यति मिठो स्वर ६ बर्ष देखि गल्मिमै सिमित ● म प्रमोद खरेल बन्नु छ भन्दै सुनाए मन रुवाउने कथा !!

Поділитися
Вставка
  • Опубліковано 28 січ 2025

КОМЕНТАРІ • 491

  • @kharomedia9452
    @kharomedia9452  Рік тому +93

    भाइको आवाज राम्रो छ तर अझै निखारियर अगाडी बढ्नुहोला / यो भिडियो हेर्ने सबैले भाइलाई सुन्दर सुन्दर प्रतिक्रिया दिनुहोला है ... तपाइको सानो प्रतिक्रियाले भाइलाई ठुलो हौसला मिल्न सक्छ

    • @SHREYAGURUNG123
      @SHREYAGURUNG123 Рік тому +11

      मिठो अवाज्🤗

    • @govindaupadhayaya4194
      @govindaupadhayaya4194 Рік тому +1

      हाेर 😮त्यस्तो पाे

    • @RasailiLaxman-hj5th
      @RasailiLaxman-hj5th Рік тому +1

      सङघ्र्स पछि काे सफलता अबस्से मिलछ
      हजुर

    • @mayasaru720
      @mayasaru720 Рік тому +1

      🙏🙏👍👍🥰🥰🥰❤❤

    • @mayasaru720
      @mayasaru720 Рік тому

      Sign Baba ka dua se kam Mile bhai ko

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip Рік тому +31

    भाईको स्वर असाध्यै मीठो लाग्यो कलाकार बन्ने छिट्टै पूरा होस शुभकामना मेरो,,❤❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +42

    भाइको स्वर अत्यन्तै राम्रो छ, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️❤️👍️👍️👍️👍️👌👌👌👌

  • @gunjangunjan7676
    @gunjangunjan7676 Рік тому +14

    स्वर राम्रो छ। स्वरमा मगर tong आउदो रहेछ। जिब्रोलाई सब्दको स्वर वर्ण र ब्यन्जन सग समायोजन गर्यो भने छिटो सफलता मिल्न सक्छ।

  • @lamasamina5161
    @lamasamina5161 Рік тому +15

    भलादमी लाग्यो भाईक‍ो स्वर राम्रो छ प्रगतिको कामना।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Рік тому +9

    मिठाे स्वर रहेछ भाईकाे गाेबिन्द जि सहयाेग गरिदिनु हाेला। भाईलाई शुभकामना छ।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Рік тому +67

    सर्बप्रथम नया नया प्रतिभाहरुलाई ल्याउनु हुने गोबिन्द दाईलाई सम्मान छ र यो दाईले पनि राम्रो गाउनु हुदो रहेछ स्वर मिठो छ गित संगीतमा फोकस दिए दाइले पनि सफलता पाउने छ,गित संगीतको यात्रा निरन्तर रहिरहोस उज्ज्वल भबिस्याको सुभाकामना दाई🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому +28

    आवाज राम्रो छ सफलताको शुभकामना भाई

  • @bhawanaaryal9155
    @bhawanaaryal9155 Рік тому +2

    आहा सारै मिठो स्वर छ दाजु, सफलताको सुभकामना ❤

  • @laxmiGiri-c4q
    @laxmiGiri-c4q Рік тому +18

    मलाई फेरि पत्रकार असाध्यै मन पर्छ बोल्ने शैली असाध्यै राम्रो ❤❤❤❤

  • @nencypun
    @nencypun Рік тому +1

    Dheraiii ramro sor xa vaii sanoma dekheko thiya mero maiti gau ko Vai raixau..

  • @sundarkumarthapa807
    @sundarkumarthapa807 Рік тому +15

    ❤❤❤ यस्तो प्राकृतिक स्वार भएको मान्छे लाइ सहयोग मिडियाले गर्नु पर्छ ।

  • @Sachinkarishma565
    @Sachinkarishma565 10 місяців тому +1

    Wow dada ati nai ramro sanga geet gaunu ak din abashye aafno sapana Pura gwarnu hunxa❤❤❤

  • @bisalthapa602
    @bisalthapa602 Рік тому +8

    म पनि हर्दै छु बागलुङ सिसाखानी देखि बागलुङ्गे हो हामी यसै गरि अगाडि बदनुपर्छ राम्रो छ बिशाल भाईको साथ सपोत अनि माया हौसला अबस्य हुनेछ सुनिल दाजु कोशिस गर्नुपर्छ शुभकामना छ 🌹🎤🎈🎈🎈🎈

  • @ntrdeepakdeepak9235
    @ntrdeepakdeepak9235 Рік тому +7

    गोबिन्द जी को यो मेहनत साहि यो भाईले खेरा जान दिन्न होला अति मीठो voice छ सफलता अब्स्य हुन्छ भाइ ।

  • @durgarai628
    @durgarai628 Рік тому +1

    Sunil bhai ramro Aawaj chha, safaltako ko subha kamana🌹❤️ bhaguwan le satha diun😂❤

  • @ManbahadurKhatri-bm4bs
    @ManbahadurKhatri-bm4bs Рік тому +10

    अति राम्रो स्वर छ भाइ अबका खुडकिला सहज तरिकाले पार हुँदै जाउन सफलता को अगृम सुभ कामना

  • @Guestvoicechannel
    @Guestvoicechannel Рік тому +5

    आफू आफै बन्ने हाे ,,काेहि जस्तो बन्ने हाेईन भाइ,
    स्वर मिठो छ ,, उज्ज्वल भविष्यकाे शुभकामना

  • @bijayakumardawadik.c.942
    @bijayakumardawadik.c.942 Рік тому +2

    सुनिल भाइ काे स्वरमा निकै मिठास र मार्मिक आभाष गम्भिरताकाे भाव झलक आएकाे छ एक पिन अवश्य गन्तब्यमा पुगिन्छ ।मैतिदेवी काठमनण्डाै ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 Рік тому +5

    भाइकाे स्वर निक्कैनै राम्राेछ प्रगतिकाे कामना

  • @tilakrasaili4500
    @tilakrasaili4500 Рік тому +2

    हाम्रै गाउले भाइ हुनुहुदो रहिछ निकै राम्र्प प्रतिभा छ भाइको सफलताको शुभकामना भाइलाई

  • @SalimSalim-se6si
    @SalimSalim-se6si Рік тому +5

    जषटो माँनछे तेसटै सोर पनि अति राम्रो सोचे भँनदा धेरै धेरै सफटा मिलोस् यो भाइ लाई शुभ कामना छ भाइ

  • @suvashtamang-zj2wv
    @suvashtamang-zj2wv Рік тому +6

    भाइको स्वर दामी छ । तर के गर्नु केटिहरु भए । युटुबरले काठमाडौ लगेर रेकर्डिङ गरि सक्थ्यो गितहरु । आगामी दिनहरुको कामना सहित हार्दिक बधाई भाइ ।❤❤❤❤

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 10 місяців тому +1

    बागलुङको पानिको कमाल छ नयापरतिभा बोकेर धोर पाटन नगरपालिका दुइबाट जानु भएका बाबुलाइ बधाई छ कलाकार बन्ने हिम्मत नहार्नु

  • @gopalshrestha9723
    @gopalshrestha9723 Рік тому +2

    भाईको गित स्वर शब्द सबै सुन्दर राम्रो मिठो छ भबिस्य उज्जल छ, शुभकामना।यो बाबुलाई सबै ले मायाँ गरि होला।

  • @aayubaayub1272
    @aayubaayub1272 Рік тому +3

    यो साङ्गीतिक यात्रा मा भाई तपाईको स्वर्णिम सफलता मिलोस शुभकामना।

  • @BTS_Army_563
    @BTS_Army_563 11 місяців тому +1

    लौ गाॐले पर्नु भयच धेरै धेरै सुभकामना छ भाई

  • @imasputrajaya6975
    @imasputrajaya6975 Рік тому +10

    आवाज मीठो छ सफलताको सुभकामना❤❤

  • @punbahadur6330
    @punbahadur6330 Рік тому +1

    धेरै रामाे भाइकाे आबज

  • @BaistaKhadak
    @BaistaKhadak 11 місяців тому +1

    आहा कती मिठो कला हो भाईले राम्रो गाउँ नु हुनुहुन्छ मुटु छुने ‌🎉🎉🌹🌹🥀🍍👍👍❤️❤️❤️❤️❤️❤️

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 5 місяців тому

    भाइको स्वर धेरै राम्रो छ। लुकेको कला बाहिर ल्याउन सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव र पत्रकारहरूलाई धन्यवाद छ।

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +6

    भाईको आवाजमा दमछ है सफल्ताको शुभकामना😘

  • @premrasaili-gn2eq
    @premrasaili-gn2eq Рік тому +1

    हजुरकाे सारै रामराे साेर छ सफलताकाे सुभकामना हजुर दाजु

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +8

    सफलताको शुभकामना निरन्तरता दिदै जानू 🎉🎉🎉🎉। गोबिन्द पङ्गेनी सर लाई धन्यवाद यसरी नयाँ नयाँ लाई दर्सक सामु परिचीत गरिएको मा ❤

  • @BisnuBisnu-t9m
    @BisnuBisnu-t9m 10 місяців тому +1

    आहा कति राम्रो गित हो 🥰🥰🥰🥰

  • @manmadhuNisha
    @manmadhuNisha Рік тому +2

    भाइको स्वर सारै राम्रो रहिछ सर भाइलाइ सपोर्ट गर्दिनु होला है❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    भाईको स्वर ठिकै छ शुभ कामना

  • @Kamala-vy4bd
    @Kamala-vy4bd Рік тому +3

    आवाज यकदमै राम्रो छ प्रगति को सुभकामना🎉🎉🎉🎉

  • @BGSMOOTH-m6n
    @BGSMOOTH-m6n Рік тому +2

    भाई बदाई छ राम्रो छ ❤❤❤❤🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Delokdh-gmaicom
    @Delokdh-gmaicom Рік тому +3

    भाइको राम्रो स्वर छ सफलताको शुभकामना

  • @homedahal1171
    @homedahal1171 Рік тому +4

    वा वा भाईको स्वोर धेरै कडा मीठो स्वोर वा

  • @jeevan_sah
    @jeevan_sah 11 місяців тому +1

    Dai voice of Nepal ma janu parxaa❤❤ congratulations 👏👏

  • @RikparsadSunar
    @RikparsadSunar Рік тому +1

    धेरै राम्रो सोर रहेछ सफलताको शुभ कामना छ ।

  • @dhonejungchhetri3752
    @dhonejungchhetri3752 Рік тому +2

    8 class dekhi sundae aayako brother ko voice best of luck ♥️

  • @nareshkhanka5948
    @nareshkhanka5948 Рік тому +4

    आफ्नै सैली बनायेर गाउंनु बाबु। तिम्रो स्वर राम्रो छ। धेरै धेरै शुभकामना छ।

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +3

    आज धेरै खुसी लाग्यो गोबिन्दा दादा लाई पनि देख्न पाइयो 🙏🙏🙏🙏❤️❤️❤️

  • @yambishowkarma4499
    @yambishowkarma4499 Рік тому +5

    कति मीठो अावाज भाईको उज्जव भविष्यको कामना छ भाइ

  • @KamalaPun-f3i
    @KamalaPun-f3i Рік тому +4

    Aaha dherai mitho voice 👌 forever best of luck 👍🙏

  • @lalitsunar1995
    @lalitsunar1995 Рік тому +4

    धेरै राम्रो छ आवाज शुभकामना

  • @kshitizmagar7531
    @kshitizmagar7531 Рік тому +3

    Vaiko voice dherai ramro x safaltako suvakamana 👍

  • @gokulbk241
    @gokulbk241 Рік тому +6

    सफलता को शुभकामना छ भाइ लाई

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg Рік тому +3

    Firstly Govinda Sir Laie Dheraie dhaneyabad xa ani yo Vai Laie Dheraie Suva kaamana ani ashirbad xa God's bless you haresh nakhanu hola Voice mitho xa Safalta ko agrim Suva kaamana xa ❤❤❤❤❤❤❤Lovely great

  • @bichhodrasailibaglung2353
    @bichhodrasailibaglung2353 Рік тому +3

    Good luck छ हाम्रो बग्लुङे भाइ लाई ।

  • @PremChand-ze3zu
    @PremChand-ze3zu Рік тому +7

    very nice sweet voice xa best of luck bro....❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @TarikaTiwari
    @TarikaTiwari 8 місяців тому

    सार्है मीठो आवाज। भाई ले अवसर पाउनुपर्छ।

  • @chandragurung8721
    @chandragurung8721 Рік тому +2

    Dherai ramro xa .bhaiko kala gala...best of Luck...👍️

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +43

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @rukashrestha
    @rukashrestha Рік тому

    आहां कतीमिठो सोर यो भाईको !! कलाकार बन्ने सपना छिट्टै नै पुरा होस!! ❤❤❤❤

  • @BhumirajMagar-l5x
    @BhumirajMagar-l5x 11 місяців тому +1

    सर्बप्रथम गोबिन्द भाईलाई सम्मान छ मिथो बोली ले अन्तरबार्ता लिनुहुन्छ बोल्नेको सहेली मिथो छ 🙏 र भाईले मिथो गाउनुहुदोरैछ सफल्ताको शुभकामना छ भाई लोकदोहोरी पनि गाउदै जानू हजुर हाम्रो बाग्लुङ्गमा धेरै लोक दोहोरीले चिनिएकोछ

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Рік тому +8

    स्वर राम्रो छ भाईको ❤

  • @dipeshpariyar4289
    @dipeshpariyar4289 Рік тому +2

    राम्रो गाउनु हुदो रैछ best of luck bro

  • @SportsLife469
    @SportsLife469 Рік тому +4

    Mero sathi ho sunil sngai padeko ramro x voice

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +1

    wow wow wow दामी आवज रैछ भाइ को 👌👌👌यो आवाज ले प्राथमिकता पाओस गोबिन्द दादा हजुर लाई हृदय देखि नै नमन छ्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LovelyPrashanta
    @LovelyPrashanta Рік тому +5

    Dherai ramro voice xa ❤👌brother best of luck

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Рік тому +9

    केटि मान्छे लाई एकै दिन मा भाईरल बनाएर अगाडि बडाउछन केटा मान्छे को जति राम्रो आवाज भए पनि अगि बड्ने गारो छ नेपाल मा

  • @sovitnepal8794
    @sovitnepal8794 Рік тому +2

    मिठो स्वर छ भाईको अगाडि बढ्नु भाई प्रगति गर्दै जानु धेरै धेरै शुभकामना छ।❤❤❤❤

  • @HemantPariyar-ig3gl
    @HemantPariyar-ig3gl Рік тому +1

    भाईकाे स्वर राम्रो छ।। सफलताको शुभकामना भाईलाई।।

  • @laxmanbk2409
    @laxmanbk2409 Рік тому +2

    सम्मान्छ मेरोपनि गोबिन्दाजिला हजुर को काम्र सोच्मा सलुट् छ

  • @ghanshahi7332
    @ghanshahi7332 Рік тому +4

    अती मिठो स्वर छ दोर्सो प्रमोद खरेल जस्तो छ है,,,

  • @PrakashPrakash-pt1tb
    @PrakashPrakash-pt1tb Рік тому +5

    दामि छ सोर

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Рік тому +1

    ल भाइ स्वोर निकै मिठो रहेछ अगाडि बढनु शुभकामना ❤❤❤

  • @haripant8559
    @haripant8559 Рік тому +2

    राम्रो लाग्यो भाईको आवाज❤❤

  • @umeshbiswo4329
    @umeshbiswo4329 Рік тому +4

    बदाइ छ सुनिल दाजु 🙏🙏❤️🇳🇵

  • @ridamasmitsaudofficial
    @ridamasmitsaudofficial Рік тому +6

    voice ramro chh gud luck brother bt नेपालमा केटिको स्वोर राम्रो भएर भाईरल भएसी life बन्छ, धेरै भन्दा धेरैले गित दिन्छन, साथ दिन्छन तर केटा मान्छेलाइ बढीमा २/४ गित २/४ जनाले देलान त्यो भन्दा बाहेक कसैले साथ दिन्ननन्, तेसै केटाहरुले सङ्गीत यात्रा मा आफै मेहेनत गरेर आफै गर्नुपर्ने हुन्छ, anyway all the best 🎉🎉

    • @umeshbiswo4329
      @umeshbiswo4329 Рік тому

      सहि भनु भयो दाजु😢

  • @bhuwankandel6019
    @bhuwankandel6019 10 місяців тому

    आहा कति मिठो स्वर ❤❤❤❤अग्रगामी पद को शुभकामना

  • @arpanshrestha5654
    @arpanshrestha5654 10 місяців тому +1

    भन्दा भने जस्तो तर कस्सम यत्तिको चाहिँ म नी गाउँछु धन्यवाद 🙏

  • @LakshmiDharji
    @LakshmiDharji Рік тому +5

    आहा मिठो सोर ❤️❤️❤️👌👌

  • @mahendrarayamajhi7058
    @mahendrarayamajhi7058 Рік тому

    साँचै राम्राे छ स्वर भाईकाे।
    सुन्दर भबिस्यकाे शुभकामना ।
    💐💖💐💖💐💖💐💖💐

  • @hiralalpunmeroyoutubechann6293

    गोबिन्द पङिनी ज्युलाई सलाम छ किनकी नयाँ प्रतिभालाई अत्यन्तै सयोग गरेकोमा द भ्वाइस मा लिदिनु नी गोबिन्द ज्यु हजुरलाई अझै धर्म लाग्छ सल्यान नेपाल हाल साउदी अरब बाट

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому

    धेरै मिठो स्वर छ सफलताको अग्रिम शुभकामना छ।।👌😍

  • @gopalchetry4527
    @gopalchetry4527 Рік тому +3

    स्वर धेरै राम्रो छ❤❤❤

  • @RamMagarvlogofficelyoutubeChan
    @RamMagarvlogofficelyoutubeChan 9 місяців тому

    आह कति मीठो स्वर सफलता को शुभकामना

  • @babukausal2078
    @babukausal2078 Рік тому +2

    मेरो गृहजिल्ला मेरो परान प्याराे जन्म जिल्ला बागलुङका मान्छेका अावाज नै राम्रो ,जय बागलुङ ,बागलुङे जति यता हाजिर गरम

  • @lilabohora5863
    @lilabohora5863 11 місяців тому

    धेरै राम्रो छ भाइको सोर ❤

  • @vikramsarki4587
    @vikramsarki4587 Рік тому +1

    Aadhunik geet awas ramro chha ni from new delhi we look God bless you all success well done 👍✅👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @gopalshrestha9723
    @gopalshrestha9723 Рік тому +1

    भाइ को पनि अब पालो आएको छ, छिटो प्रगति हुन्छ ढुक्क भए हुन्छ। शुभ कामना। सम्पूर्णले साथ दिनु होला।।।

  • @sadikshapun-zm3pt
    @sadikshapun-zm3pt Рік тому +2

    Dami hardik badhai

  • @GaneshNepali-h6q
    @GaneshNepali-h6q 10 місяців тому

    भमईकाे आबाज राम्रो छ धन्यबाद धेरै धेरै शुभकामना

  • @Ishwartimilsina
    @Ishwartimilsina Рік тому

    भाईको आवाज सारै राम्रो छ अब भोइस अफ नेपाल सिजन 5 आउदै छ तेस्मा जानू होस भाइ तिमी धेरै माथी पुग्छौ❤️❤️

  • @budhathokithambahadur9775
    @budhathokithambahadur9775 Рік тому

    La ramro xa kanxa best of luck competition ko jamana xa yatile ajhai vyaudaina hai ajhai homework garnu parxa❤❤❤❤

  • @rijushrestha9487
    @rijushrestha9487 9 місяців тому +1

    सोर राम्रो छ ‌भाईको🎉❤

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 Рік тому

    ❤❤धेरै राम्रो लाग्यो भाइको आवाज सङ्घर्स गर्दै जानू अबस्री पनि गन्तब्या मा पुगिन्छ धैर्य गर्नु होला शुभकामना छ भाइलाई ❤❤
    अन्त्यमा पङगेनी सर लाई पनि विशेष धन्यवाद
    खरो मिदिया न छुताइ हेर्ने मान्छे परे है म
    (पर्बत जिल्ला हाल कतार को दोहा बाट है)

  • @tilakpun9655
    @tilakpun9655 Рік тому +2

    लु बधाई छ

  • @bikashmagrati2179
    @bikashmagrati2179 Рік тому +4

    राम्रो छ

  • @ranjitathapa7839
    @ranjitathapa7839 Рік тому +3

    भाइ का साेर मामराे छ

  • @debindratiwari8477
    @debindratiwari8477 Рік тому +3

    Wo so good voice brother salute ❤❤❤🎉🎉

  • @gangagangabbb6435
    @gangagangabbb6435 Рік тому +3

    dami xa lokdohori pani gaunu parxa

  • @nandaghale2513
    @nandaghale2513 6 місяців тому

    भाइ काे स्वार धेरै राम्रो छ, भावईस नेपाल तिर पनि Try गर्नु

  • @chhbilaltamtil5434
    @chhbilaltamtil5434 Рік тому +2

    wow vary Nice voiec best of luck❤❤❤

  • @MILANGHALE-o5l
    @MILANGHALE-o5l 11 місяців тому

    स्वर राम्रो छ है यो भाईलाई सबैको सातसपोर्ट गर्दिनुहुन अनुरोध गर्छु म