दिनेश सर, रवि कै पछाडि लागेर रा स्व पाटी नै सकिन्छ भो। धेरै आश थियो।तर सब उस्तै।बिस्तारै हामी जस्तो सहकारी पिडित जनताले कूरा बुझ्दै छौं।भाग्ने ठाउँ पनि पाइदैन है ठग हरू हेक्का रहोस्।
वरिष्ठ वकिल दिनेश त्रिपाठी १०० % सत्यतथ्यको आधारमा बोल्नु भएको छ । मेरो १०० % समर्थन वरिष्ठ वकिल दिनेश त्रिपाठीलाई । एकजना सहकारी ठगलाई बचाउन अबोध जनता र आफुलाई बिद्द्वान सम्झिने जानने बुझ्ने अरुले बोलेको कुरा धैर्यतापुर्वक सुन्न बुझ्न नचाहनेहरु ठगहरुको पक्षमा आक्रामक बनेका छ्न जुन मेरो विचारमा सहि कदम हो जस्तो लाग्दैन । कोशी प्रदेश कानुन मन्त्री जापान काण्डमा पक्राउ परेकाछ्न अब धनराज गुरुङ र उनकी श्रीमती तथा ॠषीकेश पोखरेल र उनकी श्रीमतीलाई पनि पक्राउ गरेर दुधको दूध र पानीको पानी छुट्टिनेछ। भट्टराई जी कस्तो वकिल ? हे भगवान कस्ता कस्ता वकिल आफ्नो फिसको लागि झुठ माथि झुठ बोल्न पछी नपर्ने । हत्तेरीका। वकिल भट्टराई ज्यु आदरणीय हुनुहुन्छ बिद्द्वान हुनुहुन्छ म पुर्ण आदरका साथ के भन्न चाहन्छु कि सहकारी पीडितहरुको पक्षमा फिस नै नलिएर वकालत गर्नुस , सरकारलाई दबाब दिनुस । अदालतलाई नचाहिदो दबाब हामी कसैले पनि दिनुहुँदैन । सहकारी ठग दोषीहरुलाई पक्राउ गरेर छानबिन अनुसन्धान गर्नुपर्छ।
अदालत को बिश्वास छैन,सरकार को बिश्वास छैन ,प्रहरी को बिश्वास छैन केवल रबि दाईको मात्रै बिश्वास छ तपाई हरु लाई? केरे केरे अदालत को आदेश मान्दिन रे?तेरो बाउ को राज्य हो भन्ने रबि दाइ आज किन बुरुक बुरुक उफ्रिनु?निर्दोश भए चुपचाप बस्नु अनि निर्दोश सावित भएर निस्किनु किन चिच्याउनु ? अदालत,प्रशासन,सरकार,कानुन,कार्यपालिका,न्यायपालिका को बिश्वास नभए रास्वपा का साम्सद ले साम्सद पद त्यागेर नयाँ एजेन्डा सहित सडक मा आए भैगो नि। नोट:- बुझ्नु पर्ने कुरा रबि यति चलाख मान्छे हो कि सम्मान गर्नु पर्दछ।प्रमाण खोइ प्रमाण खोइ भन्छन नि रबि प्रमाण राखेर लुट्यो भने त फसि हालिन्छ नि।बिना प्रमाण भबिस्यमा कसैले केहि गर्न नसक्ने गरि ठग्ने क्षमता कोहि संग छ त रबि संग छ चाहे त्यो news 24 मा हुँदा हो चाहे Glaxy मा हुँदा हो चाहे अहिले राजनीतिमा। ✍️रबि ठग्नको लागि मास्टर माइन्ड मान्छे हो।एक पटक Glaxy tv को पहिलो कार्यक्रम हेर्नू रबि को उनी भन्छन:-tv खोल्न कहाँ बाट पैसा आयो भनेर क्याउ क्याउ गर्छन tv खोल्ने त्यहाँ बाट आयो जो यस Tv का सन्चालक हुन सरकार लाई Tax तिरेका छन त्यहीँ बाट आयो भनेर।थाहा रहेछ छ सरकार लाई tax तिरेका बाट आको रहेछ तर आज आएर किन केही पनि थाहा छैन भन्ने? ✍️रबिको चर्चाका कारण जिबि ले ५ लाख तलब सहित घर गाडी सुबिधा दिएका हुन र रबिले तुरुन्तै टेलिभिजन छोडेपछि टेलिभिजन सन्चालन हुन सकेन अनि डुब्यो।धेरै पैसा कमाई हुने आशा मा खोलिएको टेलिभिजन बाट रबि आफू मात्रै नभै टिम नै लिएर हिडेपछी टेलिभिजन उत्तानो पर्यो अनि करोडौं डुबेन त जिबि को?रबि पनि प्रचन्ड जस्तै हुन जता पनि ढल्किने। ✍️चोर ले म चोर भन्दैन नागरिकता कान्ड पनि स्वीकार गरेका होइनन,दोहोरो पासपोर्ट कान्ड मा प्रचण्ड को तथास्तु छ र अहिले स्थगित छ त्यो पनि स्वीकार गर्दैनन् । त्यसकारण रबि रबि भन्दा भन्दै ब्याक्ती को पछि लाग्दा रास्वपा पार्टी नै सकिनी भयो।बैकल्पिक रुपमा अन्य नेता पनि छन अन्य लाई समर्थन गरौ तर कान्डै कान्ड ले नुहाएको ब्याक्तिको पछि नलागौ।अदालत बाट सहकारी ठगी,कृत्य,संगठित,सम्पत्ति शुद्धिकरण र दोहोरो पासपोर्ट कान्ड बाट पुर्ण सफाई पाएर आए भने बिरोधि ले पनि समर्थन गर्ने छ त्यो अबस्था को प्रतीक्षा गरौ।🙏
मेघ नाथ खनाल शायद नाम यहि होला तिम्रो लेखाई देख्दा तिमी थोरै बुद्धिजिविमा गनिन्छौ कि जस्तो लाग्यो ! तिमी भनेर सम्बोधन गर्दा रिस उठ्यो भने एउटा ढुङगा लिएर टाउको मा हिर्काउ ठिक हुन्छ किनकि तिमी म भन्दा कान्छो छौ ! ! तिमी बरिष्ठ नामधारी ओकिल दिनेश को पक्षमा बोलिराछौ त्यो मलाई थाहा छ र रबिको बिरोधमा ! ! तिमीलाई एउटा प्रश्न : दिनेश त्रीपाठीले थुप्रै भष्टाचारीको मुद्दा लडेको छ ! ! ! उसले अहिले सम्म भ्रष्टाचारी छैन भनेर थाहा पायो भने त्यो मुद्दा लड्दैन ! ! भ्रष्टाचारी को मुद्दा लड्नेले आफुले उसबाट प्राप्त गर्ने फि कुन स्रोतबाट आएको हो भनेर सोध्नु पर्छ कि पर्दैन ? ? भ्रष्टाचारी ले भ्रष्टाचार बाट आर्जन गरेको पैसा फि बापत लिए पछि उसलाई सँगठित अपराध को मुद्दा लाग्छ कि लाग्दैन ? ? अधिवक्ता जस्तो मान्छेले कुन स्रोत बाट आएको भनेर नसोधी फि लिन्छ भने तेस्तो अधिवक्ता हरुलाई कुन कानुन आकर्षित हुन्छ ? ? तुरुन्त उत्तर देउ ! ! आउँदैन भने स्याल हुईंया नगर ! !
नमस्ते रबी वकील। अन्य वकिलले रविलाई अमेरिकी भन्दै गर्दा तपाईलाई के समस्या छ ? रवि नेपाली नागरिक थिए । त्यो तथ्य हो। अमेरिकी नागरिक भएपछि उनी नेपालमा अवैध कृयाकलाप संलग्न भए । त्यो पनि तथ्य हो । त्यसैले राहदानी कानण्डमा अपराधी रबि जीवनभर जैलमा बस्नुपर्छ
रिशी धमला सर यो त्रिपाठी बरिस्ट अधिबक्ता होइन यो काङ्ग्रेस को अधिबक्ता हो हजुर पनि काङ्ग्रेस को निकट बहस गर्नु हुन्छ तेहि भयर यो त्रिपाठी को कुरा सुनेर जनता चुप लाग्दैन हटेका रहोस 11रोपनि जग्गाको बिषय मा बोल्न नसक्ने बरिस्ट अधिबक्ता होइन काङ्ग्रेस एमाले को अधिबक्ता हो
Oreee Dinesh sir!!!yesta haru sita kura garne tapai??? Das haru sita ni k debate ma baseko tapai??? Arko choti dekhi single interview dinu, Tara yesta daaaaaas haru sita na aaunu, I love your logic
साच्चै सहकारी ठर्ग भष्ठचारि उच्चस्तरीय छानबिन हुने हाे भने 90 % काङ्ग्रेसी र एमाले नेताहरु पर्छन अनि सम्पूर्ण शुद्वि कारण सबै नेता र सासदकाे हुनु पछ कति मुछिएका छन ।अब जनताले सबै काण्डमा मुछिएकालाई कानुनी दायरामम नल्याए सम्म अान्दोलन राेक्नु हुदैन
रवि कै पछाडि लागेर रा स्व पाटी नै सकिन्छ भो। धेरै आश थियो।तर सब उस्तै।बिस्तारै हामी जस्तो सहकारी पिडित जनताले कूरा बुझ्दै छौं।भाग्ने ठाउँ पनि पाइदैन है ठग हरू हेक्का रहोस्।
दिनेश त्रिपाठी सत्यको बिरुद्ध कुर्लिएको धेरै बर्ष भयो अब त यो अत्ति भयो । अतः काङ्ग्रेस को तलुवा चाट्ने यिनको पतन निश्चित छ अब समय आइसको चाँडाे भन्दा चाँडाे त्यो देखिने छ । जय घण्टी 🔔🙏
अदालत लाई पनि मान्न त स्वक्ष निस्पक्ष खुल्ला प्रकृयाबाट ओकिल हरु चुनिने भय पो बिस्वास हुन्छ जनतालाई जममै पार्टिबाट सिफारिस हुने अदालत र अन्य राज्य सम्यन्त्रलाई बिस्वास गर गर भन्दै कुर्लिने यो अधिबक्ता को हो?😡😡😡एस्ले भन्दैमा हुन्छ?😡😡
दिनेश त्रिपाठी सरको विश्लेषण तार्किक छ।
दिनेश सर,
रवि कै पछाडि लागेर रा स्व पाटी नै सकिन्छ भो। धेरै आश थियो।तर सब उस्तै।बिस्तारै हामी जस्तो सहकारी पिडित जनताले कूरा बुझ्दै छौं।भाग्ने ठाउँ पनि पाइदैन है ठग हरू हेक्का रहोस्।
के पि को हलि हो ।
वकील भएर वकील जस्तो हुनु पर्छ रबी लामिछानेको झोले हुनु भएन कम से कम दिनेश सरले जस्तो कानूनी तर्क गर्नु नि।
त्रिपाठी जिको कुरामा दम छ।
Dinesh ji gives a very logical explanation
यो भौमान को वकिल बहस मा कमजोर देखियो😂ताई न तुईको तर्क ठग को मतियार को
भौमान को भक्त रहिछ अदालत लाइ राजनीति करणी गर्दै छ
वरिष्ठ वकिल दिनेश त्रिपाठी १०० % सत्यतथ्यको आधारमा बोल्नु भएको छ ।
मेरो १०० % समर्थन वरिष्ठ वकिल दिनेश त्रिपाठीलाई ।
एकजना सहकारी ठगलाई बचाउन अबोध जनता र आफुलाई बिद्द्वान सम्झिने जानने बुझ्ने अरुले बोलेको कुरा धैर्यतापुर्वक सुन्न बुझ्न नचाहनेहरु ठगहरुको पक्षमा आक्रामक बनेका छ्न जुन मेरो विचारमा सहि कदम हो जस्तो लाग्दैन ।
कोशी प्रदेश कानुन मन्त्री जापान काण्डमा पक्राउ परेकाछ्न अब धनराज गुरुङ र उनकी श्रीमती तथा ॠषीकेश पोखरेल र उनकी श्रीमतीलाई पनि पक्राउ गरेर दुधको दूध र पानीको पानी छुट्टिनेछ।
भट्टराई जी कस्तो वकिल ?
हे भगवान कस्ता कस्ता वकिल
आफ्नो फिसको लागि झुठ माथि झुठ बोल्न पछी नपर्ने ।
हत्तेरीका।
वकिल भट्टराई ज्यु आदरणीय हुनुहुन्छ बिद्द्वान हुनुहुन्छ म पुर्ण आदरका साथ के भन्न चाहन्छु कि सहकारी पीडितहरुको पक्षमा फिस नै नलिएर वकालत गर्नुस , सरकारलाई दबाब दिनुस ।
अदालतलाई नचाहिदो दबाब हामी कसैले पनि दिनुहुँदैन ।
सहकारी ठग दोषीहरुलाई पक्राउ गरेर छानबिन अनुसन्धान गर्नुपर्छ।
यो वरिष्ट अधिवक्ता हैन.. काङ्ग्रेसको अधिवक्ता हो.. अनि यो जोकर धमला काङ्ग्रेसको प्रवक्ता पत्रकार हो..
Ani timi chai ravi ka jhole hou
Dinesh tripati 1000% right Kura🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏🙏
कति राम्रो कानुनी तर्क दिनेस को
good logic dinesh tripathi
रबि निर्दोष भए अदालतबाट छुट्छन् यीनिकम्मा सामसदहरुले सडकमा किनहल्ला गर्नू
त्रिपाठी जि भाईरलवादमा आधारित ऋषि जि संग ठ्याक्कै मिल्ने व्यक्तित्व !
दिनेश त्रिपाठी सरको विश्लेषण तार्किक छ। Kasta layer xan RASWAPA ma hare.
घण्टा छाप वकिलजी तमिज रहित रहेछन् । कुनै तार्किक कुरा गर्नु भन्दा सुरुवाल छेर्ने गरी कराउँदैमा हुँदैन नि । कुरा तार्किक हुनु पर्यो ।
अदालत को बिश्वास छैन,सरकार को बिश्वास छैन ,प्रहरी को बिश्वास छैन केवल रबि दाईको मात्रै बिश्वास छ तपाई हरु लाई?
केरे केरे अदालत को आदेश मान्दिन रे?तेरो बाउ को राज्य हो भन्ने रबि दाइ आज किन बुरुक बुरुक उफ्रिनु?निर्दोश भए चुपचाप बस्नु अनि निर्दोश सावित भएर निस्किनु किन चिच्याउनु ?
अदालत,प्रशासन,सरकार,कानुन,कार्यपालिका,न्यायपालिका को बिश्वास नभए रास्वपा का साम्सद ले साम्सद पद त्यागेर नयाँ एजेन्डा सहित सडक मा आए भैगो नि।
नोट:- बुझ्नु पर्ने कुरा रबि यति चलाख मान्छे हो कि सम्मान गर्नु पर्दछ।प्रमाण खोइ प्रमाण खोइ भन्छन नि रबि प्रमाण राखेर लुट्यो भने त फसि हालिन्छ नि।बिना प्रमाण भबिस्यमा कसैले केहि गर्न नसक्ने गरि ठग्ने क्षमता कोहि संग छ त रबि संग छ चाहे त्यो news 24 मा हुँदा हो चाहे Glaxy मा हुँदा हो चाहे अहिले राजनीतिमा।
✍️रबि ठग्नको लागि मास्टर माइन्ड मान्छे हो।एक पटक Glaxy tv को पहिलो कार्यक्रम हेर्नू रबि को उनी भन्छन:-tv खोल्न कहाँ बाट पैसा आयो भनेर क्याउ क्याउ गर्छन tv खोल्ने त्यहाँ बाट आयो जो यस Tv का सन्चालक हुन सरकार लाई Tax तिरेका छन त्यहीँ बाट आयो भनेर।थाहा रहेछ छ सरकार लाई tax तिरेका बाट आको रहेछ तर आज आएर किन केही पनि थाहा छैन भन्ने?
✍️रबिको चर्चाका कारण जिबि ले ५ लाख तलब सहित घर गाडी सुबिधा दिएका हुन र रबिले तुरुन्तै टेलिभिजन छोडेपछि टेलिभिजन सन्चालन हुन सकेन अनि डुब्यो।धेरै पैसा कमाई हुने आशा मा खोलिएको टेलिभिजन बाट रबि आफू मात्रै नभै टिम नै लिएर हिडेपछी टेलिभिजन उत्तानो पर्यो अनि करोडौं डुबेन त जिबि को?रबि पनि प्रचन्ड जस्तै हुन जता पनि ढल्किने।
✍️चोर ले म चोर भन्दैन नागरिकता कान्ड पनि स्वीकार गरेका होइनन,दोहोरो पासपोर्ट कान्ड मा प्रचण्ड को तथास्तु छ र अहिले स्थगित छ त्यो पनि स्वीकार गर्दैनन् ।
त्यसकारण रबि रबि भन्दा भन्दै ब्याक्ती को पछि लाग्दा रास्वपा पार्टी नै सकिनी भयो।बैकल्पिक रुपमा अन्य नेता पनि छन अन्य लाई समर्थन गरौ तर कान्डै कान्ड ले नुहाएको ब्याक्तिको पछि नलागौ।अदालत बाट सहकारी ठगी,कृत्य,संगठित,सम्पत्ति शुद्धिकरण र दोहोरो पासपोर्ट कान्ड बाट पुर्ण सफाई पाएर आए भने बिरोधि ले पनि समर्थन गर्ने छ त्यो अबस्था को प्रतीक्षा गरौ।🙏
मेघ नाथ खनाल शायद नाम यहि होला तिम्रो लेखाई देख्दा तिमी थोरै बुद्धिजिविमा गनिन्छौ कि जस्तो लाग्यो ! तिमी भनेर सम्बोधन गर्दा रिस उठ्यो भने एउटा ढुङगा लिएर टाउको मा हिर्काउ ठिक हुन्छ किनकि तिमी म भन्दा कान्छो छौ ! ! तिमी बरिष्ठ नामधारी ओकिल दिनेश को पक्षमा बोलिराछौ त्यो मलाई थाहा छ र रबिको बिरोधमा ! ! तिमीलाई एउटा प्रश्न : दिनेश त्रीपाठीले थुप्रै भष्टाचारीको मुद्दा लडेको छ ! ! ! उसले अहिले सम्म भ्रष्टाचारी छैन भनेर थाहा पायो भने त्यो मुद्दा लड्दैन ! ! भ्रष्टाचारी को मुद्दा लड्नेले आफुले उसबाट प्राप्त गर्ने फि कुन स्रोतबाट आएको हो भनेर सोध्नु पर्छ कि पर्दैन ? ? भ्रष्टाचारी ले भ्रष्टाचार बाट आर्जन गरेको पैसा फि बापत लिए पछि उसलाई सँगठित अपराध को मुद्दा लाग्छ कि लाग्दैन ? ? अधिवक्ता जस्तो मान्छेले कुन स्रोत बाट आएको भनेर नसोधी फि लिन्छ भने तेस्तो अधिवक्ता हरुलाई कुन कानुन आकर्षित हुन्छ ? ? तुरुन्त उत्तर देउ ! ! आउँदैन भने स्याल हुईंया नगर ! !
मेरो प्रश्नको उत्तर आएन भने तिमीलाई स्याल भनौं कि स्यालको भाई ? ? ?
घण्टी ग्याङ को रूवाबासी
Kitni gyang ko gulabasi😅
काङ्ग्रेस एमालेको नेता भनेकै पक्का फटाहा भनेर जनताले बुझेको छ अनि को आउँछ सडकमा रभि निर्दोस छ भन्न्ने पक्का छ सुभचिन्तक छ आउछत सडकमा?
रवि भगवान हो कहाँ अनुसन्धान गर्न पाइन्छ,बाढीपहिरोबाट देश बिपत्तिमा पर्दा, भक्तहरु पुनर्निर्माणमा लगेको भए, बिग्रेर छताछुल्ल हुन्थ्यो त
त्रिपाठीजी धेरै तार्किक हुनुन्छ।
Tripathi Good 😊
सरकार नै मरे पछि बर्ष दिन जुठो लाग्छ भर्खर त १३ दिन को म्याद थपिएको छ तसर्थ चुपचाप बसेर जुठो बारे हुन्छ😜😂🙈
Thugs cannot go scot free and Rabi is one of them and must be investigated thoroughly. Is he above the constitution?
यो भट्टराई भन्ने वकिल सहकारी पिडितको विपक्ष😢 रहेछ , पिडकलाई उन्मुक्ति दिलाउन खोज्ने पनि पिडकै हो ।
ठग बचाउ अभियान का मतियार हरु।
Right dines tripathi ji
Dinehs jiu good 👍❤
यो विधिको शासन सबैलाई हुनु पर्छ कि नाईं
सान्सद खुलेपछी हेर्न मजा आउँछ एकपटक चै जय घण्टी
पाेखरामा बस्ने ठाउँ छैन हाबाकुरा
त्रिपाठीको कुरा सहि छ
गलत छ
@@K.Enjoy30second66 तिमीहरु झोलेलाई गलत होला
पासपेार्ट केश के भै रहे केा छ?
दिनेश जी को राम्रो बिचार।
त्रिपाठी सर, यस्ता अन्धा शीत तपाइको स्तर मिलेन????
Ulto nabila na sathi ki jhole hau timi ni ,tripathi ta 35 saal dekhi lutna palkeko dalal ho ,
पोखरा भरी बस्ने ठाउ छैन रे कति हास्नु
ठग लाई कार्वाही हुनु हुदैन भनेर आन्दोलन
सहकारी ठग भनेको नै कांग्रेसमा एमाले चोर हुन्
Sahakari ko jhole.@@KhadkaPrem-qc7ut
दिनेश त्रिपाठी सरसँग स्तर मिलेन अन्तर्वार्तामा
Dones tripathi congress ko jyole yadvaya
@@kaligurung7826. I agree. He is a congress stooge.
Ridiculous
K ko sir ho yo muji???
रास्वपाको सबै सान्सदहरुले राजिनामा गरि ,आन्दोलन गर्न सक्छ?
वा दिनेस trepaaThi
Dinesh is 100% right…. Ravi is not clean
tripathi जीको कुरा बिलकुल ठीक छ
Majja lageu, dinesh tripati ko tarka majja lageu arko ta partyko jhole ho ki jhai lageu
झोलेको ठूलो कुरा? रबी लामिछाने सहकारी ठग हो।
Tero bau ho khate
कानुनको नजरमा सबै बराबर हुनुपर्छ
यो त्रिपाठी वकिल होइनन् एमाले र कांग्रेसको भतुवा हो। देश डुबाउनुमा यसको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। यस्ता न्यायाधीशहरूको
Eaa hoo ra sarki tyasopo manchhe haru chindorahechha sarki bhaele
सत्य कुरा झोले बाट भक्ते भएर पनि अझै गुलामि सोच। तिर्पाठि ले सत्य त भन्दै छ। कुरा बुझ्नु छैन
अधिबक्ता ज्यु सहि र निसपक्ष छ हजुरको बिचार
केपी ओलि को सम्पत्ति सुदृढीकरण गर्नु पर्यो पैसा नखाने वकिलजि
Dinesh Tripati is the best leader. He always speaks true 🎉🎉🎉🎉🎉🎉🎉.
काङ्ग्रेस बाट परिचालित ब्याक्ति हो दिनेस त्रिपाठि
Denesha sir very good
दिनेश सरले भनेको १००% सहि कुरा हो।
नमस्ते रबी वकील। अन्य वकिलले रविलाई अमेरिकी भन्दै गर्दा तपाईलाई के समस्या छ ? रवि नेपाली नागरिक थिए । त्यो तथ्य हो। अमेरिकी नागरिक भएपछि उनी नेपालमा अवैध कृयाकलाप संलग्न भए । त्यो पनि तथ्य हो । त्यसैले राहदानी कानण्डमा अपराधी रबि जीवनभर जैलमा बस्नुपर्छ
पडितको पनि पहिचान हुनुपर्छ। करडौ पैसा सहकारिमा राखेको ब्यक्तिको पनि अाम्दानिको स्रोत खोज्नु पर्छ
ठग भनेकाे छैन भनछ काजुले, धडी धडी ठग भनिरहे छ।
very good dhamala sir
गरिबको रगत चुसेर खरिद गरेका भेडा कराउन दिनुपर्छ।
हे भगवान यो गणतन्त्र अफाप सिध भै सक्यो। राजा ल्याउ ।कर्यकारी प्रधानमन्त्री बनाउ र ५ , १० नेताहरूलाई जेल हालौ। यो तन्थै साफ।
Rip kp sere ko ko hali haru
पाइला पाइलामा भ्रष्टाचार गरेर पार्टीको संरक्षणमा बसेको झोलेहरुले चलाएको मेरो देश। देश त्यसै गरिबिमा डुबेको होईन।
Jay ghanti
रिशी धमला सर यो त्रिपाठी बरिस्ट अधिबक्ता होइन यो काङ्ग्रेस को अधिबक्ता हो हजुर पनि काङ्ग्रेस को निकट बहस गर्नु हुन्छ तेहि भयर यो त्रिपाठी को कुरा सुनेर जनता चुप लाग्दैन हटेका रहोस 11रोपनि जग्गाको बिषय मा बोल्न नसक्ने बरिस्ट अधिबक्ता होइन काङ्ग्रेस एमाले को अधिबक्ता हो
प्रहरीले अनुसन्धान गरीरहेको अरोपिलाई जनताले निर्दोष छ भन्न मिल्दैन ,
@@ganeshpoudel84222 month samma anusandhan hunxa🙄🙄🙄
सत्य काे बिजय हुन्छ जय घण्टी
Oreee Dinesh sir!!!yesta haru sita kura garne tapai??? Das haru sita ni k debate ma baseko tapai??? Arko choti dekhi single interview dinu, Tara yesta daaaaaas haru sita na aaunu, I love your logic
त्रिपाठि पार्टीको झाेले सांसद जस्तो लाग्यो
arko kasko jasto lagyo Rabi ko sidhai samrthan garya xat kasto andhabhakta
ठगको पक्षमा बहस गर्नेको कुरै नकारात्मक हुदो रैछ
Dinesh Tripathi is 100% right
Mazzzaaaaaa aayooooo
अहीले ठग भनेकै केपी र देउबाहो
तालु झोले नै हो
Justice for Rabi ❤❤❤
ठग ठग
जे होस् रवि लामिछाने ले धेरै पत्रकार र tv channel लाई प्रोग्राम चलाउन कन्टेन्ट देको छ है 3महीना भयो होला
dinesh sir le sahi vanu vo jasle pani janta janta vanxan last ma speechless vaya rabi ko jhole
I love the ending
Okil hoina rabiko das h9
रा स्वो पा को वकिलको कुरा सुनेर अचम्म लागे
Hari Chandra Bhattara हरिचन्द्र भट्टराई अस्पष्ट छन्।
❤❤❤
Good luck tripathi ji
Jay 🔔🔔🔔
इनी अधिबक्ता र पत्रकार हैन जथाभाबी कुराहरु गर्छन ।
साच्चै सहकारी ठर्ग भष्ठचारि उच्चस्तरीय छानबिन हुने हाे भने 90 % काङ्ग्रेसी र एमाले नेताहरु पर्छन अनि सम्पूर्ण शुद्वि कारण सबै नेता र सासदकाे हुनु पछ कति मुछिएका छन ।अब जनताले सबै काण्डमा मुछिएकालाई कानुनी दायरामम नल्याए सम्म अान्दोलन राेक्नु हुदैन
ऋषि धमलालाई यो दिनेश त्रिपाटी भन्ने मान्छे मात्र अतिथि पाउने रहेछ
Be positive sir ❤❤
धमलाको अरु कुनै काम छैन रात दिन जतिबेला पनि रवि कै बखान छ।
Dinesh tripati is great ❤️❤️❤️
रवि कै पछाडि लागेर रा स्व पाटी नै सकिन्छ भो। धेरै आश थियो।तर सब उस्तै।बिस्तारै हामी जस्तो सहकारी पिडित जनताले कूरा बुझ्दै छौं।भाग्ने ठाउँ पनि पाइदैन है ठग हरू हेक्का रहोस्।
Good luck rishi dhamala
यो पनि रबि को झोले रैछ ।
दिनेश त्रिपाठी सत्यको बिरुद्ध कुर्लिएको धेरै बर्ष भयो अब त यो अत्ति भयो । अतः काङ्ग्रेस को तलुवा चाट्ने यिनको पतन निश्चित छ अब समय आइसको चाँडाे भन्दा चाँडाे त्यो देखिने छ । जय घण्टी 🔔🙏
यो धमाला को रबि को नाम नलिगे सम्म रोजि राेटि पनि चल्दैन कि केया हो खाली रबि रबि रबि को नाम नलि मिडिया चल्दैन कि केय हो
त कूकूर काजू मूख समालेर बोल तेरो बाऊ सत्ता मा छ भन्दैमा बडी बोल्न पाऊदैनस
धमला सर ले पाहुनालाई झगडा गर्न प्रोत्साहित गर्छन हजुर।
❤❤❤❤dhamala le ni kharo kharo manxelai lyauxa herna majaxa
Tripathi ji is our next PM
रबीको खातामा हैन त्यै पैसा गोर्खा मीडीयाको खातामा गाको हो ! तेती बेला रबी मात्र कामदार थीये । हाबा कुरा गर्छ यो 😅😅😅
अनि भोलि धनराजलाई पक्राउ पर्दा उस्का मान्छेपनी सडक आन्दोलन गर्न आए भने के हुन्छ?
अदालत लाई पनि मान्न त स्वक्ष निस्पक्ष खुल्ला प्रकृयाबाट ओकिल हरु चुनिने भय पो बिस्वास हुन्छ जनतालाई जममै पार्टिबाट सिफारिस हुने अदालत र अन्य राज्य सम्यन्त्रलाई बिस्वास गर गर भन्दै कुर्लिने यो अधिबक्ता को हो?😡😡😡एस्ले भन्दैमा हुन्छ?😡😡
Thag rabi khatey life time hal teslai thag
मुखको सुपारि निकालेर बोल्न ये त्रिपाठी
त्रिपाठी जी ….
आफूले गर्दा सबै ठिक अरुले गर्दा सबै बेठिक….कस्तो दास कुरा हो…?
वरिष्ठ को कुरा वरिष्ठ लागेन