Balen ले राजधानीलाई स्वर्ग बनाउदै नया योजना सुनेर बिरोधी चकित परे,बिश्वकै उत्कृष्ट बजेट ल्याने तयारी

Поділитися
Вставка
  • Опубліковано 13 чер 2024
  • #goldentv #balenshah #like_share_subscribe
  • Розваги

КОМЕНТАРІ • 306

  • @goldentv4203
    @goldentv4203  22 дні тому +35

    गौशालामा फेरी बालेनले हंगामा मच्चाए,डोजरले Vip को ५ तले घर ढालेपछि पर्यो कुटाकुट_Balen Dojar Lafadaua-cam.com/video/ZJBz_RecHbM/v-deo.html

  • @Nabin1246
    @Nabin1246 22 дні тому +265

    बालेनमा मात्र यो देश चलाउन सक्ने क्षमता देख्ने को को हुनु हुन्छ ?🤔❤

  • @netrathapaliya8998
    @netrathapaliya8998 22 дні тому +48

    नेपालको लागी बालेन प्रधान मन्त्री हुनजरूत छ

  • @Bikram1.0m
    @Bikram1.0m 22 дні тому +77

    बालेन शाहा प्रमुख ज्यू लाई हेरेर बोली सुनेर पनि खुशी ऊर्जा जागेर आउँछ❤ उहाँले गर्नु भएको काम परिवर्तन हुँदै गरेको काठमाण्डु को के कुरा गर्नु सबै सामु अवगतै छ!जय बालेन🎉🎉🎉

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 22 дні тому +80

    २०८४ मा बालेको सम्पूर्ण टिमलाई अाँखा चिम्लेर भोट हालिन्छ ।

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 22 дні тому +22

    मलाई बालेन साहा प्रधानमन्त्री भयको हेर्न मन छ छटै प्रधान मन्त्री भैदिय यो देशको मुहार फेरिने थियो जय बालिन साहा ।❤❤❤❤

  • @LENIJAAIM.-nu4xj
    @LENIJAAIM.-nu4xj 22 дні тому +19

    राजा महेन्द्र कै दोस्रो रुप जस्तो लाग्छ मलाई बालेन शाह 🙏🙏🙏

  • @ManojGharti-pi1sj
    @ManojGharti-pi1sj 22 дні тому +16

    मलाई आशा छ त केवल balen शाह पार्टी हाम्रो next हुने वाला pm💪💪💪💪

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f 22 дні тому +22

    बालेलाई प्रधानमन्त्री भए देशमा सबै रोजगारी हुन्थ्यो यो नीति चाहिँ सही छ

    • @radhikaroka1269
      @radhikaroka1269 21 день тому

      ❤Industries developing isVery urgent then only get jobseeker Nepali es❤

  • @nabarajkarki2377
    @nabarajkarki2377 22 дні тому +17

    निर्वाचन बाट निर्वाचित सबैलाई धन्यवाद यसरी कार्य गर्ने नेतालाई सबले भाेट दिने छन जय बालेन 💐💐💐

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 22 дні тому +34

    स्थानिय सरकारको मेयर,वडा अध्यक्ष र सदस्यहरू सहित मेयर बालेन शाहको जस्तै सोच र विकास निती देशभरीका नेताहरूलको भएको भए,सरकारमा बसी राजकाज गर्ने नेताहरूले,त्यस्तै अदालतका न्यायधिशहरूले,कर्मचारीहरूरको र प्रहरीहरूको सोच नैतिकता,इज्जत भई दिएको भए,सांच्चै हाम्रो देश नेपाल स्वर्ग नै हुन्थ्यो l😮😮❤❤

  • @muktisharma6067
    @muktisharma6067 22 дні тому +18

    बालेन को reporting र plan सुनेर सबैले सिकौ उहाको बिरोध नगरौ।

  • @vimsenkadel8533
    @vimsenkadel8533 22 дні тому +20

    PM Balen हूँनु पर्छ

  • @kbrana4305
    @kbrana4305 22 дні тому +5

    मेयर बालेन र डेप्यूटी मेंयेर सुनिता ड़ोंगल लाई उहाहरू ले गरेको काम लाई हीरदये देखी नई नमन गरछू। निर्धक भई काम गर्नुहोस तपाईहरु को पछाड़ी हामी विकास चाहने कोरोड़ाऊ जनताहरु छौ। जये बालेंन ❤❤

  • @balandaraissongs2982
    @balandaraissongs2982 22 дні тому +16

    ७० बर्षा माथिका जेष्ठ नागरिकलाई घरैमा श्वास्थसुबिधाको ब्यबस्थाले सबको मन जित्नेछ भने बाँकी सबै योजनाले राजाधानी बिस्वोकै नमुना शहर बन्नेमा हामी आशाबादी छौ |

  • @cknirmalkc9057
    @cknirmalkc9057 22 дні тому +11

    बालेन ले यति भनेसी पुर्न रुपमा म बिश्वस्त छु कि उन्ले भनेको हर काम पूरा हुन्छ

  • @user-fs5qr1mw2k
    @user-fs5qr1mw2k 21 день тому

    मेहेर साहेव बालेन जिउ जस्तै यसरी छरलङ्गै कुरा राख्ने हाे जनतामाज 🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👏👏👏👏👏👏

  • @sujitdhakal5571
    @sujitdhakal5571 22 дні тому +18

    याे देशमा म एउटा मानिस खाेजी रहेछु❤❤(राजा महेन्द्रपछ)मेयर बालेनसाथै सुनिता❤❤❤
    साथ दिने सबै टिमलाई❤❤

  • @HUNTER.GAMING191
    @HUNTER.GAMING191 22 дні тому +22

    भेरी गुड बालेन साहा जिन्दावाद

  • @muncaromania3053
    @muncaromania3053 20 днів тому +1

    काठमान्डु शहर लाई विश्व को एक प्रसिद्ध शहर को रुप म परिवर्तन गर्न को लागि केही त्याग पनि गर्नु पर्छ।मिस्टर बालेन लाई सबै ले सहयोग गरौँ ।

  • @muncaromania3053
    @muncaromania3053 20 днів тому +1

    महानगर भित्र कुनै प्रकार को अपराध गर्ने व गराउने लाई १० वर्ष सम्म जेल- कैद गर्ने नियम बनाउनुपर्छ।

  • @sunilashrestha6078
    @sunilashrestha6078 22 дні тому +14

    अरु मेयरहरुले के काम गरे कस्तो काम गरे कसैलाई थाहा छैन तर बालेन सर हजुरले धेरै राम्राे काम गर्नु भएको छ सधै यस्तै राम्रो कार्य गर्दै जानुस् हामी सबै हजुरको साथमा छौ बालेन सरको जय होस भगवानले सधै रक्षा गरुन ❤❤❤❤🎉🎉

  • @matrikadhungel1269
    @matrikadhungel1269 22 дні тому +5

    बालेनको काममा बाधा पुर्याउने भ्रष्टाचार होस वा नेता होस वा जनता मंत्री कोइहोस।त्यो व्यक्ती जनताको नजरबाट पतन हुनेछ।बालेनलाई स्वतंत्र काम गर्न दिइयोस।बालेन कसैलाइ विगार्न र भ्रष्टाचार गर्न मेयर भएका होइनन ।

  • @birendragabegu9747
    @birendragabegu9747 20 днів тому

    यो देशमा बालेन प्रधानमन्त्री हर्क साम्पाङ गृहमन्त्री बन्नुपर्छ अनि देशले मुहार फेर्छ ।

  • @sarupdhungana7095
    @sarupdhungana7095 20 днів тому

    बालेन तिमी नेपालिहरुको लागि भगवाननै हौ जयहोस तिम्रो तिम्रो नीति तथा कार्‍यक्रम सुन्दा यति आनन्द आयोकी बयानै गर्न सक्दिन असल सासक भय देश बिकास गर्न कुनै दमयनै लाग्दो रहेनछ💖💖💖💖💖

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f 22 дні тому +6

    अझै भित्रभित्र खोलेको जब सेन्टर जस्ता पैसा लुट्ने अनेक काठमाडौँका अनुगमन गरेर बालश्रम भएको भएकोलाई कारवाही गरिदिए अझ राम्रो हुन्थ्यो।

  • @rupachhetri9245
    @rupachhetri9245 21 день тому

    जय होस पस्पति नाथले रक्षा
    गरुन्न बालेन्न सर लाई 🙏❤️❤️🇳🇵🇳🇵

  • @sunitabhandari7109
    @sunitabhandari7109 21 день тому +1

    Balen is the best. Keep it up. God bless you always

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f 22 дні тому +5

    बालेनले गरेको बजेट निर्माणको निति नियमलाई मान्ने पर्छ कार्यान्वयन भए पनि त देशै वा हुन्छ नेपाल भर जस्तो लागू भइ दिए राम्रो हो।

  • @LoyalNepali
    @LoyalNepali 22 дні тому +6

    बालेन जिन्दावाद।

  • @dewanamrita
    @dewanamrita 21 день тому

    हजुर यो देशको एउटा होनहार योद्धा हुनुहुन्छ। हजुरलाई विरोधीहरूले खान बस्न सुत्नसम्म नदिने योजना गरेपनि हजुरको सपना पूरा हुनेछ हामी सबै हजुरको साथमा छौँ। सत्यको जित हुनेछ हुँदै पनि छ❤

  • @gandeshshahi7399
    @gandeshshahi7399 21 день тому

    बालेन मात्र यो देशको यो पीडि को idol हो 🙏🙏🙏

  • @kamalaphuyal4696
    @kamalaphuyal4696 22 дні тому +9

    🙏🙏🙏❤❤❤❤जय बाले जिउ जयबाले जिउ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dibasghale
    @dibasghale 22 дні тому +4

    यो भन्दा अगाडीको जत्ती पनि मेयरहरु छ नि तिनिहरुले त भ्रष्टाचारनै गरेको रहेछ नि चोरहरुले अहिले हेरत दुई बर्स मै कत्ती धेरै काम गर्नु भयो बालेन सरले धेरै राम्रो काम मेयर बालेन सर

  • @gurungkarna4868
    @gurungkarna4868 22 дні тому +6

    ❤जय बलेन and सुनिता जि ❤

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 22 дні тому +4

    एक दूरदर्शी रास्ट्रीय योद्धा❤❤
    मेयर बालेन शाहा ❤❤❤❤

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 22 дні тому +4

    राम्रो काम बालेन साह बालेन Love you b sir ❤❤

  • @diwankalakendra3128
    @diwankalakendra3128 22 дні тому +11

    ho esto hunu parxa.......janataa ko raano vaneko.....jai balen sir.....

  • @minagiri2261
    @minagiri2261 22 дні тому +9

    जय बालेन सदा जय होस

  • @shreeramchhetri680
    @shreeramchhetri680 22 дні тому +1

    बालेन नै हाे याे देशकाे मुहार फेर्ने र देशकाे ढुकिटिमा अाँखा नलगाउने सक्षम निडर र स्वतन्त्र महामानव ।

  • @santoshjakhs5615
    @santoshjakhs5615 22 дні тому +7

    This is the real king of Nepal Balen Shah.

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 21 день тому

    🌹🇳🇵बालेन🇳🇵🌹बधाई होस् 🌹🚩🇳🇵

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 20 днів тому

    Balan TEAM...WE are with you! God Bless YOU, and your TEAM!

  • @lilakoirala3684
    @lilakoirala3684 22 дні тому +4

    बालेन❤❤❤❤❤

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 22 дні тому +3

    अब बालेन फणिन्द्व दुगाँ भरत सर लिलाराज एकभएर माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गनुपछ,कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,🎆🌈♥️🎎🌍️🇳🇵

  • @tikadevi8690
    @tikadevi8690 21 день тому

    गरे के हुदैन नगरै हो सलोत छ बालेन सर सुनीता मेम लाई हजुर हरुकै आस छ

  • @jyotshnaluintel403
    @jyotshnaluintel403 20 днів тому

    सलुट छ बालेन जी 🙏🙏

  • @minakarki7913
    @minakarki7913 22 дні тому +2

    बधाई र 🙏🙏🙏🙏अासिर वाद छ नगर नगर मा १ १ बालेन जनमनु परवछ भशट चारिकाे अनते गरनु परछ भक्तपुर मात्र धेरै घुस रभसट चार भएको छ सरकारि जग्गा मा घर बनेका छन अाफनाे घर वरिपरि पिच रढलान गरछन अनत हेरदइन नेताले भक्तपुर मा पनि अाउनु परयाे बालेन जि चागु नगरमा त धेरै छ भसटचार म मिना कनरकि

  • @dewanamrita
    @dewanamrita 21 день тому

    मेयर बालिन शाह अहोरात्र खट्नुभएको छ जनता काठमाडौँको लागि हामीले उहाँलाई धन्यवाद मात्र दिएर पुग्दैन उहाँसँग काममा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।सम्पूर्ण महानगरवासीहरू र सपोर्टरले सधैं साथ दिउँ।कृपया कसैको झोले नबनौ पैसामा नबिकाउँ। समय सधैँ एउटै हुँदैन। समय र परिस्थितिलाई हामीले सदुपयोग गरौँ बुझौ!🙏

  • @sitaramdharel6886
    @sitaramdharel6886 22 дні тому +3

    Safaltako subhakamana balen ji

  • @avia1165
    @avia1165 21 день тому

    बालेनको चुनाव चिन्न झट्ट हेर्दा 'लौरो' भन्नु होला.. बास्तवमा यो हाम्रो देशको ध्वजदण्ड हो।🇳🇵अब आउने चुनाब को प्रतिक्षामा को को हुनुहुन्छ? हाजिर गर्दा भयो।
    Let's Vote 🗳️ !! Waiting for 2084!! 🎉🎉
    🇳🇵🇳🇵🗳️🗳️🇳🇵🇳🇵

  • @dangidipakdangi9499
    @dangidipakdangi9499 22 дні тому +4

    Yesto mehar,nepal gunjma hunu parne,jaya balen

  • @yeti9127
    @yeti9127 22 дні тому +5

    Deuba, Oli, and Prachand should learn from Balen.. 👍

  • @omthakur7990
    @omthakur7990 22 дні тому +2

    जय बालेन जय नेपाल 🙏🇳🇵🚩

  • @LokRijal
    @LokRijal 22 дні тому +7

    आगामि चुनाव मा नव निर्वाचित राष्ट्र पति सपथ ग्रहण समारोह हेर्न चाहानु हुने महानुभाव यता हाजिर हौ त
    1 चाहान्छु
    2चाहा छैन

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 20 днів тому

    Very good job balen sar and God bless you balen sar 🇳🇵🙏

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 21 день тому

    ❤❤शुभ कामना छ!एल

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v 20 днів тому

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @snehabudhathoki1096
    @snehabudhathoki1096 22 дні тому +1

    Jye balen ❤

  • @janakkhadka4283
    @janakkhadka4283 21 день тому

    ०८१ ,०८२काे बजेट स्वागत याेग्य छ काठमाडौ महाँनगरपालीका जय वालेन❤❤

  • @tikaramsahrma984
    @tikaramsahrma984 22 дні тому +2

    जय बालेन 👍️🙏🇳🇵🇳🇵

  • @matrikadhungel1269
    @matrikadhungel1269 15 днів тому +1

    बालेनले जे भन्छन त्यो गरेरै छाड्छन।अरु नामर्द जस्तो बालेन होइनन।

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g 22 дні тому +3

    जय बालेन ❤🎉❤

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 21 день тому +1

    Jayjay balen ktm Meyer jiu good job

  • @dilbahadurkarki8447
    @dilbahadurkarki8447 21 день тому

    बालेन शाह जिन्दावाद

  • @usharai-bi3ih
    @usharai-bi3ih 21 день тому

    We salute you mayor Balen from the far and near of the World , what you have been designed and carried out our capital and yourself 🎉very honourable ! All citizens are proud of you !!🙏🙏❤️❤️💐🙏🙏💐💐

  • @nimadong1437
    @nimadong1437 21 день тому

    Mayor Balen shah God blesses you always!

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 21 день тому

    Great balen. We believe you. I am sure you will do your best to develop Kathmandu. All the best we are with you.

  • @haridhakal9149
    @haridhakal9149 22 дні тому +1

    जय बालेन सर अब को प्रधानमन्त्री बालेन शाह ❤❤❤❤❤❤

  • @purunepal8546
    @purunepal8546 22 дні тому +3

    Jay Balen sarkaar

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 22 дні тому +2

    BALAN sasha jindabad

  • @rajibkumar7441
    @rajibkumar7441 22 дні тому

    Dhanya badha satha suport dinu bhaye ko balen sir lai up myar sunita dhangol ji lai

  • @shivaadhikari7959
    @shivaadhikari7959 21 день тому

    Jaye balen ra balen all team so so nice

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 21 день тому

    कुसल अनि चतुर ledar बालेन।💕🙏

  • @nirupun7133
    @nirupun7133 3 дні тому

    Very good balen sir 🙏🙏🙏 harek anchal harek jillaa harek oda maa laagu hos sir

  • @rajibkumar7441
    @rajibkumar7441 22 дні тому

    ❤Mi ss an. ❤2084 Ko la gi a 8:14 aagami subhakamana xa hajur balen sir lai❤

  • @AmbikaAcharya-bj1xf
    @AmbikaAcharya-bj1xf 4 дні тому

    जय देस जये बालेन सर

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 21 день тому

    Jay balen sir.jay sunita dangol ma.am

  • @KhadgiSunil
    @KhadgiSunil 22 дні тому

    Jai balendra shaha❤❤❤❤❤❤❤❤❤❤

  • @user-mu1uh2pl7k
    @user-mu1uh2pl7k 22 дні тому +1

    देश चलाउने क्षेमाता बालेन माछ जय बालेन

  • @sanushrestha4958
    @sanushrestha4958 22 дні тому +2

    Balen is king

  • @yubrajmagar9329
    @yubrajmagar9329 21 день тому

    प्रतेक जिल्लामा बालेन जस्तै चाहियो पाटीका ले काम गर्दैनन देखियो खाली भ्रष्टाचार मात्र गर्छन् जय बालेन अब को प्रधानमन्त्री बालेन दाइ हो🙏❤️🇳🇵

  • @vijaypal-qw7zk
    @vijaypal-qw7zk 22 дні тому +1

    Proud of you Balen sir

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 22 дні тому

    जय बालेन अबको युवा प्रधानमन्त्री

  • @baburam-fc1iz
    @baburam-fc1iz 22 дні тому

    ATI ramro bajet ma ullekh bhayeka Prashut Neti ati ramro.congratulation balen Jee.

  • @Syangdan136
    @Syangdan136 21 день тому

    Jay Balen Dai 🙏

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 22 дні тому +1

    .Great.............continue the mission.........you are on the. right lane.........our best wishes and support is always with you.

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 22 дні тому

    जय बालेन

  • @gangachudal7667
    @gangachudal7667 21 день тому

    देश को सपूत 🎉🎉🎉

  • @monicatamang5767
    @monicatamang5767 22 дні тому

    प्रधानमन्त्रीले गर्नु पर्ने काम बालेनले गर्दैछ 👊जय बालेन 👊👊

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 22 дні тому +4

    ❤ठिकछ❤बालेन❤सर❤

  • @sitaadhikari3818
    @sitaadhikari3818 22 дні тому +1

    Wawaooo babal

  • @subashnatamang834
    @subashnatamang834 21 день тому

    Jay Balen Jay Nepal ❤❤🙏🙏

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 22 дні тому

    देश बिदेश मा रहनु हुन्ने सबै जना ले आफ्नु बुवा आमालै सम्झौनु होला ।बलेन सिर को नीतिनिर्मान राम्रो छ भनेर

  • @bhimmoktantamang5183
    @bhimmoktantamang5183 22 дні тому

    Jaya balen

  • @ranjupradhananga1690
    @ranjupradhananga1690 22 дні тому +1

    Great work

  • @mehendrarai9899
    @mehendrarai9899 22 дні тому

    Great pteson balen

  • @user-nc3fd9ur7f
    @user-nc3fd9ur7f 22 дні тому +1

    Next PM Balen Sir jay Nepal

  • @bishnuthapachhetri5665
    @bishnuthapachhetri5665 22 дні тому

    Good job Balen sir🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵

  • @bishnusubedi5099
    @bishnusubedi5099 22 дні тому

    Ammmmm kya dami....saluut meyar sab.....