हाम्रो नेपाल मा नेता देखी जनता ले किन नबुजेको होलान यो अमेरिकाले कस्तो खेल खेदैछ्न भनेर जो पनि अमेरिका भने पछि मरिहत्ते गर्छन यत्रो पडिलेखे को मन्छिले त बुच्न पर्छनी अजै पनि घुङ्गे युग को भन्द कम छैन नेपाल को जनता हरु अहिले अमेरिका भनेर मरिहत्ते गर पछि युक्रेन जस्तो हुँदा थाहा पाउलान
Wake up from the dream😂 teti sajilo xa jasto lagxa pashima haru ko साम्राज्य dhalauna? Aaja samma jo jo westerners saga allies gareko xa ti हरेक countries aaja rich&developed xan chahe tyo south korea hos japan hos ya south africa dekhin liyara dubai saudi kina nai nahos. But jo पश्चिमा haru saga Opponents hunxan ti desh haru सबै garibi र stone aged ma xan chahe ti north korea hos ya iran,syria र afganistan ani प्रायः sabai ti african countries नै kina nahos jo usa saga allied xainan! Even china pni आज पश्चिमाहरू कै karan yaha samma aaipugeko ho Russia also same after Soviet fallen😂
Tara china sanga tyo lagu hudaina sansar ko 70% rare earth element sorce xa ra tesko manufacture a to z china afai le garxa jas bata har ek abasyakta electric saman roket sabai pprakar ko hat hatiyar ma use hunxa tesaile russia lai jasto china lai kaile pratiband lagauna saktaina ulto pratibanda lagauxa 6 generation jet chalne wala xa hyper sonic super sonic usa le ajhai total banauna sakeko xaaina kasari dream dekhnu vaneko satya yehi ho pura nato usa britain lagera russia lai hallauna sakeko xaina
@@sapanadewan5942 nyway well said but na na baby that's not fully truth. China ko jati ni industrial revolution possible vayo tyo sab westerners ko cheap labour force ko destination china vayeko reason le ho otherwise china aafno balbuta ma aaja yaha samma aayeko hoina jun temporary aspects ho tesaile ta china ko har product copy creation hunxa! If china has his own ability they can produce by themselves rather then spying and copying! And rare elements ko case ma that's not eternal and can't exists long ages although if their required technology can't meet it'd worthless😂
रूस आफैसंग पर्याप्त हात- हतियार भएको , यूक्रेन हतियारमा अरूदेशसंग निर्भर हुनु पर्ने आकाश जमिन फरक भएको , अमेरिकाले त्यसै हतियार दिएको देखिदैन,त्यस्को सत्तामा कृषि योग्य जमिन हाँसिल गरेको बाटनै बुझिन्छ।
नेपाल मा पनी आयातित १२ बुँदे गलगाणतन्त्र र इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य गर्नुपर्छ यदि गरियन भने हाम्रो आउने पुस्ताले ईनैकै गुलामी गरेर वाच्नु पर्नेछ हामीले समय मै वुझौ दर्पण होईन देश ठुलो हो देश रहय हामी रहन्छौ सम्पती रहन्छ सबै रहन्छ तर देश नै सखाप वनाउदैछन किन कि चिन हाम्रो छिमेकी देश छ उनलाई सकाउदा हामीलाई प्रयोग गरिनेछ त्यसैले पुर्णजागरण आन्दोलन गर्नुपर्छ यस्का लागी त्रिमुल नेपाल मा आवध्द भयर लागौ ढिला न गरौ । त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद। जय जननी।
धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको केपि सेरे र प्रचंडे र अनदेखा कति छ नेपाललाइ युक्रेन बनाउने भोलिको अबस्था अमेरिकाको मिठो बोलिमा भुलिने हरु बुझ है भोलि नेपालको भबिष्य युक्रेन नहोस एमसिसि का दले नेपालि हो थुइक्का त दले हरुको अन्त छिट्टै होस
यू यस ले जहिले जहाँ पनि छिमेकी या भाइ भाई लाडाउँदै आएको छ। आफ्नो देशको सीमा बाट कहिले कसै संग लडेको छैन। हथियार बेचने र पैसा कमाउने।👀👽👹 यो कुरा हाम्रो देश र इन्डियाले कहिले बुझ्ने ?
😢😢धन्यवाद भरत सर यहाँका प्र म पनि अमेरिकामा गाेप्य सम्झौता गर्न जाने भन्ने मिडियामा सुनिन्छ अब सिधै नेपालमा प्रबेश गर्न वातावरण तयार गर भन्ने लिखित सम्झौता गरेर आउने त हाेला नि ।
Geo politics मा तपाईंको बुझाइ गहिरो र वास्तविक तथ्यमा आधारित छ सर तर राष्ट्रीय राजनीतिमा यी यस्ता कुरा जनतालाई सम्झाइ बुझाइ गर्न निक्कै कठिन देखिरहेको छु । तपाईंको एजेण्डा सँग मिल्ने र तपाईंलाई बुझ्न सक्ने कोही न कोही राजनीति पात्र छ यो देशमा ! अनुहार जात धर्म फरक परेपनि देश बनाउने एजेण्डा मिल्छ होला नि ? बन्द कोठा र सामाजिक सञ्जालमा मात्र आफूलाई सीमित नराख्नु हुन अनुरोध गरे सर । आबस्यक परे सहयोग गर्न तयार छौं ।
नेपाला नी MCC ले जति जमिन हडपेको छ। तेसबाट छुटाएर जजसले MCCमा हस्ताक्षर गरेका छन तेस्को 3 गुना तीनेरुबाट असुलिनु पर्छ। लौ नेपालीहरु बिदेशी दलाल नेता विरुद्ध एक्यवद्धता अहिलेदेखि नै जुटौ।
America le Nepal lai arko Ukraine banauna khojdai chha jasko lagi yahan ka dusht dalal aparadhi haru lagi pareka chhan. America Ukraine ma asafal bhaye wa tyahan dekhi Russia dwara lakhetiye pachhi yahi Nepal mai aune ho jasko lagi tiniharu le bato kholi sake chha.
Ukraine le usa ra paschima haru saga sambadha todera . Russia saga samajauta garnu nai ramro x kina ki dai bhai aaphu aphu marera satru posnu bhaneko jelnski ko jokar pan bahek kehi hoena .
OLI SHER PRACHANDA MADHAV.BABURAM RABI SWARNIMEY GAGAN CK RA ARU DHERAI LENDUPEY HARU INDIA AMERICA BRITAIN EUROPEAN UNION UKRAINE ISRAEL BATA SANCHALIT CLUB KAA HUN !!😭😭S SABAI MCC SPP ÑAGARICK BEDHEK PASS GARNA PARÇHA VANÑEY CLUB KAA HUN SATHIHARU CHETAÑA VAYA 😂😂😭😭??
Yo Hawadaari manche khali yektarfii kura gareyra hawadari ra faltu kura matrai garey kaa hunxchan. Yo Ladai putin le harnnai parcha kin ki auru ko Desh maa akrmann garnu putin ko galti ho.
You're just opposite describing about ukraine war. Russia is loosing😂 I guess bharat sir just watch more time to those indian channel who always exaggerates russian sides!!
ज्यादती रोकेको छ धन्यवाद रुस
आजका दिन सम्म क्रुस्कमा झण्डै १२,८०० युक्रेनि सैनिक मारिएका र ९५ वटा ट्याङ्क धुलोपिठो भएको समाचार आएको छ।
नेपालका ई भाडाको राज्य सन्चालकहरुको भरोसा नगराै युक्रेन बनाउछ 🙏🇳🇵
निंउ खोजेको नेटो अमेरिकाले हो। रुसले जिम्मेवारी र संम्यमित तरिकाले लडिरहेको छ रुस। धेरै सर्वसाधारण को ज्यान जोगिएको युद्ध हो यो रुसको कारण
Right
भरत सर को विश्लेषण शुन्न खुब मजा आउछ
Well said sir ❤
अमेरिकाको लहै लहैमा लागेर युक्रेनको आज हरविजोक हुनु जेलेन्स्कीको ठुलो योगदान छ।जसले हारको स्वाद नराम्रेरी चाखिरहेछ।
हाम्रो नेपाल मा नेता देखी जनता ले किन नबुजेको होलान यो अमेरिकाले कस्तो खेल खेदैछ्न भनेर जो पनि अमेरिका भने पछि मरिहत्ते गर्छन यत्रो पडिलेखे को मन्छिले त बुच्न पर्छनी अजै पनि घुङ्गे युग को भन्द कम छैन नेपाल को जनता हरु अहिले अमेरिका भनेर मरिहत्ते गर पछि युक्रेन जस्तो हुँदा थाहा पाउलान
🇳🇵🌷🙏
मुर्ख जेलेक्सि समाप्ति हुने नै हाे
हामारा नेता नेपालीको होइनन्
म तपाईंको बिश्लेषण हरेक भिडियो हेर्ने गर्छु हरेक दिन नहेरी बस्न सकिदैन हाल Tokyo जापान बाट ।
झोलेहरु सावधान
पश्चिमा र अमेरिकी साम्राज्यवाद हो अनिवार्य पतन निश्चित छ
Wake up from the dream😂 teti sajilo xa jasto lagxa pashima haru ko साम्राज्य dhalauna? Aaja samma jo jo westerners saga allies gareko xa ti हरेक countries aaja rich&developed xan chahe tyo south korea hos japan hos ya south africa dekhin liyara dubai saudi kina nai nahos. But jo पश्चिमा haru saga Opponents hunxan ti desh haru सबै garibi र stone aged ma xan chahe ti north korea hos ya iran,syria र afganistan ani प्रायः sabai ti african countries नै kina nahos jo usa saga allied xainan! Even china pni आज पश्चिमाहरू कै karan yaha samma aaipugeko ho Russia also same after Soviet fallen😂
Tara china sanga tyo lagu hudaina sansar ko 70% rare earth element sorce xa ra tesko manufacture a to z china afai le garxa jas bata har ek abasyakta electric saman roket sabai pprakar ko hat hatiyar ma use hunxa tesaile russia lai jasto china lai kaile pratiband lagauna saktaina ulto pratibanda lagauxa 6 generation jet chalne wala xa hyper sonic super sonic usa le ajhai total banauna sakeko xaaina kasari dream dekhnu vaneko satya yehi ho pura nato usa britain lagera russia lai hallauna sakeko xaina
@@sapanadewan5942 nyway well said but na na baby that's not fully truth. China ko jati ni industrial revolution possible vayo tyo sab westerners ko cheap labour force ko destination china vayeko reason le ho otherwise china aafno balbuta ma aaja yaha samma aayeko hoina jun temporary aspects ho tesaile ta china ko har product copy creation hunxa! If china has his own ability they can produce by themselves rather then spying and copying! And rare elements ko case ma that's not eternal and can't exists long ages although if their required technology can't meet it'd worthless😂
म चितवन ❤❤❤❤❤ वाट
हार्दिक नमन भरत सर ! तपाई र जेसन बैध्य सर बसेर सगै बिस्लेसण गरेको हेर्न मन छ तपाईको च्यानल मा !
Maryland, USA बाट🙏🙏🙏
जय होस भरत सरको।❤❤सबैले भरत सरको बिश्लेशण् सुनौ है।
जस्ता जनता उस्तै नेता।
रूस आफैसंग पर्याप्त हात- हतियार भएको ,
यूक्रेन हतियारमा अरूदेशसंग निर्भर हुनु पर्ने आकाश जमिन फरक भएको ,
अमेरिकाले त्यसै हतियार दिएको देखिदैन,त्यस्को सत्तामा कृषि योग्य जमिन हाँसिल गरेको बाटनै बुझिन्छ।
नेपाल मा पनी आयातित १२ बुँदे गलगाणतन्त्र र इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य गर्नुपर्छ यदि गरियन भने हाम्रो आउने पुस्ताले ईनैकै गुलामी गरेर वाच्नु पर्नेछ हामीले समय मै वुझौ दर्पण होईन देश ठुलो हो देश रहय हामी रहन्छौ सम्पती रहन्छ सबै रहन्छ तर देश नै सखाप वनाउदैछन किन कि चिन हाम्रो छिमेकी देश छ उनलाई सकाउदा हामीलाई प्रयोग गरिनेछ त्यसैले पुर्णजागरण आन्दोलन गर्नुपर्छ यस्का लागी त्रिमुल नेपाल मा आवध्द भयर लागौ ढिला न गरौ ।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
जय जननी।
So true word
A.thik.vayecha
धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण
धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏👌
म हजुरको youtube को follower / fan नै हुँ।
Good 👍 news ❤
सहि विश्लेषण भरत दाहाल ज्यु👍️👍️
आजकाल त भरत सरको भिडियो कहिले आउँछ भनेर प्रतीक्षा मा बसेको हुन्छु एक किसिमले लत नै लागिसक्यो !!!
100 % sahi
पुतिन को हरेक कदम हेरदा अमेरिका र युरोप लाई कङाल बनाए रै छाड्छन?यस्को राम्रो उदाहरण पेट्रो डलर हो?
namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
पोल्टाओ को भिडियो छिटो आउनु परेयो भरत सर
हैन हौ भरत सर , हजुरको youtube धेरै लामो र विवरणात्मक हुन्छ , हजुरले आफ्नो youtube को प्रस्तुति शैली परिवर्तन मिल्छ भने कृपया छोट्याउनु होला ।
दहल सर नम्स्कर ह्जुर सहि बोल्नु भयो
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
नेपाली नेता झन् भ्रष्ट झन् अपराधी छन्
jay nepal sir
नेपालको केपि सेरे र प्रचंडे र अनदेखा कति छ नेपाललाइ युक्रेन बनाउने भोलिको अबस्था अमेरिकाको मिठो बोलिमा भुलिने हरु बुझ है भोलि नेपालको भबिष्य युक्रेन नहोस एमसिसि का दले नेपालि हो थुइक्का त दले हरुको अन्त छिट्टै होस
100%sahi kura salute you
बुर्किनो फासो र coup गरि रास्ट्रपति भएका capt. ebrahim बारे सर को बिस्लेसण हेर्न सुन्न मन छ
Sampurn nepali janta haru jagau,hamra Yi lampasar Badi netaharu bat hosiyari rahau.bharat sir hgurlai Salam.
तपाईंका विश्लेषण साह्रै सही हुन्छन् ।
Dhanyabad
रुसिया को अगाडि हात्ती को मुख मा जिरा जस्तै युक्रेन
❤❤❤❤❤
यू यस ले जहिले जहाँ पनि छिमेकी या भाइ भाई लाडाउँदै आएको छ। आफ्नो देशको सीमा बाट कहिले कसै संग लडेको छैन। हथियार बेचने र पैसा कमाउने।👀👽👹
यो कुरा हाम्रो देश र इन्डियाले कहिले बुझ्ने ?
नमस्कार सर ❤❤❤❤❤❤❤❤ very good
😢😢धन्यवाद भरत सर यहाँका प्र म पनि अमेरिकामा गाेप्य सम्झौता गर्न जाने भन्ने मिडियामा सुनिन्छ अब सिधै नेपालमा प्रबेश गर्न वातावरण तयार गर भन्ने लिखित सम्झौता गरेर आउने त हाेला नि ।
Thanku Bharat dahal
Many thanks 🙏 very interesting update
अलि ज्यादा एक पक्षिय लाग्छ सरको बिश्लेसन। बाँकि त सहि लाग्छ ।
बास्तबमा रुसको जित हुनु आवस्यक छ। किनकि रुसले हामिलाई नराम्रो सोचेको पनि छैन्।
सत्य
भरत सर नमस्कार ❤❤❤❤
Nepalka❤bhadaka🎉aparadhi❤daka🎉lutera❤gaddar🎉phata❤bidesiko🎉jutho❤khane🎉bhatuwa❤haruko🎉chandai❤sarbanas🎉hos❤pashupatinath🎉yehi❤asha🎉chha❤
❤❤❤🎉
Great analysis
Amazing Analysis 🎉🎉❤❤
Good ❤
❤❤❤❤❤❤ सर नमस्कार❤❤❤❤
Geo politics मा तपाईंको बुझाइ गहिरो र वास्तविक तथ्यमा आधारित छ सर तर राष्ट्रीय राजनीतिमा यी यस्ता कुरा जनतालाई सम्झाइ बुझाइ गर्न निक्कै कठिन देखिरहेको छु । तपाईंको एजेण्डा सँग मिल्ने र तपाईंलाई बुझ्न सक्ने कोही न कोही राजनीति पात्र छ यो देशमा ! अनुहार जात धर्म फरक परेपनि देश बनाउने एजेण्डा मिल्छ होला नि ? बन्द कोठा र सामाजिक सञ्जालमा मात्र आफूलाई सीमित नराख्नु हुन अनुरोध गरे सर । आबस्यक परे सहयोग गर्न तयार छौं ।
अब नेपाल मा क्रान्ति हुन्च
नेपाला नी MCC ले जति जमिन हडपेको छ। तेसबाट छुटाएर जजसले MCCमा हस्ताक्षर गरेका छन तेस्को 3 गुना तीनेरुबाट असुलिनु पर्छ। लौ नेपालीहरु बिदेशी दलाल नेता विरुद्ध एक्यवद्धता अहिलेदेखि नै जुटौ।
इंडोपछिमाले जसरी नेपाल लाई कांग्रेस, मावोंबादी एमाले , मधेसपार्टी लाई मतियार बनाएर शखाप पार्यो चाइना,र रुश बाट कहिले येस्तो ख़त्रा कहिले भयेन
अहिले सम्म रुसका १४ वटा योजनाहरु नेपाल ले स्वीकृत नगरेको किन?
America le Nepal lai arko Ukraine banauna khojdai chha jasko lagi yahan ka dusht dalal aparadhi haru lagi pareka chhan. America Ukraine ma asafal bhaye wa tyahan dekhi Russia dwara lakhetiye pachhi yahi Nepal mai aune ho jasko lagi tiniharu le bato kholi sake chha.
Ukraine le usa ra paschima haru saga sambadha todera . Russia saga samajauta garnu nai ramro x kina ki dai bhai aaphu aphu marera satru posnu bhaneko jelnski ko jokar pan bahek kehi hoena .
Biswo ghatna euta bhanxa dahal sir arkai bhannuhunxa.
❤❤❤👍️👍️👌🙏🙏🙏
इजरायल मा सत्ता फेर बदल हुनछ कि नाइ भिडियो बनाउनुस
Kati churi furi garchha jelenski keto😊
Looool
Augusta नभन्नु न सर August hola ni.
Vatmara what kind of comment
OLI SHER PRACHANDA MADHAV.BABURAM RABI SWARNIMEY GAGAN CK RA ARU DHERAI LENDUPEY HARU INDIA AMERICA BRITAIN EUROPEAN UNION UKRAINE ISRAEL BATA SANCHALIT CLUB KAA HUN !!😭😭S SABAI MCC SPP ÑAGARICK BEDHEK PASS GARNA PARÇHA VANÑEY CLUB KAA HUN SATHIHARU CHETAÑA VAYA 😂😂😭😭??
Yo Hawadaari manche khali yektarfii kura gareyra hawadari ra faltu kura matrai garey kaa hunxchan. Yo Ladai putin le harnnai parcha kin ki auru ko Desh maa akrmann garnu putin ko galti ho.
America tada cha Europe lai hana Russia sabai thauma aucha Europe America sanga hoina Russia sanga mila natra kharani banne chau chadai hoshma aau😂
Looo
You're just opposite describing about ukraine war. Russia is loosing😂 I guess bharat sir just watch more time to those indian channel who always exaggerates russian sides!!
❤❤❤❤
Loooo
Looool
❤❤❤
Loooo