ताप्लेजुङ यात्रामा इन्द्रेणी टिम, भाग- १// २०७३/०८/१२ // Taplejung Yattra Ma Indreni Team
Вставка
- Опубліковано 8 лют 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
रमाईलो भएछ ईन्द्रेणी टिमको सहयोगले अनि झनै लिम्बू दाजु भाईको उपस्थितीले, जहाँ गए पनि गर्भले भन्छु ताप्लेजुङको सन्तान हो भनेर!
पुर्वको दृश्यले यो मनै लोभ्यायो,पश्चिम को भएपनि मलाई पुर्वि संस्कृति एकदमै मन पर्छ।।धन्यवाद
आहा हाम्रो पुर्ब झापा इलाम पाचथर हुन्दै ताप्लेजुङ पनि पुग्नु भयेछ हाम्रो इन्द्रेणी टिप हरु धेरै खुसी लाग्यो पुरानो म्युजिक गाना गाउदै जानू भयो एक्दम खुसी लाग्यो धेरै धेरै धन्यबाद सम्पुण इन्द्रेणी टिम लाई 🌹🌹🌹🌹💕💕💕💋💋💋
priya limbu nice Dherai ramro thau rahexa ma ni awasya aaune xu
हाम्रो लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम लाई हाम्रो पुर्बमा हार्दिक स्वागत गर्दछौ । नेपालको पुर्बी क्षेत्र जहाँ प्राकृति दृस्टीले मात्रै नभइ धेरै सस्कृत महत्वको दृस्टीले पनि धेरै महत्त्वपूर्ण छ ।
इन्द्रेणी कार्यक्रम मात्र यस्तो कार्यक्रम हो जसले नेपालको सबै भुभागको मौलीक भासा सस्कृतिको उजागर गरिरहेको छ ।
102
@@anamolphurumbo4668 they would have to take enjoy and fun each other party also and welcome to indreni party from east Nepal
धेरै राम्रो छ ईन्द्रेणि टिमलाई हार्दिक शुभकामना छ हाम्रो ताप्लेजुङ को तर्फबाट ईन्द्रेणी टिमका कृष्ण कडेल जि लाई धेरै धेरै धन्यवाद छ
अति नै सुन्दर काम इन्द्रेणी ग्रुप बाट
ए नि लै लै कति बिरक्त लाग्यो हाम्रो पुर्ब को ठाउँ देखेर अनि सब प्रथम त इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु 🌹🌹🌹🌹🌹💘💘💘💘
ati ramro yahaharu lai subhakamana
Thank you indreni Tim lai dherai paxi aafno thauko jhalak dhekhna paa miss you tpj, ,
Mero jnmabhumi taplejung ko shova badai dinu bhayo indreni team le sampurna indreni team lai hirdaya dekhi muri muri dhanya baad! Ma sikkimbaata jeewan ijam:
derai ramro.taplejung ani sumdhur sangitpremi haru ko satha ma yo yatra safal rahosh...
इन्द्राणी टीम लाई सधैं wel com छ है🙏🙏🙏🙏🙏🙏🙏
सर्वप्रथम इन्द्रेणी समुहले गर्दै आएको कार्य लाई म एउटा परदेशी नेपाली सपुत को तर्फ बाट सलाम र सम्मान व्यक्त गर्दछु। म लगायत म जस्ता लाखौं लाख नेपाली परदेशमा बसेर इन्द्रेणी कार्यक्रम हेरीरहने क्रममा आज हाम्रो आफ्नै घर निवास लाई इन्द्रेणी कार्यक्रम मार्फत स्वदेश र परदेश जहाँ जता रहे पनी आफु आफ्नै ठाउँमा डुलिरहेकाे महसुश गराउनु भयो त्यसको निम्ति मुरि मुरि धन्यबाद ।।।🌿ईलाम🛫---🛬मलेेशिया🛫
Kati ramailo kishan karedl dai malaini janmalayako xa ...hajur haruko gurupma ....🙏🙏⚘⚘ aafuno desa aafuno ves r saskiti ...!!!
यस्तो राम्रो ठाउमा कार्यक्रम गरेर युटुबमा हेर्ने माैका दिनु भयो इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद साथै आगामी दिनहरू मा पनि यहाँहरुको कार्यक्रम सफल रहोस शुभकामना छ।
Indreni program im like so much
अत्यन्तै राम्रो खु सि लाग्यो र ईन्दृणी टिमलाई धेरै भन्दा धेरै धन्यवाद अरु भाग हरु पनि ताप्लेजुङको यात्राको अपलोड चाडैं गर्नु होला युटुब मा
हाम्रो पुर्ब राम्रो पुर्ब ! दर्सन इन्द्रेणी टिम
Molai dherai khusi lago aaj mo qatar basera ni aafno jilla Imal fidim ani taplejung dekhnu paiyo bdai xa inderni tim lai
Thank you so much indredi group. and i love you my taplejung.
CINTA DALAM HA
pp
Sarai ramro lagxa molai indreni karyekram
सारै रमाइलो छ इन्द्रेणी कार्यक्रम
धेरै भादा धेरैलाई राम्रो छ
salute xa dai krishna lai ani whole team lai dherai khusi lagyo dhohari ani ramro place dekhaunu vako ramro lagyo
taplejung yatra.... dherai Ramailo vayexa...
dherai dherai dhanyabad krishna dai.... aru part haruni xittai upload garnu hola... daiko yo pailale sadhai safaltako shikhar chumos.. best of luck krishna dai...indreni team...
धेरै धेरै धन्यावाद मेरो प्यारो सर Krishna sir
kati ramro. ho. herirahu. lagy tq. inderini. teem
aati ramroxa hi idreni karekrom r timlai dherai dherai dhanne bad.
dherai ramilo lag6 herda nai man cxune jada kasto hola
इन्द्रेणी टिम लाई हाम्रो ग्रीन इलाम साथै पाचथर ताप्लेजुङ को रमणीय र पर्टकिया स्थलमा स्वागत छ ।फेरि फेरि पनि आउनु होला यहाँ हरुलाइ धन्यवाद ।
पुरानो भए पनि ताप्लेजुङको इन्द्रेणी यात्रा हेर्न आइयो ।🙋♂️🙋♂️
I love indreni team and pragatiko kamana
ramailo karyakram..indreni..
सारै राम्रो छ ।हजुर कायकम
सारै रमाइलो
ati ramariya thau ho hamro taplejung
wow dherai ramro
दर्शन नमस्ते साथ मा साङितिक अभिबादन टक्राउन चाहान्छु अल इन्द्र्नी टिम हरु मा विशेष गरि त krishna kadel daju and mina lama मन माया दिजु सबै सबै लाई धेरै धेरै धन्यवाद ।।।।।।।।गर्नु पर्छ रमाइलो ।।।।।हजुर हरु गर्दै गर्नु रमाइलो हामी पनि हजुर हरु कै साथ मै हेर्दै छै
Salam xa kadel sirlai
ईलामै सहर मनमायाले गाउदा कत्ति राम्राे लाग्याे सुनम सुनम लाग्याेनि मलाई त लभ यु मनमाया🌺🌺💘💘💘💘💋💋💋💋
मनु जिको समधुर स्वरले न्याय नपाएको जस्तो लाग्छ।यति मीठो अावाज भएर पनि भने जस्तो उचाइ नलिएको होकि जस्तो लाग्छ।
😅राम्रो हिमालय पर्वत नेपाल पुर्व 😮 चाल ताप्लेजुंगं देशकी जनताको 😅 सेवारो 😅 सेवारो 😅 सेवारो 😅 सेवारो 😅 सेवारो 😅 सेवारो 😅 सेवारो ❤ मच्छेन्दरदेव लिम्बु साम्रा याक्थुंगबा छः छः छः छः छः छः छः छः इन्डिये से देखें तो छः छः छः छः छः छः 😅
derai ramro program..arko part ni rakhanu hai deepak sir...
कृष्ण कडेल दाईलगाएत सम्पूर्ण ईन्रेनि टिमलाई नमस्कार र पर्गति र उन्तिको धेरै धेरै शुभकामना छ अनि कृष्ण दाई तपाई ले अाफ्नो कार्यक्रम पर्तेक जिल्लामा लिएर जानू हुन्छ मलाई धेरै मन पर्छ र म नछुटाई खोजी खोजी हेर्ने गर्छु पर्देशमा बसेर हार्मो दोलखा तिर पनि जानू पर्यो
dharai ramro inderani program
wow Kati ramailo i like you
यो हो नित लाइन
salam xa indrine timeli
yo show herda lagxa malai ma aphnai gau ghar ma chu
sarai ramro programme , arko palta chai bhajang ma yaha lai swagat x hai dai.........
So sweet songs 💐💐💐🙏🙏🙏
derai ramro xa
dherai ramro vayo malai
२०२३ मा हेर्ने त म मात्रै हो कि ??
यो होनी त लाइन अरु नि पार्ट अपलोड गर्दै गरन्नू कृष्ण सर😎😎😎
malai ekdamai pyaro lagxa
Wow nice
very nice song
krishna dai tapaiko teyo program 7: 8 9 gate samma matrai tiyo ahile 13 vaisakeyo khaita program Ko full videyo
Wowo
gamy gamayelo hjr jta herer pni purby rmayelo hjr
nice
Jata hara pane purbai ramilo
कार्यक्रम को सुरुवात मा बजाइएको म्युजिक ट्र्याक को कुन गीत को होला कृपया कसैलाई थाहा होला शिर्षक
👍👍👍👍👍👍
अनि नयाँ नयाँ कार्यक्रम अलि छिटो छिटो हाल्ने गर्नु
dhari ramaro
kadel sir vag dui vetiyena
mina lama khoi t
saphal ta ko sikhar chumos indreni tim le
mero maiti gau ko yada aaucxa