गगन सिं दरवारका एक प्रभावशाली पात्र थिए । रानी राज्य लक्ष्मीले उनलाइ धेरै माया अनि विश्वास गर्थिन । दरबारमा रानी र गगन सिंको प्रेम थियो भन्ने गाइगुइ हल्ला पनि थियो । रानी र गगन सिंविचको हेलमेल राजा राजेन्द्र अनि युवराज सुरेन्द्रलाइ मन परेको थिएन तथापी राजा राजेन्द्र राजकाजमा खास मतलब नराख्ने खालका पनि थिए । सुरेन्द्र र जंग बहादुर विच निकै राम्रो अनि गहिरो सम्बन्ध थियो । गगन सिं यसर्थले पनि जंगबहादुरसँग राम्रो सम्बन्ध नराखेको आकलन गर्न सकिन्छ । औपन्यासिक आधारमा भने यसबारे उपन्यासकार डाइमन सम्शेरले गगन सिं को हत्या राजा राजेन्द्र सुरेन्द्रको सल्लाहा बमोजिम जंगबहादुरले नै गगन सिंको हत्या गरेको उल्लेख गरेका छन । यसबाट रानी लगभग पागल जस्तै भएकी थिइन । निजको हत्यारा पत्ता लगाउन गरेको सभामै कोत पर्व हुन गयो र अन्तत गगन सिं जंगबहादु उदयको समेत कारक तत्व बन्न पुगे । यी कुराहरुको अध्ययन गर्दा जंग बहादुर र गगन सिं विच प्रतिसपर्धीको संबन्ध रहेको आकलन गर्न सकिन्छ ।
हो त्यो बेला गगनसिंहको शक्ति बढेको राजा, भाईभारदारहरू कसैलाई नि मनपरेको थिएन तर जंगबहादुरले नै गगनसिंहको हत्या गरेको हो भन्ने प्रमाणित छैन। कति इतिहासकारहरूले गगनसिंहको हत्या भाइभारदारहरूले गराएको हुन सक्छ, बिशेषगरि फत्तेजंगशाहको नि गगनसिंहको हत्यामा हात थियो भन्ने दाबि गरेका छन्, तर त्यो नि प्रमाणित चाहिं भएको छैन।
यो चलचित्र एउटा ऐतिहासिक दस्ताबेज हो। सम्पूर्ण चलचित्र निर्माणकर्ताहरूलाई हार्दिक धन्यवाद हाम्रो इतिहासलाई आगामी पुस्तासामु यसरी बेजोड रूपमा प्रस्तुत गरिदिएकोमा 🇳🇵🙏
मैले फिल्महलमा हेरेको पहिलो चलचित्र। 😍❤️ आहा! कति यादगार छ्न् ती पलहरु। सुर्य कैयौँपटक उदाउँदै गयो अस्ताउँदै गयो र थाहै नदिइ मलाइ ती दिनहरुबाट सुटुक्क लिएर यो निर्मम समयमा लिएर आयो। 😭😭
एस्तो राम्रो movie अब त बन्न पनि बन्दैन महानायक राजेश हमाल जस्तो हिरो अब यो सपाप्ती मा त सम्म छैन जन्मिन एस्तो movie खेल्ने राजेश दाइ लाई नराम्रो भन्ने हरुको नियद खोट छ we love always legendary actor rajesh da
Wow what a movie 👏 I know there is few faults but I think I can skip that and Karishma have done marvelous work. she looks so beautiful as she is 😍 Even Rajesh have done so good. Someone should remake of this movie.
Mr. Nir Bikram shah🙏 one of the great talent in the country who has contributed a lot in the field of of Nepalese film and telefilm industry!!! All of his works are praiseworthy like BASANTI.
यहादेखी राणा शासनको आरम्भ ....😥😥😥नारीको अस्तित्वलाई खेलौना सम्झने प्रचलन आजदेखी होइन। बिनाकारण सति जस्ती वसन्तीमा पाप सोचेका कारण नै गगनसिङ्को विनास भएको छ...।
यो चलचित्रको अर्को भाग भनेको सेतो बाघ हो। यो चलचित्र गगनसिंह र जंगबहादुरको उदयको बारेमा हो भने सेतो बाघ जंगबहादुरको अन्तिम समय र जंगबहादुरको छोरा जगतजंगको बारेमा हो।
Such an amazing movie with all the historical events shown .. all the actors Ko ni utttikai ramro performance 👏🏾👏🏾👏🏾 Hamro ahiley ko movie production vanda dherai gunastraiye cha .. what happen to our industry
पहीले सानै हुदा हेरेको बसन्ती तेती बुझेको थिईन कीनकी ईतिहास थाह थिएन अहीले हेर्दा मजा लागो को को कुबेत बाट हेर्दै हुनुहुन्छ?? घर मै बसी नेपाल सरकार अनी जुनसुकै देशमा रहनु हुन्छ त्यहाको सरकार लाई सहयोग गर्नुस् कोरोना बाट बच्नुस् लकडाउन को फाईदा उठाउनुस्
Sound quality isnt good in first 10 mins but after that its a very good movie...u cant ignore this film..soo historic and great acting which gives goosebumps every seconds
Film babal xa,sabaile ek choti herna parne khalko film raixa tara jangele tirsuli ra dharahara bata ham faleko seen dekhako vaye aja herana majaa aauthyo.
tyes bela ko movie ma pani dress up,make up, direction eti ramro hunxa vanne socheko pani thiyena..katha lai ekdam ramro dhanga le pess gariyeko xa ekdam mann xoyo..aafulai comment garna bata raoknai sakiyena shayed aaile ko director haru le yo katha feri banauna lage vane yetti ko banauna nasakla jasto lagxa malai ekdamai ramro prastuti
yo half pachi ta,,movie kasto interesting bhako bhaneko.. k loot loot bhanchan hou,, yo movie ta sachchikai heera rahecha,, kasto enjoy gare maile, baaf rey,, ramro movie, :) yo po huncha ta movie.
presentation of this movie are outstanding ... sayed nai aaba ko generation yesto history n portability nepali movie baane pani xaina hola saayed nai ..its very sad for us............................. watching still on jan 2018 :)
गगन सिं दरवारका एक प्रभावशाली पात्र थिए । रानी राज्य लक्ष्मीले उनलाइ धेरै माया अनि विश्वास गर्थिन । दरबारमा रानी र गगन सिंको प्रेम थियो भन्ने गाइगुइ हल्ला पनि थियो । रानी र गगन सिंविचको हेलमेल राजा राजेन्द्र अनि युवराज सुरेन्द्रलाइ मन परेको थिएन तथापी राजा राजेन्द्र राजकाजमा खास मतलब नराख्ने खालका पनि थिए । सुरेन्द्र र जंग बहादुर विच निकै राम्रो अनि गहिरो सम्बन्ध थियो । गगन सिं यसर्थले पनि जंगबहादुरसँग राम्रो सम्बन्ध नराखेको आकलन गर्न सकिन्छ । औपन्यासिक आधारमा भने यसबारे उपन्यासकार डाइमन सम्शेरले गगन सिं को हत्या राजा राजेन्द्र सुरेन्द्रको सल्लाहा बमोजिम जंगबहादुरले नै गगन सिंको हत्या गरेको उल्लेख गरेका छन । यसबाट रानी लगभग पागल जस्तै भएकी थिइन । निजको हत्यारा पत्ता लगाउन गरेको सभामै कोत पर्व हुन गयो र अन्तत गगन सिं जंगबहादु उदयको समेत कारक तत्व बन्न पुगे । यी कुराहरुको अध्ययन गर्दा जंग बहादुर र गगन सिं विच प्रतिसपर्धीको संबन्ध रहेको आकलन गर्न सकिन्छ ।
हो त्यो बेला गगनसिंहको शक्ति बढेको राजा, भाईभारदारहरू कसैलाई नि मनपरेको थिएन तर जंगबहादुरले नै गगनसिंहको हत्या गरेको हो भन्ने प्रमाणित छैन। कति इतिहासकारहरूले गगनसिंहको हत्या भाइभारदारहरूले गराएको हुन सक्छ, बिशेषगरि फत्तेजंगशाहको नि गगनसिंहको हत्यामा हात थियो भन्ने दाबि गरेका छन्, तर त्यो नि प्रमाणित चाहिं भएको छैन।
ईतिहास सुनेको, बुझेको दर्शकहरुलाइ सारै मज्जा आउँछ यो फिल्म हेर्नु। जङ्ग बहादुर को रोलमा खेल्ने को हुन ? उहाको अभिनय एकदम ठिक लाग्यो।
Late Neeraj Thapa Magar
यो चलचित्र एउटा ऐतिहासिक दस्ताबेज हो। सम्पूर्ण चलचित्र निर्माणकर्ताहरूलाई हार्दिक धन्यवाद हाम्रो इतिहासलाई आगामी पुस्तासामु यसरी बेजोड रूपमा प्रस्तुत गरिदिएकोमा 🇳🇵🙏
मैले फिल्महलमा हेरेको पहिलो चलचित्र। 😍❤️
आहा! कति यादगार छ्न् ती पलहरु। सुर्य कैयौँपटक उदाउँदै गयो अस्ताउँदै गयो र थाहै नदिइ मलाइ ती दिनहरुबाट सुटुक्क लिएर यो निर्मम समयमा लिएर आयो। 😭😭
डायमन सम्सेर को किताब ` वसन्ती ´ अति नै उत्कृष्ट थियो। निर शाह्को यो प्रस्तुती पनि उत्त्तिकै प्रसन्सा लायक छ।
Pujan Paudel adhgk
एस्तो राम्रो movie अब त बन्न पनि बन्दैन महानायक राजेश हमाल जस्तो हिरो अब यो सपाप्ती मा त सम्म छैन जन्मिन
एस्तो movie खेल्ने राजेश दाइ लाई नराम्रो भन्ने हरुको नियद खोट छ we love always legendary actor rajesh da
कालजयी फ्लिम, युग जित्ने फ्लिम, मौलिक फ्लिम,नेपाली पन लाई जुरुक्कै बोकेको फ्लिम। अहिलेको फ्लिम सँग तुलना नगरेकै बेस।💗💗❣️❣️राजेश करिश्मा जीवन्त अभिनय।
महानायकको 300 वटा सिनेमा मध्य 20 वटा ब्लकवस्टर,80 वटा सुपरहिट,120 वटा हिट,30 वटा एभरेज र 50 वटा डिजास्टर भएको रहेछ ।
नेपाली ईतिहास को सबै भन्दा राम्रो फिल्म बसन्ती ल फेरि हेर्न सुरु गरियो
2079 सालमा आएर पनि यो फिल्म हेर्नी को को हुनुहुन्छ एता हाजिर हुनुस त🙏🙏🙏
Ma pani 2079/11/15 ma hai
Mani chhu ni
2079 होइन २०८० मा हेर्नि म हो
२०८० बैशाख २७ गते ❤nice movie😊
म 2080मा हेर दैई छु।
बिबाद पछि हेर्ने कोको हुनुहुन्छ दाइको सम्मान स्वरुप।
Oky who remembered this masterpiece and come here in 2022 january ❤
Here I am 🤭
आयोग तयारी gardai garda हो? Same here
@@Cygnusk माहानायक राजेशहमाल🙏🙏🙏🙏💞💞💞💞💞💞💞
✋
2022 aug 😁
Oh karishma is soo beautiful. Nobody can match her in her beautyness and also she is outstanding as well as legendary actress.
2023 maa Aayera yo movie herne jati yeta hajir hum ❤
2080 Maa feri pani balapanko yad farkaun yo film herne ko ko hunu hunx hajir hou❤❤
I am watching ..... right now after ages.
I'm also watching
2080 मा हेर्दै छु, अहिलेको समयमा बन्नु पर्ने फिल्म हो सारै राम्रो छ।
Undoubtedly, one of the best movies in Nepali Cinema! Hats off to the cast and the legendary Nir Shah!
लो
जिन्दगी भर भुल्न सकिँदैन यस्तो फिल्म लाइ असाध्यै राम्रो फिल्म
आज थाहा भयो गरिबको जिन्दगी माया नै ठुलो रहेछ । यस्तो असन्तुष्ट पीडा र पर्खाइ अनि मायाको तड्पाईमा मर्नु नपरोस् बिचरी बसन्ती 😥😥😴
OMG RAJESH HAMAL AND KARISHMA MANANDHAR’S JODI IS 🔥🔥🔥 NO DOUBT!
2080/12/9 Ma here maile yo चलचित्र यो फिलिम भक्खरै हेर्नू हुने जति यता हाजिर हुनु त।❤
Wow what a movie 👏 I know there is few faults but I think I can skip that and Karishma have done marvelous work. she looks so beautiful as she is 😍
Even Rajesh have done so good. Someone should remake of this movie.
Anyone from 2081
Yes
Well performed by all actors,specially by mr.hamal, gauri malla, karishma. Well directed by mr. Shah
Wonderful Movie! I am a big fan of Nir Shah, Rajesh hamal, Karishma and Jange!
Mr. Nir Bikram shah🙏 one of the great talent in the country who has contributed a lot in the field of of Nepalese film and telefilm industry!!!
All of his works are praiseworthy like BASANTI.
Ahile ko vanda pahilekai movie haru kati ramro ❤️ acting ni kati ramro real 100%
Who is watching in 2019 🙌
धेरै मन पर्ने फिल्म । सदाबहार माहानायक राजेश हमाल
हाम्रो माहानयक राजेस दाइ को मात्र फिल्म राम्रो लाग्छ
राम्रो रहेछ फिल्म। राजेस र करिस्मा को कति राम्रो जोडी।
महानायक राजेश हमाल एक मात्र महानायक राजेश हमाल दादा।
❤ लोकासेवा तयारी को लागि हेर्ने ???
wow, khatra raicha movie. 13 july, 2020 ma herdai chu.
After watch it’s my show
me
Same
Yes😂
which episode
best acting in this movie.
1.Gauri malla/karisma
2.janga bahadur rana/rajesh hamal
गगन सिंह भन्नडारि को love story एकदमै मर्म स्पर्शि छ।।।
शुभकामना
What a amazing work gauri ma'am...... The way you act ... It's just ... Unexplainable .... Love you and your work gauri ma'am...🥰🥰🥰🤗🤗🤗
hey guys dont ignore this movie ..
sound quality isnt good in only 1st 10 min ..
others its perfect :D its great :)
+sagar regmi oh thank u i was about to close it
sagar regmi hkklkjllllpppkklllll
यहादेखी राणा शासनको आरम्भ ....😥😥😥नारीको अस्तित्वलाई खेलौना सम्झने प्रचलन आजदेखी होइन। बिनाकारण सति जस्ती वसन्तीमा पाप सोचेका कारण नै गगनसिङ्को विनास भएको छ...।
Last ma. K vako khi bujinmoileta kasle mareko ?
Oh gagan singh khawas...its remind me the legend history of khawas😊😊
Adipurush vanda dherai ramro xa❤
Came here after Gauri Maam's Dialouge in Dancing with stars..
How many people are watching this in 2022 November? i watch this many time but this movie is always masterpiece💗
Me
Ma 2024 ma herdaichu. 😁 Yes, it's always a masterpiece.
राजेश हमाल महानायक महानायक भन्छन् तर राजेश हमालको film नहेरेर bollywood र hoollywood मात्रै हेर्ने पनि छन्।
यो चलचित्र को अर्को भाग पनि बनाइयोस plz🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 💐💐💐💐💐💐💐💐💐
यो चलचित्रको अर्को भाग भनेको सेतो बाघ हो। यो चलचित्र गगनसिंह र जंगबहादुरको उदयको बारेमा हो भने सेतो बाघ जंगबहादुरको अन्तिम समय र जंगबहादुरको छोरा जगतजंगको बारेमा हो।
are wow rajesh & karishma great jodi in nepali film industry \ N awsome movie \aile samma esto different movie baneko xaina nepali film linema\\\
ONE of the finest movie from Nepali flim industry
जंगवहादुरको उदय यसरी भयो ।ओहो!
२०८० मा हेर्ने कोको हूनूहून्छ??
Such an amazing movie with all the historical events shown .. all the actors Ko ni utttikai ramro performance 👏🏾👏🏾👏🏾
Hamro ahiley ko movie production vanda dherai gunastraiye cha .. what happen to our industry
पहीले सानै हुदा हेरेको बसन्ती तेती बुझेको थिईन कीनकी ईतिहास थाह थिएन अहीले हेर्दा मजा लागो को को कुबेत बाट हेर्दै हुनुहुन्छ?? घर मै बसी नेपाल सरकार अनी जुनसुकै देशमा रहनु हुन्छ त्यहाको सरकार लाई सहयोग गर्नुस् कोरोना बाट बच्नुस् लकडाउन को फाईदा उठाउनुस्
It's my show herera film aaune haru haajir garam
Here
hami chau hajue
which ep ??
this is better than so many other new nepali movies...Very good one JAY NEPAL
!!
Hajur koi xa mundre ko comady bata aeuney hajir garnus hai yeta🤦♂️🙋♂️
✋✋✋✋
साँच्चै राम्रो चलचित्र !
Gauri malla ji luks likes a real i salute her with my heartly
tei ta, Gauri didi ko acting kasto natural k. Kanchi Maharani ko role ma kasto match gareko k.
Gauri DD is our best actress.. awesome acting..
Aile ko heroine haru ko acting kei mildaina
चलचित्र त महानाक राजेश हमाल मात्रै सुपर हुन्छ साथी हरुले कति को हेर्नू हुन्छ
Mundrey ko comedy club paxi ✋🏼
Ma pani xu 😁
Ma pani 👋
Mh ni
Mh ni
From It's my show
old is gold, yetihasik kahani ramro lagyo
2081 सालमा आएर नि हेर्ने को को हुनुहुन्छ ।
Sound quality isnt good in first 10 mins but after that its a very good movie...u cant ignore this film..soo historic and great acting which gives goosebumps every seconds
After its my show..wow
गगन सिंह को हत्या संगै, कोत पर्व १९०३ भदै ३१। जंग बहादुरको उदय र राणा शासन को सुरुवात।
Thank you Diamond Sahumsher Rana for writing the novel as it is. Lot of thanks to director Nir Shah
नेपालिहरुको सान महा नायक राजेश हमाल
This has got be one of the hit movie back in the day. Excellent performance by all the actors. Really really enjoyed it.
Film babal xa,sabaile ek choti herna parne khalko film raixa tara jangele tirsuli ra dharahara bata ham faleko seen dekhako vaye aja herana majaa aauthyo.
The best movie on our history
Loved all of their acting
Hats off 🙏🏻
Dancing star nepal hererw yo movie herna aako ma chai😂😂
यो फ्लिम बुझ्न एकपटक इतिहास पनि पढ्नुपर्छ ।
कोतपर्ब🤔🤔जङगबहादूर को ऊदय👑
heart touching one..but not as same as the noble of this film "basanti"
Oh thank you. Not watching then.
Gauri malla is the best being Maharani.
tyes bela ko movie ma pani dress up,make up, direction eti ramro hunxa vanne socheko pani thiyena..katha lai ekdam ramro dhanga le pess gariyeko xa ekdam mann xoyo..aafulai comment garna bata raoknai sakiyena
shayed aaile ko director haru le yo katha feri banauna lage vane yetti ko banauna nasakla jasto lagxa malai ekdamai ramro prastuti
hhhh 19942 even my mom was not born this year still color and fresh ...love India 😍😍
hello this is a Nepali movie and this movie is of the year 2000 AD...
Nimco Nalka
2081/05/03 Ma herdai xu❤️🙏
Kati ramri krishma🥰🥰
2077 Salma herne jati hajir hum
Rajesh dai hiraa hun hiraa.....malai ta rajesh dai entri vayeko oll movi man parxa
Great movie
Worth watching
Attire here superb
epic movie....all actors are legends of nepali movie industry...huge respect...thanks to Nir shah for such a bestest work
Jangga bahadur ko history our like more then this
Super Hit movie mahanayak Rajesh Hamla ra karihma
Masterpiece from Nir Shah
यस्तै इतिहास बोकेको अरु फिल्महरु बनाउनु पर्यो
2020/8/23 watching from korea♥♥
I wish they consider to remake this movie with many series . Fabulous movie.
i like this idea. Imagine history like this with production quality of Game of Thrones.
राम्रो त हुन्छ तर ऐतिहासिक बिषयबस्तुमा आधारित फिल्म बनाउन धेरै बजेट लाग्छ।
yo half pachi ta,,movie kasto interesting bhako bhaneko.. k loot loot bhanchan hou,, yo movie ta sachchikai heera rahecha,, kasto enjoy gare maile, baaf rey,, ramro movie, :) yo po huncha ta movie.
presentation of this movie are outstanding ... sayed nai aaba ko generation yesto history n portability nepali movie baane pani xaina hola saayed nai ..its very sad for us............................. watching still on jan 2018 :)
Strong character.. beautiful portrayal of historical story
जङ्गे को त म altime fan हुने भए😂😍
2024january25 ma here hai maile ta ❤❤❤❤ nice move
My teacher recommended to watch this movie 😁
Same
My favorite actor Rajesh hamal n Karishma manndhar
ऐतिहासिक नेपाली चलचित्र "बसन्ती " ।
Hamro mahanayak rajesh dai 🙏🙏🙏
Was a historical movie..what a great poetry 😍🎬️
जुन इतिहास हेरेपनी हत्याकाण्ड भन्दा अरु केही देख्दिन...के चै सिक्ने हामी जनताले त्यो रगतले लत्पतिएको दस्तावेजबाट
L l o
O l loo o
2080/8/24 ऐतिहासिक चलचित्र । Waiting for part 2...❤
Seto bagh is part2