नारा लागेपछि ओलीले भने नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिए || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • नारा लागेपछि ओलीले भने नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिए
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 197

  • @New_khabar385
    @New_khabar385 18 днів тому +46

    यिनिहरु ले यहि खाेजेका छन अब जुन ठाउँमा जान्छन यस्तै नारा लाग्न जरुरी छ

  • @Sujan297
    @Sujan297 18 днів тому +55

    नयाँ पुस्ताले अब बुझि सके एमाले चोर भनेर एमाले मात्र होइन काङ्ग्रेस माउबादि सबै चोर भ्रष्टाचार हुन भनेर

  • @samirpoudel1889
    @samirpoudel1889 18 днів тому +25

    नयाँ पुस्ताले नारा बाजि मात्रै हैन यिनीहरूलाई लखेट्नु पर्छ

  • @RitaNeupane705
    @RitaNeupane705 18 днів тому +33

    सहनुको सिमा हुन्छ ,अब अति भएकोले बिरोध भएको हो।

  • @purnalimbu6284
    @purnalimbu6284 18 днів тому +56

    तिमीहरू देश र जनतालाई लुटिरहने अनि संस्कार र संस्कृतिको नाममा चुप लागेर सुनिरहनु पर्ने हेरिरहनु पर्ने ?

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 18 днів тому +25

    सचेत युवाहरूको हिम्मतलाई हार्दिक सराहना गर्दछु!!

  • @krishnashrees1863
    @krishnashrees1863 18 днів тому +12

    तिमिहरुले देश कंगाल पारिस अब जनता चुप बस्दैन तिम्रा दिनगन्ती शुरु भय

  • @user-dr3vb4tt8j
    @user-dr3vb4tt8j 18 днів тому +12

    मर्यादा बिर्सेको होईन तिमीहरु भ्रस्ट को दिन सकिएको हो।

  • @KamalKalathoki
    @KamalKalathoki 18 днів тому +21

    ढुङ्गा मुडा हान केटा हो

  • @nikita_gurung412
    @nikita_gurung412 17 днів тому

    ल है अब जनता सचेत बन्दै छन। मौलिक कला संस्कृति जोगाऔ । भ्रष्ट नेता भगाऔ।

  • @bekarkokbk3020
    @bekarkokbk3020 18 днів тому +6

    जे बोलेपनी हाहा😂 गरी हास्नत आफ्नो कार्यकर्ता मात्रबोलाऊनु पर्छ 😢😢

  • @BimalaLama-b9h
    @BimalaLama-b9h 18 днів тому +10

    Sabae thau bata yesarinae bahiskar garnu parxa

  • @krishnashrestha9353
    @krishnashrestha9353 18 днів тому +3

    गतिलो काम गरे पो युवाले मन पराउछन खाली बिदेशीको इशारामा नाङ्गो नाच्छौ।।।भ्रष्टाचारीहरु मुर्दाबाद

  • @sachinkhadka7847
    @sachinkhadka7847 17 днів тому

    ती बाहादुर युवा हरु प्रती नमन छ।❤

  • @tradakomar9086
    @tradakomar9086 17 днів тому

    तपाईहरुको मात्र यो देश होईन ,जब सम्मा मेरो मात्र ठान्नु हुन्छ तब सम्मा यो खाले कार्यक्रम सुचारु हुने कुरा बुझ्नु होस 🙏

  • @ronakkurmi5267
    @ronakkurmi5267 18 днів тому +4

    जनता जागन थाले , युवालाई तिमिहरु गाली गरेर बस कुन दिन सेखहसिना जस्तो भाग्नु पर्ला

  • @pushkarbabu9484
    @pushkarbabu9484 18 днів тому +4

    युवाहरुले विर्सियले तपाईले के सम्झिनु भएको छ त अनुदान रकम भित्र्याउन मात्र सम्झिनु भएको छ

  • @sachinkhadka7847
    @sachinkhadka7847 17 днів тому

    केपि ओलि ले हामी जनता लाई सभ्यता र सिस्टता को कुरा गर्ने??

  • @ramjigharti7161
    @ramjigharti7161 18 днів тому +1

    चोर हरु को लाई लाज सरम केही छैना भासन को भरमा जनता लुटना छुट छैना

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh 18 днів тому +10

    जुत्ता हान्नुपर्ने कहाँ कराएर हुन्छ

  • @pesalkarki8217
    @pesalkarki8217 18 днів тому

    अब नेपाली जनता जागी सकेछन ?यी चोर नेताको रजाइँ गर्ने दिन धेरै छैन अब खवरदार चेतना भया ?

  • @danieltamang1974
    @danieltamang1974 17 днів тому

    Ramro kaamko suruwat garex...salamx yuwa haru

  • @hiramagar2752
    @hiramagar2752 17 днів тому +1

    जे देखियो मजा लाग्यो
    ठिक गरे
    सम्पुर्ण लाई धन्यवाद छ मेरो तर्फबाट
    इ दलाल हरु लाइअब देश ? बाट नै लखेटनु पर्छ

  • @bhuwanbista1334
    @bhuwanbista1334 17 днів тому

    तिमीहरु जस्ता पापीले त गौरा पर्व मनाउन त दुर हेर्न नि नपाउनु हो 😡😡😤सानो देश होइन बनाइएको हो अब युवा जागौं येस्ता भ्रस्टाचारिलाई देश निकाला गर्न

  • @user-hg3ls4ly7o
    @user-hg3ls4ly7o 18 днів тому +1

    ब्रोहरु बास को बेबस्था गर्दै गर तिमिहरु को केही दिनमा दिन समाप्त हुदैछ

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c 17 днів тому

    अब तिम्रो गिदी नै छर्ने छन् जनताहरूले

  • @RajeshBabu-gj4ww
    @RajeshBabu-gj4ww 18 днів тому +1

    गतिलाे शब्द सुन्न त किड्नी पिडत बा
    हजुरले काैन सा राम्रो काम गर्या छ र

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 18 днів тому

    अब चाहिँ युवा जाग्छन कि जस्ताे छ खुशीकाे कुरा हाे याे

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 17 днів тому

    अब जनताहरु जागरुप भईसक्याे टुक्का र गफ लगाएर मात्र हुदैन तिमीहरु भ्रष्टाचार गरि राख्न दिनुपर्ने चाेर नेताहरु आफ्नाे भुँडी फरेर पनि नाता गाेता अनि झाेलेहरुकाे भुँडी फुटाउने जनताहरु खाडिमा रगत पसिना बगाएर चाेर भ्रष्ट नेताहरुलाई बिदेश घुम्न अनि उपचार गरिदिनु पर्ने अब नेताहरुकाे सम्पत्ति सरकारीकरण गर्नुपर्छ

  • @shibathapa1114
    @shibathapa1114 18 днів тому

    चोर हरु ले यो कुरा गर्नु सुहाउँदैन ।।।।

  • @ram20ism
    @ram20ism 17 днів тому

    कठै विचारा मेरो देशको नेताहरूको अवस्था... मोर हो डाडुमा पानी तताएर।

  • @Sagar-hv3vv
    @Sagar-hv3vv 17 днів тому

    त हरुले भनेको सुन्ने दिन गए अब गरेको हेर्नी र गर्ने दिन हो !!

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 18 днів тому

    A......p......j.......... Lamichhane 88welcome gharchair ❤❤

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 17 днів тому

    युबापुस्ता को सार्बजानिक बहिस्कार लाई सेरे केपि प्रचन्डे ले स्पस्ट बुझे हुन्छ अब तिमि हरुको छलकपट सहदा सहदा जनता तिमि हरुलाई पत्याउन छाडे

  • @pngonlinetv9828
    @pngonlinetv9828 18 днів тому +4

    राणाको बान भन्न चाहान्छु😅

  • @krissuwal333
    @krissuwal333 18 днів тому +1

    भेडाहरू यसरी नै सिदिने हो
    कहिले माओवादीको मुत भएर
    कहिले राजाको भूत भएर

    • @jiwanbashyal3290
      @jiwanbashyal3290 17 днів тому

      को केपि को गु खाने भाते रहिछ😡😡😡

  • @rosandhakal9324
    @rosandhakal9324 18 днів тому +4

    Sabhai le jhuta hannu parne oli , deuba r prachade laii

  • @krishnashrestha9353
    @krishnashrestha9353 18 днів тому +1

    यो आयोजक को गल्ती हो।।।।यस्ता भ्रस्टाचारमा नाम आएकालाइ यस्तो राम्रो काममा बोलाउने।।।गिरि दाइ र भुटानी भेना

  • @epsubtmentor
    @epsubtmentor 18 днів тому

    येसलाइ देश बाटै लखेट्नु पर्छ। भ्रष्टाचारीले युवा लाई सस्कार र सस्कृती न सिकाअय हुन्छ। यो चोर मात्र हैन यो महा अपराधी हो! देशको भ्रष्टाचारी हो !

  • @kapilpokharel6275
    @kapilpokharel6275 17 днів тому

    देशमा प्रहरी जनताको साथमा मात्रै भैदिने हो भने यी बहुला बकम्फुसे नेतालाइ त्यै मंच बाट थुतेर त्यो भिडमा किचेर मारिदिन्थे होलान् ।।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 18 днів тому

    आफ्नो कार्यकर्ताको अगाडि उखान टुक्का भनेर खुब तालि खाएको बल्ल स्वाद पाएछ्न जनता जागौ अब

  • @dolrajdumre9333
    @dolrajdumre9333 17 днів тому

    ठिक गरे युवाले

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 17 днів тому

    नेपालीले बुझिसके अब यो देशको क्यान्सर एमाले र काङ्ग्रेस हुन्न भनेर? तिमिहरुले त्यही त सिकाएको हौ सस्कार माचिनी ठुलो कुरा गर्छ

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 18 днів тому

    देश निर्माता तथा रक्षक राजा लाइ गाली गर्दा कस्तो लागेको थियो। तर आज हरि बिजोग,ठग हरुको रुवाबासी

  • @KissorLimbu-hc8hx
    @KissorLimbu-hc8hx 17 днів тому

    Aba jagdai xa janata 🎉❤❤❤

  • @Yubrajkandel
    @Yubrajkandel 18 днів тому +1

    आज टुँडीखेलमा गौरा पर्वमा लागेको नारा:
    केपी चोर, देश छोड।
    केपी तेरो पाराले, दुःख पाए साराले।
    २० वर्ष अघिको नारा:
    ज्ञाने चोर, देश छोड।
    ज्ञाने तेरो पाराले, दुःख पाए साराले।
    *टिप्पणी: ज्ञानेन्द्र शाहले देश छोडेनन् बरु, आफू अझै खाडीमा बेल्चा हान्दै बस्छु, अब त बुढो पनि भइयो।

  • @kritan37
    @kritan37 18 днів тому

    जनता ले चुनेको नेता भएपो हाइ हाई हुन्छ शक्तिको भर मा विदेशीले बनाइदिएको नेता कसरि आफ्नो जनताको हुन्छ

  • @sachinkhadka7847
    @sachinkhadka7847 17 днів тому

    तिम्रा पार्त्री को कार्यक्रम मा तिम्रा कार्यकर्ता हरु बाट मात्रै ताली पाउने हो तिमी ले केपि । तर जनता बाट ताली पाउने लायक को कुनै काम गरेका छैनौ तिमिले

  • @KamalsunarKamalsunar-qz2me
    @KamalsunarKamalsunar-qz2me 18 днів тому +2

    जुत्ता हान्नु पर्ने यो चोर भर्ष्टाचारीहरुलाइ

  • @chetranabhat9281
    @chetranabhat9281 18 днів тому

    अब ढिला नगरि लखेटौ चाेरहरुलाई।।।।

  • @bisnukumar9473
    @bisnukumar9473 18 днів тому +2

    खेदा खेदा चोरलाइ खेदा

  • @rajuguragain1822
    @rajuguragain1822 18 днів тому

    हामीलाई खोक्रा झूटा आश्वसंयक्त भाषण होइन सुशासन चाहिएको थियो, जो तिमीहरु जस्ता अन्तर्राष्ट्रिय प्यधा दलालहरुबाट आशा गर्न सकिन्न। अब थाहा भयो होला ,आफ्नो औकात हैसियत, लुटेराहरु हो।

  • @rajeshkarki1111
    @rajeshkarki1111 18 днів тому

    Good 🎉

  • @milansambahamphe3488
    @milansambahamphe3488 18 днів тому

    Good

  • @BimalaLama-b9h
    @BimalaLama-b9h 18 днів тому +3

    Thok thok kta ho😂😂😂 nepali honi dekhaedeu

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 17 днів тому

    टाउको मा ढुगा हान जनता हो छुटो

  • @lamabibek6655
    @lamabibek6655 18 днів тому

    Sachet yuwa haruma hardik naman🙏🙏👀

  • @socialiststudy3421
    @socialiststudy3421 17 днів тому

    Yiniharu aafno future dekhishake , #srilank #Bangla

  • @dawatamang4437
    @dawatamang4437 18 днів тому +1

    Yi netaharu lai lakhetnu parxa aba

  • @reshambudha8814
    @reshambudha8814 17 днів тому

    नेताहरू घर गएर ऐना हेरे कि नाई हाेला😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @haddinetwork3638
    @haddinetwork3638 17 днів тому

    देश का धमिराहरु

  • @sarojduwal9455
    @sarojduwal9455 18 днів тому

    जाग्दै छन जनता जस्तो लग्यो है।

  • @tekbahadur6045
    @tekbahadur6045 18 днів тому

    अब देशको पुराना दल र राजनितीक सकियो अब नयाँ युग सुरु भयो यो नेपाली पन नै हो यो तिमीहरुको कर्णले गर्दा एस्तो भएको छ😡

  • @kamalbohara6667
    @kamalbohara6667 18 днів тому +1

    तिमि नेताहरु देखि त लाज पनि लजाउ छ जाठा हरु हम्लाई बदमास रे मुजि मुर्दाबाद त हरुलाई नेपाल बाट लखेटेर मात्र तिहार मनाउने छैउ

  • @prawanthapakaji
    @prawanthapakaji 18 днів тому

    हामीलाई धेरै बधाई छ यस्ता होनहार प्रधानमन्त्री पाएका छौ हामी जस्तो जिउदो लासले😊😊

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 18 днів тому

    अब देश श्रीलङ्का-बङ्गलादेश तर्फ गयो गयो 👏👏👏

  • @user-ih1zj1ty8q
    @user-ih1zj1ty8q 17 днів тому

    हामी झोले हैनौ सधै ताली पीटने joke सुन्ने अपराध सहने हामी त प्रतीक्षामा छौ बादर लाइ जस्तै लखेट्ने दीन को

  • @karmayogi9971
    @karmayogi9971 18 днів тому

    People. R. Tired. Of. Old. Leaders. N. Nepalese. Needs. Young. Dynamic. Leadership

  • @bishnupandey302
    @bishnupandey302 17 днів тому

    तपाइ हरु ले देश लुटेको जनता ले चुप लागेर सहनु पर्ने तपाइ हरु ले मीलेर जनता मारेर खाइ राख्ने

  • @BHIMBRO-nd2cf
    @BHIMBRO-nd2cf 17 днів тому

    गिरी बन्दु oli फाठह😂😂😂😂 ठिक गरे केठहो👍👍👍

  • @mr.analyst
    @mr.analyst 17 днів тому

    यो त गौरा पर्व मान्ने समुदायको अपमान होईनर?
    यसले धार्मीक सहिष्णुता मा खलल पर्ने काम गर्छ

  • @rameshjhankri6963
    @rameshjhankri6963 18 днів тому

    बिर्साउन हालेपछि बिर्छन्

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i 18 днів тому +1

    बोल्दा गला सुक्न लागो😂 ठिक गरे केटा हरु ले 😂

  • @manikumarrai5103
    @manikumarrai5103 18 днів тому +1

    Rip Jo oli

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 18 днів тому

    बिदेशिको गुलाम भरिया हरु जब देश को बरेमा काम गर्छोउ त्यो दिन राम्रो गेर्छ्न

  • @hemantasijapati6573
    @hemantasijapati6573 18 днів тому

    हाेलिवाईनले साँस्कृतीक कुरा गर्छ त😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @johnraya2853
    @johnraya2853 18 днів тому

    great job youths 👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵

  • @ajayram3625
    @ajayram3625 17 днів тому

    Hamiharu sang nepali Khun x tr Muji neta haru sang nepali Khun xn

  • @suryathapa8470
    @suryathapa8470 17 днів тому

    लौन गिरिबन्धु चितालाई डिस्टर्ब नगर राम्रोसँग बोल्नदेउ😅

  • @malong942
    @malong942 18 днів тому +1

    Mailey pani thaha pako vaye kta haru liyera thaha nai paina

  • @bounceback8297
    @bounceback8297 18 днів тому

    हाम्रो नेताहरु मर्यादा शिष्टाचार विरसी सकेको छ

  • @PCM0696
    @PCM0696 17 днів тому

    लाज लाग्दैन उखान टुके अब पनि थुक्क 😂😂

  • @gimansingh9826
    @gimansingh9826 17 днів тому

    गफ पनि कति पताउन जनताले

  • @user-mi6iy8xl3f
    @user-mi6iy8xl3f 18 днів тому

    हाने हुन्छ ढुङ्गा जनता हो अब

  • @sachinkhadka4492
    @sachinkhadka4492 18 днів тому

    अब यी गधारुपी नेताहरु लखेटौ सचेत युवाहरु ।

  • @gitapaija4981
    @gitapaija4981 17 днів тому

    देश वर्वाद पार्ने पाकेटमारहरु

  • @user-tq7ez7em8p
    @user-tq7ez7em8p 17 днів тому

    राणाको बान कराउछ्स ।।

  • @binayagautam396
    @binayagautam396 18 днів тому

    घुस्कोरी हरुलाई लखट्नु पर्छ 🙏

  • @pradipkunwar1004
    @pradipkunwar1004 18 днів тому

    Hamile desh ra janata lai kati khusi rakheka rahexau..vanne kura ta dalal varsta taskar mafiya..kp sere ko gu variyeko gidima kahile pasxa...bina security hidera dekha vatuwa ho

  • @arunkumardas5224
    @arunkumardas5224 18 днів тому

    Very good

  • @NumberTwenty20
    @NumberTwenty20 17 днів тому

    Kaaryakram herna koi janata nagayesi k hunxa?

  • @SurendraRanaMagar27
    @SurendraRanaMagar27 17 днів тому

    Atichar gare janataharulai aba janata jaagisake aba ja vetayo tehi thoknu parcha

  • @kirankulung5826
    @kirankulung5826 18 днів тому

    Ke garne birsesi tyastai ho

  • @karlaskarlas6137
    @karlaskarlas6137 17 днів тому

    ढुङ्गा हान न यस्को मुखमा😂

  • @bounceback8297
    @bounceback8297 18 днів тому

    तपाई पद छोड्नु होस्

  • @pravhatdip28
    @pravhatdip28 18 днів тому

    लेखेटा सबैलाई।। देश बाटै लखेट्टौ। यी असक्षम भ्रष्ट विदेशी दलालहरुलाई।।🙏🕉️🇳🇵

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 17 днів тому

    तीमी हरु ले गर्दा मेरो देश सबै सकिगयो कुते हरु

  • @prakashbkofficial
    @prakashbkofficial 18 днів тому

    ठिक गरे केटाहरुले😂😂

  • @sontoshbam7105
    @sontoshbam7105 18 днів тому

    त जाठाले सस्कार सिकाउनो पछ चोर मुझि

  • @user-ki4id3bj5x
    @user-ki4id3bj5x 18 днів тому

    Vastacari ho desh xoder vagne din aauxa??