Teejko rahar

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ को पावन अवसरमा सबैलाई हार्दिक शुभकामनासहित यस विद्यालयका नृत्य प्रशिक्षक श्री तेज मगर सरको निर्देशन र अतिरिक्त क्रियाकलाप संयोजक श्री सुमित सुब्बा सरको विशेष सहयोगमा शिक्षिकाहरु र छात्रहरुको तीज नृत्यको संयुक्त प्रस्तुति(कभर भिडियो)

КОМЕНТАРІ • 18