अन्ततः जेनेभा राष्ट्रसंघमा दर्ता भयो ग्रेटर नेपालको मुद्धा || Greater Nepal Mission

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 641

  • @ManojKumarTamang
    @ManojKumarTamang 5 місяців тому +7

    ग्रेडर नेपालको मुद्दा उठाएर चाँडै नै ग्रेटर नेपाल बनाउनुपर्छ नेपाली जनताको साथ र सपोर्ट छ। पसिना बगाउनु पर्ने पनि बगाउँछ रगत बगाउनु परे। पनि बगाउँछ। आफ्नो एक इन्जि जमिन पनि छोड्नु हुँदैन। सुगौली सन्ती अनुसारको हुनैपर्छ

  • @subarnathapa5542
    @subarnathapa5542 5 років тому +1

    फडिन्द्र सरको यो महान कार्यलाइ हामी नेपाली सबै मिलि साथ दिनुपर्छ।हाम्रा बिरपुर्खाहरुले रगत पसिना बगाएर आर्जेको भु भाग। तेसै छोड्नु हुदैन।।।।

  • @narayanbhusal7474
    @narayanbhusal7474 4 роки тому +1

    फणिन्द्र नेपाल सरलाई सोल्युट छ।
    नेपाली ईतिहासमा सुवर्ण अछरले हजुरको नाम लेखिने छ।

  • @ratnab.bohora1818
    @ratnab.bohora1818 5 років тому +196

    जय ग्रेटर नेपाल सरकारले समेत यो मुद्दा उठाएर चाडै नै ग्रेटर नेपाल बनाउनु पर्छ फणिन्द्र नेपाल ज्यू धन्यवाद

    • @tseringlama9876
      @tseringlama9876 5 років тому

      धेरै धेरै राम्रो कुराहाे याे

    • @udammsuku6401
      @udammsuku6401 5 років тому

      . Dannyabadh ! Rastrabadhi fanindra Nepal ji Jay Nepal

    • @bt8760
      @bt8760 5 років тому

      नेपाल सरकार कोत्रे ओलि भारत को मोदिको दलाल ले नेपाल र नेपाली को लागि कैले भलो चिताउदैन,चिताउने भए के तेत्रो सिमाना मिचिरहदा रमिता हेरेर बस्थ्यो त?बलत्कारी हत्यारा ले निर्मला हत्या गर्नेलाई जेल या फाँसी दिएर न्याय दिदैन थ्यो र खै?
      त्यस्करण,धोती को गेडा मा सिर राखेर ढोग्ने यिनै दलाल हरु हुन...यस्ता कुपात्र हरुको अझै बिस्वाश गर्ने?

    • @bt8760
      @bt8760 5 років тому +1

      जय फनिन्द्र नेपाल जि....
      जय ग्रेटर नेपाल मात्रीभुमी कि जय जय....

  • @funzoolama5697
    @funzoolama5697 5 років тому +188

    फणीन्द्र जिको यो माहान काम यदि नेपालले भुमि फिर्ता पाएमा फणीन्द्र जिको नाम ईतिहासमा सुनौलो अक्षरले लेखिने छ।

    • @JHAPALILILIANE
      @JHAPALILILIANE 5 років тому +9

      नाम मात्र हैन सबैमिलि फडिन्द्रलाई देस चलाऊन दिनुपर्छ जनताले जबरजस्ति याे भिकारि दलालि नेतालाई उखालेर फडिन्द्रलाइ राख्नुपर्छ तब देस बच्छ

    • @topnepal5365
      @topnepal5365 5 років тому

      ua-cam.com/video/nArK4QFDRcg/v-deo.html

    • @deepakkharel4020
      @deepakkharel4020 5 років тому +1

      boy boy nepal ko pm banaunu parxa 😊

    • @bt8760
      @bt8760 5 років тому

      हो एक्दम महान देश प्रेमी को नाम सुनौलो अक्छेर ले लेखिनु पर्छ....

    • @YohanYishai
      @YohanYishai 4 роки тому

      Yati gare pani apurai rahanxa unlai dinuparne samman.
      Nepal saranarthi sibirbata ghartarpha lageka Bhutaniharumathi Mechi pulma Bharatiya sainikjo goli nalagunjel Nepalle Bharatlai mitrako rupama naline adhar dekhena ra afnu atikramit bhubhag wapas lina chahana pani gareko thiyena.
      Bharatiya adhikarik sallaha ra sahayog anusar desh nikala gariyeka Bhutani sahidko khunle nyaya pawos, Nepal rastra nirmanma bal thapiyos, Bharatiya bistarbadma katauti pugos, yas xetra bhari raheka Nepali mulka manishko samraxan hos.

  • @balrammagar9700
    @balrammagar9700 3 роки тому +1

    धन्यबाद फणिन्द नेपाल ज्यु हाम्रो गुमेको भुमि फिर्ता ल्याउनै पर्छ त्यस्का लागि हाम्रो समर्थन साथ छ

  • @matrikadhungel1269
    @matrikadhungel1269 5 місяців тому +1

    धन्यवाद फणिन्द्र नेपालज्तु
    तपाइलाई।ग्रेटर नेपालको मुद्दा राष्टसंघ संम पुर्याउनु भएकोमा हामी नेपाली आभार व्यक्त गर्दछौं।

  • @yogendrabahadur7809
    @yogendrabahadur7809 5 років тому +45

    फदिन्द्र नेलाल्को आट हिमत लाई सलाम छ जय नेपाल,,

  • @pravinpujarideula9960
    @pravinpujarideula9960 5 років тому +1

    तपाईको यो कार्यलाई हामी नेपाली जनता उच्च प्राथमिकता र उचित मूल्यांकन गर्छौ तपाई धुक्क भएर अगाडी बदनुस हामी तपाईको साथमा छौं।।।।

  • @pjzongmongolian8342
    @pjzongmongolian8342 5 років тому +28

    हाम्रो भुमी फिर्ता गर्न फरिन्द्र लाई पूरा साथ छ हाम्रो जय ग्रेतर नेपाल

  • @purnajivanakela9608
    @purnajivanakela9608 5 років тому +63

    हाम्रो गुमेको भुभाग फिर्ता हुनुपर्छ ।

    • @krnduo7051
      @krnduo7051 5 років тому

      Timle illegally kabja gareko thiyeu ani kindom of sikkim ra brtish east india compny le pheri wapas leko timle ani shehauli treaty lera aayeu ani bacheu nai tah aile ko nepal ajjei siyano huntiyo ani british gako baadma india ko hak ho paune tah india le paaye

    • @mandalpurushottam8120
      @mandalpurushottam8120 5 років тому

      @@krnduo7051 Mano ki sikim kingdom thiyo teaslai Nepal lea giteara Nepal ma milayo ani feari British lea liyo. British xodea paxi tyo kasko hunxa India ko hunxa ki Nepal ko. Jo jitya thiyo teaskohunxa. Bujhis

  • @deepakuprety7924
    @deepakuprety7924 5 років тому

    जय ग्रेटर नेपाल हाम्रो भुमी हाम्रो देश प्रण भन्दा प्यारो छ
    धन्यवाद फडिन्द्र सर ।

  • @kabirrai3060
    @kabirrai3060 5 років тому

    धन्यवाद फणीन्द्र ज्यु यो हजुर को महान काम लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल ्!

  • @godandagodarthapa6236
    @godandagodarthapa6236 4 роки тому

    फणीन्द्र जिकाे याे अभियान नेपालीको हितको लागि राम्रोसँग निभाउनु भएकोमा हामी नेपालीका पिताको अभियान भएकोछ ।

  • @vgmagar6653
    @vgmagar6653 5 років тому

    सच्चा नेपाल आमाको छोरा फरेन्द्र नेपाल धेरै धेरै धन्देबाद तपाईं जस्ता महान र सच्चा नेपाल आमाको सपूत को अत्ति आवसेक छ हाम्रो यो मुलुकमा !

  • @rudrodhuloofficial.4225
    @rudrodhuloofficial.4225 4 роки тому

    गुड काम फडिन्द्र सरलाई सलाेट
    नेपाल अामा ग्रेटर नेपाल प्राप्तिकाे लागी गर्नु भएकाे याे महान कामलाई सलाेट गर्दछु।

  • @surenrai8654
    @surenrai8654 Місяць тому

    देश प्रतिकाे सहि भावनात्मक रास्ट्रिय मुद्दा उठान गर्नुहुने ग्रेटर नेपाल रास्ट्रवादी माेर्चालाई धेरै धेरै प्रगतिको शुभकामना ,,

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 5 років тому +18

    फणिन्द्र नेपाल जिन्दाबाद यो कुरा राम्रो फैसला भयो भने उहालाई कसरी सम्मान गर्नु पर्च भने हामिलाई राम्रो थाहा छ।जिन्दाबाद

  • @sundarnadi7004
    @sundarnadi7004 5 років тому

    फणीन्द्र जि लाई धन्यवाद एती ठुलाे काम गरेकाेमा ।

  • @goodnews2565
    @goodnews2565 5 років тому +1

    जय ग्रेटर नेपाल हामी सबै नेपाली तिम्रै साथ मा छौ

  • @biswakarma8487
    @biswakarma8487 5 років тому +11

    सर्ब पर्थम्म फडेन्दर सरलाई हिर्दय देखिनै नमस्कार सहिकाम गरनुभाे हजुरले अबचाहि हामी सबै नेपाली दाजुभाई तथा दिदिबहिनिहरु हामी एक्क जुटहुन जरुलिछ कुनै नेतालेनि केहिगर्छन् जस्तो लाग्दैन

  • @manojkarki2155
    @manojkarki2155 5 років тому +33

    फडिन्द्र सर हजूरको यो महान कार्यमा ३.५ करोड़ नेपालीहरुले साथ दिनेछन साथै इतिहासमा आजसम्मकै प्रथम स्थानमा हजुरको नाम हुनेछ कहिले नमेटिने गरी
    जय नेपाल🇳🇵🇳🇵

  • @hariaryal7056
    @hariaryal7056 5 років тому

    ग्रेटर नेपालको मालिक हुनपाउनु नेपालीको लागि सौभाग्य हो ।

  • @deepakshrestha7147
    @deepakshrestha7147 5 років тому +7

    waaw .. great job👍️सिङ्गो नेपाल र नेपालीहरु को साथ छ । salute you farindra sir

  • @saudivlognepal2099
    @saudivlognepal2099 5 років тому

    धेरै धेरै धन्यवाद दाई सलाम छ हजुर लाई

  • @KrishnaTiwari-lw2sl
    @KrishnaTiwari-lw2sl 5 років тому

    ग्रेटर नेपालको मुद्दाले गतिलिदैगयो भनी फढिन्द्र नेपाल सबै नेपालीहरूका स्टार बन्नेछन । त्यों दिनको प्रतिक्क्षामा सारा नेपालीहरूले नज़र ताकि रहेका छन ।अग्रिम सलाम छ वाहालाई । जै स्वाभिमान नेपाली जै ग्रेटर नेपाल ।।

  • @PravinRajShrestha
    @PravinRajShrestha 5 років тому

    हार्दिक धन्यवाद श्री फणेन्द्र ज्यू

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 5 місяців тому

    फडिन्द्र नेपाल लाइ नेपालीले सलामगरौ। नेपाल सरकार मुखमा बुझोहालेर बसीरहन्छ। झन नेपाली काङग्रेसत पुरै भारत समप्रित रहेकोले ग्रेटर नेपाल कोबारे कुराउठाउदैन।

  • @KamalBahadurSunar-g5f
    @KamalBahadurSunar-g5f 3 місяці тому

    यति धेरै नेपाललाई माया गर्ने फर्निद्र नेपाल लाइ सालुत छ जय ग्रेटर नेपाल

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 4 роки тому

    जय ग्रेटर नेपाल । अब १० वर्षभित्र ग्रेटर नेपाल बन्नेछ । नेपालीको सबैभन्दा ठूलो काम । सलाम नेपाली सच्चा सपूत फणीन्द्र नेपाल गुरुजीलाई ।

  • @olimanojkumar5968
    @olimanojkumar5968 5 років тому +6

    फलिन्द्र जि तपाई जस्तो महान ब्यक्ती को खाचो छ नेपाल मा आउनोश यु मुद्दा उठाउनुस ३ करोड नेपाली जनता को साथ छ तपाईं लाई

  • @aronsomth5654
    @aronsomth5654 5 років тому +3

    ग्रेटर नेपाल जिन्दाबाद धन्यबाद फडिन्द्र नेपाल ज्यू लाई

  • @difficultieslife2845
    @difficultieslife2845 5 років тому

    धेरै धेरै राम्रो काम बधाई छ।अब सम्पूर्ण नेपाली एक जुट हौ

  • @user-tilakpun
    @user-tilakpun 5 років тому

    फणिन्द्र जी को कुरो पहिले देखिनै राष्ट्रवाद थियो अनि अहिले त झन् धेरै उचाईमा पुग्नु भएको छ / सम्पूर्ण देशबासी तपाईको पछाडी छौ अनि केहि समय लाग्ला , गन्तब्य सजिलै छ / धन्यबाद

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 років тому +8

    dherai dherai dhanyabad फणीन्द्र नेपाल sir lai ra उहाँको yo greater Nepal abhiyaan lai..hamro gumeko bhumi firta paunu parchha, congrats best of luck sir

  • @panchulalchaudhary5537
    @panchulalchaudhary5537 5 років тому +37

    ॐ जय गौ माता जय नेपाल जय किसान हजुर यसो भए तपाईं को नाम श्री बडा महराज धिराज पृथ्वीनारायण शाह जस्तै नेपाल लगायत ग्रेटर नेपाल मा जब सम्म रहन्छ तब सम्म ग्रेटर नायक को रुपमा रहिरहन्छ बकि भेट मा ॐ गौ माता

    • @sureshpokhrel9927
      @sureshpokhrel9927 4 роки тому

      Gtetet Nepal banayeranai rakhnu parxa tapaile jjati prayas gardai hunuhuna tapailai sabai Nepalile salute gatnai parxs mero fherai dherai salute sugauli sandhi sakal kapi infiale lyaunu parxa dekhauna nadakda sugauli sandhi agadiko hamro Greter Nepalko. Bhumi swata Nepalko hunxa duemat hudaina

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 5 днів тому

    वोहा लाई धन्यवाद फणिनदर नेपाल🇳🇵

  • @harishrestha6292
    @harishrestha6292 5 років тому

    इतिहासको कुनै न कुनै कालखण्डमा निडर राष्ट्र भक्त सपूत जन्मिन्छन र देशलाई नयाँ दिशा प्रदान गर्दछन । सलाम छ यस्ता महान सपूतलाइ । अब यस्ता सपूतको लागि सारा नेपाली जनताको साथ छ ।

  • @pramodbhandari1147
    @pramodbhandari1147 4 роки тому

    हजुर अभियानमा लाग्नुस पुरै ३कराेड जनता हजुरकाे साथमा छाै । सलाम छ तपाईलाई...

  • @ritalama4490
    @ritalama4490 5 років тому

    Very good. Yo ho ni ta sachha Rastra bhakta. Salaam xhha Phanindra daju dai.

  • @madansunar3785
    @madansunar3785 5 років тому

    फर्मिन्द सर हजुर लाई धन्नेबाद

  • @RishiramFuljel
    @RishiramFuljel 2 місяці тому

    छिटाे भन्दा छिटाे गेरेटर नेपाल फिर्ता हाेस
    जय गेरेटर नेपाल ❤

  • @sanjeetadhikari3825
    @sanjeetadhikari3825 5 років тому +1

    जय नेपाल मन छोयो

  • @jitunepal4400
    @jitunepal4400 5 років тому

    फणिंद्र दाहाल ज्युको यो सुप्रयासले सदाबहार रहीरहोस यसमा नेपाली नतृत्वले पनी मुल चासो देखाइदियोस जसमा फणीन्द्र दाहाल जस्ता कैयौ नेपाल लाइ न्याय दिलाउने सुकर्मी हरुको हिम्मत अझै बढ्ने छ

  • @sculptorshyamnepalsculptor3641
    @sculptorshyamnepalsculptor3641 4 роки тому

    वाउ फडेन्द्र नेपाल सलाम छ ।म मुर्तिकार स्याम गौतम। यदि यो बिसय लाई सुनुवाई भई ग्रेटर नेपाल सफल भए ।म मेरो तर्फ बाट निसुल्क फडेन्द्र जि को उहाँ कै कद को ढुङ्गाको मुर्ति कुदेर यो सन्सार रहुन्जे रहने । गरि स्थापित गर्ने छु।

  • @kameshwarmahato107
    @kameshwarmahato107 4 роки тому

    धन्यवाद नेपाल सरकार लाई म दिनचाहनछु कि पुरानो सबुत खोजि गरी जनताको जागरुप हुनूपरछ अठार शयसोर को शंन्धि आठको तहत गई हामि ले हामौ सिमाना काएम गरनु परछ जय नेपाल

  • @skadhikariadhikari6224
    @skadhikariadhikari6224 5 років тому +7

    नेपाल सरकार लाई ध्यानाकर्षण गराउने अभियान चलाउनुपर्छ र संपुर्ण मिडिया कर्मी हरु संग पनि समन्वय गर्नुपर्दछ। जसरी भए पनि हाम्रो ग्रेटर नेपाल बनाउनै पर्छ।

  • @SSO622
    @SSO622 5 років тому

    Dislike गर्नेहरु सवै पश्चिमा र भारतको तलुवा चाट्ने देशद्रोहि हुन्।
    एक राष्ट्रवादी व्यत्ति।
    सलाम फणिन्द्र सर।

  • @jaygorkhakali947
    @jaygorkhakali947 5 років тому

    जय फरिन्द्र जय पृथ्वी जय गोर्खा जय बिशाल नेपाल जय नेपाल आमा जय देश भक्त जनता को

  • @hkkumar6230
    @hkkumar6230 5 років тому +1

    धेरै राम्रो काम नेपाली भुमी सबै फिर्ता हुनु पर्छ जयहोस फनिन्द्र सरको

  • @b2himdung
    @b2himdung 5 років тому

    सलाम छ फडिन्द्र ज्यू ईन्गल्याण्ड बाट

  • @mahadevbhaibhai4201
    @mahadevbhaibhai4201 5 років тому

    सुलुट गारछु फणीन्द्र नेपाल लाई जाय होस ह्जुर को

  • @milankc3691
    @milankc3691 5 років тому

    फणिन्द्र नेपाल देश भक्ति नेपाल अामाका सपूत लाई सलाम छ ।।

  • @shreekrishnajoshi3660
    @shreekrishnajoshi3660 4 роки тому

    ग्रेटरनेपालको मुद्दा लिएर महान काममा लागिपरेका फनृन्द्र नेपाललाइ सरकारले सघाउदै सयुक्त रुपमा जानुपर्छ।यसको लागी बेलायत सरकारले पनि नेपाललाइ सघाउन उसको दाइत्वो हो।जय ग्रेटर नेपाल।

  • @m.rdarwinkhadka8202
    @m.rdarwinkhadka8202 5 років тому

    फणीन्द्र नेपाल सरलाई सलाम छ।

  • @subashkoirala8859
    @subashkoirala8859 5 років тому

    सलाम छफधिन्द्र नेपाल लाई जय होस

  • @loudycreation
    @loudycreation 5 років тому +13

    जय नेपाल sir अब यो मुद्दा लाई छिटो अगाडि बढाउनु पर्छ सरकार ले

  • @Dhurbamahar
    @Dhurbamahar 5 днів тому

    सलाम छ फणिन्द्र नेपाल।।

  • @naranshre2246
    @naranshre2246 5 років тому +15

    फिर्ता भए एकदम राम्रो र फिर्ता गरेमा फनिद्रनेपाल 100%प्रधानमन्त्री हुनेछन्

    • @shivapradhan5365
      @shivapradhan5365 5 років тому

      Rastrapati

    • @badrinathpaudel
      @badrinathpaudel 5 років тому

      PM बन्ने त डाँकाहरू हुन्, उनि जस्ता हाेइनन्।

    • @pramodbhandari1147
      @pramodbhandari1147 4 роки тому

      राष्ट्र पति बनाउनु बनाउनु पर्छ ।

  • @मेरोप्यारोनेपाल-य4प

    धन्यवाद फणिद्र नेपाल ज्यु 👏👏👏👏👏👏👏👏👏👏🇳🇵✊✊✊

  • @vhimbhadur2923
    @vhimbhadur2923 5 років тому

    Phaninder nepal ji dhanyabad

  • @asokhumad7692
    @asokhumad7692 5 років тому +22

    यस्तो अाफ्नो भुमि खोज्ने ब्याक्ति लाई बादुरि ब्याक्ति भनिन्छ माहान ब्याक्ति हजुर लाई सलाम छ तरा के गर्नु र धेरै जस्तो मन्त्रि हस्सिया कलाकर जस्तै मात्र छ जन्ता लाई हाँसाँउनु जानेकोछ र अरुको गाड गर्नु जानेको छ तर अाफ्नो देशलाई खोक्रो पारेको देख्दैना टेलि टेलि फिलिम् मा खेल्नु छाडेर मन्त्रि भको छ धन्न हामी नेपाली जन्ता सोझो नै हउ

  • @birkhathapa2374
    @birkhathapa2374 5 років тому

    Sre phanidra sir hajur mahan bakti hunu hunxa jai gretr Nepal hamro bhumi firta hunu parxa

  • @BabuRam-li4jr
    @BabuRam-li4jr 5 років тому

    Good job phanindra Jee.

  • @subbagurung2306
    @subbagurung2306 4 роки тому

    Good job, Pherendra Nepal. We are proud of you.

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 4 роки тому

    फनीन्द्र सरलाई सालूट छ उहाँलाई पशुपतिनाथले र नेपाल आमाले शक्ति प्रदान गरून।

  • @KamalSingh-ki6it
    @KamalSingh-ki6it 5 років тому +72

    यो मुद्दा को बारे मा प्रधान मंत्री र राष्ट्रपति , रक्छा मंत्री ग्रह मंत्री मिलेर यो मुद्दालाई अघी बडाउनु प्रछ अमेरीका ट्रम्प को पास

    • @topnepal5365
      @topnepal5365 5 років тому +1

      ua-cam.com/video/nArK4QFDRcg/v-deo.html

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 5 років тому

      yo kuro 100% Nepal le hamro bhumi pailanai phirta paenthiyo tara
      hamro Neta kunai yesta nahunale katar dhupaure haru hunale

    • @jiikii8281
      @jiikii8281 5 років тому

      तिनीहरुत भारतका भतुवा हुन कसरी उठाउछन यो मुद्दा

  • @punaramchaudhary918
    @punaramchaudhary918 5 років тому +4

    फरिन्द्र नेपाल ज्यू बधाई छ।संच्चा राष्ट्रवादी तपाई हाे

  • @chitragurung9517
    @chitragurung9517 5 років тому +8

    Atti ramro kaam garnu vayo sir.salaam xa hjr lai.

  • @Gobindakhatri
    @Gobindakhatri 5 років тому +2

    जय नेपाल जय नेपाल जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @parbinbohora9442
    @parbinbohora9442 5 років тому

    Fanindra nepal lai hardik dhanybad

  • @dipbahadurrai7206
    @dipbahadurrai7206 4 роки тому

    Salam phadindra nepal lai hami sampurna nepali ko man mutu dekhi sahayog ra sath yo nepal aama rahunjel samma sabai nepali ko sath rahane xa

  • @prabatrajbanshi7709
    @prabatrajbanshi7709 5 років тому +18

    Dherai dherai nepali janta pharendar sar ku hami aavari xaayo jai nepal

  • @binisastha3256
    @binisastha3256 4 роки тому

    Wow fanendra sir ko kaam ko laagi dhanyebadi jasta sabdako kunai simaa xaina voliko aaune sabaidin haru ma hajurkai samarthan hunexa hamisachha napaiharuko jai nepal

  • @harisurkheti3638
    @harisurkheti3638 4 роки тому

    फणीन्द्र जी कसैले नगरेको काम हजुरले गरनु भयो तपाई साथ सारा नेपाली छन गेटर नेपाल फिरता लिनु परछ

  • @tekthapa8537
    @tekthapa8537 5 років тому

    सलाम छ ग्रेटरनेपाल का सर लाई

  • @mijuyhonjinim2710
    @mijuyhonjinim2710 5 років тому

    Thanks Fanendra sir thanks

  • @anugrawrai5552
    @anugrawrai5552 4 роки тому

    फणिन्द्र सर अगाडि बड्नुस नेपालि जनता साथ छ

  • @homrai5892
    @homrai5892 5 років тому

    फणीन्द्र सर लाई सलम !

  • @lalitparkidhangadi759
    @lalitparkidhangadi759 5 років тому +2

    Thankyou sir फणिन्द्र जि 🇳🇵🇳🇵👍️

  • @bharatrayamajhi4955
    @bharatrayamajhi4955 5 років тому

    जये नेपाल हामी साथमाछौ

  • @krishnathapa5760
    @krishnathapa5760 4 роки тому

    Dr,phninra Sr 🙏🇳🇵🌞
    JAy. HO NEPAL Ra NepalLi
    DESHBHKTA
    Dr pr Nepal Sr 🙏🇳🇵👍

  • @devdbdbahadur5338
    @devdbdbahadur5338 5 років тому

    फरिन्द्र हजुर हुनुपर्छ नेपालको प्रधानमन्त्री बन्नु पर्छ

  • @jncchapagain7306
    @jncchapagain7306 5 років тому

    गम्भीर तथा गौरवान्वित कुराको उठान

  • @dilipsharma8928
    @dilipsharma8928 5 років тому

    solid..yi.kaan.le.kehi.khusi.ko.khabar.sunna.paudakehi.asa.ko.kiran.dekhidai.chha..thanks.

  • @shantaghimire8497
    @shantaghimire8497 5 років тому

    फणन्णि सर तपाइकाे जय हाेस् धेरै धेरै धन्याबाद यति ठुलाे काम गर्नु भएकाे फटाहा बाहेक सबै तपाकाे साथमा छन्

  • @khusilovely6097
    @khusilovely6097 5 років тому

    फणिन्द्र नेपालमा हार्दिक बदाई ।

  • @jennex6740
    @jennex6740 5 років тому

    Dherai dherai danyabad dai aavari xau

  • @ujirsingh1585
    @ujirsingh1585 5 років тому

    salam xa phanira neal sir lai

  • @gagankhadka1362
    @gagankhadka1362 5 років тому +3

    धेरै राम्ो काम

  • @sabinnepali8509
    @sabinnepali8509 5 років тому

    देश को चिन्ता गर्ने सच्चा सपूत हो तपाईं

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 5 років тому +1

    Sailut Phanindra Nepal Sir .

  • @myheart5198
    @myheart5198 5 років тому +2

    सलाम छ सर तपाईं लाई

  • @premparakash8481
    @premparakash8481 5 років тому

    सलाम छ 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵

  • @mrr109
    @mrr109 4 роки тому

    भारत को हेपाह प्रबिती लाई चेतावनी दिनैपर्छ हाम्रो देशको भुभागमा कुनै पनि ठाउँमा हस्तक्षेप गर्न पाउदैन

  • @bikashbadal6328
    @bikashbadal6328 5 років тому +1

    सबै नेपालिको साथ छ।दाई

  • @nayanrisingbista8198
    @nayanrisingbista8198 5 років тому +6

    wow greater nepal nepalese salute fadindra ji lots of love

  • @mahendrapun7649
    @mahendrapun7649 4 роки тому

    अबत गेट्रर नेपाल बनेको हेर्ने मन्छ

  • @ramesh6291
    @ramesh6291 5 років тому

    फरेन्द्र नेपाललाई सयोग गरै हामी सबैले

  • @RamBahadur-lg4hb
    @RamBahadur-lg4hb Рік тому

    Gooxahi,hajur,Jaynepal