कस्तो कस्तो बसाई सराई दर्ता गराउनुपर्छ । /Migration/Basai Sarai , Nepal law

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • About this video.
    यस भिडियोमा बसाई सराई भनेको के ह? कस्तो खालको बसाई सराई वार्ड कार्यालयमा दर्ता गर्नुपर्छ भन्ने विषयमा चर्चा गरिएको छ।
    About this channel.
    यस च्यानलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु तथा त्यससँग सम्बन्धित बिभिन्न मुद्दाहरुको सन्दर्भहरु, तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तरसम्वन्ध राख्ने नेपालको कानूनी व्यवस्थाको बारेमा तथा कानुन र न्याय सम्बन्धी सम्मानित सर्वोच्च अदालतबाट भएका फैसलाहरू र कारण रनिया यकु सम्बन्धमा भएका समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ
    This is an informative channel Nepal law related to law and justice.
    This Channel discuss Nepals legal system, legal principles, Nepalese law in the context of various issue related to it, and Nepali laws that related to our practical life and current events related to law and justice.
    If you have any problem or curiosity related to law and justice , please write in the comment box .
    you can ask kind of legal question in comment box
    Advice from advocate ram prasad Gautam
    #Nepallaw#bassisarsi#बसाइसराइ

КОМЕНТАРІ • 67

  • @rajeshtharu
    @rajeshtharu 9 місяців тому

    tq for information Sir

  • @santigurung28
    @santigurung28 2 роки тому +1

    Sir namaskar hamro baw ko aansa ANDA vayako xaina Tara hami le aarkai pardesma ghar banayarw baseka xam hamile basai sarai Lina pauxam ki nai yadi pauxam vane hamile paune baw ko ansama kunai aasar parxa ki nai vandinuna plz

  • @lovsthapamagar6371
    @lovsthapamagar6371 3 роки тому +1

    Yek jilla dekhi arko jilla basai saraiko lagi ani m lagayat mummy srimati ra xori le k k paper haru chahinxa yeso prasta pardinu hunxa ki sir?

  • @RangunRai
    @RangunRai 7 місяців тому

    Basai Sarai garepachi feri tyo thaumai feri farkine basai Sarai milcha mildaina sir.?

  • @Everest2142
    @Everest2142 3 роки тому

    Gyanmulak suchana chha.

  • @bikasnepali247
    @bikasnepali247 11 місяців тому

    Sir basai sari aayeko kati din paxi wapas utai jana milxa hola ...???🙏🙏

  • @laxmikantnepal5926
    @laxmikantnepal5926 2 роки тому +1

    Jagga matra huda basai sarai darta garena kina hola sir ?vandinu paro

  • @Tiktokreelss
    @Tiktokreelss Рік тому

    Sir suppose ma afu baseko thau bata arko thau ma basai sarai gare ra paxi feri ma purano thau mai aayuna parda k garna parxa?? Ysko process k hunxa?? Nepal vitthrai basobas ko kura gareko xu maile hai sir please ysko barema jankarimulak video haldenu huna hardik anurodh xa🙏

  • @bivek3815
    @bivek3815 2 роки тому

    Basai sarai gaau palika/nagar palika le garxa ya prasasan le garxa
    Reply denu hola sir

  • @bajyusujam5933
    @bajyusujam5933 Рік тому

    बसाई सराई गरे पछी online form भर्दा कुन स्थान राखने हो सर ?

  • @nirmalchhetri5034
    @nirmalchhetri5034 3 місяці тому

    सर हामी कुनै ठाउँ बाट 2052 साल मा बसाई सरि झापा आयेको अबो छोरा को
    जन्म झापा मा भयो नागरिकता बनाउने बेला मा आमा बुबा दुवै जना बितिसक्नु भयो अबो नागरिकता को लागि बसाई सराई खोज्दै छ ।के गर्ने होला अनि बसैइ सराई को लागि के के कागज पत्र को आवस्यकता पर्छ ?(काका काकी हुनु हुन्छ )

  • @tokhaward3661
    @tokhaward3661 Рік тому

    विदेशी श्रीमान भएकाे case मा बसाइ सराइ गर्न मिल्छ कि मिल्दैन र कसरी गर्ने कानुनी आधार के छ

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 5 місяців тому

    बसाइ सराइ पछि नागरिक्ता के गर्ने होला ? छोडेर आएको ठाउको नागरिक्ता छ अब बसाइ सराइ भैसक्यो त्यो नागरिक्ता पनि चेन्ज गर्नु पर्छ कि पर्दैन ?

  • @lalitkumarrawal7249
    @lalitkumarrawal7249 2 роки тому

    Kati din vitra basai sarai banaunu parne?

  • @ganeshthapa4890
    @ganeshthapa4890 11 місяців тому

    सर म गाउँ को मान्छे मलाइ गाउँ को सम्पती बेचेर सहर बस्नु छ । तर म सग सहर मा घर जग्गा किन्न पुग्दैन अब मलाइ बताइ दिनुहोस कि । मलाइ बसाइ सराइ गयको ठाउँ मा तपाईं को घर को कर तिरेको रसिद र जग्गाको फोटो कपि बिना हुदैन भन्नू हुन्छ ।के हामी गाउँ को मान्छे शहर बस्न नपाउने हो

  • @krishnadhawal7411
    @krishnadhawal7411 2 роки тому

    Sir Rastriya parichaya patra ko form ma vako galat biwaran haru paxi Rastriya parichaya patra payesi sachcheouna painxa ki nai

  • @Dinesh10M
    @Dinesh10M 2 роки тому

    सर बसाइ सरि गको र आको दुइटै ठाउँमा दर्ता गराउनु पर्छ कि एक तिर मात्रै गराए पुग्छ ? अनि गको ठाउँमा दर्ता नगराई आको ठाउँमा मात्रै दर्ता गराउन सकिन्छ कि सकिँदैन?

  • @somjungchhetri1632
    @somjungchhetri1632 3 роки тому +1

    Sir birdhha bhatta plus bidhuwa bhata ko lagi k k poresss garnaa parcha

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      वार्ड कार्यालयमा भत्ता पाउन सक्ने अवस्थाको प्रमाणसहित निवेदन दिनुपर्छ

    • @somjungchhetri1632
      @somjungchhetri1632 3 роки тому

      @@NEPALLaw k k documents chaincha video xenaa sir

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +1

      @@somjungchhetri1632 बृद्द भत्ता को लागि नागरिकता बिधवा को लागि पतिको मृत्यु दर्ता

  • @rosansubba1140
    @rosansubba1140 2 роки тому

    सर मैले जागीरको सिलसीलामा बसाई सराई ल्याएको थिए ।दरता मिती पछाडीको बनाउनु सकिन्छ कि सकिन्दैना।

  • @bheem0117
    @bheem0117 2 роки тому

    sir basai sarai garda chaine kagjat haru rw ghr ko kun manxe le lina milxa basaisari mero famli achham bata bardiya sareko 4 barsa pugeko xa rw ahile basai sarai garnu prne bhayako le chaine kagjat ko barema rw kasle lina milxa tyo. bhndina pryo

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      घरको मुलुकले लिने हो ।

  • @niteshshah5987
    @niteshshah5987 9 місяців тому

    पत्नी र पतिमा पत्नी लाई मात्र बसाई सराई गर्न मिल्छ क़ि नाई ? सर

  • @arunkhanal4953
    @arunkhanal4953 2 роки тому

    हजुर नमस्कार....म बुटवल मा 22 बर्ष देखी नोकरिको सिलसिला मा परिवार सहित बसी रहेको छु।मेरो घर जनकपुर हो...हामी सबैको नागरिकता धनुषा मा बनेको हो।अहिले जनकपुर को सबै बेचियो।मैले जनकपुर बाट बटवलको लागि बसाई सराई गर्न लागेको तर बुटवल म बसिरहेको वडा मा यसको लागि यस वड़ा मा घर जग्गाको लालपुर्जा हुनु पर्छ नत्र दर्ता गर्न मिल्दैन भन्छ...नियम मा के छ हजुर?

  • @muhammadirfanbin7954
    @muhammadirfanbin7954 Рік тому

    Sir bides sarai ko barema chahi ke garnu parx

  • @suvangvlog2797
    @suvangvlog2797 2 роки тому

    sir jastai ki moh yaha bata ind basai sareew gaye vane kanuni roop ma kasto khalko proces garnu parx plz reply me 🙏

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      अर्को देश जादा बसाइ सराइ बन्दैन ।

  • @rajkumarlimbu382
    @rajkumarlimbu382 Рік тому

    बसाई सरी जाने ठाउँमा कुनै पनि व्यक्तिले व्यवसाय गरेर बसेको छ भने उसको बसाई सराई गर्न मिल्छ कि मिल्दैन र प्रा लि को नाममा घर छ, उ त्यो प्रा लि शेयर होल्डर पनि हो उसले पुरानो ठाउँबाट बसाई सराई सिफारिस लिएर आएको अवस्थामा बसाइ सराई गरदिन मिल्छ कि मिल्दैन?

  • @rajukhadka9213
    @rajukhadka9213 2 роки тому

    Ma Sunsari Mai janmeko Sunsari kai nagrikta x vne ma euta ward bat arko ward ma sareko xu .ab voting card banauda ,bibahdarta banaun basaisarai mgx eutai jilla ma basnele ka ko basaisarai leunu

  • @jageshwar87
    @jageshwar87 3 роки тому

    sir,basai sarai ek palika bata arko palika ma basai sarai garna ke kasta kagjat haru chainchh.plesae reply

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      नागरिकता लिएर जुन बाट बसाइ सराइ गरिएको हो सो पालिकाको वाड मा जानुपर्छ

  • @visitpurbinepal8063
    @visitpurbinepal8063 2 роки тому

    बासाइ सरीआको ठाउँमा बसाइसराइ दर्ता गरेपछी कति दिनमा सेवा लिन सकिन्छ ? जान्न पाए आभारी हुने थिए सर।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому +1

      यसरी दिन पहिरनु पर्दैन आज भोलि देखि नै पाइन्छ

  • @shantinagerjhapa6747
    @shantinagerjhapa6747 2 роки тому

    सर मेरो १ प्रस्न मेरो छोरि को १२ बर्स अगाडि जन्मदर्ता गरेको थियो नानि को आमा को बोलाउने नाम लेखिए छ आमा को नागरिक्ता मा अर्कै नाम छ त्यो सच्याउन कानुन छैन भन्छ गाउ पालिका त्यो के हुन्छ सर

  • @safiullahshaikh8876
    @safiullahshaikh8876 3 роки тому

    एउटै न पा/ गा.पा. भित्र को एक वडा बाट अर्को वडा मा बसाइँसराइ हुन सक्छ कि सक्दैन?
    सक्छ भन्ने कुन प्रक्रिया बाट हुन्छ?

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      जरुरि छैन ।

  • @jamunakc8182
    @jamunakc8182 3 роки тому

    Buwa chora ra chori ( hal unmarried)milira kiniko jagga.. tiyo jagga ma buwa ra chora le ghar banako... chori ko pariko paisa 2 ,4 barsa pachhi chaliko bhaule paisa dinchhu vanni oral samjauta vayako .. yasto awasthama chori le aafno secure ra pachhi legal claim garna kasto kagaj garnu parla sir.. plz advice.

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      छोरी को अंशहक नै रहन्छ जग्गामा ।

  • @rajkumarlimbu382
    @rajkumarlimbu382 Рік тому

    राम सर तपाईको फोन नम्बर दिन मिल्छ ? तपाईको Law फम कहाँ छ होला ?

  • @mountainleader998
    @mountainleader998 3 роки тому +1

    सर बसाई सराई गर्दा सबै परिवारमा भएको सदस्यहरुको बिबरण उल्लेख गर्नुपर्छ कि, घरमुलीको मात्र बिबरण उल्ले ख गरे हुन्छ?

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सरकारी प्रतिबन्धित काठ हो भने पाइदैन ।

    • @mountainleader998
      @mountainleader998 3 роки тому

      @@NEPALLaw बसाई सराई सम्बन्धि प्रश्न हो मेरो। काठ भनेको होईन

    • @mountainleader998
      @mountainleader998 3 роки тому

      @@NEPALLaw घर मुली बा नभएको खण्डमा जे ठो छोरालाई मान्छकी आमालाई? कानुनीरुपमा?

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      सबैको उल्लेख हुन्छ

    • @mountainleader998
      @mountainleader998 3 роки тому

      @@NEPALLaw घरमुलीमा आमालाई कि जेठो छोरालाई कस्लाई रख्दा उपयुक्त हुन्छ सर?

  • @Brajvloge4
    @Brajvloge4 2 роки тому

    नमस्ते वोकील सैब।
    मेरो जीगयसा !
    म भोजपुर बाट बसाई सराई २०७७ साल मा आय ।
    तर बसाइँसराइ को सबै document २०७७/७/६ मा बनाई २०७८/८/६ मा पेसेको धरान उप म.ग पा ली का को वडा मा २०७८/८/८ मा पे से ।
    मेरो छोरा 16 कात्तिक २०७८ मा जन्मेको छ ।
    धरान मा जन्म दर्ता गर्न मान्दैन ।
    पहीलो मिती बाट लागू हुन छ कि सीफारीस गरेको मिती बाट लागू हुन छ ।
    म लाई बताई दीनु होला ?
    अहिले मैले पैले कै ठाउँ बाट अर्थात पुरानै ठाउ बाट गराए पहीले जन्म दर्ता गरे पहीले 3 जना को लयको थीय अहिले
    को छोरा भयको छ अब 4" जना भयम अब म के गरुम
    plz भदीनु होला ।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      अहिले जहा हुनुहुन्छ त्यहि गराउदा पनि हुन्छ

    • @Brajvloge4
      @Brajvloge4 2 роки тому +1

      @@NEPALLaw सुझाव को लागी हजुर लाई धन्यवाद ।
      दर्ता गर्न मान्दैन पहीलेकै ठाउँ मा दर्ता गराउनु प्रछ भन्छन । वोडा का कर्मचारी ले।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому +1

      @@Brajvloge4 त्यो त गलत हो अहिलेको ठाउँमा जानु भयो भने पनि तपाईं बसाई सरी ली गई सकेको मान्छे यहाँ मिल्दैन भन्छ । अहिले जहाँ हुनुहुन्छ त्यही नै गर्ने

  • @rajukhadka9213
    @rajukhadka9213 2 роки тому

    Sunsari Mai janmeko Sunsari ka nagrikta x Mami ko buwa ko ni ab basaisarai tei ka bat leunu yei basne le .ama buwa ko nagrikta hjurko Vai le banaideko ho

  • @ryanvijar7413
    @ryanvijar7413 4 місяці тому

    बसाई सराइ राद्द कासरी गर्ने

  • @muhammadirfanbin7954
    @muhammadirfanbin7954 Рік тому

    Jastai nepal bata indinesia

  • @niroltamang9279
    @niroltamang9279 3 роки тому

    सर नमस्कार मेरो जिज्ञासा हजुरलाई मेरो बुबा म सानु छदै बित्नु भको र आम ले दोस्रो विवाह गर्नु भको र म ऐले साना बुबा सँगै छु र मेरो नागृता चाई मेरो आफ्नै बुबा को नाम बाट बनको छु र मेरो बुबाको लालपुर्जा नाग्रित सबै मा सँगै छ र मैले बसाई सरै पनि गरी सकेको छु मेरो बुबाको बाट साना बुबा पट्टी र अब मैले आफ्नो बुबाको अंसा पाउँछकी पाउँदैन सर ???

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому

      मज्जा ले पाइन्छ ।

  • @YadabRukmeli
    @YadabRukmeli 6 місяців тому

    Hjr ko phone nambar bhay hunthe

  • @sitadidi4325
    @sitadidi4325 3 роки тому

    स्थायी बसोबास गर्ने लाई मात्र बसाइ सराइ को प्रमाणपत्र पाउने हो र

    • @NEPALLaw
      @NEPALLaw  3 роки тому +1

      अस्थायी बसोबास बाट अस्थायी बसोबास बसाइँसराइ गर्दा बसाइँसराइ कागजात खासै आवश्यकता हुँदैन

  • @falana_gamer66
    @falana_gamer66 3 місяці тому

    सर हजूर को नम्वर

  • @manuthapa9271
    @manuthapa9271 Рік тому

    बसाइँसराइ गरेर गएको ठाउँमा पुरानै ठाउँको नगरिता प्रयोग गर्न गर्न मिल्छ कि जहाँ बसाइँसराइ गरेर गको हो त्यही ठाँउको नयाँ नगरिता बाउनु पर्छ ? यदि पुरानो ठाउँको प्रयोग गर्न मिल्छ भने बसाइँसराइ गरेर गएपछि दोकुमेन्ट्मा कहाँको ठेगान हुन्छ । जस्तो राष्ट्रिय परिचय पत्र बनाउनु परेमा श्रम पत्र बनाउनु परेमा परिचय पत्रमा कहाँ को ठेगाना राखिन्छ । यदि जुन ठाउँमा बसाइँसराइ गरेर गएको त्यही ठाउँबाट नयाँ नगरिकता बनाउनु पर्छ भने शैक्षिकप्रमाणपत्र र पासपोर्टमा ठेगाना पूरानो ठाउँ कै हुने भयो । यसले चाहिँ बिदेश जादा वा अन्य कुनै क्षेत्रमा डोकुमेन्ट पेश गर्नु परेमा केही असहज परिस्थिति शिर्जना हुन्छ कि नै ?

  • @daizy3360
    @daizy3360 2 роки тому

    Sir hajurko phone number milxa hola