Preeti Ale New Nepali Song 2081 l Prakash Sharma l Cheers Beer l Ft. Preeti Ale & Prakash l 2024
Вставка
- Опубліковано 30 тра 2024
- Prakash Sharma Presents :-
---------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Cheers Beer
♪ Vocal:- Preeti Ale /Prakash Sharma
♪ Lyrics:- Govinda Paudel
♪ Music:- Govinda Paudel
♪ Music Arranger:- Krishna Bhanja
♪ Recording Studio:- Prisma
♪ Mixing:- Shyamshwet Rasaily
♪ Recordist:- Govinda Anek
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Bishnu Bhattarai
🎬 Artists:- Preeti Ale / Prakash Sharma
🎬 Cinematographer:- Bishnu Bhattarai
🎬 Edit/color:- Bishnu Bhattarai
🎬 MUA:- Sagun Sharma
🎬 Choreography : Bishnu Bhattarai/Sahir KC
© Prakash Sharma, 2021
All Rights Reserved
----------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/2u0vatk7
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
सम्पूर्ण मा नमस्कार म प्रकाश शर्मा मेरो साथमा प्रती आलेजी र मैले एउटा मिठो गीत लिएर आएको छौँ। हजुरलाई कस्तो लाग्छ सुझाव दिनुहोला❤❤❤
सर अत्यन्तै राम्रो लाग्यो सोचेको भन्दा अझै बढी जबर्जस्त अभिनय गर्नु भएको छ दुई वटा सिनको डाईलक मा अनी सम्पूर्णलाई बधाई शुभकामना छ,❤👌✍️
Superb ❣️
💃🕺
So sweet song 🎵 all the best all teams 🎉❤❤❤❤
बधाइ तथा शुभकामना प्यारो सर प्रकाश सर लगाएत सम्पूर्ण टिम लाइ बधाइ तथा शुभकामना गीत सारै राम्रो छ
Congratulations हार्दिक बधाई तथा शुभ कामना छ प्रकास सर एन्ड अल टिम
Geet ta thikai ho tara parkash ji ko voice aaha congress
Congratulations prakash sir &Priti mis
नजर र ध्यान नै मौन भयो यो भिडियो देखेर। reality छ यो भिडियो भित्र जो चलेको छ त्यसलाई सत्यतामा देखाइएको छ अति नै राम्रो बनेको good luck all the team कोसिस गर्नुपर्छ एकदिन न एकदिन सफल भइन्छ र यस भिडियोमा सफलताको पहिचान बनाइएको छ बधाई छ। मोडल प्रकाश शर्माजी। फेरि पनि टाइम टाइममा यस्तै भिडियोहरू देख्न पाइयोस्। र म व्यक्तिगत रुपमा पनि तपाईँलाई धन्यवाद र congratulation भन्न चाहन्छु 🎊🎊🎊🎊💐💐❤️❤️
Wow nice ❤❤❤❤❤
Goood
प्रकाश सर लगायत सम्पूर्ण टिमलाई बधाई छ
One person can be Everything ♥️
❣️❣️❣️
Wow wow superb video 👌👌👌👌मलाई त सारै मन पर्यो चियर्स बियर भिडियो प्रकाश जि बबाल👌👌👌🥰🥰🥰🥰🥰🙏🙏🙏
🎉🎉
Very nice ❤❤❤
wow🙏💕🙏
Nice 👍❤❤
wowo❤❤
हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना सम्पूर्ण इन्टार टिमलाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Pritiko fan hai
Wowowowo nice
❤❤
Preeti Ale mam lai sweet x song.
❤❤❤❤❤❤❤❤Nice songs 🎉🎉🎉🎉🎉🎉🎉
आहा अतिनै मिठो गित all the best all team❤️❤️❤️
❤
❤❤❤
आहा भेरी नाइस दामी बधाई❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
🤗🤗
Badhai xa Parkash ji,
nice songs❤❤❤❤❤❤
मिलनसार मित्र Prakash Sharma को बेग्लै अभिनय र Preety Ale को दमदार प्रस्तुती ले दिल खुश बनायो । सांगितिक डौड मा प्रकाश शर्माको पहिलो आवाज नौलो भए पनि कुनै कमी पाईएन । चाडै Million views देख्न पाईयोस सफलताको शुभकामना 🙏🏻❤️
Nice song
Remro xa ser song video ne ❤
बधाई ❤
Wow baba❤❤❤
ल र्याप पाराको गित रैछ राम्रो लाग्यो सफलता को शुभकामना छ ।
Like this song 😁❤️🌹
😮😮😮
Badhai xa daju nice voice
❤❤❤Prakash ji wow😊
Wow ❤ गित सारै मीठो र बबाल्ल्ल्ल छ स्स्बै टिम लाई सफल्ताको धेरै धेरै शुभकामना ❤️❤️
आहा आहा निकै मिठो शब्द को साथमा सङ्गीत साथै निकै कर्णप्रिय स्वर मा सजिएको गीत 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤🎉❤गीत अनि अभिनय दुबै बब्बाल ❤🎉सफलता को शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️❤️
Best wishes All tem lahi n dami baniko xa n fast voice ma aaha dami xa ❤❤❤❤
Congratulations dai dami xa
बबाल मीठो गीत्❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸♂️🤸
❤❤❤vim ji dada ra prakash ji❤❤
Woww nice 👍🎉
यो गितले के सन्देश दिन खोजे को हो खास्मा बुझ्न गरो फेरि यो नयाँ प्याटन को गित यो कुन बिधाम पर्छ ? गित बनाउने गुदि नभयकोले पनि गित बनाउन थाले नेपाल म थुक्क 😂😂😂
बबाल नै रहेछ भिंडियों त 🎉🎉❤❤
Congratulations 👏👏 all tem
शुभकामना ❤
❤❤❤❤ prakash sharma
Wa wa wa
Wow❤❤❤❤❤ sabaile herera satha dinu hola
धेरै रमाइलो रहेछ
Wow ❤
Wow 😮😮😮😮
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
I like it very much with very interesting songs best wishes and congratulations to all of you teem 💕🙏🏻💕 new way ' Parkash Sharma sir 🤞🏻🤟🏻
बधाइ छ सर गित राम्रो छ
ल बधाई छ संपूर्ण टिमलाई 🙏🙏🙏
Congratulations 👏 🎉💐
Viral huni palo chha jasto chha ta 🙏❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
I will lose my madness from so many advertisements . . 😭😭😭
wawaw daami nice videos
wow wow nice 👍️👍️👍️👍️👍️
Nice Song ❤
wow nice song and video
मलाई मन परेन यो गित यो गितमा मौलिकताले त्यति प्राथमिकता पाएको छैन
First comment bg badai xa daju
Wow nice song❤❤❤❤
Please don’t forget to like 👍 comments ,share & subscribe
बालचन्द बराल लाई कार्बाहि गर्ने प्रतिस्ठान ले यो गित ठिक ठान्यो है प्रतिस्ठानलाई बधाई छ
Nice voice nd nice vedio prakash Sharma ❤❤
नमस्कार सम्पूर्णमा म भीम श्रेष्ठ मेरो सानो अभिनय रहेको छ। प्रकाश शर्माको साथमा सबैलाई माया गरिदिनुहोला
❤❤❤
लोकदोहोर गीत प्रतिष्ठानको ध्यान यता जान्छ कि जाँदैन होला?
यस्तो ताइ न तुइको गितमा के पैसा खन्याएको होला ?
के गित होला यस्तो ताइन तुइ को टपर टुइया
सुन्द आनंद होला तर सन्देश चाइ अलि राम्रो दिन्न कि शब्द चैनमा बिशेष ध्यान दिन जरुरी छ।
छि छि छि.. थु थु थु.यस्तो गित थु थु...न ताल न सुर । ताइन तुइ को।
बिल्कुलै मौलीक गीत यस्तै यस्तै सिर्जना गर्दै जानुस नेपाली लोक सास्कृतिकी जगेर्ना निश्चित छ।😂🤣
हावा गीत 😂
Yasto ni git 😅😅😅😅
Pirti aale jasto des ko gahana le yasto git gayako vayan hai
यो आइमाई को डान्स राम्रो न थुतुनो।
Lok dhohori❎😂
Loktandrik dhohori✅😂😂😂
Kata jadai xa lok dhohori git 😢
🎉🎉🎉
❤️❤️
❤❤❤❤❤❤
प्रकाश सर लगायत सम्पूर्ण टिमलाई बधाई छ।
❤❤❤❤
❤❤❤❤❤❤