सेनुरिया भोर श्रृङ्खला - २ | भोजपुरी | Episode 12

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • समता फाउण्डेशनको उत्पादनमा जातको आधारमा दलित महिलाले भोगेका विभेद र छुवाछूतका आयामलाई उजागर गर्न, र दलित महिलालाई शक्तिविहीन समूहको रुपमा प्रस्तुत गरिने परम्परागत भाष्यविरुद्ध आवाज उठाउन उनीहरूका प्रतिरोधका कथा व्यापकरुपमा 'सेनुरिया भोर' नामक रडियो कार्यक्रम मार्फत बाहिर ल्याईएको छ।
    यस रेडियो कार्यक्रम प्रत्येक शनिवार बिहान ७:३० देखि ८: ०० बजे सम्म प्रदेश दुईका आठै जिल्लाका ८ वटा रेडियोहरुबाट प्रसारण भैरहेको छ ।
    जय मधेश ९३.५ मेगाहर्ज सप्तरी
    रेडियो संमग्र १०७ मेगाहर्ज सिरहा
    जानकी एफ.एम १०६ मेगाहर्ज धनुषा
    रेडियो सुनगाभा १०४.६ मेगाहर्ज महोत्तरी
    रेडियो रेडियो मधेश ८९.३ मेगाहर्ज सर्लाही
    रेडियो मधेश जनआवाज ९८.६ मेगाहर्ज रौतहट
    संस्कार एफ.एम ९५.६ मेगाहर्ज बारा
    पर्सा जिल्लाको नारायणी एफ.एम १०३.८ मेगाहर्ज
    Follow Samata Foundation:
    Facebook: / samatafounda. .
    Twitter: / samatafn
    Instagram: / samatafound. .
    #MadhesiDalitWomen #SenuriyaBhor

КОМЕНТАРІ •