It is beautiful movie. Thanks Nir Shah for directing. I saw many people leaving many negative comments about this great movie. Everything looks great to me. Thank You.
I want to thank the director for bringing such historical aspect to Nepali movie industry. I am just sick and tired of " cliche plots wanna-be bollywood" Nepali movies. I understand this movie is not perfect (has a lot of flaws) but hellooooo pppll, this was not made on Game of Thrones budget level either. So appreciate the attempt. PEACE!
One of the most historical movie which helps many students to understand the chapter of Rana Regime and some of the valuable reforms done by the Ranas. Very interesting movie!
Ekdam ramro..! Itihas ko kura haru harek Nepali harule bujna janna parne huncha...Hami Nepali haruko naramro bani vaneko sadhai kalpanik chalachitra haru ruchaune ho...Yesta chalachitra haru ajhai bannu parcha...nata yi kura haru khulera school ma padhai huncha...curriculum ma history lai focus diye ajhai ramro hunthyo..
बजेट अनुसार राम्रो फिल्म छ।लगभग १ करोड्मा बनेको छ यो फिल्म।उपन्यास मिलायेर चलचित्र बनाउन ५ -६ करोड्को लगानी लाग्छ।बसन्ती फिल्मको कहानी जोडिएको मलाई राम्रो लाग्यो।
ya its real this movie isn't more good how much we expect .....but it is 1st and one and only great attempt to show history of nepal .....so I'm very thankful on film maker team ...... ✋✋
नेपाली चलचित्रका माहान अभिनेता बि एस राणा अर्थात जङ्ग बहादुरका आफ्नै भाई धिर शमशेरका चाैथाै पुश्था ( असलमै राणाका छाेरा थिए ) उनकाे आभिनयले नेपालकाे ईतिहास देखिएकाे छ र याे चलचित्र ईतिहास प्रेमिका लागि भएकाले अरु प्रेमिहरुले यस्काे महत्व नबुझि अनावश्यक लेखिएको देखियाे ।
Ranju Jonchhe.. yo movie ni here..it was really good..😊😊but it's just a part of entire life of prithivi narayan shah.I willed to see since his childhood 😫😫anyway tq for suggestion 😊😊
Third Nepal Tibet war was fought in 1911. Bir Shamsher was born in 1909. Marriage of Jagat jung and shahjyadi Tika Rajya Laxmi was in 1911 at the age of 7 &6 respectively.Chandra shamsher was the shortest Prime minister (Fiste Maharaj ) among Nepalese PM.
I didn't read novel but I like this movie very much...Anybody who ve little knowledge about our nepali history then he or she can easily understood this historic movie..
यो फिल्मको बारेमा धेरै नराम्रा कमेन्टहरु नै देखे।तर यस्लाई नराम्रो cmt गर्नु भन्दा पहिला यो कुनै film नभएर डायमण्ड शमशेर राणाले लेखेको सेतो बाघ नामको उपन्यास हो।त्यसैलाई फिल्ममा देखाउने काम नीर शाहले गरेका हुन्।यस्को पूरा कथा बुझ्न वसन्ती फिल्म हेर्नू पर्छ।त्यो नहेरी यस्को कहानी अधुरो लाग्छ।नेपालमा राणा शासनको उदय कसरी भएको थियो,त्यस्वेला स्वयम् राज परिवार र जनताको अवस्था के थियो त्यतिबेलाकै समय र परिस्थितिलाई झल्काउने कोसिस गरिएको छ। दरबारिया षड्यन्त्र र राजनैतिक खिचातानीको प्रत्यक्ष नमुना हो यो फिल्म। त्यतिबेलाको इतिहासमा आधारित यो फिल्म लाई ऐलेका फिल्मसङ दाज्न मिल्दैन।हाम्रा इतिहाससङ जोडिएका एस्ता घटनाहरुलाई ऐझै एसरी नै देखाउन जरुरी छ।पृथ्वीनारायण शाहको नेपाल एकीकरण ,नालापानीको युद्द लगायतका हाम्रा इतिहासलाई यसैगरि देखाउने हो भने हामी नेपालीले आफ्नो ईतिहास बिर्सने थियनौ।कमिकमजोरीलाई सुधार्ने मौका पनि हुने थियो।धन्यवाद 🙏फिल्मको लागि
निर शाहले बिख्यात नेपाली उपन्यासलाई चलचित्रको रूपमा न्याय गर्न सकेनन्,लगानी गर्न हच्केर नै फिल्म भब्य कम नाटक मञ्चन गरेको जस्तो देखिन्छ,बि.एस.राणा हुनजेल राम्रो र जंगबहादुरको भुमिकामा अभिनय निपुर्ण तरिकाले निर्वाह गरेका छन्,सायद स्वयम् राणा खलकको भएर होलान्,अरु छिटपुट कलाकारहरु साहुकार,अन्य भारदारको रोल राम्रै गरेका छन्!!!!
म निर शाहको ठुलो प्रशंसक हु। उहाँले बनाउनु भएको चलचित्रहरु मध्ये मन पर्ने चलचित्रहरु, "बासुदेव, राजमती र बसन्ती। तर यो सेतो बाघ चाही राम्रो लागेन। उहाँले यति उत्कृष्ट उपन्यासलाई यस पटक राम्रो चलचित्र बनाउन सक्नु भएन। म यसको दोष उहाँलाई दिन चाहन्न किनकि "सेतो बाघ" उपन्यास यति राम्रो छ कि यसलाई हतपत्त कसैले चलचित्रमा उतार्नै सक्दैन। चलचित्र राम्रो हुनको लागि हरेको पक्ष राम्रो हुनु पर्छ। झन् ऐतिहासिक विषयबस्तुमा चलचित्र बनाउनु त गाह्रो हुन्छ। किन किन यो चलचित्र राम्रो नै लागेन। यो भन्दा त "बसन्ती" धेरै राम्रो बनाउनु भएको थियो । सेतो बाघ उपन्यास नपढेको मान्छेलाई यो चलचित्र बुझ्न त झन् गार्हो हुन्छ। ऐतिहासिक बिषयबस्तुमा चलचित्र बनाउनको लागि सबभन्दा पहिला राम्रो बजेट, स्क्रीनप्ले र निर्देशन हुनुपर्छ। १४० बर्षको अगिको नेपालको घटनालाई प्रस्तुत गर्दा दर्शकलाई साच्चिकै त्यो समयको अनुभव गराउन सक्नुपपर्छ। जुन कुरामा निर्देशक चुक्नुभएको छ। त्यसमाथि स्क्रीनप्ले र निर्देशन राम्रो नभएको कारण चलचित्र राम्रो बन्न सकेन।
त्यहि त भन्या! उपन्यास नपढीकन चलचित्र हेर्न गएका दर्शकहरुको हालत के भयो होला? निर्देशकमा त्यस्तो खुबी हुनुपर्छ कि यस्तो चलचित्र बनाउंदा उपन्यास नपढेका मान्छेहरुले नि बुझ्न सकुन्। तर यो कुरामा निर शाह यसपाली चुक्नुभयो।
येस्तो देश कै इतिहासिक काथा बस्तुमा फिलिम त बने को रैछ तर कथा बस्तु ले खोजे जस्तो कलाकार वा कलाकार हरुको श्रृङ्गार नै छ न त अभिनयमा कहि कतै केही पनि मिल्दो जुल्दो लागेना बडो दुख का साथ भन्नू भन्न बाध्य भए म। होइना एदि म आजा भन्दा १०० वा २०० बर्स अगि को एतिहासिक फिलिम हेर्दै छु भने मलाइ त्यही २०० बर्स पहिले जस्तो महसुस पनि त हुनु पर्यो नि होइनार अझै पनि कति कम्जोर हाम्रो नेपाल फिलिम इन्ड्रस्टी र फिलिम मेकर होइना कलारकार ले हास्नु र रुनु मात्रै आए हुने कथा ले मागे अनुसार को expression खै मात्रै जङ्ग बाहादुर को अभिनय तारिफ योग्य छ बाकी सबै वाइयात nonsense and sorry to say that all about अर्को कुरा आदरणीय रास्ट्रको कलारकार निरशहा जस्तो अवल कलाकार को आवाज सुरुमै सुन्न पाउँदा म एकदमै हर्शित भएको थिए तर बिरम्बना फिलिम मा सोचे जस्तो धेरै कुरामा कमि पाए
Haina flm banaunai thyo vane sabai purana talent kalakar haru halnu ni haoo atleast experession acting sabai huntho ani herna ni maja autho kaha bata kuiyeka anuhar na danubar ka badar matra dekhe hide ma
फिल्म धेरै राम्रो छ।किताबले भने झै सबै कुरा समेट्न नसके पनि छोटकरीमा समावेश गरेको छ।जती इतिहास पढ्दा आनन्द आयो उती सिनेमा हेर्दा कम महशुस भयो।शायद मारकाटको दृष्य देखेर नै होकी।कताकता यो मनलाई दुखी बनाएको महशुस भयो।यो घटना यथार्थमा झन कस्तो थियो होला मलाई यो कुराको मनमा खुल्दुली लाग्यो।
Thanks a lot #HighlightsNepal for the movie. These kind of movies are the sources where today's generation can learn how our ancient Nepal used to be. No books, no teachers, no schools can teach the history like these kind of movies do.
yo movie ko direction ekdam kamjor lagyo. tyo jamana pani manchhe haru bolne tarika ahile ko jastai thyakkai kasari hunchha? ani dialogue haru pani ekdam kamjor chha.
I expected more than this. Many plots are missing in the movie that we have read in the novel. Making a movie in this story is not a walk in the park. It takes hard work and huge budget. If the story is presented without leaving single plot, it deserves to win the Oscar. And the dialogue is also not realistic. Hoping to watch another version of this movie with Hollywood quality.
in my opinion it would be better if they would show the story of jung Bahadur's biography. There were interesting incidents. Before he had been PM of Nepal. Acting level okay! it is difficult to reveal historical things. Great job team ❣️
It is beautiful movie. Thanks Nir Shah for directing. I saw many people leaving many negative comments about this great movie. Everything looks great to me. Thank You.
I want to thank the director for bringing such historical aspect to Nepali movie industry. I am just sick and tired of " cliche plots wanna-be bollywood" Nepali movies. I understand this movie is not perfect (has a lot of flaws) but hellooooo pppll, this was not made on Game of Thrones budget level either. So appreciate the attempt. PEACE!
सेतो बाघ पुरै फिल्म राखीदिनु भएकोमा हार्दिक आभार ।।।
इतिहासमा पढे को कुरा चलचित्र को जस्तो रुप मा देख्न पाउँदा राम्रो लाग्यो अति राम्रो छ ।
One of the most historical movie which helps many students to understand the chapter of Rana Regime and some of the valuable reforms done by the Ranas.
Very interesting movie!
Yes you are right this is my chapter book also I don't understand and I watch this seto bag film you are correctly
Ekdam ramro..! Itihas ko kura haru harek Nepali harule bujna janna parne huncha...Hami Nepali haruko naramro bani vaneko sadhai kalpanik chalachitra haru ruchaune ho...Yesta chalachitra haru ajhai bannu parcha...nata yi kura haru khulera school ma padhai huncha...curriculum ma history lai focus diye ajhai ramro hunthyo..
बजेट अनुसार राम्रो फिल्म छ।लगभग १ करोड्मा बनेको छ यो फिल्म।उपन्यास मिलायेर चलचित्र बनाउन ५ -६ करोड्को लगानी लाग्छ।बसन्ती फिल्मको कहानी जोडिएको मलाई राम्रो लाग्यो।
आज पनि राणा शासन भाको भए यो फिल्म हेरे पछि राणा हरु ले निर शाह लाई चार भञ्ज्याङ कटैदिन्थे। एक्टिङ हेरेर जंग बहादुर राणा र उसको श्री मती हरु को।
hahahaaaaaaaaaaa
Please, add English subtitles, so people from other countries could also watch the movie.
Thanks to dimond shamsher, and nir shaha both of you to let us know about the history of Nepal through the movie.
लामो समय पछि नेपालको इतिहाश बुझने मौका पायो ,,ख़ुशी लाग्यो
ya its real this movie isn't more good how much we expect .....but it is 1st and one and only great attempt to show history of nepal .....so I'm very thankful on film maker team ...... ✋✋
susma k.c. u
susma k.c. agreed with you!!😊
Yesto jati derai historical nepali movie here pani nepal ko kehi history bujna sakina teyi pani ramro xa yo movie 👌❤❤
नेपाली चलचित्रका माहान अभिनेता बि एस राणा अर्थात जङ्ग बहादुरका आफ्नै भाई धिर शमशेरका चाैथाै पुश्था ( असलमै राणाका छाेरा थिए ) उनकाे आभिनयले नेपालकाे ईतिहास देखिएकाे छ र याे चलचित्र ईतिहास प्रेमिका लागि भएकाले अरु प्रेमिहरुले यस्काे महत्व नबुझि अनावश्यक लेखिएको देखियाे ।
I never see this type of movie
It is reallly best movie
i wish pritivi narayan shahko life story movie ma aaos 😊😊😊
Prakriti Kandel same to u
Kirtilaxmi legend of kirtipur hernus
Kritipur dami xa buttyo birnarsing lai kastari mareko hau
Sahi ho
Ranju Jonchhe.. yo movie ni here..it was really good..😊😊but it's just a part of entire life of prithivi narayan shah.I willed to see since his childhood 😫😫anyway tq for suggestion 😊😊
I have seen this movie many times I guess 20 times above its very nice film
सेम हेयर 💕🇳🇵
One of the best historical movie I Have ever seen. Best wishes From BANGLADESH.
ऐतिहासिक बिषयमा सिनेमा निर्माण गर्नु भएको मा नीर सिनेमा लाई हार्दिक सम्मान ब्याक्त गर्दछु!
Third Nepal Tibet war was fought in 1911. Bir Shamsher was born in 1909. Marriage of Jagat jung and shahjyadi Tika Rajya Laxmi was in 1911 at the age of 7 &6 respectively.Chandra shamsher was the shortest Prime minister (Fiste Maharaj ) among Nepalese PM.
chandra samsher jbr was longest pm ruling 28 years..
Bhimsen Thapa for 31 years
Janga Bahadur 30 years from 1903 to 1933
Lol Chandra Shumsher shortest ? He ruled for more than 28 years. Dev Shumsher was the shortest Rana PM with 114 days
@@sudipthapa9219 I mean in terms of height.
Film ta ramrai xa tara yesto itihaas sambandhi film banauda chai alik bichar purayera alik ramrai lagani ma banauda jhan ramro hunethyo.
I didn't read novel but I like this movie very much...Anybody who ve little knowledge about our nepali history then he or she can easily understood this historic movie..
I'm Sanjog Sth
यो फिल्मको बारेमा धेरै नराम्रा कमेन्टहरु नै देखे।तर यस्लाई नराम्रो cmt गर्नु भन्दा पहिला यो कुनै film नभएर डायमण्ड शमशेर राणाले लेखेको सेतो बाघ नामको उपन्यास हो।त्यसैलाई फिल्ममा देखाउने काम नीर शाहले गरेका हुन्।यस्को पूरा कथा बुझ्न वसन्ती फिल्म हेर्नू पर्छ।त्यो नहेरी यस्को कहानी अधुरो लाग्छ।नेपालमा राणा शासनको उदय कसरी भएको थियो,त्यस्वेला स्वयम् राज परिवार र जनताको अवस्था के थियो त्यतिबेलाकै समय र परिस्थितिलाई झल्काउने कोसिस गरिएको छ। दरबारिया षड्यन्त्र र राजनैतिक खिचातानीको प्रत्यक्ष नमुना हो यो फिल्म। त्यतिबेलाको इतिहासमा आधारित यो फिल्म लाई ऐलेका फिल्मसङ दाज्न मिल्दैन।हाम्रा इतिहाससङ जोडिएका एस्ता घटनाहरुलाई ऐझै एसरी नै देखाउन जरुरी छ।पृथ्वीनारायण शाहको नेपाल एकीकरण ,नालापानीको युद्द लगायतका हाम्रा इतिहासलाई यसैगरि देखाउने हो भने हामी नेपालीले आफ्नो ईतिहास बिर्सने थियनौ।कमिकमजोरीलाई सुधार्ने मौका पनि हुने थियो।धन्यवाद 🙏फिल्मको लागि
म वसन्ती फिल्म हेर्छु ।धन्यवाद हजुरलाइ।।
uo film ko kamai bs rana sir ko famly lai support 💖 ❤️ gardinuhola vanna chahanxu 😥😥😥😥🙏🏻🙏🏻
यो फिल्लिम हेर्न बितिकै भुकम्प आको याद आउँछ 😭
कम्तिमा फिल्म सुरु हुनु अघि कुन कुन व्यक्तिले कुनकुन चरित्र निभाएको हो त्योत लेख्दिनु पर्छ नि कता बाट कता के हो एस्तो गोलमाल।
सहि भनुभयो हजुरले
I like this movie
It's wonderful. ........
And I like the most is chandra shumsher son. ...........
In this movie
Malai ta movie ramrai lagyo as a fan of history, dherai difficult huncha yesto movie banauna and they have tried hard so let’s appreciate it
Thanks a lot respected Neer Shah sir!
it is very good for students how can't understand history of social.s he or she can look this....
It is a real story of how nepal has been free so i love this film and thre are some emotional sence in the movie
+yep bro
2019 ma herne kati Hajir paban mainali daiko 😘
Feel really sleepy after watching 15 min but really wanna watch
Same here try to watch toady and after 14 min lost interest ..too slow
excelent movie. I can't believe we have such a great movies like this
निर शाहले बिख्यात नेपाली उपन्यासलाई चलचित्रको रूपमा न्याय गर्न सकेनन्,लगानी गर्न हच्केर नै फिल्म भब्य कम नाटक मञ्चन गरेको जस्तो देखिन्छ,बि.एस.राणा हुनजेल राम्रो र जंगबहादुरको भुमिकामा अभिनय निपुर्ण तरिकाले निर्वाह गरेका छन्,सायद स्वयम् राणा खलकको भएर होलान्,अरु छिटपुट कलाकारहरु साहुकार,अन्य भारदारको रोल राम्रै गरेका छन्!!!!
Sai ho
तँपाइको कमेन्ट पढेर फ्लिम हेर्न बसेँ 🤔 उपन्यास त पढियो अब फ्लिम हेर्नू पर्यो🙏
@@babadevraj8924 upanyas ko 10 percent matra hola film bhitra
@@babadevraj8924 हेर्नू पर्छ,सबै नेपालीहरुले पक्कै हेर्नुस्,तर उपन्यास जस्तो भब्य फिल्ममा छैन!!
Lezend are watching in 2079/11/22
Im also bro 🙋♂️🙋♂️🙋♂️🙋♂️
Yo bro me 11/26
No at 2081/1/26
We always miss you late B.S. Rana, a brilliant actor of Nepalese movie industry
एस्तो इतिहास उतारेको फिलिम धेरै समय पछि हेर्नु पैइयो।
very nice filim..keep it up ...yestai filim banna aawashek chha hamro desh ma...
Ranas are more better than now's leaders
यो भन्दा किताबको अडियो १०० गुणा राम्रो छ ।
इतिहासमा आधारित भएर बनाएको यो फिलिम राम्रो छ किनकि इतिहासको कथा वस्तु त्यस्तै नै थियो
our historical movie damii lagyoo
26:57 omg she started dancing 😸😸🤣😂😂🤣😊
म निर शाहको ठुलो प्रशंसक हु। उहाँले बनाउनु भएको चलचित्रहरु मध्ये मन पर्ने चलचित्रहरु, "बासुदेव, राजमती र बसन्ती। तर यो सेतो बाघ चाही राम्रो लागेन। उहाँले यति उत्कृष्ट उपन्यासलाई यस पटक राम्रो चलचित्र बनाउन सक्नु भएन। म यसको दोष उहाँलाई दिन चाहन्न किनकि "सेतो बाघ" उपन्यास यति राम्रो छ कि यसलाई हतपत्त कसैले चलचित्रमा उतार्नै सक्दैन। चलचित्र राम्रो हुनको लागि हरेको पक्ष राम्रो हुनु पर्छ। झन् ऐतिहासिक विषयबस्तुमा चलचित्र बनाउनु त गाह्रो हुन्छ। किन किन यो चलचित्र राम्रो नै लागेन। यो भन्दा त "बसन्ती" धेरै राम्रो बनाउनु भएको थियो । सेतो बाघ उपन्यास नपढेको मान्छेलाई यो चलचित्र बुझ्न त झन् गार्हो हुन्छ। ऐतिहासिक बिषयबस्तुमा चलचित्र बनाउनको लागि सबभन्दा पहिला राम्रो बजेट, स्क्रीनप्ले र निर्देशन हुनुपर्छ। १४० बर्षको अगिको नेपालको घटनालाई प्रस्तुत गर्दा दर्शकलाई साच्चिकै त्यो समयको अनुभव गराउन सक्नुपपर्छ। जुन कुरामा निर्देशक चुक्नुभएको छ। त्यसमाथि स्क्रीनप्ले र निर्देशन राम्रो नभएको कारण चलचित्र राम्रो बन्न सकेन।
So true, it's hard to understand for those audiences who haven't read the novel. K k dekhako ho k k
त्यहि त भन्या! उपन्यास नपढीकन चलचित्र हेर्न गएका दर्शकहरुको हालत के भयो होला? निर्देशकमा त्यस्तो खुबी हुनुपर्छ कि यस्तो चलचित्र बनाउंदा उपन्यास नपढेका मान्छेहरुले नि बुझ्न सकुन्। तर यो कुरामा निर शाह यसपाली चुक्नुभयो।
pagal
Fun of such a masterpiece of Diamond Shumsher
येस्तो देश कै इतिहासिक काथा बस्तुमा फिलिम त बने को रैछ तर कथा बस्तु ले खोजे जस्तो कलाकार वा कलाकार हरुको श्रृङ्गार नै छ न त अभिनयमा कहि कतै केही पनि मिल्दो जुल्दो लागेना बडो दुख का साथ भन्नू भन्न बाध्य भए म।
होइना एदि म आजा भन्दा १०० वा २०० बर्स अगि को एतिहासिक फिलिम हेर्दै छु भने मलाइ त्यही २०० बर्स पहिले जस्तो महसुस पनि त हुनु पर्यो नि होइनार अझै पनि कति कम्जोर हाम्रो नेपाल फिलिम इन्ड्रस्टी र फिलिम मेकर होइना कलारकार ले हास्नु र रुनु मात्रै आए हुने कथा ले मागे अनुसार को expression खै मात्रै जङ्ग बाहादुर को अभिनय तारिफ योग्य छ बाकी सबै वाइयात nonsense and sorry to say that all about अर्को कुरा आदरणीय रास्ट्रको कलारकार निरशहा जस्तो अवल कलाकार को आवाज सुरुमै सुन्न पाउँदा म एकदमै हर्शित भएको थिए तर बिरम्बना फिलिम मा सोचे जस्तो धेरै कुरामा कमि पाए
200%agree
Haina flm banaunai thyo vane sabai purana talent kalakar haru halnu ni haoo atleast experession acting sabai huntho ani herna ni maja autho kaha bata kuiyeka anuhar na danubar ka badar matra dekhe hide ma
फिल्म धेरै राम्रो छ।किताबले भने झै सबै कुरा समेट्न नसके पनि छोटकरीमा समावेश गरेको छ।जती इतिहास पढ्दा आनन्द आयो उती सिनेमा हेर्दा कम महशुस भयो।शायद मारकाटको दृष्य देखेर नै होकी।कताकता यो मनलाई दुखी बनाएको महशुस भयो।यो घटना यथार्थमा झन कस्तो थियो होला मलाई यो कुराको मनमा खुल्दुली लाग्यो।
i really thankful to writer of this novel
ईतिहाश बुझ्नेहरूका लागि राम्रो छ कहानि@@@
Film khatra xa yastai historical film bhanayad ramro hunxa. Superb
अति उत्कृष्ट चल्चीत्र ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
A huge big round of applause to director and whole team for this movie❤️
For managing to create this Frankenstein's monster of a movie? This movie was so bad.
HAMI NEPALI HAUN KASAI SANGA JHUKNE HAMRO PARAMPARA CHAINA was my favourite line of the movie
Dami cha film yestopo ho ta film bhaneko
Thanks a lot #HighlightsNepal for the movie. These kind of movies are the sources where today's generation can learn how our ancient Nepal used to be. No books, no teachers, no schools can teach the history like these kind of movies do.
Prihvi narayan shah ko movie banaunu paryo
एतिहासिक फिल्म हेरियो ! 😇 अझै एस्तो फिल्म बन्नु पर्छ !✌
यो मुभि त हावाको रैछ। मन परेन मलाइ त प्रेम पिन्डा,बसन्ती जस्तो पो हुनु पर्छ त मुभि भनेको।
Yo ta nepal ko itihaas ko movie ho uncle ani ka bata auxa ta hjr le bhneko jsto😂🤣
लामो पर्खाईमा बल्ल आजा हेर्न पाइयो खुसी लाग्यो धेरै राम्रो छ
Book is far better than movie 😥😥
Atlist my imagined charecters are better than thes😂😂
And your grammar is no worse than that movie 😂😂😂
सही हो यार यी जाथा हरुको acting ta gedai जस्तो यार.. बसन्ती कस्तो दामी थियो .. this is shut
hamro etihas bhujda dhukha lagyo....ajai ethihas ma aadharit flim banayera janata harulai desh bhakti marga tira jagarup banauna aabashayak dekhxhu...salute to nir shah sir
Legends are watching this after 5 year
I am seeingbafter 5yrs 1 months
saray man paryo..
hamile aafno aakha le hamra raja ko pala ko kehi kura haru nadekhe pani movie ma herda sachi jasto lagyo..
nice movie..
कलाकार चाहिँ सुहाउने भयेन।सायेद सस्तो लाई महत्तो दियेर होला।।।
2019 ma kas kas le heri raw xa like garnus
Maila
U may be the first gamer having interest in history.
sahi xa film Nepal ko history thapauna ko lagi chai ramro raixa yo film I love it... and make many more films like this
Nice movie. Historical movie ajai bannu parcha. Taki sabai le Itihas ko bare janna sakun.
को हुनुहुन्छ 8081 मा हेर्नेछ 😊😊😊
फिल्म त बनाउनु भएछ राजा हरु ले तर फेदन टुप्पाको। कथा खेर गयो है! उपन्यास पढ्या जस्तो भएन। बित्थामा पैसा लगानी खेर गयो।
Sir,
अरु विदियोस र चलचित्रहरु हेर्नलाई हाम्रो च्यानेल हेर्दै गर्नु होला र सब्स्क्राइब् गर्न नभुल्नु होला ||
+HighlightsNepal हस धन्यवाद हजुर।
sai kura garyo sathi tmlae stroy k ho k ho ??
😄😄
ɷɷ Heey Friendsss I Havee Just Wonnn Brandd New iPhone 6 From visittt : - t.co/mEhpAmjS2y
निकै राम्रो लाग्यो । सबै ईतिहास बुझेझै लाग्यो
yo movie ko direction ekdam kamjor lagyo. tyo jamana pani manchhe haru bolne tarika ahile ko jastai thyakkai kasari hunchha? ani dialogue haru pani ekdam kamjor chha.
Depicts a segment of our history, good one.
this movie is very nice and it give us many knowledge in political condition in past time .
ghamandi kc
Book ma ra movie ma difference cha tarar pani wonderful presentation in movie .
dheri nai ramro lago. hats off to nir shah sir ......wonderful
Very nice I like it
I expected more than this. Many plots are missing in the movie that we have read in the novel. Making a movie in this story is not a walk in the park. It takes hard work and huge budget. If the story is presented without leaving single plot, it deserves to win the Oscar. And the dialogue is also not realistic. Hoping to watch another version of this movie with Hollywood quality.
agree!!🙋
+Sushila Chamling bkk
I totally agree! I'm also hoping to watch another version of Seto Bagh in Hollywood Quality. Yo film chai khattam lagyo.
totally agree this movue could have been so much better
Legend watching in November 2078
legend watch after many years
Million of thanks to highlights Nepal for uploading this movie
It have been the way to understand and make clear to students more about the history ..great
nice one only in kathmandu....thankss to Diamond rana for leting us know abt rana sasan..
l am proud of u Nir ji..
सबै कालै त छ, सेतो कहाँ छ र याहा 🌹🌹🌹✌
knowledgable movie
धन्ने वाद हाइलाइट
ईतिहास समेटेकाे फिल्म
अझ उत्कृष्ट बन्न सक्थ्यो यो ऐतिहासिक चलचित्र।तर बजार सानो भएर पनि लगानी गर्न डराउँछन निर्माताहरु।अनि कलाकारहरूले छनौट पनि.............
Koi hunuhunx 2081 ma
IG ID?
Ummm
Ramro lagyo...keep it up
Awesome, we want more historical movies.
in my opinion it would be better if they would show the story of jung Bahadur's biography. There were interesting incidents. Before he had been PM of Nepal. Acting level okay! it is difficult to reveal historical things. Great job team ❣️
best movie for the knowledge about history of nepal...
Basatina movie yo vandha dhari best movie xa sab la eak patak hernuuuu
I am here after my teacher suggested me to watch this movie. it is kinda good
Me too..
me too
Best movie😃😃😃
it s relly good
Yesto movie haru ajhai hannu parxa Nepali history ko barema
best
it help me in social history
ramro xa muvie soyam gatana dekhna napaya pani sunna paiyo bujna paiyo i like it
great movie