चुनौती कडा आयो ! मुन्धुममा किरात मात्र हैन लिम्बू पनि त छैन होला नि ! आदाड॰वाको कृतिको डिजिटल कपि बनाउन म सहयोग गर्न तयार छु । म उहाँको नजिक दमकमा छु ।
हामी याक्थुङलिम्बु मजबुत छौ १/२ जना इतिहास लेखक भनौदाहरूले हाम्रो संस्कृतिमा अनेक्ता ल्यौना खोजीरहेछ र किराँत लेखेर मेटाऊन खोज्ने कुत्तवहरूलाई यसरी जवाब दिनुभएकोमा खुसी व्यक्त गर्दछु। धन्यवाद सेवारो ।।
Sewaro adanba Dr. Saheb ra samba jyu haruma ATI important mundhumi Gyan ka kura share gari rakhnu bhaeko chha yo yug yug le pakkai Pani tapai haru ko mulyangkan garne chha euta Mero jigyasha ke ho vane jasari akwanama ko cheli maiti bhada ko Kahani Bata suru bhae jastai yo manggena Pani kasari chai stablish bhaeko thiechha tyo barema ma Pani euta chhuttai video banaunuhuna sujhaba garchhu Nogen sewaro
चाङसिङ यक (गढी) तेह्रथुमको छथरको शुक्रबारे देखि फाक्चामारा जाँदा बाटोमा पर्छ । साच्ची हो, यद्यपि छ । किम्बदन्ति मात्र होइन । त्यहाँ पनि मन्दिर बनेको छ र मूर्ति पो राख्ने कुरा छ ।लु हेर नपुगेको ठाँउ समेत थाहा पाउछन यहि हो दैवी शक्ति जस्तो लाग्छ । अनि पुङ्लाइन सावादेनहरु तेह्रथुमको साप्लामा को गैरी गाँउमा पनि अझ एउटा टाेल नै बनाएर बसेका छन । मारोहाङ सर भाले ओ थे बाइ आल्ल आॽ आल्ल मुन्धुम चुरेल्ले
हाम्रो तुम्बा हरूले गर्दा हामी ᤕᤠᤰᤌᤷᤱᤔᤠ हरू अत्तीनै गर्व छाै । म मेराे तुम्बा हरूलाई धेरै धेरै ᤏᤥᤃᤧᤴ भन्न चाहन्छु । Thank you Dr. Marohang sir for your hard work towards our community your research will help us to know our origin and real identity. Thank you once again to GLOBAL NETWORK.
सेवाराे अादाङबाहात्छी । म वाली छथरे । मुन्धुम सावा तुत्तु रनधाेज ज्युलाइ भेटन चाहन्छु । १ हामी छथरेकाे विषयमा जन्न २ तपाइकाे रचना फेरी एक पटक टाइप गर्न मन छ ।
यो सावा येहाङ र येहाङको बारेमा मेरो दिमाग घुमिरहेको छ। पछि कुनै समयमा वहाँसंग यो विषयमा पनि सोधिदिनु होला। येहाङ फरक भन्नेहरूको व्याख्या पनि खासै भर पर्दो छैन। फरक हो भन्नेहरूले फरक हो मात्र भन्छन तर किन हो भन्न नसक्दा रहेछन्। सावा येतहाङ र येहाङको विशेषता उस्तै पनि छन समग्रमा बुझ्दा। सावा येतहाङहरूले मुन्धुमको प्रयोग सुरु गरेको देखियो तर येहाङ फरक हो भन्नेहरूले मुन्धुम बनाएको बनाएको तर्क गरे। यदि येहाङ व्यक्ति हुन भने येहाङ सोधुङगेनको समकालिन वा त्यो भन्दा अघिका हुन कि ? कि मुन्धुम पछि पुन: निर्णाण गरेकामात्र हुन कि? यो प्रश्नको जवाफ स्पष्ट भएन भने अनुमानको ठेगान नहुने रहेछ।
मुन्धुम सावाले माङगेना मुन्धुममा कुखुरा चाहिन्छ भनेकाे सत्य नै हाे किन चाहिन्छ, त्याे पनि था पाइयाे थप कुरा अलिक नअाए जस्ताे लाग्याे मैले जानेनुसार कुखुरालाई काटिन्दैन ढाडमा कुटेर लासाेमा रगत छदाएर जाेखाना हेर्छन,फिज उठेकाे छ,राताेछ, गाडा छ, घुरमाईलाेछ,।यस्काे अर्थ फेदाङमाले लाउछ,अर्को कुखुराकाे (हिदुक्पा)अान्द्रमा एउटा मिक्चाेक हुन्छ,यश बाट राम्रो ,नराम्रो मर्ने बाच्ने,शुभ अशुव छुट्टयाउछन।
किराँत के हो। याकथुङबा के हो। लिम्बु के हो।अनि सुब्बा पनि भन्छौ। हामी यसरी नै अलमलमा परेको छौंं। हाम्रो मार्गदर्शन नै ठीक थिएन। पछि बाट हामी बेग्ला बेग्लै छुट्टिनु पर्ने हुन्छ।
J xa ,kirat kalin civilisation lai proud feel gari ,2% ko hara hari ma pani pugna nasakeko bela ,yuma,theba j mane pani ,one n only Kirat lakhau garau bhanne mero opinion xa.Hindu ko almost 20 different chhan ,Lekhai ma ,hindusim xa. I might wrong or right !!special thnx for Dr Moro hang jyue ,lai with investigation n analysis.D thebe from Hk.
दस लिम्बू सत्र थुम मागेना योग कुरा गर्ने अहिले सम्म एक जना पैयो म तपाइलाइ मान्छु धर्मा युमा हो आउदा पनि जान्दा पनि अहिलेको अनुसार त धर्म कति बर्दाइ जन्दाइ छ कुन धर्म मान्ने यो लेख यो लेख भन्छ्न
leaving to debate of culture religion rituals language etc for some time, all mangolian species people should struggle to protect our identity and existence.at last we can preserve neither identity and existence nor language culture religion rituals that's why all mangolian people can block the interracial marital relationship nonetheless this marginal tribe like limbu or rai or hayu chepang etc will disappear by hybridising
sanglaing ra funglaing ko santan haru tytro tamrokhola swawadin ma wallo ra pallo gauko bhara baseko chha tar tarr dukh lagchha ajhai sanglaing ko santanharu kachhna bhanda kheri????
ज्ञान र विज्ञान विनाको मुन्धुम विद्व मात्र भएर के भोत अादाङबा? युमा धर्म हो कि साम्माङ हो।पहिलो कुरा नुन र चिनीलाई छुट्टाउनु पर्यो। दर्शन विनाको धर्म ज्ञान बिनाको मुन्धुम कहाँ को विद हो।२१ अौ शब्द्वादिमा परिमार्जन युगमा पनि युमा धर्म भन्दै युमाधानको नाममा वलि जीव हत्या चढाउन्दै अाजको पिढीमा भ्रमा फैलाउनु महा अपराध हो।जय किराँत ।
इनिहरु पागल भएछन हाम्रोमा याक्थुङ्बा भन्ने कतै लेखेको छैन र हामी याक्थुङ्बा होइनौ हामि खाम्बोङ हाङ्सा येत हाङ्सा हौ इनेरु कृसेनको एजेन्ट हुन डलरे हरुले हाम्रो समुदय एक हुन बदिने खेलाडिको खेलाउना वनाइयेका येबा साम्बालाई युज गरेको येबा साम्बालाइ थाहानै पाएन
@@MAROHANG-GANGA Limbu people are proud of their culture heritage folk lore with strong identity, there's no need to include other caste within Limbu community in the form of kirat, if they want and need they've got their own resources and intellects to do research for themselves
@Santosh Rai off course Limbu haru ko mundhum Rai haru le kaha bujchan esto interest lagxa bhane tapai haru sita pani bidhuan haru chan hola afnei jati ko research garnu hos
Ani mundhum ma chai kata limbu lekheko cha???? Mundhum vaneko kaile dekhi lekhit vayo??? Mundhum vaneko afno bansha lai oral form ma matra sikaudai aayeko gyan ho. J pani boldiney?? Mundhum Afno thaun anusar afnai tarika le ra afnai katha haru chan. Kati modified chan kati different chan. Mudhum vaneko khali mantra ra katha matra haina euta law pani ho. Vane paxi k mundhum ? Kanun matra ho ta?? Kai chamatkari adriksya shakti prakat vayo vaney pani gaun ghar ma mundhum gaye cha vanchan. K mundhum aba jaadu vayo ta?? Mundhum chai khali limbu haru ko matra vani kura garchan achamai lagcha. Jati pani ancient religious book haru justai bible, quran, gita chan tya katai pani lekhit chaina chrsitian, muslim hindu vanera. Jati pani paxi modern printed version haru aaye tes pachi matra modify garera afno religious naam lekhiyeko cha.
Mundhum ma yakthug lekheyeko cha hjr limbu t prachin samay ma limbuwan desh thyo r dherai lamo samay samma limbus Raj gareka thye anta ma gorkha Raja le limbuwan ko Raja sanga sandhi gare paxi tyo desh ko manis lai limbu haru vanne garthyo jstai NPL ko residential lai Nepali vane jsto
रणधोज ज्युको माङ्गेना मुन्धुन्म सुन्दा मेरो जेठा तुम्बाले माङेना गरेको सम्झाना आयो डा . मारोहाङ सर लाई मुरि मुरि धनबात नोगेन वारो ।
Nogen ro, Lalit adangba. GLOBAL NETWORK le Yakthung civilization lai jibit parne euta OBJECTIVE ho.
अति आवश्यक मुन्धुमहरूको जगेर्ना अति उत्तम आदाङबा से 🙏🙏
सोर पनि कति सुरिलो सुनुङ सुनुङ लाग्ने मुन्धुमि भजन
लिम्बू समुदायमा यस मुन्धुम खमा गरेको अनुवाद अति नै आवश्यक छ आदाङबा
चुनौती कडा आयो ! मुन्धुममा किरात मात्र हैन लिम्बू पनि त छैन होला नि ! आदाड॰वाको कृतिको डिजिटल कपि बनाउन म सहयोग गर्न तयार छु । म उहाँको नजिक दमकमा छु ।
अनुभवी मुथुमी साम्बा ।
Corporate each other in our religion either bad or good understand in our society
ग्लोबल नेटवर्क मा डा मारोहॅाड० सर को र रनधोज चॅड०बाड० दाजुको मॅागेन्ना बिषै बहस सुनियो एकदम राम्रो चाखलाग्दो थियो छ।धन्याबाद
याक्थुङहरूको धर्म , तोरी र कोदो मिसाए जस्तै छुट्याउनु नसकिने कहिले छुट्याउने ।
Wow धेरै interesting
Protect and preserve Samba randhoj sereng Chongbang उहाँ सँग जेनियुन मुन्धुम छ जस्तो छ
नुगेन मारोहाङ खवाङ्
यथार्थ परक बिश्लेषक मुन्धुममीबा 🙏🙏
याक्थुङ मुन्धुम मीठो सुन्न पाउँदा खुसी लाग्यो।।
को यो बौलाहरु कहाँ देखि आउँछ | अब बौला भएर मर्छ | अन्धा भक्तजन हो | सहि कुरा फैलाउनु होस |
Atti ramro sujao xa hajur ko LIMBU jati lai
सारै उत्तम 🙏🙏🙏
Sarai ramro lagyo ,Birsako mundhum ,Mangena bare ,siring chon bang jyue ,detail ma batai diera bujne mauka pauda hjr lai ,dherai dherai ,dhanyabad.next phase ma herna,bujne mauka Pau. sewaro.
World leader n5 center 05 nepal is.
हामी याक्थुङलिम्बु मजबुत छौ १/२ जना इतिहास लेखक भनौदाहरूले हाम्रो संस्कृतिमा अनेक्ता ल्यौना खोजीरहेछ र किराँत लेखेर मेटाऊन खोज्ने कुत्तवहरूलाई यसरी जवाब दिनुभएकोमा खुसी व्यक्त गर्दछु।
धन्यवाद सेवारो ।।
सही कुरो ✔️🙏🙏🙏
Sewaro!🙏💞
राम्राेकाम काे सुरुवात हाे खाुसी लाग्छ ।
Sewaro adanba Dr. Saheb ra samba jyu haruma ATI important mundhumi Gyan ka kura share gari rakhnu bhaeko chha yo yug yug le pakkai Pani tapai haru ko mulyangkan garne chha euta Mero jigyasha ke ho vane jasari akwanama ko cheli maiti bhada ko Kahani Bata suru bhae jastai yo manggena Pani kasari chai stablish bhaeko thiechha tyo barema ma Pani euta chhuttai video banaunuhuna sujhaba garchhu
Nogen sewaro
चङ्ग सिङ्ग गरिङ्ग शुक्र्बारे तेरथुम छथर मा पर्छ जोर्दारा पाक्साव र तुम्साङ्वा योग सिधुवा देखि बाटो जान्छ
lu adangba yarik yarik nogen! ma Samba Randhoj dai lai sunai dinchhu. He will be very very happy with you, adangba.
Good sir
चाङसिङ यक (गढी) तेह्रथुमको छथरको शुक्रबारे देखि फाक्चामारा जाँदा बाटोमा पर्छ । साच्ची हो, यद्यपि छ । किम्बदन्ति मात्र होइन । त्यहाँ पनि मन्दिर बनेको छ र मूर्ति पो राख्ने कुरा छ ।लु हेर नपुगेको ठाँउ समेत थाहा पाउछन यहि हो दैवी शक्ति जस्तो लाग्छ । अनि पुङ्लाइन सावादेनहरु तेह्रथुमको साप्लामा को गैरी गाँउमा पनि अझ एउटा टाेल नै बनाएर बसेका छन । मारोहाङ सर भाले ओ थे बाइ आल्ल आॽ आल्ल मुन्धुम चुरेल्ले
YARIK-YARIK nogen lo, adangba. Tapai le ADDITIONAL plus, IMPORTANT information dinu bhayeko ma.
छथरमा चाङ्सिङ गढी, ताक्लुङ गढी, र चाम्खाम्सिङ यक वा पन्चकन्या गढी छ।
आज यो भिडियो १८:४५ को हेर्दा अर्जुन माबुहाङ्ग मेयर साब लाई पनि आफ्नो इतिहास खोजी को थप चुनौती भएको महसुस भयो 🙏🙏
Fedang ma tumyahang limbu 18 bhai limbu thr jat 💖
सेवारो आदाङबे,
हाम्रो लिम्बू जातीमा गोत्र हुन्छ या हुँदैन कृपया बताइदिनु हो ॥
Sharai raamro
हाम्रो तुम्बा हरूले गर्दा हामी ᤕᤠᤰᤌᤷᤱᤔᤠ हरू अत्तीनै गर्व छाै । म मेराे तुम्बा हरूलाई धेरै धेरै ᤏᤥᤃᤧᤴ भन्न चाहन्छु । Thank you Dr. Marohang sir for your hard work towards our community your research will help us to know our origin and real identity. Thank you once again to GLOBAL NETWORK.
Jai mongol jai mulbasi ❤
सेवाराे अादाङबाहात्छी । म वाली छथरे । मुन्धुम सावा तुत्तु रनधाेज ज्युलाइ भेटन चाहन्छु । १ हामी छथरेकाे विषयमा जन्न २ तपाइकाे रचना फेरी एक पटक टाइप गर्न मन छ ।
यो सावा येहाङ र येहाङको बारेमा मेरो दिमाग घुमिरहेको छ। पछि कुनै समयमा वहाँसंग यो विषयमा पनि सोधिदिनु होला।
येहाङ फरक भन्नेहरूको व्याख्या पनि खासै भर पर्दो छैन। फरक हो भन्नेहरूले फरक हो मात्र भन्छन तर किन हो भन्न नसक्दा रहेछन्।
सावा येतहाङ र येहाङको विशेषता उस्तै पनि छन समग्रमा बुझ्दा। सावा येतहाङहरूले मुन्धुमको प्रयोग सुरु गरेको देखियो तर येहाङ फरक हो भन्नेहरूले मुन्धुम बनाएको बनाएको तर्क गरे। यदि येहाङ व्यक्ति हुन भने येहाङ सोधुङगेनको समकालिन वा त्यो भन्दा अघिका हुन कि ? कि मुन्धुम पछि पुन: निर्णाण गरेकामात्र हुन कि? यो प्रश्नको जवाफ स्पष्ट भएन भने अनुमानको ठेगान नहुने रहेछ।
मुन्धुमलाइ होइन हाम्रो समुदायलाई किरात भनिन्छ।
साङ्ला इङ्ग को सन्तान फेदापेहरुहुन भन्ने गर्थे हाम्रा बाजेहरुले र पुङ्लाइङ्ग ताप्लेजुङ गे हरुभन्थे।
मुन्धुम सावाले माङगेना मुन्धुममा कुखुरा चाहिन्छ भनेकाे सत्य नै हाे किन चाहिन्छ, त्याे पनि था पाइयाे थप कुरा अलिक नअाए जस्ताे लाग्याे मैले जानेनुसार कुखुरालाई काटिन्दैन ढाडमा कुटेर लासाेमा रगत छदाएर जाेखाना हेर्छन,फिज उठेकाे छ,राताेछ, गाडा छ, घुरमाईलाेछ,।यस्काे अर्थ फेदाङमाले लाउछ,अर्को कुखुराकाे (हिदुक्पा)अान्द्रमा एउटा मिक्चाेक हुन्छ,यश बाट राम्रो ,नराम्रो मर्ने बाच्ने,शुभ अशुव छुट्टयाउछन।
यहाँ 18भाई भनेको तर गन्दा 15मात्र पुग्छ है राम्रो सुन्नु होस् है
तपाइलाइ मुन्धुम राम्रो थाहा होला तर मानव इतिहासमा धेरै पछाडी हुनु हुन्छ। तपाई ।
अादाङबे सेवारो सिक्खेङमा मेन्लो (सात नु अाठ) ग अानि याक्थुङ पान्छेक्वा मेन्लो
माङगेना गर्दा सेक्मुरी फुङ अनिबार्य चाहिन्छ हाम्रो तिर मुन्धुममा के छ त्यो चाहि था भएन
किराँत के हो। याकथुङबा के हो। लिम्बु के हो।अनि सुब्बा पनि भन्छौ। हामी यसरी नै अलमलमा परेको छौंं। हाम्रो मार्गदर्शन नै ठीक थिएन। पछि बाट हामी बेग्ला बेग्लै छुट्टिनु पर्ने हुन्छ।
लु गजव भयो ।
J xa ,kirat kalin civilisation lai proud feel gari ,2% ko hara hari ma pani pugna nasakeko bela ,yuma,theba j mane pani ,one n only Kirat lakhau garau bhanne mero opinion xa.Hindu ko almost 20 different chhan ,Lekhai ma ,hindusim xa. I might wrong or right !!special thnx for Dr Moro hang jyue ,lai with investigation n analysis.D thebe from Hk.
Maile suneko mangenaa gardaa tamarko paani raakhanu parchha hare bhanera
Sabai auta auta laagne chijko khulaunu parthuyo ra pani sharai raamro chha daaju ...aaune dinmaa chai sabai khulaunu holaa ...yumaa thebaa pujaa garda kashari garinchha kina garinchha sabai launu holaa hai daaju
Paart 6 purkha limbuwan 💖
Yo beyakti lay sabai Sawayethang Yakthungsa Kirati haru ko HOLY BOOK Pesaap Samjik Mundhum batto copy garee chhat-kaat garee boldaixa.
Yo beyaktilay bolayko kura Kirati haruko sabai Pesaap Samjik mundhumma xa.
Sewaro Tutu tumyanghang hey
Nepal ma vetna sakiyena yeshprati no chhyama chahachhu. Nugen
Next year bhetaula Tumyahang jyu.
Karayo karayo dui tukra what faida subba sab haru best of luck till country affix to????
दस लिम्बू सत्र थुम मागेना योग कुरा गर्ने अहिले सम्म एक जना पैयो म तपाइलाइ मान्छु धर्मा युमा हो आउदा पनि जान्दा पनि अहिलेको अनुसार त धर्म कति बर्दाइ जन्दाइ छ कुन धर्म मान्ने यो लेख यो लेख भन्छ्न
(AASSAM) GOLAGHAT MERAPANI, NAGALEND MA NAGA HORUKO THOR = SEMA, LOTHA, AANGAMI, KOINYAK, AAWO, TANKHUL, CHANG, CHAKMA, ITYADI.
(SEWA , SEWARO )
KARBI ATHOBA MIKRI RO DIMASHA , KACHHARI, NAGA 100% YAKTHUM LIMBUKEI SANTAN HO, KOI SHAK SHONKHA GARNE BHONNE TTHAW NEI CHHAINA.
Malai pani ek copy chaincha hazur haurohoo.
He is damn honest.
Why not you compile mundum in one volume 😊
Limbu kirat haoina vane 31 pusta rai harule sasan gareko desho limbu haru pachadi ayo hola thikchata afno icha ho kirat hoina vane limbu vanum gouhu kina khanu
Yakthung haru Kirat hoinan; Yakthung le 31 pusta maatra hoina, 100 yau or 1000 rau pusta Sasan gareka thiyo 1831 BS samma. Kasaile pani Yakthung Kirat bhanera pramanit garnu sakdaina. Arkale bhanekoma hoina, Yakthung bhayera research garnu parchha.
leaving to debate of culture religion rituals language etc for some time, all mangolian species people should struggle to protect our identity and existence.at last we can preserve neither identity and existence nor language culture religion rituals that's why all mangolian people can block the interracial marital relationship nonetheless this marginal tribe like limbu or rai or hayu chepang etc will disappear by hybridising
Uhawaalai maatra prathamiktaa dinu paro daaju naahaangmaa mangena sakiyo dherai kura bujna sikne maukaa payo awamaa, pichmma , dungdungge yagrangsing kina raakhincha .tangsing etayaadhi yaakthungmaa janma mirtayu shamma garine sabaiko yasharinai bekhayaa garaunu holaa limbuharuko thuprai chha ni sabai bekhaya garaunu holaa daaju . Yarik yarik nogen sharai chetana mulak gardaa
Jastai mangenaa gardaa k ka banaspati shamaan chaahine sabai bhanni bhayo testai aaruko pani yasharinai bekhaya garaunu paro mangenaama paani kina rakhinchha keraako patra kina rakhincha testai sabai khulaunu paro daaju
Hamarjung man chasinggadi xa.tamling yakchimling yak. Dhankuta tamling raokhre vanne thauma xa.
Limbu ko tha hunay varkhar khub copy garee ghokayra jaannay vai topalxa.
Narang senglo.
खाँटी मुन्धुम चाहिँ अब आए जस्तो लाग्यो । फेरि वहाँसँग मुन्धुम बहस भयो भने चाैबीसतिरकाे पनि प्रश्न गर्नु हाेला सर ।
Hunchha adangba. Nogen for watching the Mundhum bahas program.
एफेङ्ग लिम्बू काे पनिभनिदीन
Samba mundhum yeba.mundhum.ma.kirat.ko.mundhum.aaudaina.tutu.tumyahang.ko mundhum ma aauxa
sanglaing ra funglaing ko santan haru tytro tamrokhola swawadin ma wallo ra pallo gauko bhara baseko chha tar tarr dukh lagchha ajhai sanglaing ko santanharu kachhna bhanda kheri????
तिखेङ नाम्पाङघे कन हाप्पे
ज्ञान र विज्ञान विनाको मुन्धुम विद्व मात्र भएर के भोत अादाङबा? युमा धर्म हो कि साम्माङ हो।पहिलो कुरा नुन र चिनीलाई छुट्टाउनु पर्यो। दर्शन विनाको धर्म ज्ञान बिनाको मुन्धुम कहाँ को विद हो।२१ अौ शब्द्वादिमा परिमार्जन युगमा पनि युमा धर्म भन्दै युमाधानको नाममा वलि जीव हत्या चढाउन्दै अाजको पिढीमा भ्रमा फैलाउनु महा अपराध हो।जय किराँत ।
😂😂😂😂😂😂
इनिहरु पागल भएछन हाम्रोमा याक्थुङ्बा भन्ने कतै लेखेको छैन र हामी याक्थुङ्बा होइनौ हामि खाम्बोङ हाङ्सा येत हाङ्सा हौ इनेरु कृसेनको एजेन्ट हुन डलरे हरुले हाम्रो समुदय एक हुन बदिने खेलाडिको खेलाउना वनाइयेका येबा साम्बालाई युज गरेको येबा साम्बालाइ थाहानै पाएन
Tamling yak hami angla, ko yak ho . Parewadin ma xa re .Hamro mangena ma aauxa.
Nogen lo adangba for the information. Khusi lagyo.
Yo Samba ko Yuma badee harulay Samjik Mundhum book neekalayra Bedai deeyeko thaha vayena ki k haw.
DOSH LIMBUWAN SOTRA( 17 )THUM, SHORA KHOMBUWAN KOTTI THUM ?
Yakthung k ho kasari vayo thaa chhina origion kiraat ho
Sewaro
Sewaro!
Balla right manchheharu vetva jastox. Dachina kata k ho?
यो एक अर्काको गाड कोराकोरचाहि किन गर्नु 🇳🇵
that could be our culture.
गाड कोराकोर रे ?? उहाँ भनेको मुन्धुम ज्ञाता हुनु हुन्छ र मुन्धुम मा बणन गरेको कुरा उहाले विश्लेषण गर्नु भएको बनावटि कुरा हैन 🙏
बुझ्न् त तेति बुजिन उहाको शैली बोली ले मुन्धुम सहि भन्नू जस्तो लाग्यो भो आँखा चिम नगरी हेरे हौ फेरि कैले हेर्नु पाउनु होला?
Wahale aba regular Mundhum sunaunu hunchh, adangba.
खबरदार होशियार डा.सापले फेरि खम्बु राईहरु लुसुक्क यो च्यानलमा छिरेर हाम्रो मुन्धुम चोर्नु आयो भन्दै यो विषयमा भिडियो बनाउँनु होला हैं,,,😅😅😅
@@kamikazehang8115 Yakthung ka cultural heritages haru arule CLAIM garnu bhayena; hami pani aruko CLAIM gardainaun, adangba.
@@MAROHANG-GANGA Limbu people are proud of their culture heritage folk lore with strong identity, there's no need to include other caste within Limbu community in the form of kirat, if they want and need they've got their own resources and intellects to do research for themselves
@Santosh Rai off course Limbu haru ko mundhum Rai haru le kaha bujchan esto interest lagxa bhane tapai haru sita pani bidhuan haru chan hola afnei jati ko research garnu hos
Ani mundhum ma chai kata limbu lekheko cha???? Mundhum vaneko kaile dekhi lekhit vayo??? Mundhum vaneko afno bansha lai oral form ma matra sikaudai aayeko gyan ho. J pani boldiney?? Mundhum Afno thaun anusar afnai tarika le ra afnai katha haru chan. Kati modified chan kati different chan. Mudhum vaneko khali mantra ra katha matra haina euta law pani ho. Vane paxi k mundhum ? Kanun matra ho ta?? Kai chamatkari adriksya shakti prakat vayo vaney pani gaun ghar ma mundhum gaye cha vanchan. K mundhum aba jaadu vayo ta?? Mundhum chai khali limbu haru ko matra vani kura garchan achamai lagcha. Jati pani ancient religious book haru justai bible, quran, gita chan tya katai pani lekhit chaina chrsitian, muslim hindu vanera. Jati pani paxi modern printed version haru aaye tes pachi matra modify garera afno religious naam lekhiyeko cha.
Mundhum ma yakthug lekheyeko cha hjr limbu t prachin samay ma limbuwan desh thyo r dherai lamo samay samma limbus Raj gareka thye anta ma gorkha Raja le limbuwan ko Raja sanga sandhi gare paxi tyo desh ko manis lai limbu haru vanne garthyo jstai NPL ko residential lai Nepali vane jsto
यो पागल के भन्छ याक्थुङ भन्ने केमा लेखेको छ १७00 सौ सताब्दिमा सेन संगा भएको सन्धिमा के के लेखेकोछ एकचोटी हेरे सबै था हुन्छ