आविश्कार केन्द्रका वैज्ञानिकको उपलब्धि,संसारकै नयां भएको प्रमाण ekkaiminute Subash Karki Sudarsan KC
Вставка
- Опубліковано 10 лют 2025
- ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।
सुदर्शन ,के ,सि जि जस्तालाई सर्कारले
मद्दत गर्नु राम्रो हुनेथियो बधाई के,सि जि ।
नेपाली हुनुमा गर्व छ सम्पूर्ण नेपाल आविष्कार केन्द्रका बैज्ञानिक सुदर्शन केसी साथै माबिर पुन सरलाई पनि धेरै बधाई अनि शुभकामना यस्तै अरू पनि धेरै नयाँ नयाँ आविष्कार गर्दै जानुहोला धन्यवाद
Dherai khusi lagyo! I proud of u!
Stupid man
Be yourself, why do you take credit from others.
🇳🇵छिमेकी ले धेरै हेप्नु हेप्यो अब हतियार मिसाइल बनाउनु प्रछ जय greater Nepal 🙏
वेज्ञानिक सुदर्शन के सि र महािविर पुन ज्युले गरिरहनु भएको सराहनिय अाविष्कार लाइ नमन,जय देश जय वेज्ञानिकज्यु हरु ।
शुभकामना छ भाई लाई। सफल होस। जय जनता।जय आमा नेपाल।
यस्ता आशाका दियोहरूको प्रकाश नछरिए नेपालीहरू धेरै पहिल्यै निसास्सिएर बिलुप्त भै सक्ने थियौं। बधाई छ सुदर्शन सर।
आ हा ! यदि नेपाल भन्ने देश देशै हो भने, यी क्षमतालाई पलायनबाट जोगाऊ !
good luck n cangrulatisun रा अाबिस्कार केन्दर् अागामि दि यस्तै नै नयाँ2 अाबिस्कार भयकाे हेर्न पाउ👍️👍️👍️👍️👍️👍️👍️
तपाईंको आबिस्कार केन्द्रको आबिस्कार पुर्ण सफल होस्।
👏👏👏
नेपाली अाबिस्कार हरूलाई बधाई छ तर नेपाली राज नितिकलाई र राजनिज्ञहरुलाई आचिकाे अौषधि खुवाउनु पर्छ।
निस्वार्थ मनले देशकाे विकास याेगदान मा चाहना राख्ने देशभक्त र वेज्ञानिक हरुकाे उपेक्षा गर्ने देशका शाशकहरु लाइ धिक्कार छ ।
नेपाल र नेपालि कै गौरबको कुरा ! वाओ 👏👏👏
नेपाल र नेपाली ले खोजेको यस्तै बैज्ञानिक हो,जस्ले देश आर्थिक सम्पन्नता होस,न कि चिया र दारु गफ गरेर देशमा बिकासै भयन भन्ने गफादिहरुको खाचो हो,अब यो अविस्कार केन्द्रमा सबै नेपाली जुत्नु पर्छ,जस्ले गर्दा चिनलाइ पछ्याउन सकोस ।
Great news congratulations 👏 best wishes
Hajur parti उच्च सम्मान 🙏🙏🙏🙏❤️❤️❤️❤️
सम्मान को साथ सलाम छ
सुदर्शन के सी सरलाई बधाई छ। नेपाल सरकारले तुरुन्त वहॉको प्रतिभालाई संरक्षण र सम्बर्दन गर्नु पर्दछ।
Wow! Maatribhuumi prati tapaiko maya. God bless you and your family.
Weldone Karki.
Congratulations.............KAIZEN
ekdam ramro lagyo
अति राम्रो
तपाईं सुदर्शन के सी ज्यू लाई उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏
Wow wow 😍😍😍😍😍😍😍 great job 👏👍👏👏👍👍👍
हार्दिक हार्दिक बधाई बैज्ञानिक सुदर्शन सरलाई
shubhakamana xa sir lai
good job
This is very interesting research.. and waste heat from solar pannel can be used using this technology.
Good job... Nepal ko nam rakhna safal hunus...god bless u...
नेपाल र नेपालीको लागी अति उच्चस्तरीय कर्म साथै गर्वको बिषय , गुडलक भाई मैले सोचिरहेको थिएँ किन हुनसक्दैन र भन्ने जस्तो लाग्दथ्यो धेरै धेरै धन्यबाद केसि भाइलाई ।🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️❤️🥀🌹
Salute and keep it up
महाराजा सरकार यस्तो चाहदैन मिडिया सर सलाम।
very good
I am proud of you Mr. Sudarshan good job well done!
Good job sir
सलियुट सर
👏 good job🎉
Salute hajur and all of you keep it up and support around the world 🌎 Nepalese people please our sinctces.We have everything in our country but only we don't get support the government that's the problem.
यो ठिकै लाग्यो।
भेरी नाईस
great nepal sarkaar ko dhyaan jaaos
Suvkamana xa
Congratulations Sudarshan ji.
I am very much proud of his inventions. It would be far better if we get some of the links of his inventions. So that we can learn about his ideas and get inspritations.
शुभकामना छ🤗👏👏🙏🌹🌷
All the best Sharma ji
GOOOOOOD thanks nd congrate
Good job. Proud of you sir
Congratulations sir
Congrats to all of u mahabir pun team
धान उत्पादन र कृषि भए पो ।
One of the great invention for entire world .
Good vhai
congratulations for new invention hope that it will be beneficial for all of people
Great job.
छिटै बजारमा आहोस शुभकामना
Very good job.... Great proud
No words but what an achievement!! PROUD
Darsan Namaste dai, video dami dami lagcha
Good job keep it up.
सरकारले कुर्चीको ध्यान यतातिर लागाएर बिज्ञान प्रबिधि को बिकास गर्न माग छ।
Good sir best wishes ❤️
good job keep it up sir 👍
🇳🇵🇳🇵👍
Great news congratulations
यो दुनियामा बौद्धिक सम्पत्ति भन्दा ठूलो अरु केही छैन होला।
Good news sir!
Congratulations
Great invention
great sir
Great work bhai safata Milos
Congrats sir
बधाई छ सर म साउदी अरब बाट हेर्दै
Congratulations hajurly
Nepal Sarkar le yesto byakti harulai sahayog ra protsahan garnu paryo.
Good job ❤
congratulations.....
Congratulations sudarshan sir!👌👌👌🇳🇵🇳🇵🇳🇵
Hopefully Nepal Mai use hos, ani patent bata Nepal Ka yo baijyanik Lai Ra desh Lai faida hos
Great Invention....Best Wishes Sir..
Congratulations for your invention....
Wow. Congrats. Proud of your invention.
Proud to be Nepali. Good luck.
Good luck
खास हामी र हाम्रो बुद्धि भए तपाईं लगायत महावीर सर लाई फलोअप गर्दै सहयोग गर्दै जानु पर्ने हो।तर करोडौं पब्लिक ले यो सोचेको बुझेको छैन,विज्ञान प्रविधि विश्वको नम्बर वान हो।भोलि हाम्रा नयाँ पुस्ता लाई अत्ति उपयुक्त छ विज्ञान तथा वैज्ञानिक पुस्ता,तर यहाँ त नेपाली हरु सिद्धान्त र बौद्धिकता नभएर कोही धुर्मुस सुन्तली भन्दै ज्यान दिने,कोही रवि लामिछाने भन्दै ज्यान दिने,कोही बाले साह भन्दै ज्यान दिने,कोही हर्क राई भन्दै ज्यान दिनेको घुइँचो छ।हाम्रो भोलि को आवश्यक व्याक्ती मात्र होइन नी,सिङ्गो राष्ट्र र त्यहाँ भएका सफल र असल एजेन्सी हरु हुन्।ए नेपाली कोदो को ढिंडो खाएर ढिंडो नै हग्ने निरबुद्धि जनता हरु कहाँ सहयोग र सेवा गर्नु पर्ने हो छुटाईहाल।
Wish u for success ❤
Proud of you sir
Congratulations 🎉🎉
Congratulations. I hope you have done your homework to make sure your patent is commercially viable. More than 90% of the patents granted (3 million per year worldwide) never make any money. Good luck..
जहा सम्म मेराे जानकारिमा अाज सम्म सरकारले वेज्ञानिक अाविष्कार केन्द्र काे लागि बजेट पारित गरिएको देखिन्न ।
Wow
Good
नेपालि जनतालाई साच्चै देसको माया छ भने आबिस्कार केन्द्रको अवलोकन अफ्ना सन्तानलाइ अवलोकन गराऔ महाबिर पुनले ले ख्नु भएको किताब किनेर पढ्न लगाऔ र आबिस्कार केन्द्रलाइ सक्तो सहयो ग गरौ।
Badhai xa tapai haru lai
We proud be nepali
लाचार सरकारको कारण वहा जस्ता लाखौ महान आबिस्कारक, प्राविधिज्ञ, बैज्ञानिकहरु जस्ता समाजका प्रथम श्रेणीका व्यक्तित्वहरु त्यतिकै बिलाएर गए। नेपाल देश स्थापना भएयता आजको दिनसम्म कहिलै स्थिरता छैन।
Besf of luck sir
Thik thik
खुशीलाग्यो
👍👌💞💞🙏🙏🇳🇵
के गर्नु एस्ता यस्ता बैज्ञानिक हरु हाम्रा देस नेपाल्मै हुनुहुन्छ नलायक सर्कार्को आँखा ध्यान जादैन मुलुक्मै गाडी बनाएर चलाएर देखाइ सके बाइक बनौछन यस्मा नेपाल सर्कार भनौदा हरुको ध्यान जादैन । दुख लाग्छ