प्रदीप पौडेलको खुलासा: ओलीले चमत्कार गर्ने, देउवाले लाहाछाप लगाउने, प्रचण्डलाई ठेगान लगाउने
Вставка
- Опубліковано 6 лип 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Pradip Paudel
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#pradippaudel #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
ए कंग्रेसको लठुवा संविधानले तिम्रो पार्टीलाई किस्तीमा राखेर प्रधानमन्त्री पद दिदै छौ तिमी अझै केपी ओलिको प्रधानमन्त्री पक्षमा छ।
रबिलाई सिध्याउने ,रबिको भण्डाफोर,रबिको पर्दाफास,,,रबि सकियो,,! तेरिमा काजु धमला तेरा headline यहि छ है सधै।
He is an idiot journalist….Fuker kaju
😂😅
Dhamala poni vrastachari ho tei vayera rabi ko khedo garxa
यो नया गठबन्धन बनेको गिरिबन्धु र भुटानी शरणार्थी प्रकरण बाट बच्न लाई हो १०००% छर्लङ्ग छ , जनताले बुझिसकेका छन
शेरबहादुर केपि ओलि दुबै आफै भ्रष्ट ब्याक्ती हुन तिनले सुशासन पक्षमा काम गर्छु भनेर कस्ले पत्याउने प्रतिप जि?
फुच्चे पार्टी रे?कंग्रेसले विगतमा 25 सिट मात्र ल्याएको बिर्सनु बो?
रास्ट्रपति संविधान अनुसार निर्णय गर्नुपर्छ कंग्रेस एमालेको चाहना अनुसार होइन ।
गगन थापाले त एउटा कार्यक्रम भनेको 84 सम्म हामी सरकार जहादैन भनेर घोषण गरेको थिए घोषण गरेको दुई दिनमा सरकार जाने निर्णय गरेको छ कुनचाहिं कल्चर कुरा भयो प्रतिप जि?
सहकारीमा रबि संलग्न को आशंकाको भरमा रबि गृहमन्त्री हुन् नहुने, गृहमन्त्री ले राजिनामा दिनु पर्दछ भन्ने, समिति गठन गराउने कांग्रेसले गिरि बन्धु जुन अदालत ले गलत भनेर उल्टाईदियो,ओलि तिर औलो ठडिएको छ, त्यही ओलीलाई कांग्रेसले प्रधानमन्त्री बनाउन तयारीमा, कांग्रेसको चरित्र
हुनत म काङ्ग्रेस, तर यो शेरे, केपि र प्रचन्डे बाट देश बन्दैन // जय खाडी! सलाम वालेकुम 😅
यस्तै गफमा जनतालाई भुलाइनेछ र इन्डियन पितालाई बेच्न बाकी रहेका प्राकृतिक सम्पदा रातोरात सुम्पिने छ । त्यसपछी गिरिबन्धु बिवादमा न्यायधिस सरुवा गरि गिरिबन्धु कुम्ल्याइनेछ,भाउजुलाइ सफाइ दिलाइनेछ,भ्रष्टाचार समृद्ध तुल्याइनेछ।त्यतिकैमा फेरि सरकार ढलिने छ ।
राष्ट्रघाती देश बेचुवा जाँठाहरु लाई सुशासन को कुरो अर्न लागेन छ्या,😮😮😮😮
नेपाली काङ्ग्रेस को पुराना नेता त सबै भ्रष्टाचार को मुहान नै हो , केही युवा नेता हरुको आश थियो तिनीहरु पनि भाउजू को फरिया भित्र पसेर डुङडुन्ती गनायका छन तेहि भयर जनता मा नेपाली काङ्ग्रेस पर्ती अब कुनै बिस्वस्नियता छैन !
Jaya ghanti❤❤❤
धर्म निरपेक्ष संघीयता गणतन्त्र खारेज गरौ देश बचाऔ !
युवा नेता यस्ता छन ।।
नेपालको इतिहासमा कुन चाहि प्रधानमन्त्रीलाई ठेगान लगाएको छ? पत्रकारिता गर्दा कसैको पक्ष र विपक्ष भयर नलेखौ! के पत्रकारिता गर्छौ? पत्रुकारी शीर्षक किन दिनु पर्यो र!
❤❤✊✊👍👍
यि काम गरे काँग्रेस ,एमाले माथि उठ्लान नत्र सकिने हो
राम्रो कुरा गर्नु भाे
Good news Millie janu ramro hunexa jay Nepal ❤
यो पुजि बादिको गफ के सुन्ने यार
“पुरानाले देशलाई ३३ वर्षदेखि लुटे, यिनीहरूका विरुद्ध सडक र संसद्बाट खडा हुनुपर्छ भनेर जनताले जनमत दिएको हो ।
Congress duniyako 1no.varastchhar party ho yo party ma lagne sabai Veda hun
एमाले कंग्रेसको गठबंधनले लोकतन्त्र र संविधान माथी खतरा छ।
😂😂😂ani attankari 32 seat huda chai k theo sir
Tehi vayra aatank kari 120 sit bata 32 sit ma jharyako hola yedhi yemala ra congress sanga milyra chunub lados na 84 ma aba 8/9 sit ma aauxa ajhi lutna palk KO maubadhi sata ni xadna sakdaina ajhi tehi aatank kari ramro rea😅😅😅😅
जय नेपाल
उत्तरी गोरखामा अहिले पालिका बाट घर फर्कन मात्रै २ दिन लाग्ने ठाउँ छ।पालिका घटाएर वडा बढाउँदा अहिले भएको ठाउँ बाट अन्यत्र सार्दा अझै धेरै समय लाग्न सक्छ यश विषयमा सोच छ कि छैन । युवा सांसदको।
प्रचण्ड सरकारले भ्रष्टाचार विरुद्ध इतिहासकै राम्रो काम गरेको छ आज कंग्रेस एमालेलाई पाचेन।
Haha tehi aatank kari la Romero Kam Garda rea😅😅😅😅
नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम
Pradip dai haihai
दुइ जिब्रा भयो पौडेल ज्यु! राजदुत बनाम उहालाई diplomatic answer दिने! कतै मन्त्री नबनाए भने बोल्ने ठाउ त राख्नु भा हैन कतै?
गिरिबन्दु र शरणार्थिकाण्ड खोल्ने हिम्मत गर्न सक्लान यो गठबन्धनले?
क्यान्टोनमेन्ट पनि भन्नुस plz
Yo ko ho jaya rabi dai
धमल सर यी नेताहरुले पानी मुनि तरा खुज्नु जस्तै हाे याेगेश रगगन काे हेरेयाे अब तपाईं काे पालाे छ तनहुकाे ईज्जत् राख्ना्ेस
डाकाहरु यो गफ कहिले सम्म दिन्छौ
प्प्रदिप जि कुर। ठिक छ त। कं।ग्रेसर एम।लेको कुर। म।त्र गरेर हिोरो नबन किनकि खै के अ।ओ दिको पार्टी को चै बोल्न डर ल।गो बिच।र गरेर बोल
धर्मनिरपेक्ष समबेशि गणतन्त्र संघीयता माथी तलमाथि गरे देश दुर्घटना तिर जाने निश्चित फेरि ।
great dai jay nepal
Pradip paudel ko mantri dekna man xa
बिचरा सहकारी पार्टीको भेडाहरुको मन कति रोएको होला भगवानलाई सडकमा फाल्दियो बाले
Kaju dai laa mantree banau naa paro
Rip
यो भतुवा लाई जिताउने काठमाडौ का जनताले गल्ती गरे
Good
2Mahina ma bhartachar ko file khola aru kura banda gara
Good Luck 👍👍
आस गरेको नेता सँग ल्यागत रैनछ ।
एउटाले भन्थ्याे रे,राजालाई लाेपारे,अर्काले साेधेछ कहाँ लाेपारिस,खास्टा भित्र भन्थ्याे रे,यिनकाे पारा त्यहि छ,एक्सन रुम बाट निर्देशन,काम गर्ने मान्छेले फिल्डमा जानू पर्छ
Headlines Melina yr damala jee
Congress ra Emale Maha Bharstachari party hun bhanne Janata le bujhi sake aba
रिसी धमला love you😘
केपि ओलिबाट संविधान खतरा छ है प्रतिब जि तपाईं जस्ता ब्याक्तीले बेलैमा बुझेन भने पाछी गरो होला ।
भाई नबोलेको कै राम्रो देउवा ले सहमत भैसक्यो
गर्यौ राणा को जमात हरु भष्ट्रचारी स्याल हरु खान पचाउन अर केही उपाय छैन
तेरि मा फटा हेर्छौ नि तेरो देश भक्ती अब सरकारमा नहुदा र अब हुदा कत्तिको जनताको आवाज बोल्ने रैछ्स तिमरु नौटन्की हेरेका छन जनताले 84 मा पत्तासाफ हुन्छौ तिमी हरु
Yo sarkar dhalna parne karan bhaneko bhrastrachar ma lipta congrss ra emale ko safelanding ko yojana ho.Yo jantalai clear thaha xa.
अब घर घरमा ग्यास आउँछ रेल आउँछ हावा बाट बिजुलि आउछ कि गफाडी को झुन्ड 😀😀😀😀
अब नाकको डाडी भाच्ने हो रबि लामिछाने ले भनेजस्तै आकास बाट पाताल बाट भए पनि जिबिलाई ल्याउने
अाेलिकाे पालामा काम देखेन भन्छ धमला रतन्धाे भयछ यस्ता नि पत्रकार
सबै गफाडि
Timra Ward haru ma kati Bharastachar cha bhanne, Gyan cha timi haru lai.
गिरिबन्धु र सहकारी सातियो भन्ने यहि भस्त्राचारी कालो कङ्रेस हो अहिले गिरिबन्धु र नक्कली भुटानि शरणार्थी सातफेर हो?
Kati jhuto boln sakeko ? Rabi hataun khojeko bhanda hunxani.
Kazuwala Lai tw bhata hannu parne
Kala mancha
Daju le vauju ko fariya lukauna kina hadbadira ko
एस्ता झ्यापु को के कुरा सुन्नु यार
Dhamala ko sapana pura hune vo teso vaya
Aanta haina minimise garne
Yen Lai mantri banaunu bela vako xin..charlo boleyar neta vidin Sathi..
Ravi lyee siddaune po bhancha taw
Thulo party vara arko party ko paxi lagna parni nepali congress..
Shamantiharu bata k hi aasha nagaraun
नेका मा सांचिकै लठुवा हरु नै रहेछ।
Ma Congress vaya pani yo manxa 2jibro bolxa
कांग्रेस लाई केपिले यता न उता हातमा जुत्ता बनायर छोड्छ हेर्दै जानु😋😋
kasaile k hi nepne hoinan sabaile milera khane hun
जय रबि दाइ ❤❤❤❤❤🎉🎉🎉🎉
Kaley Kaley milera khau bhaley aba kati bharastachar huni ho
Vrast vauju ko dewor
Bhrastachari kangres nashidiye shamma bhrastachar badirahanchha
नेपाली कांग्रेस मा कोही छ जस्लाई देशको माया छ ❤प्रदीप पौडेल
नेका मा चन्द्र भण्डारी जस्तो नेता कोही छैन! अरु सबै देशको गद्दार र दलाल हुन।
ta muji ni jhole raixas
@@Rajunath190 vAI BICHAR GARERA BOL
Tan chor le election ma iswor pokrel sanga ladhda boleko kura samjhi..
Dubai Pagal Ko Vet Vae X😂😂
yo pani ek din arabpati hunecha..yedi 84 ma ni yiniharulaini jitaya. Bhrastaharulai sahayog gardaicha Sarkar banaune MATLAB yoni bhabisyama maha bhrasta hunecha..
Kalo congresh bahiskar garau
2thula chor ek huna lagya sabdhan npli janata ho
Aku jasto kura
Chup Chor luteraa parti no..1
तिमी दुबैलाइ रिप मात्रै यति ok
Oli deuba dahal chor mg haruu bata desh bikash hunca vanu ra goru le kati bela dudh denxa vanera faltii thapnu ra rishi dhamala le diusai ratt parxu vanu jastaii ho😂😂😂😂
Bhauju ko gothalo nathe
फुच्चे पार्टी भन्छ रन्डि को जमात तेरो ठूलो पार्टीको ले गर्यौ
थु
ए लठुवा
१७००० मारेर धनयुद्द गरेको पापीलाई कडा सजाय दिनै पर्छ। मान्छेको ज्यान भन्दा ठूलो कुरा केही होइन।
पेट काटेर रगत पसिनाको कमाई ले जम्मा गरेको पैसा ठग्ने सहकारी ठग लाई पनि कडा कारबाही होस।
Jokkar r maha jokkar haru
To muji haru lai bolna kolle sakxa ra bolna katti janya raraban
गृहमन्त्रीमा मान्य गगन थापाजीलाई अगाडि राखिदियोमा एकदमै आशा भरोसाका व्यक्तितनै हुन्
Muji timi haru la aaba garna sakne vanko rabi lai fasayara jail halne ho aaaru Kai hoina k desh rabi la bigrako ko ? K rabi jail gayac desh ramro hune ho
Tero bau sakxa jhole
tw rishi lai machikne vanna chahanxu....
ओलिले चमत्कार गर्ने रे 😆😆😆
Napiss jhare
मुजी प्रदिपे जग्गा दलाली😡😡😡😡😡👎👎👎👎👎👎
Chor chor musera bhai bhai hun