Hasdie Hasaudie Rishing Chireko Thiya Maaf Pau Ruwaudie Jana Paryo 🙏🏾

Поділитися
Вставка
  • Опубліковано 1 лют 2025

КОМЕНТАРІ • 6 тис.

  • @durgadahal2157
    @durgadahal2157 10 місяців тому +1195

    गाउँ भनेको गाउँ हो मान्छे हेरौ कति निस्वार्थ छ्न धन नभए पनि मनका करोडौं अरबौ धनी बाजे बाजु!! सलाम छ!

    • @BizayaKshetri
      @BizayaKshetri 10 місяців тому +2

    • @lalitthapa6652
      @lalitthapa6652 10 місяців тому +2

      😢 सही भन्नु भयो

    • @resammagar4481
      @resammagar4481 10 місяців тому +3

      ऐकदमै सही कूरो सर 😢😢😢

    • @Sabinsunar011
      @Sabinsunar011 10 місяців тому

      ​@@lalitthapa6652hlo brother subscribe gardinu na haii keep supporting brother 😮😅

    • @Sabinsunar011
      @Sabinsunar011 10 місяців тому

      ​@@resammagar4481hlo brother subscribe gardinu na haii keep supporting brother 😮😅

  • @bishnumagar5097
    @bishnumagar5097 10 місяців тому +388

    गाउमा जस्तो इज्जत र सम्मान पाइन्छ नि त्यो शहर बजारमा जो सङ्ग पैसा छ उसले मात्र पाउछ! ! ❤️ अनि गाउमा गाउले बाजे बजैको मन जित्न सफल दोना लाई एकदमै आभार प्रकट गर्न चाहे ! ! ☺️

  • @Anantbudha4151
    @Anantbudha4151 10 місяців тому +185

    ममता बहिनीको घर पनि शून्य शून्य लाग्यो यो बिदाइको पलले डोना ददाले कहिल्यै आँखा बाट आँसु झारेको देखेको थिएन पहिलो पटक देखियो घरमा सबै कति माया लाग्दो बाजे,बजु,ठुली,भान्जी,साइली आन्टी अनि माइली र ममता बहिनी सहरमा घरैघर जोडीएको हुन्छ गाउमा घर टाढा टाढा हुन्छ तर मन जोडीएको हुन्छ भनेको यही हो त्यो रिसिङका बासिन्दाहरुको ब्याबहारमा प्रष्ट देखिन्छ अब समय समयमा ममता बुनुको घरमा चक्लेटी परिवारको भेटघाट देख्न पाइराखौ👍️❤️

  • @s.dvlogs7475
    @s.dvlogs7475 10 місяців тому +57

    यो परिवार छोडेर जादा त मलाइनी दुख पो लाग्यो त कति रमाइलो हुँदै थियो र डोना दाइलाइ यस्तो गाउले पोसाक मा सराइ राम्रो देखिने सुवार्थी सहर भन्दा गाउँ धेरै सोर्ग हुन्छ नि है❤❤

  • @mansing4784
    @mansing4784 10 місяців тому +229

    आमाको आखामा आँसु झरेको देख्दा मेरो आखाबाट आशु झरेको पत्तै भएन 😢😢
    भनिन्छ्नी रगतको नाता भन्दा भावनाको नाता एकदमै गाढा हुन्छ ।धेरै धेरै सम्झना अनि मिठो माया स-परिवार लाइ❤❤❤❤

    • @nirutheeng7337
      @nirutheeng7337 10 місяців тому +1

      Same🥺😭

    • @Sabinsunar011
      @Sabinsunar011 10 місяців тому

      Hlo brother subscribe gardinu na haii keep supporting brother ❤️😅

    • @rasmigm4848
      @rasmigm4848 10 місяців тому +1

      Same😢😢😢

    • @SmnThapa
      @SmnThapa 10 місяців тому

      aamako maya♥️♥️🥲🥲🥰🥰

  • @adminkaucha3370
    @adminkaucha3370 10 місяців тому +153

    गाउँ भनेको गाउँ हो मान्छे हेरौ कति निस्वार्थ छ्न धन नभए पनि मनका करोडौं अरबौ धनी बाजे बाजु!! सलाम छ! savar by Durga Dahal

  • @pratapalemagar
    @pratapalemagar 10 місяців тому +256

    सम्पन्नसाली घरपरिवार को भएता पनि गाउँ घर मा रमाउन सक्ने दुख बुझ्ने डोना र माइलालाई सम्मान छ।

  • @DeautiAle
    @DeautiAle 10 місяців тому +26

    कत्ति निस्वार्थ माया प्रेम छ । यी दुई परिवारका सदस्यहरु विच यो नाता सम्बन्ध सदैव यस्तै नै रहिरहोस❤️❤️❤️❤️

  • @tilbahagggggggghghhhdur2970
    @tilbahagggggggghghhhdur2970 10 місяців тому +320

    दोना थापालाइ धनी बाउको बिग्रेको छोरा भन्ने हरुलाइ गतिलो जवाफ भन्यो ।।
    दोना जतिनै रोमान्तिक हावादारी भयनी मनको एकदम सफा छ ।।❤❤❤❤

    • @Sameerking012
      @Sameerking012 10 місяців тому +5

      Malai pani tei vanna man lagyo aja chai. 😢❤❤❤❤😊

    • @Khushee119
      @Khushee119 10 місяців тому +2

      Yes yo kura chai sahi ho ntr tw kin janthe gau ma ❤❤ safa man bako bayar ramro bujeko ❤❤

    • @chhabimagar6020
      @chhabimagar6020 10 місяців тому

      yo kura right chha

    • @bikramthapa6154
      @bikramthapa6154 10 місяців тому

      👍👍👍👍

    • @official_praku_dance
      @official_praku_dance 10 місяців тому

      सहि

  • @RamGurungRamshanti
    @RamGurungRamshanti 10 місяців тому +607

    बाजे बज्यैलाई कुनै दिन बुटवल घर तिर लानु डोना भाइ आमा बाबालाई भेट्न पनि हुन्छ बुढेसकालमा घुमाउनु पनि हुन्छ बाजे बज्यैको आशीर्वाद लगोस डोनाको परिवारलाई

  • @amritsunar404
    @amritsunar404 10 місяців тому +140

    मैले डोना ब्रोको भ्लग गाउँकै सिरिजबाट हेर्न सुरु गरेको थिए यार,रमाइलो लागेको थियो जेठा माइला र अन्य सबै परिवारलाई हेर्दा। चाडो फेरि यो गाउँमा फर्कनुपर्छ है ब्रोहरु। ❤️🙏

    • @bhaktavlog3432
      @bhaktavlog3432 10 місяців тому +2

      Mani same first time gauko vlog dhaykhi herdaii aayako theya ramro lagtheyo hasentheyo
      Tara Aaja ko yo vlog herda mro aakha bata ni dhayraii aasu aayo 🥹🥹

  • @govindashrestha4210
    @govindashrestha4210 10 місяців тому +19

    यो गाउँ मा विकास भको हेर्न मन लागो सरकार पिलिज जसरी भए पनि यो गाउँ लाई एकचोटि नियालेर हेरी दिनु होला । सरकार एउटा दुखी पीडित को भावना त बुझिदेऊ सरकार जय नेपाल 🙏 मेरो यति धेरै आँशु झर्यो यो गाउँ अनि घर अनि बिगट ठाउँ अनि त्यसै मा त्यो बाबा आमा ले दुःख गर्दै बस्नु भएको देख्दा धेरै आँशु झरेको झरै भयो ।संदेश मुलक ब्लक बनाउनी दाजु डोना थापा दाई लाई मेरो तर्फ बाट big big respect Dona thapa eky ek chocolate boy 🙏

  • @pemalama5149
    @pemalama5149 10 місяців тому +76

    This man knows everything 😢😢😢how to love ,how to care and how to react in every good and bad situation......
    ........this man is absolutely brilliant......

  • @tilendragrg3592
    @tilendragrg3592 10 місяців тому +67

    रगतको नाता भन्दा भावनाको नाता गहिरो हुन्छ भन्ने सुनेको थिए तर आज आएर डोना भाईले प्रमाणित गरेर देखाई दिनु भयो सरै खुशी लाग्यो यो नाता लाई अजै अगाडि बढायो भने सुनमा सुगन्ध हुन्थ्यो❤❤ love from pokhara sikles ❤❤

  • @nabinrana5529
    @nabinrana5529 10 місяців тому +172

    मनैदेखि भन्नु पर्दा मइले आज सम्म कसैको भ्लग हेरेर आँसु झारेको थिएन तर आज डोना भाइको भिडीयो हेरेर मन थाम्न सकिन😢❤

    • @junsu.Cr7
      @junsu.Cr7 10 місяців тому +1

      म नी धेरै रोए।😢

    • @Kinjalg21
      @Kinjalg21 10 місяців тому +2

      Yo vlog herera narune saaydai koi xainan hola yeti ruiyo vanera shaddhay nai xaina❤❤❤❤❤❤❤

    • @AnjuKarki-ty5qf
      @AnjuKarki-ty5qf 10 місяців тому +1

      ❤❤

    • @BestFriendyou3479
      @BestFriendyou3479 10 місяців тому +1

      🥺🥹🥀

  • @bhupalthapa1708
    @bhupalthapa1708 10 місяців тому +30

    ❤❤आज धेरै मन भक्कानियर आयो कस्तो सफा सोच मन बूबा आमाको हामि सबैको मन छोयो ।❤❤❤❤❤❤

  • @Sujatasokten
    @Sujatasokten 10 місяців тому +259

    गााँउकाे भल्ग आउनु थाले पछि सारा संसार नै भुलेर हेरिन्थयाे ....आसु नै आयाे आज त मन नै कत्ति खल्लाे भयाे😢😢फेरि चाडै सबै दुवै तिरकाे परिवार भेट हाेस् 🙏💕💕

  • @prabeenlama5042
    @prabeenlama5042 10 місяців тому +77

    डोना को मुख जति फटाह भएपनि मनको भने धेरै सफा रहेछ, भिडियोले आज धेरै भाबुक बनायो किनकी संधै हसाईरहने डोनाले आज आफू रोएर हामी सबैलाई पनि धेरै रुवाए (Worth Watching)। अनि माईलीले माईलाको भेस्ट लगाएछिन आज।

  • @LasangMoktan-f9r
    @LasangMoktan-f9r 10 місяців тому +135

    डाेना जि याे बुढाबुढि बा अामालाई सक्दाे सहयाेग गरिदिनुहाेला उहाहरूकाे अाशिर्वाद लाग्नेछ

  • @JfunFRai
    @JfunFRai 10 місяців тому +8

    यो गाउँको मान्छेहरुको मन चै एकदमै सहयोगी
    मनको रहेछ सबैको मन येस्तो सहयोग गर्ने गरुम है
    मलाई नि मेरो गाउँघरको याद आयो 🙏

    • @Dhanisara-y1w
      @Dhanisara-y1w 2 місяці тому

      हेर्दा हेर्दा कति बेला आँसु झर्यो पतै भएन

  • @TORANGRG2334
    @TORANGRG2334 10 місяців тому +1896

    गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु
    हाजिर गरम् । म पनि गाँउमै जन्मेको हो गाँउको स्वच्छ हावा पानी,खानाले हामी शहरमा बस्नुभन्दा १० वर्ष आयु लामो बनाउछ।

    • @dhirajtamang9063
      @dhirajtamang9063 10 місяців тому +4

      Me

    • @SambhuJung
      @SambhuJung 10 місяців тому

      घरेलु तथा साना नयाँ युट्युबर साथीहरु काे काे हुनुहुन्छ यक अर्का मा सस्कराइभ गरि सपाेट गरौ है 🙏

    • @Sikkimisgirstar
      @Sikkimisgirstar 10 місяців тому +4

      Me too

    • @ZENEX_FF-r3p
      @ZENEX_FF-r3p 10 місяців тому

      स्किप नगरी आँखा नझिम्काइ पुरै भिडियो हेर्ने यहाँ छु❤❤

    • @dipathapa772
      @dipathapa772 10 місяців тому +3

      Me

  • @nisarana890
    @nisarana890 10 місяців тому +86

    ममता एकदम राम्रो परिवारमा हुर्केको रैछिन। बाजे बजै कति सफा मनका । कहिलै नरिसाउने। कति ठुलो मन रैछ ।

  • @devrajgole
    @devrajgole 10 місяців тому +63

    आफैले जन्माएको सन्तान हुनै पर्दैन सन्सारमा सबैभन्दा ठूलो कुरा मन चाहिन्छ मन।घरदेश छाडेर परदेश हिड्दा आमासँगै रोएको दिनको याद आयो😢😢😢❤❤❤❤❤

  • @kishorthapa6465
    @kishorthapa6465 10 місяців тому +5

    कसम Dona झन् सम्मान बढेर आयाे 😢नचाहदा नचाहदै आँखा बाट आँसु नैँ झर्याे साच्चै गाउँघरकाे मायाँ वास्ता नैँ अथाह छ र त तपाईं पनि रूनुभयाे खासमा उहाँहरू सङ्ग कुनै स्वार्थ कपट पाप नै छैन 😢 तर डाेना काे दुई भाईमा पनि मैले त्याे निस्वार्थ भावना मायाँ देखे❤❤Love yo so much proud of you बुवा आमा आन्तीलाई पनि सलाम छ ❤🙏

  • @Yugesh53
    @Yugesh53 10 місяців тому +133

    निश्चल बस्नेत र डोना थापालाई सलाम छ। नेपाली फिल्मलाई नयाँ तरिकाबाट उजागर गर्ने निश्चल बस्नेतले गर्यौ भने नेपाली युट्युब vlog लाई नयाँ तरिकाबाट प्रस्तुत गर्ने देखाउने डोना थापालें सीकाएको छ।

    • @Yugesh53
      @Yugesh53 10 місяців тому

      @user-ev9qr1wy5g um ekdam

    • @Okaythikcha
      @Okaythikcha 10 місяців тому

      Your comment is in his story

    • @gurungsolti8518
      @gurungsolti8518 10 місяців тому

      Ko ho nischal absent vanya

    • @Yugesh53
      @Yugesh53 10 місяців тому

      @@gurungsolti8518 loot film ko director ho sir

    • @Arjun-bv8vp
      @Arjun-bv8vp 10 місяців тому

      Nischal.....? ❤😮

  • @rajanrai6171
    @rajanrai6171 10 місяців тому +191

    बिचरी आमाको माया नातिहरु प्रती देखेर कस्तो आँसु आयो मेरो मैले पनि घर छोडेर प्रदेश हिड्दा मेरो आमाले रुदै कहिले आउछौ छोरा भन्नू भको याद आयो 6 बर्ष भयो घर छोडेको पनि

  • @Rambipu123
    @Rambipu123 10 місяців тому +319

    हेर्दाहेर्दै आँखा बाट कति खेर आँसु झर्यो पत्ता नै पाएन 😢😢😢😢धेरै नै रमाइलो लाग्थ्यो सबै जना मिलेर भ्ल्ग बनाएको तर आज कस्तो नरमाइलो लाग्यो😢😢😢😢😢😢

    • @AmitThapamgr
      @AmitThapamgr 10 місяців тому +2

      Sem daju❤

    • @Retikatamang
      @Retikatamang 10 місяців тому

      Honi hayrda hayrdaii Kati bayla aashu jharyo tha naii vayna😢😢😢😢😢😢😢sabaii jana sath ma huda ko video dharaii ramailo lagthiyo❤❤❤❤😊

    • @tankapandey8710
      @tankapandey8710 10 місяців тому

      होनि same

    • @perinasunuwar7887
      @perinasunuwar7887 10 місяців тому

      मनलाइ छुयो शब्दहरुले आशु झरेको पत्तो भएन 😢😢

    • @Biswashtmg741
      @Biswashtmg741 10 місяців тому

      😂😂😂😂😂

  • @pramilalimbu8754
    @pramilalimbu8754 10 місяців тому +8

    आमा भनेको आमा नै हुन्छ है आफ्नो होस् या पराइ आमा बाउको मन मा माया कुट्कुट ले भरिएको हुन्छ😢😢गाउँघरमा घर सानो भए पनि मन निकै फराकिलो अनि सफा हुन्छ😔कस्तो emotional बनायो कसम Dona dai ani family lai मनै देखि big respect छ🙇🙇🖤🌻आमा_बा लाइ धेरै माया💝❤

  • @mingmartamang4953
    @mingmartamang4953 10 місяців тому +38

    छुट्टीएको बेला सारै नरमाइलो लाग्यो। मान्छेको जिन्दगी के छ र जब प्राणले शरीरलाई छाडे पछि सकियो तर बाचे सम्म यस्तै माया र यादहरु सङ्गालेर बाच्न पाउनु नै ठूलो कुरा हो।

  • @LasangMoktan-f9r
    @LasangMoktan-f9r 10 місяців тому +260

    याे बाजे बजुलाई सबैले देखिने राम्राे सहयाेग गरिदिनुहाेला डाेना जि

    • @sumangurung2261
      @sumangurung2261 10 місяців тому

      100% Sai kuro

    • @tankagurung1311
      @tankagurung1311 10 місяців тому +3

      Sakne le to baje boju mamta buju lai dera Maya sahayog garnu la

  • @subashgurung3145
    @subashgurung3145 10 місяців тому +115

    यो सँसारमा सबै भन्दा निस्वार्थ माया छ भने आमाको स्नेहमा छ । एक गाउ बाट शहर सम्मको यात्रामा घर कुरि बस्नेहरुको यस्तो अवस्था छ , बर्षौँ मुग्लान गएका छोेराहरुको यादमा गाउको आगन कुरेका आमा बाहरु कति रुदो हो ।

  • @gurungrabindra3392
    @gurungrabindra3392 10 місяців тому +29

    रगतको नाता कति कमजोर छ आज भोलि तर भावनात्मक नाता यति गहिरो सम्बन्ध बन्यो यति छोटो समयमा डोना ले रुवायो ❤

  • @KrishnabahadurBalampakimagar
    @KrishnabahadurBalampakimagar 10 місяців тому +94

    दोना दाजु तपाईं एक रियल हिरो हो खोइ हेर्दा हेर्दै आँखा बाट आँसु झरेको पत्तै पाएन तपाईं प्रत्ती हाम्रो सधैं उच्च सम्मान छ 😥😥🙏🙏❤️

  • @radhabudhamagar8275
    @radhabudhamagar8275 10 місяців тому +86

    सबै आमा को गर्व बाट यस्तै छोरा हरूको जन्म होस्।😌🥰🙏

  • @nabafali8894
    @nabafali8894 10 місяців тому +29

    तपाईंहरुको यो भिडियो हेरेर सार्है भावुक बने सुरुमै किन कि सधैं हसाई राख्ने मान्छे आज एउटा् गाउँ घरमा गएर त्याहाको रहन सहन देखि दुख सुख का कुरा हरु साट्नु भयो एक दमै खुसी लाग्यो❤❤❤❤❤❤

  • @prasanrana7723
    @prasanrana7723 10 місяців тому +21

    भिडियो अन्तिम समय सम्म हेरे निकै भावुक बनायो 😢 1 घन्टा बितेको पत्तै भएन। सधैं हँसाउने डोना दाजुले आजको यो भिडियो मा आफु सङ्गै हामीलाई पनि निकै रुवाउनु भयो 😢।बुबा आमा र त्यो परिवार प्रति को माया जुनीभरी पनि त्यसरी नै गरेर रहिरहोस्🙏❤। म लगायत सम्पूर्ण साथिहरु ले यहि आशा गर्दछौं कि फेरी दोस्रो समय बुबा आमा र परिवार को भिडियो अझ भरपुर मनोरञ्जन का साथ आउने छ ❤❤।
    #हाम्रो प्रतिक्षा पुन दोस्रो समय र भिडियो सम्म को लागि ••••••••
    सम्पूर्ण परिवार प्रति शु स्वास्थ्य, दिर्घायु को धेरै धेरै शुभकामना 🙏😌❤❤

  • @jassupunmagar5842
    @jassupunmagar5842 10 місяців тому +76

    एक्छिन पछि हेर्छु भनेको मन ले मानेन शुरु हुदाहुदै आखामा आँसु गला अबरुद्ध भयो डोना भाइ हरु यो परिवारलाई कहिले नबिर्सनु है सकेको सहयोग गर्दै गर्नु ल मायाले आर्थिक नैतिक रूपमा है सदैब 💜💜💜💜

  • @SundarRanaMgr
    @SundarRanaMgr 10 місяців тому +65

    कति माया बाजे बजैकाे नातिहरु प्रति ,, तर सधै डाेन ब्राे कहिलै आसु नझार्ला जस्ताे गरि हामिलाई हसाउनेले अाज आाफुपनि रुनु भयाे हामिलाई पनि रुवाउनु भयाे ,,,,❤❤❤

  • @sasaranamagar1833
    @sasaranamagar1833 10 місяців тому +30

    कति निस्वार्थ माया हुन्छ गाउको मान्छेमा सधै हसाउने डोना ले आज रुवायो बाजे बजै को कति धेरै माया लाग्यो मलाई त❤❤

  • @santoshssram5165
    @santoshssram5165 10 місяців тому +7

    डोना मेजो सर यो माहोल ले हजुर मात्र होइ हामी सारा लाई रुवाको छ डोना मेजो म पनि यो गाउँ घर को गरिबी बाट गुज्रिएको मान्छे हो ल अब छिटै अलिकति सहयोग सहित छिटै मिलन भको देख्नु पाउ यहीँ मेरो सल्ला सुझाब ❤❤❤❤🙏🙏🙏🙏

  • @mailovlogsofficials
    @mailovlogsofficials 10 місяців тому +39

    मनको धनी धनको धनी बाजे बज्यै हुन । गाउको बसाइ सबैकोब्यस्तै हो। थोरै ब्यबस्थित गर्नु आवस्यक छ । यसबाट सबैले पाठ सिक्न सकिन्छ ।

  • @GitaThapa-vb9rk
    @GitaThapa-vb9rk 10 місяців тому +78

    मगर हरु कति मनकारी हरु हुन्छन् भन्ने यो भिडियोले बताउँछ डाेनाको भिडियो सबै पराय जसो हेर्थे तर first time cament गर्न मन लायो god bless your family and they're family.

  • @somatitamang4561
    @somatitamang4561 10 місяців тому +106

    कस्तो रुनु मन लाग्यो बाबा र आ मा रुयाको देखीयर 😢😢😢 lots of love dona family 😢😢😢

  • @tinaaranaa4865
    @tinaaranaa4865 10 місяців тому +6

    I cried so much 😢😢so emotional video so sweet ama baba i miss my grandfather.. god bless them❤❤

  • @surajgurung3675
    @surajgurung3675 10 місяців тому +123

    एक असल घर परिवार बाट आएको दुई महान दाजुभाइ आज यति धेरै माया लिएर फर्किदा एकदम खुसी अनि दुःख पनि लागेको छ❤। हाम्रो मन जित्न सक्ने माइला माइली लाई पनि भविष्यमा सँगै भएको हेर्न ठूलो रहर छ😍।

  • @daraipradip5162
    @daraipradip5162 10 місяців тому +29

    यो भ्लग हेरेर नरुनि सायद कोई छैन होला ।
    यो भडियोले धेरैकुरा सिकाको छ स्पेसल भन्दा "आमाको माया" थाेरै शब्दले बनेको वाक्य तर अर्थ भने हजाराै हुने । हामी जस्तो परदेसि छोरा अनि त्यो मेरो गाउको अर्गानिक वातावरण साथै म प्रति मेरि आमाको माया सधै अपरम्पार ❤
    #BigSaluteDonaDaju&lotsOfLoveFromOutOfCountry🙏

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 місяців тому +714

    डोना दाईको व्लोग नछुटाई हेर्ने कोको हुनुहुन्छ?
    यो दाजु बहिनिको मायामा कसैको दिद्दे नजर नलागोस❤भगवानले सधैं रक्षा गरुन्🙏

    • @aviralrameshaviral7379
      @aviralrameshaviral7379 10 місяців тому +1

      म मात्र भनेको थिए महिले त

    • @Gurung978
      @Gurung978 10 місяців тому +1

      म छु डोना दाजु को व्लोग नछुटाई हेर्ने❤❤😊

    • @mayagurung8920
      @mayagurung8920 10 місяців тому

      Ma pani xu🤚🥰

    • @vloggerdambar
      @vloggerdambar 10 місяців тому

      Ma

    • @AmitThapamgr
      @AmitThapamgr 10 місяців тому

      moh pani ani tpai pani dheroi ko vlog hernu roixa ❤❤

  • @susmamagar1749
    @susmamagar1749 10 місяців тому +6

    भिडियो हेर्दै थियो तर कतिखेर आँखा रसाएछ मेरो थाहा नै भएन ❤ तपाईंहरूको भिडियो राम्रो छ डोना दाई❤

  • @samjhanamagar2838
    @samjhanamagar2838 10 місяців тому +26

    गाउँ जानू भएको देखि भिदियो हेरेको थिय ।धेरै हासे रमाइलो पनि लाग्यो ।आज त कति रुन मन लाग्यो यो दृश्य देखेर ।कति सच्चा मन❤❤❤

  • @tejthapasupral9366
    @tejthapasupral9366 10 місяців тому +55

    सार्है भाबुक बनायो सधैं हँसाउने मान्छे आज रुवायौं मनको सफा तिमी त्यो गाँउ घर बाबा, आमा ,साइँली आन्टी, ममता बहिनी, माइला, माइली भान्जी को दृश्य सार्है मन छोयो 2,3 घण्टाको फिल्मले नदिएको आनन्द दियौ भाव बेहोल बनायौं,त्यहाँको संरचना , बास्तविकता,सबैको अनुहारमा झल्किएको त्यो अथाह प्रेम साच्चिकै उत्कृष्ट अनि यर्थाथ 🙏😍😍

    • @maxnepali
      @maxnepali 10 місяців тому

      Kasam adhi ghata samma rudai herea, maan nai bhari vayo😢😢

  • @lemi7934
    @lemi7934 10 місяців тому +200

    रगत को नाता भन्दा भावना को नाता नै ठूलो हुँदो रहेछ 😢😢😢सार्है माया लाग्ने बाबा आमा लाई देखेर ❤❤पछि सक्योभने केही सहयोग गर्नु होला भाइ बा आमा लाई मारेर लान के नै छ र जीवन मा love all family ❤❤❤

    • @Sukutmgrae
      @Sukutmgrae 10 місяців тому

      😢😢😢❤❤

    • @RmRm-u5o
      @RmRm-u5o 10 місяців тому

      😢😢😢😢😢😢

  • @bhajinbasnet2577
    @bhajinbasnet2577 10 місяців тому +15

    हृदयविधारक!!
    यो vlog ले देशको अवस्था छरलङग पारिदिएको छ।
    शब्दहिन भए!!😢

  • @ShivaGurung-s1e
    @ShivaGurung-s1e 10 місяців тому +78

    यो डाेना दाजु एक दम खत्म मान्छे हो यार कहिले पेट दुख्नी गरि हसाउनु हुन्छ कहिले मन नै नरमाइलो हुने गरि रुवाउनु हुन्छ #YOURAETHEBEST
    #DONADAJU
    #CHATARCHATAR❤

  • @binusotang3680
    @binusotang3680 10 місяців тому +36

    डोना बाबुको परिवार जहाँ जानुहुन्छ त्यहिँ एकदमै रमाइलो सबै को परिवारलाई नै खुसि बनाउने ❤ सकरात्मक सोच भएको परिवार ❤यो भल्ग हेरेर आशुनै आयो❤❤

  • @thamanranamagar
    @thamanranamagar 10 місяців тому +52

    जाने बेलामा रुवाएर गयो दोना ब्रो र माहिलाले 💖💖💖❤️ हेर्दा हेर्दै आँखा बाट आसु नै आयो यार 🙏यस्तै यस्तै भिडियो अझै हेर्न पाइयोस् आमाको माया कति मिठो ❤️❤️💖💖

  • @GangaMagar-e4q
    @GangaMagar-e4q 10 місяців тому +2

    याे गाउँको मान्छे हरु कति सहयोगी है ❤❤❤ निस्वार्थ भावमा का ❤❤

  • @utsabarpan6324
    @utsabarpan6324 10 місяців тому +17

    निकै नै मन छोयो यो भिडियोले मन थाम्न सकिन सधै हसाउने डोनाले आज कसम यार आँसु नै झर्यो ।।त्यो गाउको बिचरी बहिनिको निस्वार्थ दाजु प्रतिको माया अनि बाजे बजुको माया,रगत नाता भन्दानी भावनाको नाता एकदम प्रगाढ लाग्यो।।

  • @bikramraut9182
    @bikramraut9182 10 місяців тому +33

    कसम डाेनाले रुवायो मलाइ नि😭😭😭 । डाेनाको लागि मेरो मनमा धेरै सम्मान थप भयेको छ। दाजु हजुरलाई व्याख्या गर्न कुनै शब्द छैन म सङ्ग 😓😓❤❤

  • @samjhanamagar2838
    @samjhanamagar2838 10 місяців тому +71

    खासमा मैले ममता बहिनीको गाउँ जानुभयको देखेर भिदियो हेरेको थिए ।दाजु बहिनिको सम्बन्ध कति राम्रो ।रगतको नाता बरु बोलिचाली नै बन्द होला तर यहाँ भाबनाको नातामा पनि कति माया हुन्छ भन्नी यहाहरुले देखाउनु भयो❤मलाई त फिल्म हेरेको जस्तो लाग्यो।माइला माइली डाेना डाेनि ।सहरमा बस्नेको धन्न हुन्छ मन हुन्न।गाउमा भएको मानिस को मन हेर कति फराकिलो।5 6 दिन सङै बसेको नातिहरु सङ छुट्नु पर्दा कति रुनु भयको आमा।

  • @kalarai
    @kalarai 10 місяців тому +5

    कति ज्ञानी र संस्कारी भाइहरु,डोना भाई हजुरबा र हजुरमालाई खान र लाउनको दुख छैन रछ कि अर्को चोटी आउदा लेड्काउने ठाँउ राम्रो बनाइदिने ब्यवस्थापन गरिदिनु🙏

  • @Lovetionpun
    @Lovetionpun 10 місяців тому +1821

    भिडियो रमाईलो को लागि कुरेर बसेको सुरुमै आँखा रसायो

  • @gopalxinal4347
    @gopalxinal4347 10 місяців тому +51

    डोनि र माइली बिनाको भिडियो अब खल्लो हुने भयो❤😘आँखा बाट कति बेला आँसु आको थाहानै भयन miss you ऋषिङ्ग😭बाबा-आमा🙏

  • @bishutamang5330
    @bishutamang5330 10 місяців тому +49

    गाऊँ र शहर बजारमा बसनेंहरूको फ़रक यो भिड़ियोमा प्रष्ट देखिंन्छ गाऊँ घरको मानिसले पहुनालाई कती माया सम्मन गर्दछ शहरको मनिस पाहुना कैले जान्छ होल भनेर सोचनें गर्छ तर गाउको मानिस सके सम्म अझै बसोस पाहुनहारू भनेर सोचने गर्छ यही फ़रक छ गाऊँ र सहरको मनिसमा 😢गाउले जीवन अत्ती नै❤️❤️❤️यो भिड़ियोले मन छूयो 😢😢😢आखा बाट आशु नै आयो🥹🥹🥹

  • @RpmSkt
    @RpmSkt 10 місяців тому +6

    गाउँमा घर टाढा टाढा हुन्छ मन नजिक हुन्छ सहरमा घर नजिक नजिक हुन्छ तर मन टाढा टाढा हुन्छ रे गाउँको माया सबै सधैं अर्गानिक हुन्छ।हजुर

  • @manishoffical
    @manishoffical 10 місяців тому +123

    Dona दाइले रोको देखेर आँखा बाट आँसु आयो Ksm 😥😥😥😥😥🥀❤️❤️❤️❤️😍

  • @Binisa-vlog12
    @Binisa-vlog12 10 місяців тому +70

    कति मायालु हुन्छन् गाउ घर को मान्छे❤❤निस्वार्थ प्रेम देखिन्छ 😢😢

    • @Sabinsunar011
      @Sabinsunar011 10 місяців тому

      Hlo sister subscribe gardinu na haii keep supporting sis 😅😊

  • @Npm6191
    @Npm6191 10 місяців тому +62

    dona दाई जे जस्तो बोलेनी मनको सारै सफा रहेछ। अर्को चोटि जादा सबै ब्यबस्थाको साथमा जानुहुन्छ । भन्ने आशा छ त्यो दिन छिट्टै आओश ❤❤❤❤🙏🙏

  • @Gurung1985
    @Gurung1985 10 місяців тому +4

    Emotional भए म पनि यो video हेर्दै जादा, जसरी हास्दै रमाउदै आएको थिए अनि परिवार सङ को सम्बन्ध - भिर, पखेरा तिर रमाइलो गर्दै, खोले-सिस्नो खादै जब छुट्नु पर्ने समय आयो त्यो family सङ को attachment बुढा बाबा-आमा रोएको देख्दा मन सारै भारी भयो।
    बा-आमाको सधै यस्तै आशिर्वाद मिलिरहोस तपाईंहरु लाई बेला-बेला मा भेट्न आईरहनु होला।❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 10 місяців тому +33

    कति महान् हुन्छ है डोना दाजु 😊❤कति धेरै बुझ्ने र बुझाउन खोज्नु भयो तर पनि तपाईं को आँखा बाट आँखु आउँदा मेरो नि आँशु आयो दाजु धेरै नै दुःख लायो😢😢तपाईं हरुको यो सम्बन्ध कहिले नटुटोस् धेरै माया छ दाजु ❤🥺🙏🙏from india

  • @Khamohale4
    @Khamohale4 10 місяців тому +613

    ममताले डोना र मेजो जस्तो राम्रो दाजुहरू पाएको छ। डोना अलि मजाक गरेपनि मन सफा छ। सधै ममतालाई आफ्नो आमाको माया जस्तो कमि हुन नदिनु। 😭

    • @Rakeshbhandari12
      @Rakeshbhandari12 10 місяців тому +4

      Aasha xa dona ji le mamata bainilai asim maya mamata dinuhunexa aamako maya mamata unile dona daiko family bata pauxin😢😢😢

    • @ishworgurung8922
      @ishworgurung8922 10 місяців тому

      Dona Le ruwayo yrr😢

  • @mingmartamang4953
    @mingmartamang4953 10 місяців тому +15

    सारै नरमाइलो लाग्यो बिछोडको बेला। के गर्नु मान्छेको जीवन हो मिलनको खुसी अनि बिछोडको वेदना चली नै राख्छ। तर जे भए पनि बिछोडिनु पर्दाको पीडा अति पिडदयक हुन्छ। हजुर आमा रुनु हुदा सारै नरमाइलो लाग्यो। बाजे बज्यु साइली अन्टि माइली अनि त्यो गाउको सार माहोललाई हामी धेरै miss गर्ने छु। सके सम्म ममता बैनिले गाउको भिडियो हाल्दै गर्नु पर्यो

    • @SamirThapa-g7c
      @SamirThapa-g7c 10 місяців тому

      Kasam kataiii bela mero aakha bat aasu jharo thaiii panena😢😢😢 lots of love 💞💞💞💞

  • @Emily5412-d4n
    @Emily5412-d4n 8 днів тому

    How great are both of you boys , especially Maila who is always obedient to his older brother Donna, how kind he is? So Donna is leading to his brothers to right path and always making his parent proud off.

  • @HastaBahadurRai-k9w
    @HastaBahadurRai-k9w 10 місяців тому +116

    अत्यन्तै भावनामा डुबे म, आशु नै आयो । ❤❤गाउँमा कति संस्कार हुन्छ जो शहरमा हुदैन ।

  • @YukeshGhale-p9u
    @YukeshGhale-p9u 10 місяців тому +32

    गाउँ घरको माया भनेको साचो माया हुन्छ। कत्ति राम्रो सुखी हसिलो बाजे बजै लाई मन भरी मया❤❤❤❤❤❤

  • @birajthapa6305
    @birajthapa6305 10 місяців тому +17

    भिडियो हेरेर जिन्दगीमा पहिलो चोटि emotional भएर आँसु झर्यो Wow...👏👏👏 बाजे, बजै, भाइ, बहिनीहरुमा यस्तै निरन्तर माया, प्रेम सम्बन्ध कायम रहोस 💐💐💐❤❤❤❤

  • @Sumanlimbu2
    @Sumanlimbu2 10 місяців тому +9

    Thank you so much for everyone 539 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘

  • @anupthakuri5485
    @anupthakuri5485 10 місяців тому +20

    व्यक्ति , ठाउ वा कुनै बस्तु सङ्ग आत्मियता बढ्दै जान्छ छुटिन सार्है कठिन हुदो रहेछ महोदय माया र खुसि बाढ्नु पर्ने रहेछ मन छोयो

  • @Royalkingeee
    @Royalkingeee 10 місяців тому +99

    vote for माईला माईली ❤️🎈🎈🎈 माईला र माईलीलाई मन पराएर regularly vlog हेर्नु आउनु हुने एता हाजिर हुनुस् अनि एक अर्कालाई supporting गर्नुस् thank you 🙏🙏 love uhh all yo vlog ma kastro runu man lagyo 😢😢🥰🥀💕🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @manrajthapamagar65
    @manrajthapamagar65 10 місяців тому +28

    डोना ब्रो ले हिजो लास्टै हँसायो आज लास्टै , emotional बनायो 😰 रिसिङ् छोड्दै गर्दा त्यो बुवा आमाको माया, दाजु बहिनीको स्नेह स्वर्ग जस्तो ठाउँ हरु कता कता मुटुको टुक्रा छाडेर आए जस्तो अनुभूति भयो फेरी चाडै नजिक भएको हेर्न पाउँ 🤗

  • @DipGhising-jk4om
    @DipGhising-jk4om 10 місяців тому +4

    मनै छुने भिडियो । जति पटक हेर्दा पनि आँसु रोक्न सकिएन। ❤

  • @Bipinmom123
    @Bipinmom123 10 місяців тому +31

    कस्सम सधै हसाउने डोना थापा आज रोयको देखेर मेरो त आँसु नै रोकियन एउटा आमा पर्तिको माया सधै भरी यसरी नै रहि रहोस 🙏म सधै हजुरको भिडियो हेर्ने गर्छु सधै हास्थे आज निकै रोय 😢सबैलाइ धेरै माया अनि सम्झना ❣️❣️

  • @rummitlepcha3141
    @rummitlepcha3141 10 місяців тому +19

    Mejo was also crying but he didn't show her emotions in front of camera such a emotional vedio I loved it so nice vedio pure love Baja n boju ko

  • @junsu.Cr7
    @junsu.Cr7 10 місяців тому +10

    सधै हसाउनू हुन्थ्यो आज त लास्टै रुवाउनू भयो।धन भन्दा मन ठूलो र रगतको नाता भन्दा भावनाको नाता ठूलो भन्ने perfect उदाहराण आजको यस भिडियोले प्रमाणित गरेको छ।।धेरै धेरै माया सम्पूर्ण डोना परिवार लाई❤❤❤माईला + माइली 😊😊

  • @thapadipendra8722
    @thapadipendra8722 10 місяців тому +5

    रगतको नाता भन्दा भावनाको नाता यस्तो हुन्छ भन्ने प्रमाणित गर्देछन गुड लक सबैलाइ

  • @amritthapa4000
    @amritthapa4000 10 місяців тому +61

    यो मनले सदैव माइला माइली लाई खोज्ने छ 😥😥😥😥मिठो सम्झना माइली बैनी🙏🙏

  • @brokenhouse7258
    @brokenhouse7258 10 місяців тому +30

    कुनै शब्द छैन दाजु उहा आमा महान हुन जस्ले हजुर हरु जस्ता छोरा जन्माइना😢

  • @RabinRai-nt9ju
    @RabinRai-nt9ju 10 місяців тому +11

    म Dona दाइको एकदमै Big fan हो।मैले तपाईंको भ्लग हेर्न थालेको 2 वर्ष भयो।एकदमै एकदमै खुशी लागिराथियो हिजोतिरको भ्लग हेरेर र आजको Vedio ले म मात्र होइन जति पनि Vedio हेर्नुहुने हजुरको फ्यानहरु सबैलाई रुवाउनुभयो कि मैले आउदा कसरी हासेर आउनुभर्को थियो,त्यसरी नै हसाएर जानुहुन्छ होला सोचेको थिए! तर पनि यो ७,८ दिनको अन्तरलमा सबैलाई हसाउनुभयो सबैको मनमनमा बस्नुभयो।जानीनजानी कामहरु बाजेलाई सघाउनुभयो,वारि जोत्नुभयो क्या गाउकै परिबेश्मा Vedio हेर्नुपाइयो।❤❤ Dona& Doni all the toni यो शब्द खत्रा लाग्यो।❤Dona& Mejo very good boy.❤❤❤

  • @AnjanaLimbu54
    @AnjanaLimbu54 10 місяців тому +4

    आमा रुयको देख्दा आसु थाम्नै गारो भयो तर जे होश डोना दाजु यक्दमै मन को राम्रो मान्छे हुनुन्छ बुज्कार पनि मेजो को त कुरै नगरौ सप राम्रो छ 🙏तर आमा धेरै माया लागो हौ 😭😭

  • @DolRokka
    @DolRokka 10 місяців тому +9

    कुनै शब्द छैन दाजु तपाइको यो माया अनि गाउले जिबनलाइ यथार्थमा ल्याइदिन गरेको तपाइको साहस प्रतीको सम्मान लाई 🙏🙏🙏❤️ सधै हसाउने मान्छेको आखामा आसुले आज सार्है दुख लाग्यो ।।
    धेरै माया बाजे बज्यै अनि सम्पुर्ण परिवारलाई ❤️❤️❤️🙏🤗🤗

  • @BGEnter10
    @BGEnter10 10 місяців тому +20

    छोरा मान्छे भएर हरेक ठाउँमा मन दर्ह्रो बनाएर अगाडि बढ्नुपर्छ भन्छ तर आज बढेको भल्गले रुवायो यार😢 ।।
    धेरै ट्यालेन्ट मान्छे भविष्य राम्रो छ❤🎉।।

  • @sirzuraee7821
    @sirzuraee7821 10 місяців тому +18

    डोना दाजु बाहिर हेर्दा स्ट्रोङ देखिनु हुन्छ, त्यो भन्दा पनि मनको सारै सफा हुनुहँदोरहेछ ।हेर्दा हेर्दै आँखा बाट आशु झरेको पत्तै भएन 😢😢😢 कति रमाईलो भिडियाे हरू हरिरहने बानी भएर हाेला आज त कस्तो नरमाइलो लाग्यो 😢😢

  • @surajphagophago8903
    @surajphagophago8903 2 місяці тому

    yo daju vhai simple life dekhera man nai kasto vhayo testo high lavel ghar ma basne ketaharu jasto abasthama pani ramauna sakne manab really hero both if you❤❤❤❤

  • @mayashahi8377
    @mayashahi8377 10 місяців тому +14

    बीदाईको पल हेर्दा सारै ऑशु आयो 🥲 डोना भई जती हसाउनु हुन्छ मन पनी त्यस्तै कमलो रैछ। बुडा बुडी बाजे बजै र उहा हरुको दुख देख्दा कती मॉया लाग्यो बाजे बुडो मान्छेले अघील्लो भीडीयो मा बारी जोत्नु भयको कती मॉया लाग्दो 😢 डोना बाबु र संगै सबै जना छुट्टीयको पलमा म पनी संगै रुय 🥲love you all
    Families ❤❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Bexxxyable
    @Bexxxyable 10 місяців тому +14

    Dona ra Mejo le sabb ko mann jitna safal vaako xan. Dona is such a great person with a golden heart. When Dona, Bajai and Mejo cried, I couldn't control my tears. I cried like a baby for 2 hours straight. I never cried this hard before. 😢😢😢😭😭😭

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 місяців тому +60

    DONA ब्रो गाउँ घरको अर्गानिक
    भिडियो सधैं हेर्न पाए हुन्थ्यो 😊😢

  • @ktagrgdon938
    @ktagrgdon938 10 місяців тому +3

    मुले शहरमा बसेरा ठुलाठालू बन्न खोज्ने हरूलाई खरबौ गाउले अर्गानिक माया❤ thanks dona

  • @ShueJenwambu1759
    @ShueJenwambu1759 10 місяців тому +24

    डोना दाजु को एस्तो भिडियो नी आउँछ भनेर सोचेको थेन हेर्दा हेर्दै आँशु खसेको थाई भएन😢🥹 big respect Dona daju🙏❤️❤️

  • @sonamlhencham4832
    @sonamlhencham4832 10 місяців тому +36

    Dona Maila bajey bajaiii mamta saili aunty lai bidaai garera jadai ekdam ma rueyo 🥹🥹🥹🥹😭😭😭 kosto man dukheyo afno gar kahele Jane hola 6 years bayo bidesh ako Tq Dona n Maila ☝️❤️❤️❤️❤️god blessed all

  • @Arjun-bv8vp
    @Arjun-bv8vp 10 місяців тому +49

    आज डोना जी ऋिसिङ्ग छाडे को देखे पछी हामी लाई नरमाइलो लाग्यो।कति मिजासिला आमा बुबा को परिवार। यो गाउँ को प्रतिभासाली ममता बैनी जस्तै अन्य सबै स्थानिय जनता का लागी एउटा टावर को निर्माण मा सम्बन्धीत निकाय को ध्यान जाअोस।र एउटा नजिक मा स्वाथ्य चौकी को पनि ब्यबस्था गरि दिनु हुन मेरो बिनम्र अनुरोध छ।,♥️🙏🇳🇵

  • @RanjanPoudelchhetri-sh4mn
    @RanjanPoudelchhetri-sh4mn 10 місяців тому +6

    Dona dai ley ajha desh lai ruhayeo😊😪❤️ Dona dai lai kasilaaa Pani sakdanaa Dona dai is one of the medicines of dukhe people 🫂❤️‍🩹