तो बहु प्रतिभाशाली गायिकालाई पनि आच्छु-आच्छु पार्ने गायक #वीर बहादुर दाईको कला प्रतिभालाई सलाम छ ।
#मोहन वस्नेत लगायतका सम्पूर्ण टिमलाई धन्यवाद ।
ईन्द्रेणी समाजका कृष्ण कँडेल ज्यु लगायतका सिङ्गो टिमलाई नमन 🙇गर्दछु ।
वीर बहदुर्को हाँसो कति मिठो
बिरे दाइको अर्गानिक गित सुन्न पाउँदा निकै आनन्द आयो कला त केटा केटीको स्वर निकाल्ने कति रहेछ कति केही अवसर दिनुहोला मोहन दजि लगायत सम्पुर्ण मिदिया कर्मी हरुलाइ पनि धन्यवाद छ सम्पुर्ण इन्देर्नी तिमलाइ नमन छ कृष्ण दाजिको यो अभियानताले सधै निरन्तरता पाइरहोस
सबैलाई नमस्कार वीर बहादुर दाई को गित सुन्ना पाउँदा रमाईलो लाग्यो सम्पूर्ण मोहन सर दाजु को टिम र ईन्द्रेनी तिमलाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🎤🎶🔊🔊
बहुप्रतिभाशाली बिरे दाई सफलताको शुभकामना । मोहन सर साथै ईन्देणी टिम सबैप्रति आभार।
जय इन्द्रेणी 🙏🙏🙏 मोहन बस्नेत ले गर्दा गुल्मी का प्रतिभा ले स्थान पायका छन
🙏🙏🙏🤎🤎🤎
आखिर गुल्मेली पो होनि त गुल्मिको नाम रोसन गर्नुहुने सम्पुर्ण गुल्मेली मिडिया र कलाकार लाई नमन गर्न चाहान्छु
लूकेका प्रतिभालाइ उजागर ग्रने इन्देर्णि परिवारलाइ धन्यवात दूखि असायको साहारा महन दाइलाइ सम्मान छ💓💓
गुल्मी को नाम राख्ने विरे दाईलाई हार्दिक धन्यवाद
अबसर नपाएको वीर बहादुर दाई लाई आज ईन्द्रेणीमा अवसर दिएको मा धेरै धेरै खुशी लाग्यो ।।
सलाम छ सबै इन्देर्नी परिवार।। अनि वीर बहादुर दाइ लाई उज्ज्वल भबिस्य को कामना छ।
हामीले बिर बहादुर बि क को सपना थियो ईन्द्रेणी आएर गित गाउँने रहर पुरा भएको छ म लगायत सम्पुर्ण टिम लाई धेरै धेर धन्यवाद व्यक्त गर्द्छु ।
वामिको शान गुल्मेली हिरो बिरबहादुर बिश्वकर्मा को प्रस्तुति ले हृदय शितल भयो।
कृष्णकंडेल एबम् सिंगो ईन्द्रेणी साँस्कृतिक परिवार लाइ हार्दिक धन्यवाद।
बिर बहादुर लाइ उठाउने वामेली बिर छोरा कमल बराल वामि सेरोफेरो का बिभिन्न मिडियाकर्मी साथिहरु बिषेश मोहन बस्नेत सबैलाइ हार्दिक आभार व्यक्त गर्दछु।
आहा कति रमाइलो भयको परदेसी जति यता म दुबै बाट !!
धेरै समय प्रतिक्षामा कुर्दा कुर्दा बल्ल अाएछ सफलताको शुभकामना बिरे दाई😊🙏
Good Good बिरे दाइको गित र मादल को तालमा रबिना बुनु को नाच यहि हो गुल्मेली नाच र गित
Aaj gulmeliko geet ani nach dami😍
बिर बहादुर दाईको स्वोर टिपिकल गाउले पारामा लेख बेंसी र मेला पाता दाउरा घास गर्दा जहां पनि मन मन छुनि किसिमकाछन् यस्ता लोक पारखीहरुलाई हौसला दिन जरुरत छ ।
आहा अतिनै रमाईलो लाग्यो आजको ईन्द्रेणि कार्यक्रम बिर बहादुर दाईको धेरै राम्रो प्रतिभारछ सफल्ताको शुभकामना साथै मोहन सर लाई धन्याबाद जय ईन्द्रेणि🌈🙏👌🎵💕🎤❤️🎶💕
बिर बहादुर दाजुकाे गित राम्रो छ इन्देणि टिमलाई नमन🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
भाइरल दाजुलाई इन्द्रेणी मा देख्दा सारै खुशी लाग्यो ।।।यहाँसम्म ल्याउनको लागि मेहनत गर्नुहुने सम्पूर्ण मिडियाकर्मि साथिहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।।। इन्द्रेणी भनेको कसैको कोहि नहुने र दुखी,पीडित,असहाय र पैसा नहुनेको लागि बनाउनु भएको हो कृष्ण कडेल दाजुले ।।।धन्यवाद इन्द्रेणी सिङ्गो टिमलाई ।।।
जहाँ जान्छ गुल्मीको जान्छ जय गुल्मी आज धेरै खुशी मेरो जिल्ला बासी मेरो नगरबासी मुसीकोट नगरपालीकाको एउटा लुकेको प्रतिभा पुरानो भाका गाएर भाइरल होइन चर्चामा आउनु भाको बिरे दाइ इन्द्रेणीमा देख्दा खुशी लायो यहाँ सम्म पुराउन सहयोग गर्नुहुने प्रीय पत्रकार मेरो प्यारा भाइ हरु मोहन बस्नेत सुमन भाइ लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।
आज भने आर्गनिक दोहोरी सुन्न पाइयो जय इन्द्रेणी
धेरै राम्रो लाग्यो वीर दाइको गित !! सबैले सम्मान गरौ !!
दाजु वीर वहादुर काे सपना पूरा भाे ,, अवसर दिनु भएकोमा ईन्देणी कार्यक्रम ,र सम्पूर्ण सहयोगी मन हरुलाई धन्यवाद , प्रस्तुति पनिअति राम्रो छ ❤️❤️👌👌👌👌
आहा हाम्रा गुल्मी मा लुकेका प्रतिभा लाई खोजेर बाहिर ल्याउने मोहन सर र यो स्थान दिसिने इन्द्रेणी परिवार लाई धन्यवाद 💐अति मिठो गित बिरे दाइ को ❤️
दोहोरी त कडा आयो है त गुल्मेली मामा बाट एकदम राम्रो छ आझै पर्गतिको सुभकामना मामाजि
आहा मेरो जिल्ला बासी दाजु को गित सारै राम्रो लागो 🙏🙏🙏
Great song🌺🌺🌺
साच्चै अर्गानिक गित छ बिरबहादुर दाईकाे धन्यबाद छ दाईलाई
अति राम्रो लोकदोहोरी तथा आयुषा र रविना बस्यालको उत्तम नाच छ बधाई छ दुवै टोलीलाई !!!
कृष्ण कडेल सहित सबै ईन्द्रणी टिमलाई न्यानो माया एबम बधाई छ ।
नव प्रतिभा सम्मान गर्नू इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ धन्यबाद छ
एक दम अर्गानिक ठेट गाउले तेसमाथी पनि पुरानो भाका सुन्न पाईयो बिरे दाईको स्वर नै धेरै राम्रो ।
गुल्मीली जति यता🤣🤣😋बिरु दाई🙏🙏👍️
सम्पुर्ण ईन्द्रेणी तिम प्रती हार्दिक नमन गर्दछु।
आहा सारै मीठो मौलिक आवाज ।
दामी लागो बिरे दाइको हरेक गित झन कडा दिहोरि
सबै गुल्मेली देख्दा सारै रमाइलो लाग्यो।बिर दाइको गीत सुन्दा त हामी गाउँ छ्दा को त्यो रमाइलो तिज को याद आयो
मौलिक लोकगीतका इन्साईक्लोपिडिया हाम्रो गुल्मी वामेली प्रतिभा वीर वहादुर विश्वकर्माको बहुआयामिक क्षमता: रचना, सिर्जना, गायन, वाद्यवादन लाई नमन । यस्ता प्रतिभालाई
लोक भाका कला गलाको अद्वितीय विश्वविद्यालय ईन्द्रेणीमा ल्याई प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्नुहुने समस्त व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ।
वा वीर बहादुर दाइ आफुमा भएको एति राम्रो कला आज सम्म किन लुकाएर राख्नु भाको जे होस ढिलो नै भए पनि आफ्नो कला र गला प्रस्तुत गर्नु भयो बधाइ अनि सफलता को सुभकामना दाजै
आज इन्द्रेणीमा नाच पनि खत्रा छ नाच हेर्दै रमाइलो छ
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।अाहा बिरे दाईकाे सुमधुर अावाजमा कति मिठाे गित धेरै राम्रो छ,सफलताको कामना छ।।
वीर बहादुर भाईको स्वर सारै मीठो रहेछ धन्यबाद
Wow supper Dami Krishna vagwan da da hajur 🙏🙏🙏👌💕
नमस्ते हेर्दैछु कुवेत बाट हामी प्रदेसी को मार्मिक गजल वाचन गर्न्र कोशिस गरेको छु मेरो च्यान मा गयर सुनुदिनुहोला धन्यवाद
नमँसँकार बिरे दाई धनँने बाद बधाई 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌷🌻
आहा कति मिठो स्वर बिरे दाईको। सफलताको शुभकामना । यस्ता नयाँ प्रतिभालाई स्थान दिएकोमा कृष्ण कडेल लगायत सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई 🙏🙏🙏
कला लाई उमेर ले छेक्दो रहेन छ र मेरो पनि ईच्छा भढ्यो अब म पनि ईन्द्रेनी जान्छु गाउन अहिले मलेसिया मा छु र बिरे दाइ कृष्ण दाइ लगायत सम्पुर्ण लाई सम्मान छ बधाई छ
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
इन्द्रेणी होल तिम लाई सोलुत छ अब बाल गाइका हरुले गितमा मात्र होइन दान्समा पनि धुलो उधाउने भए उच्च सम्मान छ मेरो तर्फ बात .......बिर दाइ को पनि अत्भुत छेमता रैछ धेरै रमाइलो लागेव
गाउँ गाउमा लुकेका प्रतीभा लाइ इन्द्रेणी ले अगाडि आउने मौका दिएको छ जय इन्द्रेणी
वीर बहादुर दाइको टुक्का बुनाइ उट्कृष्ट छ। अझ पहिलो चोटि त यस्तो छ। गाइरहने हो भने त तहल्कै मच्चाउनु हुन्छ। best of luck dai.....supop.....
वीर बहादुर दाइ गुल्मी बाट हिड्यो काठमाडौं इन्द्रेणी मा गीत गाउन भन्ने जानकारी पाए देखि वीर बहादुर दाईको गीत कहिले आउँछ त इन्द्रेणीमा भनी पर्खाइमा बसेको थिए आज आएछ खुशी लाग्यो धन्यवाद मोहन सर को टिम र इन्द्रेणी टिमलाई जय इन्द्रेणी जय नेपाल सबैको जय होस
धेरै सम्मान छ मोहोन सर लाई
कला र गला भय उमेर ले क्षेकदैन ।
आयुसा रबिना छ्त्र को नाच बबाल भयो
जय इन्द्रेणी परीवार ।
मनमाया दीदी ज्यू .. ,🙏🏻🙏🏻स्वर अती नै राम्रो
Best off lock...❤️💕🎈💓💓
एउटा कुरा भन्न मन लग्यो दाइ
मदल अनि माइक लगायत अन्य बाद्य बादनका समाग्री हरु को मर्मत सम्भार गर्ने बेला भएको जस्तो लग्यो।।।
मन मायको गायकी सरै मन पर्छ मलाइ त🕺🕺🕺🕺🕺
राम्रो छ बीरबहादुर को सोर धन्यवाद
आहा!!निकै प्रतीक्षा गर्दा गर्दै बल्ल आज हाम्रो गुल्मेली दाजुको गित सुन्न पाइयो इन्द्रेणी मा धन्यवाद इन्द्रेणी परिवार अनि गुल्मि देखि यहाँ सम्म लिने पत्रकार सबैलाइ धन्यवाद
इन्द्रेणीको प्रतिक्षामा बस्नु हुने हजुरहरू सबैलाई मेरो नमस्कार जाडो बढेको छ आफ्नो राम्रो ख्याल गर्नु होला 🙏🙏🙏🙏🙏
हजुर गोमा जी गर्नै पर्यो नी
कति ज्ञानि हो गोमा मिस
@@laxmanpulami2828 हजुर नमस्कार
@@rameshmagar9273 हजुर नमस्कार
@@gomabhandari5993 नमस्कार मिस अनि सन्चै हुनुहुन्छ
Bir bdr daiko kati mitho swar kati ramailo garnu hune rahex dajaile samman x dajulae🙏🙏🙏🙏❤️❤️❤️❤️
गुल्मी वामिको चिसो पानीको कमाल बधाइ छ
यो भाईरल दाजु ईन्द्रेणि मा आयको हेर्ने मन थियो तर आज पूरा।
दाईको कला गलालाई। सलुटछ दाजु साहारै मिठो छ स्वरमा समराट भनइ छ यसता कलाकारलाई अबसर दीयको सधै सलुट ईन्देणि परिवार लाई नमस्कार छ
इन्द्रेणी मा जे होस प्रकार प्रकार का मान्छे देख्न पाइन्छ खुसी लाग्छ
आहा कति राम्रो,, आयो हाम्रो गुल्मेंली दाजु।😍😍🤗
रबिना र आयुषा को नाच र वीर दाजु र मन मायाँ को गीत्👌👌👌
शुभ शन्ध्या नव प्रतिवा भनौ बिरे दाईको स्वर साह्रै राम्रो रहेछ कला र गलाको सम्मान गनुँ पछँ शुभकामना जय होस ईन्द्रेणी सलाम
यो हो नि कला र गला भनेको यसैलाइ त इन्द्रेणी भनिन्छ
Ati mitho swor daju ko feri Pani Aagami dinma indreni ma daju git sunna paiyosh daju hajur Lai SUV kamna 💐 aghi badhdai janu💐🙏🙏
राम्रो छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद
प्रतीभालाई उमेरले छेक्दैन सारै मजाआयो राम्रोछ बीरेदाईको गलाकलाको सम्मानछ
एक दम रामरो म गूलमी देखी गूलमीको याद आयो है बीरे दाई 🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞
मनमाया no1 .... वीर बहादुर लाई बधाई । मोहन बस्नेत जि लाई झन बधाई गुल्मी जिल्ला लाई धेरै माया गर्ने ब्याक्ती
वीर जि काे ईन्द्रणी अाउनि सपना पुराभयाे अाजा
अर्गानिक आवाजका धनी अनि मोहित बनाउने नजर अनि हाँसो कहिलै नछुटोस🇳🇵❤️👌
आहा कति मीठो स्वर अनि उस्तै राम्रो ईन्द्रेनी परिवर
बिरबहादुर बि क र मनमाया वाईवा बैनि काे दाेहाेरि सुन्दा सहारै मजजा लागयाे।इन्द्रेणी हल टिम लाई धन्यवाद छ।
Aahi vdo update ko waiting ma thiyo
Dhanyabad indreni tim
वीर बहादुर दाजिलाइ याहा सम्म ल्याउनु हुने मोहन बस्नेत लाई मुरि मुरि धन्यवाद लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई उच्च सम्मान मेरो
उहाँको गित राम्रो छ फेरि ईन्देणिमा अाएर गित गाउनु परेयाे छ जय हाम्रो ईन्देणि समाज
धेरै धेरै धन्यवाद बिरे बाहादूर दाजी हजुर प्रति नमन छ
Amazing voice first comment 🙂
बिरे दाइको गित अनि मादल आफ्नै बजाएर त्यस माथि रबिना बस्याल को नाच हेर्दा गाउकोयाद आयो हाम्रो गुल्मी प्युठान अर्घाखाँची को यहि हो मौलिक तीन गित नाच
धेरै खुसि लाग्यो बिरे दाई लाई नमस्ते अनि धेरै सम्जना इन्द्रेणी टिमलाई
वीर बहादुर को सपना पूरा भयो इन्द्रेनी युनित र मोहन बस्नेत लगायत उपस्थित सम्पुर्न लाई धन्नेबाद
मीठो आवाज दादा हजुर को सुन्दर भबीष्य को शुभकामना 🙏🏾🙏🏾♥️♥️🌹