असारे गीत "हितको परान" मैले सुनेँ नयाँ तरिकाको मौलिक र मिठो भाकामा गाईएको रहेछ मन पर्यो! यस गीतको रचना, संगीत तथा गायक, गायिका लगायत सम्पूर्ण टिमलाई सफलताको मंगलमय शुभ-कामना! धन्यवाद!
दर्शकहरू सम्पूर्णमा नमस्कार ! म लगायत दिल श्रेष्ठ, कोपिला तामाङ वाईवा र रीतु गुरुङले गायको घाँसे गीत असारमा गाउने "हितको परान" UA-cam को Aradhana Sangeet च्यानलबाट रिलिज भएको छ । यहाँहरुको निश्छल मायाको पर्खाइमा ..... ! तपाईहरुले यस गीतलाई हेरेर,सुनेर मनपराई मायाँ गरि साथ र सपोर्ट दिनु हुनेछ भन्ने आशा गरेको छु । यहाँहरुलाई यो गीत जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाको प्रतिक्षामा.. । Please Subscribe,like, comment & share. Thank you.
असारे गीत "हितको परान" मैले सुनेँ नयाँ तरिकाको मौलिक र मिठो भाकामा गाईएको रहेछ मन पर्यो! यस गीतको रचना, संगीत तथा गायक, गायिका लगायत सम्पूर्ण टिमलाई सफलताको मंगलमय शुभ-कामना! धन्यवाद!
असिम मायाँको लागि धेरै धेरै धन्यबाद !
@@madhabbasnet6012
😮😅
नेपाली लोक सङित।
असारमा गाउने घासे गित उत्कृस्ठ लाग्यो।
मिठो गित सुभकामना अल ।
लु बधाई छ।
नयाँ प्रकार को रहेछ, मिठो छ है
आहा कति मीठो गित
सारै राम्रो छ
सफलताको कामना 🎉❤🎉❤🎉❤
धेरै राम्रो असारे गीत धेरै पछि सुनियो😍
दर्शकहरू सम्पूर्णमा नमस्कार ! म लगायत दिल श्रेष्ठ, कोपिला तामाङ वाईवा र रीतु गुरुङले गायको घाँसे गीत असारमा गाउने "हितको परान" UA-cam को Aradhana Sangeet च्यानलबाट रिलिज भएको छ । यहाँहरुको निश्छल मायाको पर्खाइमा ..... ! तपाईहरुले यस गीतलाई हेरेर,सुनेर मनपराई मायाँ गरि साथ र सपोर्ट दिनु हुनेछ भन्ने आशा गरेको छु । यहाँहरुलाई यो गीत जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाको प्रतिक्षामा.. ।
Please Subscribe,like, comment & share. Thank you.
Thanks raja
आहा! कति राम्रो असारे गीत | यो हो नि त तरिका '
Saraii ramroo🙏🙏
आषाढ माषे मधुरम संगीतम् च वर्तते।भवत: संगीतम् मम जीवने उत्कृष्टम् प्राचीन कालेपि सर्व संस्कार पुनर्ज्ञातुम् सर्वे नेपाली मान्यजना:
badai xa hjr haru sabai janalai 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️
सारै मीठो लाग्यो ❤️❤️❤️
Asarma gayiene Ganse geet naya patternma aayechha.Malaie maan paryoo.Sabaie team laie safalatako subhakamana.
मिठो छ
Aha kati mitho ganse aasare geet malaie maan paryoo.safalatako subhakamana.
Sarai man paryo hajur ,
अति सुन्दर भिडियाे साङगेतिक सफलताकाे शुभकामना सर
Kati ramroo ghanse aasare geet malaie ta mman paryoo.Safalatako subhakamana.
आहा कति राम्रो घासे गीत , यो हो नि तरिका , कति सुहाएको संगीत ! मलाई त मन पर्यो ! एकपटक हेर्ने कि ! सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभ-कामना !
नयाँ मौलिक भाकाको असारे गीत एकदम राम्रो लाग्यो। सुभकामना छ हजुरलाई अझै यो भन्दा राम्रो राम्राे गीत गाउँदै जानु होला।
Man chhune song thanks madab
हाम्रो संस्कृती जोगाउनु भयको मा खुसी लाग्यो
🕉️जय होस्🌿
अहा कति मीठो संगीत ,मन छुने शब्द अनि गायन ! कति लोभलाग्दो दृष्य ! सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभ-कामना !
Kati mithoo ganse geet maan paroo.Safalatako subhakamana.
हजुर नमस्ते सम्पूर्णमा यो गित मा मपनी जडिनुपाउदा म हेरै खुसि छु
असारे गित हितको परान मैले सुने नया तरिकाको मीठो भाकामा गाईएको रहेछ मलाई मन पर्यो ।गाएक गायिका लगायत सम्पुर्ण टिमलाई प्रोत्साहन तथा सफलताको शुभ- कामना
Thank you ❤️ brother
Aaha asare git 👌💐sarai ramro xa sabai ma badhai xa!
Yoo ganse geetko laya sabda ani music naya ptternko rahechha.I liked.saflatako subhakamana samuprna team laie. Naya naya srijana sunna paierahoos.
Ramro xa Naya generation le siknu parxa ya bata aba ...
सबै जानाले हेरे र शुनेर कमेट गरनुहोला है कस्तो लाग्छ
धन्यवाद !
Aaha kati dammi geet🙏🙏 safaltako suvakamana♥️♥️👈👈 teamlai
Yoo hoo ni Swadilo tarika.Kati mitho geet hoo.Thabk you
नयाँ खालको घाँसे गीत आएको रहेछ । मैले त सुनें मनपर्यो ! तपाईपनि एकपटक सुनेर साथ दिने कि ! सम्पूर्ण टिमलाई सफलताको शुभ-कामना !
Dheraii ramro geet 💞💞 love it
मेरो माईती घर मुनि सुटिङ गरेको रैछ खुशी लाग्यो गीत हेरेर गीत पनि एकदम मन पर्यो❤️🙏
उत्तम टिप्पणीको लागि हार्दिक नमन। यस्तै प्रेरक भनाइ नै मेरो लागि प्रेरणा हो । धेरै धेरै धन्यवाद हजुरलाई।
धेरै मन पर्यो मेरो सोल्टा सोल्टिनि को गीत सफल्ताको शुभ कामना होल टिम लाइ !!!
घासें गीत धेरै मन पारयो सम्पूर्ण टीम लाई सफलताको शुभकामना🌸🌸🇳🇵🇳🇵🇳🇵🇳🇵
beautiful song hj❤️❤️❤️❤️❤️
Really nice melodious song...loved it..
aaha nice song
Derai ramro lagyo keep it up 👍🏻
Trankilo,Excellent one
Wooo
Nice lok vaka
Damexa
अाहा सफलता काे शुभकामना❤❤❤❤
धेरै धेरै धन्यवाद !
Seasonal song like it
Down load garna milnu paryo
आहा कति मिठो असारे गीत 🎉
Very nice congratulations all❤️❤️
MITHO CHHA
Congratulations
Sunum sunum lagni ramro git
Wow nice song
Nice song
Ketako voice katti vayena ktko dammi
Very nice seasonal song,liked it.further success .Thank you
❣️❣️❣️
Nice
Beautifully sang a seasonal song keeping our culture alive Madhav Sir.. keep going ... 🙏🙏🙏🔥🔥🔥
Thank you sir
Nice pice
बबालछ
योगित राम्रोछ तर अषारेहोईन घाँसेटुक्काको रत्यौलि ख्यालिहो तर शुद्ध भन्दा लोकगितहो असारेसब्द राख्दैमा अषारे हुदैन हजुर भाबि पुस्तालाइ भ्रमनछरौ
Folk Songs are Jhyaure, Ghanse, Chutka, Roila, Khyali, Salaijo, Selo,
Tungna and so on.असारमा गाउने घाँसे गीत हो भनेको। यस्लाई यसरी बुझौं ।
❤❤❤❤❤
धेरै राम्रो छ सर ।।।।।
Saraii ramroo🙏🙏
❤❤❤❤❤❤